ह्वाइट लोटस मोटर्सबाट स्कुटर र मोटरसाइकल किन्न कामना सेवा बैंकको इएमआई सेवा

काठमाडौं । कामना सेवा बैंक र ह्वाइट लोटस मोटर्सबीच इएमआई सेवा प्रदान गर्न सम्झौता भएको छ । सम्झौतासँगै अब बैंकले ह्वाइट लोटस मोटर्सबाट स्कुटर तथा मोटरसाइकल किन्ने ग्राहकलाई सजिलै बिना कुनै झन्झट इएमआई सेवा प्रदान गर्नेछ । ह्वाइट लोटस...


कामना सेवा विकास बैंकले माग्यो कर्मचारी

काठमाडौँ । कामना सेवा विकास बैंकले कर्मचारी माग गरेको छ । बैंकले आज एक सूचना सार्वजनिक गर्दै विभिन्न पदका लागि कर्मचारी मागेको हो । बैंकले ब्रान्च म्यानेजर, रिलेशनसिप म्यानेजर, कन्ट्रायाक्टल, असिस्टेन्ट, सुपरभाइजर, जुनीयर अफिसर पदका लागि केही सख्यामा कर्मचारी...


अर्थमन्त्रालयद्धारा बोर्डलाई ३ दिनभित्र स्पष्टिकरण बुझाउन निर्देशन

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डलाई तीन दिनभित्र स्पष्टिकरण बुझाउन अनुरोध गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै विभिन्न सञ्चार माध्यमहरुमा बोर्डसँग सम्बन्धित समाचारप्रति ध्यानाकर्षण भएको भन्दै तीन दिनभित्र स्पष्टिकरण बुझाउन माग गरेको हो । बोर्डका अध्यक्ष...


फेरी ३ सयले बढ्यो सुनको मूल्य, कतिमा हुदै छ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा ३ सयले बढ्को छ । आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ४ सयमा कारोबार भइरहेको छ । बुधबार भने छापावाला सुनको मूल्य ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहको थियो ।...


स्वरोजगार लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौँ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले एक सूचना सार्वनिक गर्दैै संस्थापक शेयर खरिदका लागि संस्थापक शेयरधनिहरुबाट आवेदनको माग गरेको हो । कम्पनीका केही संस्थापक शेयरधनिले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीका...


माछापुच्छ्रे बैंकको ३० लाख कित्ता ऋणपत्रमा आवेदन दिन आज अन्तिम दिन

काठमाडौं । माछापुच्छ्रे बैंकको ऋणपत्रमा आवेदन दिन आज अन्तिम दिन रहेको छ । बैंकले १० वर्षे अवधि रहेको ‘८.५% माछापुच्छ्रे डिबेन्चर २०८७’ नामक ऋणपत्र बिक्री खुल्ला गरेको हो । बैंकले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र विक्री...


सामलिङ पावरले आयोजना प्रभावितका लागि साउन २२ देखि ५ लाख कित्ता आइपीओ निष्काशन गर्ने

काठमाडौं । विभिन्न कम्पनीहरुले लगातार साधारण शेयर (आइपीओ) निष्काशन गर्ने क्रममा सामलिङ पावर कम्पनी लिमिटेडले पनि आयोजना प्रभावित स्थानीयका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले यहि साउन २२ गतेदेखि आइपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले पहिलो...


नेप्सेमा एनएलजी इन्स्योरेन्सको शेयर मूल्य समायोजन

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको बुक क्लोजपछिको शेयर मूल्य समायोजन गरिएको हो । हिजो अन्तिम कारोबार हुँदा प्रतिकित्ता १३१८ रुपैयाँमा अन्तिम कारोबार भएको नेको इन्योरेन्सको शेयर आजबाट ११९८ दशमलव १८ रुपैयाँबाट...


राधी विद्युत कम्पनीको संचालकमा कोइरी र सचिवमा बज्राचार्य नियुक्त

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले स्वतन्त्र संचाल र कम्पनी सचिव नियुक्त गरेको छ । कम्पनीले आज एक सूचना जारी गर्दै स्वतन्त्र संचालकमा नितेश्वर प्रसाद कोइरी र सचिव पदमा लफिन काजी बज्राचार्यलाई नियुक्त गरेको जानकारी गराएको हो । कम्पनीको...


प्रिमियर इन्स्योरेन्सको संस्थापक शेयर आजदेखि खरिद गर्न सकिने, प्रतिकित्ता ५०० रुपैयाँमा लिलामी सुरु

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर आजदेखि लिलामी सकार गरेर खरिद गर्न पाइने भएको छ । सो कम्पनीको करिब साढे ५ लाख कित्ता संस्थापक शेयर आजदेखि लिलाम सुरु भएको छ । कम्पनीको ५ लाख ४२ हजार ९६५ कित्ता...


आजबाट मैलुङ खोला जलविद्युतको आइपीओ विक्री खुला, कति कित्ता दिने आवेदन ?

काठमाडौं । आजबाट मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले आइपीओ निष्काशन भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रूपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता आईपीओ निष्कासन...


सिप्रदी र शिखर इन्स्योरेन्सबीच अटो प्लस सम्झौता, नयाँ गाडी प्रतिस्थापन योजना साथै दैनिक भाडादर ३ हजार सम्म प्रतिपूर्ति

टाटा मोटर्सका नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि. र शिखर ईन्स्योरेन्स कम्पनी लि. बीच अटो प्लसमा सम्झौता भएको छ । शिखर ईन्स्योरेन्सको प्रधान कार्यलय शिखर विजमा भएको एक कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रा. लि. को तर्फबाट संस्थाका...


पछिल्लो २४ घण्टामा ३८४० जनामा कोरोना पुष्टि, ३३ जनाको मुत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ८४० जनामा कोरोना भाइरसको सक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८९६ पीसीआर परीक्षण गर्दा २ हजार ६३४ जना र ४ हजार ९२२ एन्टिजेन परीक्षण...


यूनाईटेड मोदी हाइड्रोपावरका संचालक हिराचनले दिए राजिनामा

काठमाडौं । र्यूनाइटेड मोदी हाइड्रोपावरका संचालकले राजीनामा दिएका छन् । कम्पनीले आज एक सूचना जारी गर्दै संचालक सुकुन्त लाल हिराचनले दिएको राजीनामा स्वीकृत भएको जानकारी गराएको हो । साउन १३ गते कम्पनीको रजिष्टार्ड कार्यालयमा बसेको संचालक समितिको बैंकठले हिराचनले...


प्रभु पे बाट लस्कर फुड्समा भुक्तानी गर्दा आकर्षक उपहारको व्यवस्था

काठमाडौँ । प्रभु पे डिजिटल वालेट र अनलाइन फुड डेलिभरी प्लेटफर्म लस्कर फुड्सबीच सहकार्य गर्ने हितले सम्झौता भएको छ । लस्कर फुड्स हाइजेनिक किचेनको अवधारणलाई पालना गर्दै रेस्टुरेन्टबाट खाना, खाजा घरसम्म पुर्याउने लक्ष्य सहित अनलाइनबाटै खानेकुरा अर्डर गर्न सकिने...


साढे ८ लाख कित्ता आइपीओ निष्काशनको तयारीमा रहेको राष्ट्र उत्थान लघुवित्तको नाफामा आयो आकर्षक सुधार

काठमाण्डौ । सर्वसाधारण शेयर (आइपीओ) निष्काशको तयारीमा रहेको राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरणअनुसार कम्पनीले झण्डै २०० प्रतिशत नाफा कमाउन सफल भएको हो । सार्वजनिक...


फोनपेको ‘आम्मामामा क्यूआरमा उपहार, दिनदिनै एकलाख’ उपहार योजना सार्बजनिक

काठमाडौं । फोन पे पेमेन्ट सर्विस लिमिटेडले आफ्ना मर्चेन्टहरुलाई लक्षित गर्दै ‘आम्मामामा क्यूआारमा उपहार, दिनदिनै एकलाख’उपहार योजना सार्बजनिक गरेको छ । देशभरका व्यवसायीलाई डिजिटल भुक्तानीका लागि प्रोत्साहन गर्ने उदेश्यले यो योजना ल्याइएको हो । फोनपेको नेटवर्कमा आवद्ध भैसकेका र...


३ कम्पनीमा लाग्यो सर्किट, यी हुन आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौँ । आज पूँजी बजारमा २१९ कम्पनीको २ करोड ८१ लाख ७० हजार १७२ कित्ता शेयर किनबेच हुदा १३ अर्ब माथिको कारोबार भएको छ । आज नारायणी डेभलोपमेन्ट बैंक, मल्टीप्रपोज फाइनान्स कम्पनी र चन्द्रगिरि हिल्स लिमिटेडको शेयरमा पोजेटिम सर्किट...


रिलायन्स लाइफद्धारा २ करोड ५० लाख रुपैयाँ मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले साढे २ करोड रुपैयाँ मृत्यु बीमा दाबी भुक्तानी हस्तान्तरण गरेको छ । कम्पनीले मृतक बीमित सजन विकको परिवारलाई २ करोड ५० लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।कम्पनीले आज एक औपचारिक कार्यक्रम आयोजना गर्दै कम्पनीमा...


नेप्से १५ अंकले बढ्दा १३ अर्ब माथिको कारोबार, यूनाईटेड मोदी हाइड्रोपावरको सर्वाधिक कारोबार

काठमाडौं । आज नेप्से परिसूचक १५ अंकले बढेको छ । नेप्से परिसूचक १५ दशमलव ३० अंकले बृद्धि भई ३०९४.९५ विन्दुमा कायम भएको छ । बुधबार २१९ कम्पनीको २ करोड ८१ लाख ७० हजार १७२ कित्ता शेयर किनबेच हुँदा १३...