१० वटा मेडिकल कलेज र २ वटा आँखा अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन स्वीकृति

काठमाडौं । १० वटा निजी मेडिकल कलेजमा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको छ । स्वास्थ्य बीमा बोर्डले १० वटा मेडिकल कलेज र २ वटा आँखा अस्पताललाई आजदेखि लागू हुने गरी बीमा कार्यक्रम सञ्चालन स्वीकृति दिएको हो । बोर्डका अध्यक्ष...


सानिमा बैंक र पाटन अस्पतालबीच विपन्न महिलाको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौता

काठमाडौँ । सानिमा बैंक लि. र पाटन अस्पतालबीच विपन्न महिलाहरुको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्र अन्तर्गत आगामी १ वर्षका लागि सानिमा बैंकले न्युन आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि उक्त...


राष्ट्रपतिद्वारा आर्थिक र भन्सार महसुलसहित तीन विधेयक प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनका बैठकबाट पारित तीन विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपतिले आर्थिक विधेयक, २०८१, राष्ट्र ऋण उठाउने विधेयक, २०८१ र भन्सार महसुल विधेयक, २०८१ आज प्रमाणीकरण गरेका हुन् । राष्ट्रपति पौडेलले नेपालको...


सुस्त रहेको बैंकिङ सेक्टर जुरमुराउदै, ३५ वटै बैंकको शेयर मूल्यमा उछाल

काठमाडौँ । पछिल्लो समय सुस्त रहेको बैंकिङ सेक्टर जुरमुराउन थालेको छ । सत्ता समीकरणपछि समग्र नेप्से परिसूचक माथि उठ्न थालेपछि बैंकहरुको शेयर मूल्यले समेत उचाईको बाटो तय गरी रहेको हो । मंगलबार २६ महिनापछि शेयर बजार परिसूचकले २३०० अंक...


नागरिक लगानी कोषका सहभागीलाई थप प्रतिफल वितरण, साउन १ गते देखि ब्याजदर परिबर्तन

काठमाडौं । नागरिक लगानी कोषले कर्मचारी वचत वृद्धि अवकाश कोषका सहभागीहरुलाई नियमित ब्याजका अत्तिरिक्त आर्थिक वर्ष २०७९/८० को नाफाबाट १ दशमलव २५ प्रतिशत थप प्रतिफल दिने भएको छ । कोष सञ्चालक समितिले उक्त प्रतिफल दिने निर्णय गरेको हो ।...


बर्षको सुरुवातमै सबै बीमा कम्पनीको शेयरमूल्यमा वृद्धि, कुनको कतिले बढ्यो ?

काठमाडौं । नयाँ आर्थिक वर्षको सूरुको दिनमा नै बीमा क्षेत्रका सम्पूर्ण कम्पनीहरुको शेयमूल्यमा हरियाली छाएको छ । कारोबार साताको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार ७० अंकले बढेर २३१० को बिन्दुमा कायम भएको हो । आज बीमा क्षेत्रका सम्पूर्ण...


विद्युतीय कार किन्नेहरुका लागि एनएमबि बैंकको ८.९९ प्रतिशतमा अटो लोन दिने

काठमाडौँ । एनएमबि बैंकले विद्युतीय सवारीसाधनहरू ७ वर्षको अवधिका लागि मात्र ८.९९ प्रतिशत निश्चित ब्याजदरमा उपलब्ध गराएको छ । नेपालमा विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवर्द्धन गर्ने र दिगो भविष्यलाई समर्थन गर्ने उद्देश्यका साथ बैंकले विधुतिय गाडी सेग्मेन्टमा कम ब्याजदरमै...


शेयर बजारप्रति सकारात्मक छु, स्थायित्वका लागि आफूले सक्रियता पूर्वक पहल गर्नेछुः अर्थमन्त्री पौडेल

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले शेयर बजारका लागि आफु निकै सकारात्मक रहेको बताएका छन् । धितोपत्र ब्रोकर्श एशोसिएसन नेपालसँगैको भेटघाटमा अर्थमन्त्री पौडेलले पुँजी बजार सुधारका लाग आफु सकारात्मक रहेको तर्क राखेको हुन् । अर्थमन्त्री पौडेलले भने, ‘पूँजी बजारको प्रति...


राष्ट्रिय मानव अधिकार आयोगको सचिवमा मुरारीप्रसाद खरेल नियुक्त

काठमाडौं ।  सरकारले राष्ट्रिय मानव अधिकार आयोगको सचिवमा मुरारीप्रसाद खरेललाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको सिफारिसमा खरेललाई आयोगको सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । बैठकले लेखापरीक्षण सेवातर्फ बैकुण्ठबहादुर अधिकारी र प्रशासन समूहतर्फ केदारनाथ शर्मालाई...


७ वर्ष स्थिर रहने सिटिजन्स बैंकको ८.९९ प्रतिशत घर कर्जा योजना सार्वजनिक

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा सुविधाहरु प्रदान गर्ने क्रममा नयाँ आर्थिक वर्ष २०८१÷८२ को शुरुवात संगै ुसपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकारु भन्ने उदघोषका साथ ७ वर्षको लागि स्थिर...


२३४ कम्पनीको शेयरमा हरियाली छायो, ८ वटामा सकारात्मक सर्किट, कुनको कतिले बढ्यो ?

काठमाडौं । नयाँ अर्थमन्त्रीको रुपमा बिष्णु पौडेलको आगमन भएसँगै शेयर बजार उच्च अंकले बृद्धि भएको छ । मंगलबार नेप्से परिसूचक ७० दशमलव १८ अंकले बृद्धि भएर २३१० दशमलव ५९ को विन्दुमा कायम भएको छ । शेयर बजारमा हरियाली छाएसँगै...


अर्थमन्त्री पौडेलको आगमनले शेयर बजारमा रौनक, परिसूचक २३ सय पुग्दा ९ अर्बको कारोबार, नयाँ रेडर्क राख्ला ?

काठमाडौँ । शेयर बजारका लगानीकर्ताले रुचाएका ब्यक्ति अर्थमन्त्रालयको जिम्मेवारीमा आएसँगै मार्केटमा रौनक देखिएको छ । अर्थमन्त्री पौडेलले पदभार ग्रहण गर्दै शेयर बजारलाई देशको अर्थतन्त्रको ऐनको रुपमा हेर्ने बताएका छन् । उनले भने, ‘शेयर बजारलाई जुवाघरको रुपमा हेर्दा केहि समस्या...


बर्षको पहिलो कारोबारको दिन ङागी गुप्र सहित यी १० कम्पनीको शेयरमा झुम्मिए लगानीकर्ता

काठमाडौं । हिजो नवनियुक्त अर्थमन्त्रीले पदभार ग्रहण गरेपछि घटेको शेयर बजारमा आज उछाल छाएको छ ।अर्थमन्त्री बिष्णु पौडेलको आगमन अघि नै उत्साहित रहेको शेयर बजारमा नयाँ आर्थिक बर्षको पहिलो दिनमा नै हरीयालीले स्वागत गरेको छ। बर्षको सुरुवातमा शेयर बजारको...


आव ०८०।०८१ मा कुन क्षेत्रका कम्पनीहरुले कति दिए लाभांश, १४१ वटा कम्पनीको प्रतिफल शून्य (विवरणसहित)

काठमाडौं । शेयर बजारमा सूचीकृत भएका अधिकांश कम्पनीहरुले गत आर्थिक वर्ष ०८०।०८१ मा आफ्ना लगानीकर्ता (शेयरधनी) हरुलाई प्रतिफल दिन असफल भएका छन् । सूचिकृत कम्पनीहरुमा सञ्चालकहरुले गरेको अनियमितता, नियमनको कडा कानुन र देशमा उत्पन्न आर्थिक संकटका कारण दुई तिहाई...


नेप्से परिसूचक २३ सय बिन्दुमा

काठमाडौँ । नेप्से परिसूचक २३ सय बिन्दुमा कायम भएको छ । बजार बन्द हुने केहि समय मात्र बाँकी रहदाँ नेप्से ६२.९८ अकंले बढेर २३०३ बिन्दुमा कायम भएको हो ।


सिद्धार्थ हस्पिटालिटीले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाडौँ । नेपालको लोकप्रिय ब्राण्ड सिद्धार्थ हस्पिटालिटी अन्तर्गतको सिद्धार्थ इन्टरनेशनल होटल लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो । सिद्धार्थ ग्रुप अन्तर्गतको आइपीओ जारी गर्न लागेको कम्पनी...


नवनियुक्त ऊर्जामन्त्रीसामु इप्पानले भन्यो- ‘विद्युत विधेयक फिर्ता लिएर पुनर्लेखन गर्नुपर्छ’

काठमाडौँ। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का वरिष्ठ उपाध्यक्ष मोहन कुमार डाँगीले संसदमा दर्ता भएको विद्युत विधेयक फिर्ता हुनुपर्ने बताएका छन् । विद्युत विकास विभागको ३१ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै डाँगीले नवनियुक्त ऊर्जामन्त्री दीपक खड्कासामु विद्युत...


परराष्ट्रमन्त्री आरजु राणालाई पाकिस्तानी विदेशमन्त्रीले दिए बधाई

काठमाडौँ । पाकिस्तानका विदेशमन्त्री इशाक दारले कांग्रेस नेत्री डा आरजु राणा नेपालको परराष्ट्रमन्त्रीमा नियुक्त भएकोमा बधाई ज्ञापन गर्दै कार्यकालको शुभकामना व्यक्त गरेका छन् । दारले आफ्ना नेपाली समकक्षी डा राणालाई आज एक शुभकामना सन्देश पठाउँदै आपसी हित र चासोका...


नव नियुक्त प्रधानमन्त्री ओलीलाई पाकिस्तानी प्रधानमन्त्री सरिफको बधाई

काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफले नव नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलिलाई बधाई दिएका छन् । उनले समाजिक सञ्जालमार्फत ओलीलाई चौथौ पटक प्रधानमन्त्री बनेकोमा बधाई दिएका हुन् । पाकिस्तानका प्रधानमन्त्री शरिफले क्षेत्रीय साझेदारको रुपमा पाकिस्तान र नेपालले सुमधुर सम्बन्ध...


बीमा कम्पनीहरुले आजदेखि डिजिटल बीमा योजना जारी गर्न पाउने: बीमितले आफै अनलाईनबाटै पोलिसी खरिद गर्दा छुट

काठमाडौं। नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम आजदेखि लागू हुने गरि बीमा कम्पनीहरुले डिजिटल पोलिसी काट्न पाउने छन् ।बीमा प्राधिकरणका अनुसार डिजिटल माध्यमबाट बीमा पोलिसी बिकि गर्दा बीमा कम्पनीहरुका लागि कारोबारको सीमा समेत तोकिदिएको छ । जसमा जीवन बीमा २०...