मुक्तिनाथ विकास बैंकको १ लाख ५ हजार कित्ता संस्थापक शेयर लिलामीमा
काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थापक शेयर बोलकबोलमा बिक्रीमा ल्याएको छ । बैंकले आज एक सूचना सार्वजनिक गर्दै संस्थापक समूहको १ लाख ५ हजार ४१ कित्ता शेयर लिलामीमा बिक्री गर्न लागेको जानकारी गराएको हो । बैंकले सो शेयरको...
तीन कम्पनीको संस्थापक शेयर आजदेखि लिलामीमा
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको तीन ओटा कम्पनीले संस्थापक समूहतर्फको शेयर आजदेखि लिलामीमा ल्याएको छ । कम्पनीको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्था, मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र नागरिक लगानी कोषको संस्थापक शेयर लिलामीमा ल्याएको...
सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओ भोलिदेखि बिक्रिमा, कम्पनीको वित्तिय अवस्था कस्तो छ ?
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले साउन २० गतेबाट प्राथमिक शेयर (आइपीओ) निष्काशन खुला गर्ने भएको छ ।कम्पनीले रु १०० अंकित दरमा ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ निष्काशन तथा विक्री गर्न लागेको हो । जसमध्ये कम्पनीले...
सुनको मूल्य स्थिर हुँदा चाँदी १० रुपैयाँले घट्यो
काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । केही दिनयता घटबढ भइरहेको सुनको मूल्य सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएकोमा मंगलबार पनि सोही मूल्यमा नै कारोबार भइरहेको छ । नेपाल...
सूर्योदय लघुवित्तले १४८ प्रतिशतले खुद नाफा कमाउन सफल
काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार संस्थाको खुद नाफामा बृद्धि भएको छ । अघिल्लो वर्षको तुलनामा संस्थाले १४८.७४ प्रतिशत बढीले खुद नाफा कमाउन सफल...
स्वालम्बन लघुवित्तले ७३ प्रतिशतले नाफा कमायो, अन्य सूचक कस्तो ?
काठमाडौं । स्वालम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैेमाससम्मको अपरिकृष्त वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार संस्थाले अधिकांश सूचकमा उत्कृष्ट प्रदर्शन गरेको छ । समिक्षा अवधिसम्ममा संस्थाले ६१ करोड ९४ लाख रुपैयाँ खुद नाफा...
तेह्रथुम पावरको ४ लाख कित्ता आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । साउन ५ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला गरेको तेह्रथुम पावरको साधारण शेयर (आइपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको थियो । कम्पनीले तेह्रथुम जिल्लाका बासिन्दाहरुका लागि...
सिटिजन लाइफ इन्स्योरेन्सद्धारा म्यादी बीमा वापतको मृत्यु बीमा दाबी भुक्तानी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले म्यादी जीवन बीमा वापतको मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। उत्थान सामुदायिक लघुवित्त र सिटिजन लाइफ इन्स्योरेन्सको साझेदारीमा स्व. रुपा परियारको परिवारलाई म्यादी जीवन बीमा बापत बीमा दाबी रकम हस्तान्तरण गरिएको छ ।...
अरुण काबेली पावरले करिब २९ करोड रुपैयाँ खुद नाफा आर्जन
काठमार्डौं । अरुण काबेली पावर लिमिटेडले गत आर्थिक बर्षको चौथौ त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरणमा कम्पनीले २८ करोड ९७ लाख ९१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो । कम्पनीले अघिल्लो आर्थिक बर्षमा...
एनआईसी एशिया लघुवित्तको ३ दिने तालिम सम्पन्न
काठमाडौँ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले २०० जना कर्मचारीलाई तालिम दिएको छ । संस्थाले साउन १५ गतेदेखि साउन १७ गतेसम्म व्यवसाय प्रबद्र्धन विस्तार तथा शाखा व्यवस्थापन तालिम दिएको हो । संस्थाले प्रदेश न २ को सिराहाको लहान, सर्लाहीको...
महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई सिद्धार्थनगर सिटी हस्पिटलमा विशेष छुट
काठमाडौं । महालक्ष्मी विकास बैंक र सिद्धार्थनगर सिटी हस्पिटलबीच सम्झौता भएको छ । बैंकले मोफसलमा रहेका आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्ने उद्देश्यले सिद्धार्थनगर सिटी हस्पिटलसँग सम्झौता गरेको हो । बैंकको भैरहवा शाखाको अगुवाईमा साउन १८ गते सोमबार उक्त हस्पिटलसँग...
सिप्रदी र एनएमबि बैंक बीच नेक्सन इभीका लागि सहुलियतपूर्ण कर्जा सम्बन्धि सहकार्य
काठमाडौं । सिप्रदी ट्रेडिङ्ग प्रा. लि. र एन.एम.बि. बैंक लिमिटेडबीच सम्झौता भएको छ । अब टाटा मोटर्सको इलेक्ट्रीक भेहिकल नेक्सन इभी खरिद गर्न चाहने खरिदकर्ताले एन.एम.बि. बैंक लिमिटेडको नेपालभरीका शाखाहरु मार्फत सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सक्नेछन् । उक्त कर्जा...
पछिल्लो २४ घण्टामा ३१२५ जनामा कोरोना संक्रमण पुष्टि, २३ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालभर थप ३ हजार १२५ जनामा कोरोनासंक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६१३ नमुनाको पीसीआर परीक्षणमा २ हजार २७९ र ३ हजार १९८ एन्टिजेन परीक्षण गर्दा ८४६ जना...
मकर जितुमाया सुरी हाइड्रोपावरको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त
काठमाडौं । आइपीओ निष्काशनको तयारीमा रहेको मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले बिक्री प्रबन्धकका रुपमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीलले साउन १४ गते आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको हो । दुई पक्षबीच भएको सम्झौतामा...
तलब नबढेको भन्दै गणपति लघुवित्तका ३३ शाखा प्रबन्धकद्धारा सामूहिक राजीनामा
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडका ३३ वटा शाखाका शाखा प्रबन्धकहरुले सामूहिक रुपमा राजीनामा दिएका छन् । कर्मचारीहरुले एकमुष्ट रुपमा एक सूचना जारी गर्दै तलब नबढेको भन्दै सामूहिक रुपमा राजीनामा दिएका हुन् । संचालक समितिको लिखित निर्णयअनुसार प्रत्येक...
जनरल इन्स्योरेन्सद्वारा समाचारको खण्डन, विश्वसनीय सेवा दिने प्रतिबद्धता
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले सो कम्पनीका सम्बन्धमा बीमापोष्टमा प्रकाशित समाचारको खण्डन गर्दै झूठा र भ्रामक समाचार प्रकाशित भएको जनाएको छ । सो कम्पनीले ‘सूचना अधिकारी’ मात्रै उल्लेख गरी हस्ताक्षर गरिएको बिज्ञप्तिमा सञ्चार माध्यमको नाम उल्लेख गरिएको छैन ।...
घलेम्दी हाइड्रोको शेयरमा सर्किट, आज सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरु
काठमाडौं । आज पूँजीबजारमा २२६ कम्पनीको २ करोड १८ लाख ९४ हजार ३५५ कित्ता शेयर किनबेच भएको छ । साताको दोस्रो दिन आज नेप्से ४.०६ ले बढ्दा करिब ११ अर्बमाथिको कारोबार भएको छ । आज घलेम्दी हाईड्रो लिमिटेडको शेयरमा...
नेप्से ४ अंकले बढ्दा झण्डै ११ अर्बमाथिको कारोबार
काठमाडौं । आज नेप्से परिसूचक सामान्य अंकले मात्र बृद्धि भएको छ । आइतबार नेप्से परिसूचक १ अंकले मात्र बढेकोमा आज सोमबार पनि नेप्से परिसूचक ४.०६ अंकले मात्र बढेर ३०८५.०७ विन्दुमा कायम भएको छ । साताको दोस्रो दिन २२६ कम्पनीको...
अरुण काबेली पावर सहित आज सर्वाधिक कारोबार हुने कम्पनीहरु
काठमाडौं । साताको दोस्रो दिन सोमबार २२६ कम्पनीको २ करोड १८ लाख ९४ हजार ३५५ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ९८ करोड ३६ लाख ८२ हजार ६०६ रुपैयाँको कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने कम्पनीमा अरुण...
नवनियुक्त अर्थसचिव मरासिनीको पदबहाली, निवर्तमान सचिव ढुङ्गानाको विदाई
काठमाडौं । नवनियुक्त अर्थसचिव मधु कुमार मरासिनीले सोमवार पद बहाली गरेका छन् । महालेखा नियन्त्रकको कार्यालयबाट अर्थमन्त्रालयमा सरुवा हुनुभएका सचिव मरासिनीको पदबहालीसँगै निवर्तमान अर्थसचिव शिशिर कुमार ढुङ्गानाको बिदाई गरिएको छ । आगामी छ महिनापछि सेवा निवृत्त हुन लागेका सचिव...