सिनर्जी पावरको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक, ईपीएस कति ?

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरणअनुसार कम्पनीले ८ करोड २७ लाख रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २४.२ प्रतिशतले...


एनआईबीएल एस क्यापिटललमा डिम्याट खोल्दा यस्तो पाइन्छन् सुविधा

काठमाडौं । एनआईबीएल एस क्यापिटल लिमिटेडले आफ्ना ग्राहकको लागि विशेष योजना ल्याएको छ । क्यापिटलले ल्याएको उक्त योजनाअनुसार डिम्याट खाता खोलिने र खाता खोलिसकेका ग्राहकहरुलाई गोलप्रथाद्धारा मासिक रुपमा १० जना भाग्यशाली विजेताहरुलाई एआईबीएल सहभागिता फण्डको १०० इकाई उपहार दिइनेछ...


ज्योति लाइफले जीवन बीमा अभिकर्ता आधारभूत तालिम संचालन गर्ने, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ता भई स्वरोजगार हुन ईच्छुक व्यक्तिहरुका लागि जीवन बीमा अभिकर्ता आधारभूत तालिम संचालन गर्ने भएको छ । कम्पनीले जीवन बीमा अभिकर्ता भई स्वरोजगार हुन ईच्छुक न्युनतम एस.एल.सी. वा एस.ई.ई अथवा सो भन्दा माथिको...


अपि पावरको सवा २ लाख भन्दा बढी हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको सवा २ लाख हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले साउन १३ गतेबाट उक्त शेयरमा आवेदन खुल्ला गरेको थियो । कम्पनीले गत जेठ २० गतेदेखि असार १३ गतेसम्म निष्कासन...


कुमारी इक्विटी फण्डकोे बुक क्लोजको मिति तय

काठमाडौं । कुमारी इक्विटी फण्डको प्रस्तावित लाभाशं प्रयोजनका लागि साउन २५ गते एक दिन बुक क्लोज गर्ने भएको छ । कम्पनीले करसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । यस आयोजनाले आर्थिक बर्ष २०७७।०७८ का लागि करसमेत...


तेह्रथुम पावरको आईपीओ भर्ने अवधि सकियो

काठमाडौं । तेह्रथुम पावर कम्पनीको आइपीओ भर्नेे अवधि सकिएको छ । साउन ५ गते देखी साउन १९ गते सम्म बिक्रीमा आएको आईपीओ माग भन्दा बढी आवेदन परेकाले छिटो अवधिभित्र मात्र बिक्री गरेको हो । कम्पनीले सर्वसाधारणका लागि १२ करोड...


सुनको मूल्य ३ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बुधबार सुनको मूल्य तोलामा ३ सयले घटेको छ । अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य आज तोलामा ३ सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार र तेजावी ९१ हजार...


नेप्सेमा मनकामना स्मार्ट लघुवित्तको कारोबार सुरु

काठमाडौं । आज दोस्रो बजारमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार भएको छ । कम्पनीको शेयर कारोबार प्रतिकित्ता रु २९६ दशमलव ७ मा खुला भएको हो । नेप्सेले पहिलो कारोबारको लागि रू.११० दशमलव ५२ देखि ३३२ दशमलव ५२...


एनआईसी एशिया बैंकले सातै प्रदेशका लागि माग्यो कर्मचारी

काठमाडौँ । एनआईसी एशिया बैंकले सातै प्रदेशका लागि ठूलो सख्यामा कर्मचारी माग गरेको छ । बैंकले आज एक सूचना सार्वजनिक गर्दै विभिन्न तहमा कर्मचारी माग गरेको हो । बैंकले ब्रान्च म्यानेजरका लागि जुनियर अफिसर, अफिसर, सिनियर अफिसर, असिस्टेन्ट म्यानेजर,...


उपकार लघुवित्त र रिभर फल्स पावरले आइपीओ जारी गर्ने बोर्डमा दियो आवेदन

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा उपकार लघुवित्त वित्तीय र रिभर फल्स पावरले प्राथमिक शेयर ( आईपीओ) जारी गर्न आवेदन दिएको छ । उपकार लघुवित्तले २ करोड ६६ लाख र रिभर फल्स पावरले ३४ करोड ६० लाख रुपैयाँ बराबरको शेयर...


छिमेक लघुवित्तको अधिकांश सूचकमा सन्तोषजनक सुधार

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार लघुवित्तको अधिकांश सूचकमा सन्तोषजनक सुधार देखिएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा संस्थाले १ अर्ब २१ करोड...


फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर आजदेखी लिलामीमा

काठमाडौँ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको शेयर आज देखी लिलामीमा ल्याएको छ । कम्पनीले ८० हजार ५०० कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य ३०० रुपैयाँ तोकेको छ । आवेदकले सो...


सामलिङ्ग पावरको ५ लाख कित्ता आईपीओमा आवेदन दिने मिति सर्यो

काठमाडौं । साउन २२ गतेदेखि आइपीओ निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको सामलिङ्ग पावर कम्पनी लिमिटेडले आवदेन मिति सारेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आइपीओ निष्काशन गर्न लागेको हो । कम्पनीका अनुसार इलाममा साउन १८ गतेदेखि...


महिला लघुवित्तको प्रतिशेयर आम्दानी ९२ रुपैयाँ, कति पाउँछन् लाभांश

काठमाडौं । गत वर्ष मात्रै आईपिओ निष्काशन गरेको महिला लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षमा प्रतिशेयर आम्दानी ९२ रुपैयाँ भन्दा माथि आर्जन गर्न सफल भएको छ । आज प्रकाशित गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण अनुसार गत आवमा ९२.९८...


आरम्भ चौतारीको नाफामा १२ करोड माथि, अन्य सूचांक उत्साहप्रद

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको मुनाफा ३९० प्रतिशतले बृद्धि भई झण्डै १२ करोड पुगेको छ । कम्पनीको मुनाफामा उल्लेख्य बृद्धि हुँदा प्रतिशेयर आम्दानी लगायतका सूचांकहरुमा उत्साहजनक प्रगति देखिएको छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको...


सानिमा लाइफको आइपीओ आजदेखि बिक्रीमा, १० कित्ता भन्दा बढि आवेदन भर्नु नपर्ने

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले आजबाट प्राथमिक शेयर (आइपीओ) निष्काशन खुला गरेको छ। कम्पनीले रु १०० अंकित दरमा ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ निष्काशन तथा विक्री गर्न लागेको हो । जसमध्ये कम्पनीले ३ लाख कित्ता...


रिलायबल नेपाल लाइफले प्रिमियममा आइपीओ निष्काशन गर्ने , प्रतिकित्ता २ सय १२ रुपैयाँ पर्ने

काठमाडौं । रिलायबल नेपाल लाइफले प्रिमियम सहित प्राथमिक आईपीओ निष्कासनका लागि प्रक्रिया अगाडि बढाएको छ।कम्पनीले १ अर्ब २७ करोड २० लाख रुपैयाँबराबरको आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको हो। बोर्डमा कम्पनीले गत साउन १२ गते आवेदन दिएको थियो । बोर्डले...


साउन २१ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा थप कडा गर्ने निर्णय

काठमाडौं । काठमाडौंका अस्पतालहरुमा कोरोना भाइरसका संक्रमितहरुले भरिन थालेपछि उपत्यका प्रशासनले आगामी साउन २१ गतेदेखि राजधानी काठमाडौंमा जारी निषेधाज्ञा थप कडाई गर्ने भएको छ । जिल्ला प्रसासन कार्यालय काठमाडौंले आज जारी गरेको सूचना अनुसार काठमाडौं उपत्यकामा तालिम सेमिनार, बैठक...


एफएनसीसीआईद्वारा सीएनआईका नवनिर्वाचित पदाधिकारीको स्वागत, संस्थागत सहकार्य र कार्यगत एकतामा दुवै संस्थाद्वारा जोड

काठमाडौं । मुलुकको समृद्धिका लागि निजी क्षेत्रका संस्थाहरूले संस्थागत सहकार्य र कार्यगत एकता गर्दै साझा एजेण्डामा काम गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघ(सीएनआई)का पदाधिकारीहरूले सो कुरामा जोड दिएका हुन । महासंघले सीएनआईका...


पछिल्लो २४ घण्टामा ३३८३ जनामा कोरोना संक्रमण पुष्टि, २४ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालभर ३ हजार ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६३८ नमुनाको पीसीआर परीक्षणमा २ हजार ४४८ र ६ हजार ८० एन्टिजेन परीक्षण गर्दा ९३५ जनामा...