परीक्षा दिने विद्यार्थीले कोरोना खोप पाउने
काठमाडौं । हाल त्रिभुवन विश्वविद्यालयले संचालन गरिरहेको परीक्षामा सहभागी परिक्षार्थीहरुले कोरोना विरुद्धको खोप पाउने भएका छन् । बुधबार स्वास्थ्य सचिव स्तरीयको सम्पन्न बैठकले त्रिविअन्तर्गत परीक्षा दिने तयारीमा रहेका सम्पूर्ण परिक्षाथीहरूले प्रवेश पत्रका आधारमा खोप पाउने निर्णय भएको हो ।...
मानुषी लघुवित्तको आइपीओमा पहिलो दिनमै २१ गुणा बढीको आवेदन
काठमाडौं । मानुषी लघुवित्तको प्राथमिक शेयर (आइपीओ)मा पहिलो दिन नै मागभन्दा धेरै आवेदन परेको छ ।कम्पनीको बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका अनुसार आज साँझ ५ बजेसम्ममा ५ लाख ८१ हजार ६ सय ३३ जना आवेदकहरूले ७९ लाख...
आइएमई लाइफद्धारा बीमा दाबी भुक्तानी
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले घातक रोग बापतको बीमा दाबी रकम भुक्तानी गरेको हो । कम्पनीको हेटौडा शाखा कार्यालयबाट घातक बीमा योजना खरिद गरेका बीमित हिमाल पौडेलाई कम्पनीले घातक रोगको बीमा...
पछिल्लो २४ घण्टामा थप ३४८१ जनामा संक्रमण पुष्टि, ३० जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ९०७ जनाको पीसीआर परीक्षणमा २ हजार ६१६ र ५ हजार ७४९ जनाको...
प्राइम लाइफको सचिवको जिम्मेवारी चिरायु भण्डारीलाई
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कम्पनी सचिव परिवर्तन भएको छ। कम्पनीले आज नेप्सेमार्फत जानकारी गराएको सूचनामा कम्पनीको सचिव परिवर्तन गरेको जनाएको हो । कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीलाई साउन २२ गतेबाट लागू हुने गरी कम्पनी...
लक्ष्मी बैंकको नयाँ शाखा काठमाडौंको क्षेत्रपाटीमा
काठमाडौं । लक्ष्मी बैंकले काठमाडौंको क्षेत्रपाटीमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ । बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा १३३ औं शाखा उक्त क्षेत्रमा संचालनमा ल्याएको हो । उक्त शाखा संचालनमार्फत बैंकले ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक...
ओरिएण्टल इन्स्योरेन्सको नविकरण बीमा शुल्क अब खल्तीबाटै भुक्तानी गर्न सकिने
काठमाडौं । ओरिएण्टल इन्स्योरेन्स कम्पनीको नविकरण बीमा शुल्क अब खल्तीबाटै तिर्न सकिने भएको छ । यो सुविधासँगै ओरिएण्टल इन्स्योरेन्सका ग्राहकले नविकरण बीमा शुल्क छिटो, छरितो तथा सहज रुपमा भुक्तानी गर्न पाउनेछन् । खल्तीबाटबीमा शुल्क तिर्न शुरूमा खल्ती एप लगइन...
नेप्से सामान्य अंकले बढ्दा ९ कम्पनीको शेयरमा लाग्यो सर्किट
काठमाडौं । आज पूँजीबजार सम्बन्धि कारोबार हुने नेप्सेमा २३० कम्पनीको २ करोड ७२ लाख ९८ हजार ६२४ कित्ता शेयर निबबेच हुँदा साढे १५ अर्बको कारोबार भएको छ । आज आइसीएफसी फाइनान्स, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, रुरु जलविद्युत परियोेजना, जीवन...
नेप्से झिनो अंकले बढ्दा झण्डै १६अर्बको कारोबार, हाइड्रोपावरको शेयरमा लगानीकर्ताको आकर्षण
काठमाडौं । आज नेप्से परिसूचक झिनो अंकले मात्र बढेको छ । नेप्से परिसूचक ० दशमलव ७६ अंकले बढे र ३१६२ दशमलव ४१ विन्दुमा कायम भएको छ । पूँजीबजारमा २३० कम्पनीको २ करोड ७२ लाख ९८ हजार ६२४ कित्ता शेयर...
नेपाल सरकार र एडीबीबीच १९ अर्ब ५८ करोड रुपैंया बराबरको ऋण सम्झौता
काठमाडौं । कोभिड १९ विरुद्धको खोप खरिदका लागि नेपाल सरकार र एशियाली विकास बैंक (एडीबी) बीच १९ अर्ब ५८ करोड रुपैंया बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको छ । बुधवार अर्थमन्त्रालयमा आयोजित समारोहमा नेपाल सरकारको तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी...
बुधबार हाइड्रोपावरमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार हुने कम्पनी
काठमाडौं । बुधबार पूँजीबजारमा २३० कम्पनीको २ करोड ७२ लाख ९८ हजार ६२४ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ४५ करोड ५९ लाख ४१ हजार ७५३ रुपैयाँको कारोबार भएको छ । पछिल्लो दिनयता हाइड्रोपावरमा लगानीकर्ताहरुको आकर्षण बढिरहेको छ ।...
नेपाल एग्रो लघुवित्तको खुद नाफामा उत्कृष्ट प्रदर्शन
काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक बर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीले खुद नाफामा उत्कृष्ट प्रदर्शन गरेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले २ करोड ९९ लाख ८९...
मेगा बैंकले घरेलु तथा साना उद्यमीलाई सहुलियतमा कर्जा उपलब्ध गराउने
काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघ र मेगा बैंकबीच लघु, घरेलु तथा साना उद्योगमा वित्तीय पहुँच अभिबृद्धिका लागि सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा महासंघको तर्फबाट अध्यक्ष श्यामप्रसाद गिरी र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत...
कूलमान घिसिङले बुझे नियुक्ती पत्र, हितेन्द्र शाक्यले दिए बधाई
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सिईओमा नियुक्त कुलमान घिसिङले आज उर्जा मन्त्रालयबाट आफ्नो नियुक्ती पत्र बुझेका छन् । घिसिङलाई उर्जा मन्त्री पम्फा भुषालले मन्त्रिपरिषदको निर्णय बमोजिमको आगामी चार वर्षे कार्यकालका लागि नियुक्त गरेकी हुन् । आजै घिसिङले नियुक्ती पत्र...
कृषि विकास बैंकको ब्याज आम्दानी घटेपनि नाफा बढ्यो
काठमाडौं । कृषि विकास बैंकले गत आर्थिक बर्षको असार मसान्तसम्ममा मुनाफा ११ प्रतिशतले बढाएको छ ।कृषि विकास बैंकले गत आर्थिक वर्षमा ३ अर्ब ६९ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्ष कृषि विकास बैंकको नाफा ३ अर्ब ३१...
आइएमई लाइफले माग्यो विभागीय प्रमुख
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडल विभागीय प्रमुख माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै ट्रेनिङ विभागको लागि विभागीय प्रमुख माग गरेको हो । इच्छुक योग्यता पुगेका व्यक्तिले आवश्यक कागजातसहित १५ दिनभित्र कम्पनीको कार्यालय लैनचौर, काठमाडौं...
सूर्या लाइफ इन्स्योरेन्सद्धारा मृत्यु बीमा दाबी भुक्तानी
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीको जावलाखेल शाखामा एक कार्यक्रम आयोजना गरि उक्त बीमा दाबी भुक्तानी हस्तान्तरण गरेको हो । कम्पनीले मृतक बीमित लिला बहादुर राईको श्रीमती समला राईलाई ७ लाख ३३...
विद्युत बिक्री आम्दानी घट्दा दिव्यश्वरी हाइड्रोपावर नोक्सानीमा
काठमाडौँ । दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले गत आर्थिक बर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनी ३ करोड ३ लाख ५७ हजार खुद नोक्सानीमा रहेको छ । अघिल्लो आर्थिक बर्षको चौथो त्रैमाससम्ममा कम्पनी ४ करोड ३४...
गणपति माइक्रोफाइनान्सको नाम परिवर्तन
काठमाडौं । गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको नाम परिवर्तन गरिएको छ । कम्पनीले आज नेप्सेमार्फत एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । कम्पनीले लेटर हेडमा लतपट्टी साविक कम्पनीको नाम कम्तीमा १ वर्षसम्म उल्लेख गर्ने साथै नामका सम्बन्धमा...
जीवन विकास लघुवित्त र यूनियन लाइफ इन्स्योरेन्स लाग्यो सकारात्मक सर्किट, खरिदकर्ताको चाप बिक्रीकर्ता शून्य
काठमाडौं । जीवन विकास लघुवित्त र यूनियन लाइफ इन्स्योरेन्स कम्पनी कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। बीमा पोष्टले यो समाचार तयार पार्दासम्म कम्पनीको दुई कम्पनीको शेयरमा मात्र सकारात्मक सर्किट लागेको छ । दुबै कम्पनीको शेयरमा खरिदकर्ताको चाप बढेपनि बिक्रीकर्ता...