कोरोनाबाट एकै दिन ५५ जनाको मृत्यु, थप २५४८ जनामा संक्रमण पुष्टि

काठमाडौँ । देशभरमा पछिल्लो २४ घण्टामा २ हजार ५४८ जनामा कोरोना संक्रमण पुुष्टि भएकोे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ३३ मा पीसीआर गर्दा २ हजार १३७ जना र ३ हजार ३४५ एन्टिजेन परीक्षण गर्दा ४११...


जनउत्थान सामुदायिक लघुवित्तद्धारा पाल्पाको रिब्दीकोटमा बृक्षारोपण कार्यक्रम सम्पन्न

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले हरित प्रबर्द्धन अभियान अन्तर्गत बुक्षारोपण गरेको छ । संस्थाले पाल्पाको रिब्दीकोट गाउँपालिका अन्तर्गतका विभिन्न स्थानहरुमा साउन २३ गते शनिबार वृक्षारोपण गरेको हो । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पाल्पाको रिब्दीकोट गाउँपालिका–३ खस्यौलीस्थित...


महालक्ष्मी विकास बैंकद्धारा कोरोनाबाट ज्यान गुमाएका कर्मचारीको परिवारलाई आर्थिक सहयोेग

काठमाडौँ । महालक्ष्मी विकास बैंकले कोरोना भाइरसबाट मृत्यु भएको कर्मचारीका परिवारलाई आर्थिक सहयोग गरेको छ । बैंकले सुदुर पश्चिम प्रदेशको अछाम साँफेबगर शाखामा सुरक्षा गार्ड पदमा कार्यरत कर्मचारी अछाम जिल्लाको चौरपाटी गाउँपालिका वडा न ४ का प्रेम बहादुर बोहराको...


६ कम्पनीको शेयरमा सकारात्मक सर्किट, आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । आज साताको पहिलो दिन पूुँजी बजारमा २२७ कम्पनीको २ करोड ६९ लाख ९६ हजार ३१३ कित्ता शेयर किनबेच हुुँदा १४ अर्ब माथिको कारोबार भएको छ । आज कर्पोरेट डेभलमेन्ट बैंक, अपि पावर कम्पनी, युनिभर्सल पावर कम्पनी र...


साताको पहिलो दिन हाइड्रोपावरमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको पहिलो दिन आइतबार २२७ कम्पनीको २ करोड ६९ लाख ९६ हजार ३१३ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब ३० करोड ८१ लाख ३६ हजार ८८६ रुपैयाँको कारोबार भएको छ । आज सर्वाधिक कारोबार हुने कम्पनीमा अपि...


एशियन लाइफ इन्स्योेरेन्सद्धारा उपचार खर्च वापतको बीमा दाबी भुक्तानी

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनि नारायणगढ शाखाले कालिका नगरपालीका १, चितवन निवासी प्रनेश लामा लाई घातक रोग वापत भुक्तानीको चेक आईतवार हस्तान्तरण गरेको छ । यस कम्पनिको नारायणगढ शाखा कार्यालयमा एक कार्यक्रमको आयोजना गरि बीमित प्रनेश लामालाई ५...


नेप्सेमा सामान्य सुधार आउँदा १४ अर्ब माथिको कारोबार, अपि पावरको कारोबार झण्डै ८२ करोड माथि

काठमाडौं । साताको पहिलो दिन नेप्से झिनो अंकले बढेको छ । आइतबार नेप्से परिसूचक ०.६६ अंकले बढेर ३१०८.१३ विन्दुमा कायम भएको छ । आज २२७ कम्पनीको २ करोड ६९ लाख ९६ हजार ३१३ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब...


सिभिल लघुवित्तको नयाँ शाखा शेषमतिमा

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त सिभिल लघुुवित्त वित्तीय संस्था लिमिटेडले नयाँ शाखा विस्तार गरेको छ । संस्थाले काठमाडौँको तारकेश्वर नगरपालिका शेषमतिमा थप नयाँ शाखा कार्यालय संचालनमा ल्याएको हो । समृद्धिको सहयात्री नारालाई जोड दिदै संस्थाले...


मिर्मिरे लघुवित्तद्धारा सबै तहका कर्मचारीलाई तालिम प्रदान

काठमाडौँ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले हरेक तहका कर्मचारीलाई तालिम प्रदान गरेको छ । कम्पनीले कर्मचारीलाई सबल अनि सक्षम बनाउनका लाागि साउन २३ गते शनिबार तालिम दिएको हो । लघुवित्तका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद न्योैपाने र इटहरी क्षेत्रका...


मेगा बैंकद्धारा घोराहीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड घोराही शाखाले शनिबार एक कार्यक्रमको आयोजना गरी बित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । घोराही उपमहानगर पालिका वार्ड न १८ को मसिनास्थित कालिका धर्मशालामा स्थानियहरुसँग बित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । उक्त...


बीमाबारे जनतालाई सही सूचना दिऔं, चुनौति समाधान गर्दै अघि बढौं

नेपाल अल्पविकसित मुलुक हो । जसको कारण यस मुलुकमा आर्थिक क्रियाकलापका आवश्यक पूर्वाधार निर्माण भैसकेका छैनन् । नेपालमा लिच्छवी शासनकालमा मानांक मुद्रा तयार भएको इतिहासमा पुष्टि भएको छ । यस अतिरिक्त, तिब्बतमा सिक्काको प्रचलन पूर्व नै नेपालमा उसले ब्यापकताका...


राधी विद्युतको हकप्रद निष्काशन बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

काठमाडौँ । राधी विद्युत कम्पनीले हकप्रद निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धकका रुपमा नियुक्त गरेको हो । कम्पनीले प्रति शेयर १०० रुपैयाँका दरले ९५ लाख ३५ हजार ७ सय ६० दशमलव ९९...


सहारा विकास बैंकद्धारा ३ वर्षको साधारण सभा एकैपटक गर्ने, नयाँ शेयरधनीले भाग लिन नपाउने

काठमाडौं । सहारा विकास बैंकले वार्षिक साधारण सभा डोकेको छ । बैंकले एकैपटक ३ वर्षको वार्षिक साधारणसभा आह्वान गरेको हो । साउन २२ गते संचालक समितिको बसेको बैठकले आर्थिक वर्ष २०७४/७५ देखि आ.व. २०७६/०७७ सम्मको आठौं, नवौं र दशौं...


रुरु जलविद्युतको खुद नाफामा उल्लेख्य प्रदर्शन

काठमाडौं । रुरु जलविद्युत परियाजना लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीको खुद नाफामा उल्लेख्य सुधार देखिएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ७ करोड २१ लाख रुपैयाँ...


इन्फिनिटी लघुवित्तको खुद नाफा १६५.९० प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीले उल्लेख्य खुद नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले गत असार मसान्तसम्ममा १२ करोड ६० लाख ८६...


यूनियन लाइफ इन्स्योरेन्सको शेयरमा लाग्यो पोजेटिभ सर्किट

काठमाडौं । साताको पहिलो दिन आईतवार बजार खुलेको एक घण्टाको अवधिमा  यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर ९ दशमलव ९९ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयर मूल्य...


कुमारी इक्विटी फण्डको नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । कुमारी इक्विटी फण्डको नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।फण्डले भोलि साउन २५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । जसका कारण आजसम्म नेप्सेमा कायम शेयरधनीहरुले मात्र लाभांश पाउन सक्नेछन्...


सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यले ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य आज आइतबार १ हजार ५ सय रुपैयाँले घटेर तोलाको ९० हजार रुपैयाँमा कारोबार भएको जनाएको छ । त्यस्तै, तेजावी सुनको मूल्य आज तोलाको...


भदौ ४ गतदेखि इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई एक्वायर गरेर एकीकृत कारोबार सुरु

काठमाडौं । भदौ ४ गतदेखि इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई एक्वायर गरेर एकीकृत कारोबार थलानी गर्ने भएको छ । दुवै लघुवित्तलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले साउन १५ गते र कम्पनी रजिष्ट्रार कार्यालयले साउन २२ गते अन्तिम स्वीकृति...


सिद्धार्थ इक्विटी फन्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ का बुक क्लोज मिति तय

काठमाडौं । सिद्धार्थ इक्विटी फन्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ का बुक क्लोज मिति तय भएको छ । व्यवस्थापक सिद्धार्थ क्यापिटलले लाभांश वितरण प्रयोजनका लागि यी दुवै फन्डको साउन ३२ गते बुक क्लोज हुने भएको छ। तसर्थ, दुवै फन्डको...