बेष्ट फाइनान्सको १ लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौँ । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूहतर्फको १ लाख ४ हजार ३१७ कित्ता शेयर बिक्री गर्न लागेको हो । कम्पनीका केही संस्थापक शेयरधनीले शेयर बिक्रीका लागि आवेदन दिएपछि उक्त शेयर बिक्रीमा...
सिनर्जी पावर डेभलपमेन्टको खुद नाफा घट्यो
काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले आर्थिक बर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीको गत आर्थिक बर्षमा खुदा नाफा २ करोड ६३ लाख २९ हजार रुपैयाँले घटेको हो कम्पनीकोे अघिल्लो आर्थिक बर्षमा खुद नाफा २४.१४ ले...
६२ करोड चुक्ता पुँजिको फरवार्ड लघुवित्तले कमायो ५७ करोड मुनाफा
काठमाडौं । कूल ६२ करोड ५५ लाख १९ हजार चुक्ता पुँजि भएको फरवार्ड लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षमा झण्डै चुक्ता पुँजि बराबर मुनाफा आर्जन गर्न सफल भएको छ । सो लघुवित्तको मुनाफामा आएको बृद्धिसँगै प्रतिशेयर आम्दानी समेत बढेर...
प्रगति गर्दै नेरुडे लघुवित्त, मुनाफा १५७% ले बृद्धि
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था प्रगति गर्दै अघि बढेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले औल्याएको छ । विवरण अनुसार लघुवित्तको खुद नाफामा राम्रो सुधार देखिएको छ भने अन्य सूचांकहरु पनि सकारात्मक देखिएका छन् । गत...
निर्धन उत्थान लघुवित्तको मुनाफा अर्ब नजिक, चार अर्ब ५० करोड प्रोभिजनमा
काठमाडौं । लघुवित्त कम्पनीहरु मध्येमा ठूला कम्पनीमा पर्ने निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सो कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरणले कम्पनी अप्ठेरोमा पर्दै गएको देखिएको छ...
स्वाभिमान लघुवित्तले गर्यो प्रगति, प्रतिशेयर आम्दानी ६० रुपैयाँ माथि अन्य सूचांक कस्तो ?
काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षमा उल्लेख्य प्रगति गर्न सफल भएको छ । मुनाफा उल्लेख्य मात्रामा बृद्धि हुँदा कम्पनीको प्रतिशेयर आम्दानी ६० रुपैयाँ माथि पुगेको छ । सो लघुवित्तले आज प्रकाशन गरेको गत आवको चौथो...
एनएलजी इन्स्योरेन्सको बार्षिक साधारणसभा आज हुदै, १० प्रतिशत बोनश सेयर पारित गर्ने
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको १५ औं वार्षिक साधारण सभा आज काठमाडौंबाट भर्चुअल माध्यमबाट हुदैछ । कम्पनीले कोरोना महामारीको बिषम परिस्थितलाई ध्यानमा राख्दै जुम मार्फत कार्यक्रम आयोजना गर्ने भएको हो। कम्पनीले सभामा भाग लिनका लागि जुम आईडी समेत उपल्ब्ध...
हिमालयन रि काण्डमा तीन अर्बबढि घुस ! पूर्व प्रम ओलीका सारथीहरु संलग्न
काठमाडौं । हिमालयन रि नामक कम्पनीलाई पुनर्बीमाको लाइसेन्स दिने सेटिङमा तीन अर्बभन्दा बढि घुस लेनदेन भएको हिजो प्रकाशित आर्थिक दैनिकले छापेको छ । हिजो र आज प्रकाशित समाचारमा हिमालयन रि काण्डमा पूर्व प्रम ओलीको किचने क्याबिनेटका व्यक्तिहरुको संलग्नता दावी...
ग्लोबल आइएमई बैंकको एकैदिन थप ७ वटा नयाँ शाखा विस्तार
काठमाडौं । ग्लोबल आइएमई बैंकले आज एकैदिन थप ७ वटा नयाँ शाखा विस्तार गरेको छ। बैंकले काठमाण्डौ जिल्लाको, काठमाण्डौ महानगरपालिकाका सीतापाइला, बालाजु चोक र अशन, ललितपुर जिल्लाको ललितपुर महानगरपालिकाका धोबीघाट र भैँसेपाटी, भक्तपुर जिल्लाको ठिमी नगरपालिकाको गठ्ठाघर एवं धादिङ...
सानिमा लाइफ इन्स्योरेन्सको आइपिओ पहिलो दिनमा नै २.२२ गुणाले ओभर सब्सक्राइब
काठमाडौं । श्रावण २० गतेबाट निष्काशन भएको सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको प्राथमिक निष्काशनमा पहिलो दिन २.२२ गुणाले ओभर सब्सक्राइब भएको छ । निष्काशन गरिएको ६० लाख कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी...
अर्थ मन्त्रालयका सचिव मरासिनीद्वारा न्यायाधीश केसी समक्ष शपथ
काठमाडौं । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर के.सी.समक्ष नेपाल राष्ट्र बैंक सञ्चालकसमितिको सदस्यको रूपमा पद तथा गोपनीयताको शपथ लिएका छन् । साउन २० गते सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा न्यायाधीश के.सी.ले सचिव मरासिनीलाई शपथ ग्रहण गराएका...
सरकारी स्वामित्वका सार्वजनिक संस्थानहरुलाई नाफामा संचालन गर्ने गरी नीतिगत तयारी गर्न अर्थमन्त्रीको निर्देशन
अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकारको स्वामित्वमा संचालित सार्वजनिक संस्थानहरुलाई नाफामा लैजाने गरी नीतिगत तथा कानुनी सुधारको तयारी गर्न निर्देशन दिएका छन् । बुधवार मन्त्रालयको वित्तीय व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको ब्रिफिङ्ग लिने क्रममा उहाँले घाटामा संचालित सार्वजनिक संस्थानहरुलाई उकास्ने...
पछिल्लो २४ घण्टामा थप ४१०७ जना कोरोना संक्रमित पुष्टि, ३५ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ हजार १०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार २९८ जनाको नमूना परिक्षण गरिएकोमा ११ हजार ३५४ नमूनाको पीसीआर परीक्षण गर्दा २९७५ जना र...
प्रिमियर इन्स्योरेन्स कम्पनीमा रोजगारीको अवसर
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले मार्केटिङ विभागका लागि कर्मचारी माग गरेको छ । कम्पनीले उक्त विभागका लागि २ जना कर्मचारी माग गरेको हो । कम्पनीले न्यूनतम १२ उतीर्ण गरेको नयाँलाई प्राथमिकता दिने जनाएको छ। इच्छुक आवेदकले भदौ १५ गतेसम्म...
एशियन लाइफद्धारा ३२ लाख ८३ हजार मृत्यु बीमा दाबी भुक्तानी
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले मृतक बीमित केशव बहादुर शाहीको परिवारलाई बीमा दाबी वापतको ३२ लाख ८३ हजार रुपैयाँ दाबी भुक्तानी गरेको हो । कम्पनीले साउन १८ गते सोमबार दैलेखको...
प्रभु बैंकले माग्यो कर्मचारी, प्लस टु उत्तिर्णलाई पनि अवसर
काठमाडौँ । प्रभु बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले एक सूचना सार्वजनिक १२ कक्षा उत्तिर्ण भएकालाई पनि अवसर रहेको जानकारी गराएको हो । बैंकले अफिसर, जुनियर अफिसर, सुपरभाइजर, असिस्टेन्ट, म्यानेजमेन्ट ट्रेनि र ट्रेलर वा...
आइपीओ निष्काशनको तयारीमा रहेको उपकार लघुवित्तको नाफामा छलाङ
काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार संस्थाको खुद नाफा उल्लेख्य रुपले बढेको छ । कम्पनिले गत आर्थिक वर्षको चौथौ त्रैमाससम्ममा ६ करोड १३ लाख २६ हजार...
कालीगण्डकी गाँउपालिकामा ४ हजार ७ सय घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा
काठमाडौं । कालीगण्डकी गाँउपालिकाले नि :शुल्क स्वास्थ्य बीमाको कार्यक्रम संचालन गरेको छ। उक्त गाँउपालिकाले निरोगी कालीगण्डकी कार्यक्रम अन्तर्गत सबै स्थानियको स्वास्थ्य बीमा कार्यक्रम अघि बढाएको छ । यो सुविधा सुचारु भएसँगै उक्त गाविसमा रहेका २९ हजार स्थानियले स्वास्थ्य बीमा...
६ जलविद्युत कम्पनी सहित युनियन लाइफको शेयरमा सर्किट, आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी
काठमाडौं । नेप्सेले ऐतिहासिक रेकर्ड राख्दा आज पूँजी बजारमा २२५ कम्पनीको २ करोड ८८ लाख १३ हजार ८३१ कित्ता शेयर किनबेच हुदा साढे १५ अर्ब माथिको कारोबार भएको छ । आज अपी पावर कम्पनी, खानीखोला हाईड्रोपावर, दिव्यशोरी हाइड्रोपावर, कालीका...
हाईड्रोपावरमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको चौथौं दिन बुधबार पुँजी बजारमा २२५ कम्पनीको २ करोड ८८ लाख १३ हजार ८३१ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ५९ करोड ५७ लाख ९४ हजार २७१ रुपैयाँको कारोबार भएको छ । आज सर्वाधिक कारोबार हुने...