रामशाहपथमा ट्रान्समिटर पड्किँदा विद्युत प्रसारण प्रभावित
काठमाडौं । काठमाडौंको रामशाहपथमा रहेको विद्युत ट्रान्समिटर पड्किँदा सो क्षेत्रको विद्युत प्रसारण प्रभावित बनेको छ । प्रशासनिक रुपले निकै महत्वपूर्ण सरकारी कार्यालय रहेका् क्षेत्रको विद्युत प्रभावित बन्दा सेवाग्राही मारमा परेका हुन् । यस क्षेत्रमा रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से),...
सम्पदा लघुवित्तको सीईओमा केशव कुमार पौडेल नियुक्त
काठमाडौँ । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा केशव कुमार पौडेल नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको साउन १ गते दिउँसो ४ बजे बसेको बैठकले पौडेललाई कार्यकारी अधिकृत र कम्पनी सचिवको जिम्मा दिएको हो...
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले माग्यो ६ प्रदेशका लागि कर्मचारी, यसरी दिनुहोस् आवेदन ?
काठमाडौँ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दैै विभिन्न प्रदेशको लागि कर्मचारी माग गरेको हो । कम्पनीले विभिन्न ६ वटा प्रदेशका लागि मार्केटिङ विभाग र रिस्क म्यानेजमेन्ट विभागमा कर्मचारी माग गरेको...
बुधबार सुनको मूल्य हालसम्मकै उच्च, एक तोला किन्न करिब एक लाख ५० हजार चाहिने
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम राखेको छ । बुधबार सुनको मूल्यले हालसम्मकै उच्च बनेको हो । आजमात्रै सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको छ । यसदिन छापावाला सुनकोे मूल्य प्रतितोला १ लाख ४९...
निजी क्षेत्र प्रोत्साहित हुने नीति अवलम्बन गरिनेछः प्रधानमन्त्री ओली
काठमाडौँ । निजी क्षेत्रको मनोबल बढने र लगानी प्रोत्साहन हुने नीति सरकारले अवलम्बन गर्ने नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । मंगलबार नेपाल उद्योग वाणिज्य महासंघसंगको भेटमा प्रधानमन्त्री ओलीले निजी क्षेत्रको विस्तार विना बिकास सम्भव नभएको वताउनुहुँदै उद्यमी...
मातृभूमि लघुवित्तमा सिईओ माग, कति चाहिन्छ योग्यता?
काठमाडौं । साविक किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्त आपसमा गाभिएर बनेको मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले खुला प्रतिस्पर्धाबाट प्रमुख कार्यकारी अधिकृत (सिईओ) चयन गर्ने भएको छ । यसका लागि कम्पनीले योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो ।...
१५ रुपैयाँमा झर्यो गोलभेडाको भाउ, काउली र बन्दाको पनि घट्यो मूल्य
काठमाडौं । कालीमाटीमा आज साउन २ गते गोलभेडा, काउली, बन्दा लगायतका तरकारीको भाउ घटेको छ भने इस्कुस, बोडी, सिमी लगायतका तरकारीको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको आजको मूल्यअनुसार सानो लोकल गोलभेडा...
आज हरिशयनी एकादशी, तुलसी रोप्ने दिन
काठमाडौं । आज असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशी पर्व रहेको छ । यस दिन भगवान विष्णुको आराधना गर्दै आँगनमा तुलसी रोपेर मनाइँने गरिन्छ । निर्जला एकादशीका दिन राखिएको दलबाट तयार भएको तुलसीको बिरुवा आज तुलसी मठमा सार्ने परम्परा...
अमेरिकी डलर, रिंगिट र रियालको भाउ घट्यो, यस्तो छ आजको विनिमयदर
काठमाडौं । साउन २ गते बुधबार अमेरिकी डलरको भाउ २ पैसाले घटेको छ । यस दिन एक अमेरिकी डलरको खरीददर १३३ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ४ पैसा कायम भएको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज...
प्रकृति, समाज एवम् मानव चिन्तनका समग्र क्षेत्रको विकास
विपरीतहरूको संघर्षबाट हुन्छ भन्ने सिद्धान्त ऐतिहासिक द्वन्द्वात्मक भौतिकवाद हो । द्वन्द्वको नियम सार्वभौम नियम हो । राजनीतिमा द्वन्द्वको नियमको उजागर प्रतिस्पर्धाबाट मात्र हुन्छ भन्ने क.मदन भण्डारीको दार्शनिक दृष्टिकोण हो । हरेक वस्तुभित्र सकारात्मक र नकारात्मक पक्ष हुन्छन् । तिनीहरूका...
हाम्रा महत्वपूर्ण रैथाने बालीहरु विदेशीको हातमा पुगीसके: सभामुख घिमिरे
काठमाडौं साउन १, प्रतिनिधी सभाका सभामुख देवराज घिमिरेले देशको महत्वपूर्ण रैथाने बालीहरु विदेशीको हातमा पुगेको र त्यसको प्याटेन्ट राइट पनि विदेशीले नै लिइसकेको बताइएको छ ।उक्त कुरा रैथाने हाट बजारको प्रथम वाषिकोत्सव समारोहलाई सम्वोधन गर्दै बताइएको हो । हामीले...
बैंकिङ्ग क्षेत्रको समस्याको अवगत गराँउदै बैंकर्स संघ र अर्थमन्त्रीबीच भेटघाट
काठमाडौं । नेपाल बैंकर्स संघका कार्यकारिणी समितिका पदाधिकारीहरुले आज नव नियूक्त उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु प्रसाद पौडेलज्यूसंग भेटघाट गरी बधाई तथा शुभकामना प्रदान गरेका छन् ।सो अवसरमा संघका अध्यक्ष सुनिल के.सीले बैंकिङ्ग क्षेत्रले मुलुकको आर्थिक बृद्धिमा पु¥याएको योगदान बारेमा...
धितोपत्र ब्रोकर्स एशोसिएशन र नवनियुक्त अर्थमन्त्रीबीच भेटघाट, पूँजीबजारको स्थायित्वको लागि लाग्ने प्रतिवद्धता
काठमाडौं। धितोपत्र ब्रोकर्स एशोसिएशन नेपालको नवनियुक्त अर्थमन्त्री विष्णु प्रसाद पोडेललाई भेटेर बधाई तथा शुभकामना दिँदै शेयर बजारको बिषयमा छलफल गरेको छ । अर्थमन्त्रीले पुँजी बजारप्रति आफू सकारात्मक रहेको भन्दै बताएका थिए । धितोपत्र ब्रोकर्र्स एशोसिएशनको तर्फबाट अध्यक्ष सागर ढकालको...
सहरी योजना आयोगबाट १ अर्व ७५ करोड लागतका १२५ वटा आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सहरी योजना आयोगले आर्थिक वर्ष २०८०/८१ मा १ अर्व ७५ करोड २१ लाख २५ हजार ११९ रुपैयाँ लागतका १२५ वटा योजनाको ड्रइङ्, डिजाइनिङ्, लागत अनुमानसहितको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेको छ । यसमध्ये ५८...
गत आव ०८०।०८१ बीमा कम्पनीहरुको शेयर कारोबार कस्तो रह्यो ?
काठमाडौँ । आर्थिक वर्ष २०८०।०८१ पूँजी बजार उल्लेख्य रुपले वृद्धि भएको छ । पूँजी बजारमा बीमा तथा बैंकहरुको सबैभन्दा बढी लगानी रहेको छ । जसमा १२ वटा जीवन बीमा कम्पनी, १२ वटा निर्जीवन कम्पनी र २ वटा रिइन्स्योरेन्सले शेयर...
गत आर्थिक वर्षमा क्रेस्ट माइक्रो लाइफले गर्यो ९ करोड ७६ लाख रुपैयाँको लघुबीमा ब्यवसाय
काठमाडौँ । क्रेस्ट माइक्रो लाइफले गत आर्थिक वर्षमा साढे ९ करोड रुपैयाँभन्दा बढीको लघु ब्यवसाय गर्न सफल भएको छ । कम्पनी स्थापनाको छोटो समयमा नै उत्कृष्ट ब्यवसाय गर्ने सफल भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०८०।०८१ को असार...
काठमाडौँका सुकुम्बासी बस्तीलाई राहतस्वरुप नगद दिएर हटाउन सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँस्थित नदी किनारका सुकुम्बासीलाई राहतस्वरुप नगद दिएर नै खाली गराउन आदेश दिएको छ । आनन्दमोहन भट्टराई र विनोद शर्माको संयुक्त इजलासले काठमाडौँमा सरकारी जग्गा ओगटेर बसेका सुकुम्बासीलाई केहि रकम दिएर भएपनि जग्गा खाली गर्न आदेश...
३७ बीमा कम्पनीको चुक्ता पुँजीको विवरण पेश: १०ले मात्रै जुटायो पुँजी, बाँकि प्रकृयामा (सूची सहित)
काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणमा हाल संचालनमा रहेका ३७ बीमा कम्पनीहरुले असार मसान्तसम्मको चुक्ता पुँजीको विवरण पेश गरेको छ। प्राधिकरणका अनुसार यस अवधिसम्ममा विदेशी बीमकको शाखा कार्यालय रहेका तीन कम्पनी बाहेक सबै कम्पनीहरुले चुक्ता पुँजीको विवरण पठाएका...
राजनीतिक स्थायित्वको आशा बढ्यो, आम लगानीकर्ता उत्साहित छौंः अध्यक्ष ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नयाँ सत्तासमीकरणले आम लगानीकर्ता उत्साहित भएको बताएका छन् । मंगलबार एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले संसद्का दुई ठूला दल मिलेर सरकार निर्माण गर्दा राजनीतिक स्थायित्वको आशा बढेको र यसबाट नेपालका...
३७ बीमा कम्पनी २०८१ असार असान्तसम्ममा नवीकरण
काठमाडौं । हाल नेपालमा संचालनमा रहेका ३७ कम्पनीहरुले आर्थिक बर्ष २०८०र८१ मा नविकरण गरिसकेका छन् । नियामक निकाय नेपाल प्राधिकरणबाट इजाजतप्राप्त सरकारी र निजी क्षेत्रका कुल ३७ बीमा कम्पनी २०८१ असार असान्तसम्ममा नवीकरण गरेको बीमा प्राधिकरणले जनाएको हो। १४...