ज्योति लाइफद्धारा १० लाख रुपैयाँ मृत्यु बीमा दाबी भुक्तानी हस्तान्तरण

काठमाडौं । ज्योति लाइफ इनस्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले ललितपुर महानगरपालिकाका कर्मचारी स्व बिक्रम अवालेको सामुहिक म्यादी जीवन बीमा दावी भुक्तानी दिएको हो । कम्पनीले दस लाख चौरान्नब्बे हजार पाच सय रकम स्व अवालेका...


यूनाइटेड इन्स्योरेन्सको साधारणसभा साउन ३१ गते, बुक क्लोजको मिति तय

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीले साधारण सभा प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले २७ औँ वार्षिक साधारण सभा प्रयोजनका लागि साउन २० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो । जसका कारण...


थप ३६११ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं ।आज थप ३ हजार ६ सय ११ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार आज ९ हजार ७८३ पीसीआर परीक्षण गर्दा २ हजार ४६७ जना र ४ हजार ८७८ एन्टिजेन परीक्षण गर्दा १ हजार १४४ गरी ३...


नेपाल इन्स्योरेन्सद्धारा मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । नेपाल इन्स्योरेन्सले मृत्यु बीमा दाबी रकम भुक्तानी गरेको छ । कम्पनीले जगदम्बा मोटर्स कम्पनीमा दावी भएको दुर्घटना बीमालेख अन्तर्गतको रकम भुक्तानी गरेको हो ।कम्पनीमा बीमा गरेका स्व.राजदेव यादवको मृत्यु दावी वापतको रकम २५ लाख रुपैयाँको चेक हस्तान्तरण...


फस्र्ट माइक्रोफाइनान्स लघुवित्तकोे संस्थापक शेयर लिलामीमा दिने साउन १७ गते अन्तिम दिन

काठमाडौं । फस्र्ट माइक्रोफाइनान्स लघुवित्तकोे संस्थापक शेयर लिलामीमा आवेदन दिने आइतवार अन्तिम दिन रहेको छ। लघुवित्तले साउन १३ गते १ लाख कित्ता संस्थापक शेयर लिलामीद्वारा विक्री खुला गरेको हो । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३ सय ४५ तोकिएको हुँदा...


निर्जीवन बीमा कम्पनीहरुको ‘अण्डरराईटिङसँग सम्बन्धित समस्या र समाधान विषयक’ अन्तक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । बीमा समितिको आयोजनामा निर्जीवन बीमा कम्पनीहरुको अण्डराइटिङ विभाग प्रमुखहरुसँगको अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । समितिले इन्स्योरेन्स इन्स्टिच्युट नेपालको तालिम हलमा बिहिबार उक्त कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा बीमा समितिको तर्फबाट अध्यक्ष सूर्य प्रसाद सिलवाल, कार्यकारी...


सबै बीमा कम्पनीहरुमा भदौं १ गतेदेखि गो–एएमएल अनिवार्य

काठमाडौँ । कालो धन तथा आतंकवादी क्रियाकलापको धन शुद्धिकरणमा प्रयोग हुँदै आएको अन्तर्राष्ट्रिय सफ्टवयर गो–एमएल आगामी भदौं १ गतेबाट बीमा कम्पनीहरुले अनिवार्य रुपमा लागू गर्नुपर्ने भएको छ । बीमा समितिले सबै कम्पनीहरुलाई आगामी भदौं १ गतेबाट सम्पत्ति शुद्धिकरणका लागि...


सुपर माई हाइड्रोपावरको साधारणसभा भदौ ५ गते, आईपीओ निष्कासन गर्ने प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं । सुपर माई हाइड्रोपावर कम्पनीले भदौ ५ गते साधारण सभा आह्वान गरेको छ । उक्त सभा बिहान ११ बजे रजिष्टर्ड कार्यालय बानेश्वरमा हुने भएको छ। कम्पनीको साउन १२ गते सम्पन्न संचालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको...


माछापुच्छ्रे बैंकले न्युरो अस्पताल बासवरीमा वृक्षारोपण

काठमाडौं । माछापुच्छ्रे बैंकले न्युरो अस्पताल बासवरीमा वृक्षारोपण गरेको छ ।महानगरपालिका ३ नम्बर वडाको मुल सडक महाराजगञ्ज सल्लाघारीदेखि न्युरो अस्पताल बासवरीसम्म १०० बिरुवा वृक्षारोपण गरेको छ । कार्यक्रममा बैंकको तर्फबाट सिईओ सन्तोष कोइराला र का.म.पा. ३ वडा का वडाध्यक्ष...


मेगा बैंकले एकैदिन ६ वटा नयाँ शाखा विस्तार

काठमाडौं । मेगा बैंक नेपालले एकैदिन ६ वटा नयाँ शाखा विस्तार गरेको छ । बैंकले प्रदेश नम्बर १ मा एउटा, वागमती प्रदेशमा ३ वटा, लुम्बिनी प्रदेशमा एउटा र सुदूरपश्चिम प्रदेशमा एउटा गरी जम्मा ६ वटा नयाँ शाखाहरु विस्तार गरेको...


एनआइबिएल म्युचुअल फण्ड अन्तर्गतका ३ योजनाको न्याभ घट्यो

काठमाडौं । एनआइबिएल म्युचुअल फण्ड अन्तर्गत संचालनमा रहेको ३ योजनाले असार मसान्तको वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेका छन् । एनआइबिएल सहभागिता फण्ड, एनआइबिएल प्रगति फण्ड र एनआइबिएल समृद्धि फण्ड १ ले असार मसान्तको वित्तीय विवरण सार्वजनिक गरेका हुन् ।...


मध्य भोटेकोशी जलविद्युतको आईपीओ भर्ने म्याद थप, कहिलेसम्म दिन पाईन्छ आवेदन?

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले साउन ५ गते, मंगलबारदेखि आयोजना प्रभावितस्थानीलाई पुनः निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) भर्ने म्याद थप गरेको छ । आयोजना प्रभावितहरुले शेयर भर्न नपाएको गुनासो गरेपछि कम्पनीले फेरि म्याद थपेको हो...


तीन कम्पनीलाई आइपीओ निष्काशन गर्न बोर्डले दियो अनुमति, कुनको कति ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले साधारण सेयर (आईपीओ) निष्कासन गर्न विभिन्न तीन कम्पनीलाई अनुमति प्रदान गरेको छ । बोर्डले न्यादी हाइड्रोपावर कम्पनी, साहस उर्जा र बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको हो । न्यादी हाइड्रोपावर कम्पनीले...


एनआईविएल एस अन्तर्गतका दुई फण्डको नगद लाभांश घोषणा

काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत यस कम्पनी योजना व्यवस्थापक रही सञ्चालमा रहेको दुई फण्डको लाभांश घोषणा गरिएको छ । एनआईविएल समृद्धि फण्ड १ र एनआईबिएल प्रगति फण्डले लाभांश घोषणा गरेका हुन् । योजना व्यवस्थापक एनआईविएल एस क्यापिटल लिमिटेडको...


नेप्सेमा लक्ष्मी इक्वीटी फण्डको इकाई मूल्य समायोजन

काठमाडौं । लक्ष्मी इक्वीटी फण्डको आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा इकाई मूल्य समायोजन भएको छ । फण्डले प्रस्ताव गरेको ३५ प्रतिशत नगद लाभांश प्रयोजनमा नेप्सेले सो इकाई मूल्य सामायोजन गरेको हो । अघिल्लो दिन बिहिबार कायम फण्डको अन्तिम इकाईमूल्य...


ग्रामिण विकास लघुवित्तको छैठौं साधारण सभा भदौ ५ गते, के–के छन् एजेण्डा ?

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको छैंठौ वार्षिक साधारण सभाको मिति तय भएको छ । कम्पनीको सभा आउँदो भदौं ५ गते हुने भएको हो । कम्पनीको साउन ९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त मितिमा साधारण सभा...


निलम्वनमा परेका जनरल इन्स्योरेन्स कम्पनीका कर्मचारी नियमित काममा, बीमा समितिले छानविन गर्दै

काठमाडौं । निलम्वन परेका भनिएका जनरल इन्स्योरेन्स कम्पनीका लेखा प्रमुख निल बराली नियमित कार्यालयको काममा रहेको फेला परेको छ । बीमा समितिको निर्देशनपछि सञ्चालक समितिले निलम्वन गरेको भनिएका सहायक महाप्रबन्धक तथा फाइनान्स हेड निल बराली बीमा समितिलाई झुक्याउँदै नियमित...


महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको नाफा नौ करोडमाथि

काठमाडौं । महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षमा नौ करोड रुपैयाँ भन्दा बढि मुनाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा ३५५% ले बृद्धि भएको देखिएको...


खराब ऋण असुल हुँदा डिप्रोक्स लघुवित्त मालामाल, मुनाफ १५९% ले बृद्धि

काठमाडौं । खराव ऋण असुल भएका कारण डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु यस गत आर्थिक वर्षको वित्तीय विवरणबाट धेरै लाभांश पाउने भएका छन् । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै...


समता घरेलु लघुवित्तको छलाङ, मुनाफा १११ प्रतिशतले बृद्धि

काठमाडौं । गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार समता लघुवित्तले छलाङ मार्न सफल भएको छ । सो कम्पनीको मुनाफा १११.११ प्रतिशतले बृद्धि भएको छ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले आज प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको...