राष्ट्र बैंकद्धारा ११ लघुवित्तलाई कारबाही
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गका ११ वटा विभिन्न लघुवित्त वित्तीय संस्थाहरु राष्ट्र बैंकको कारबाहीमा परेका छन् । यी ११ संस्थाहरुले आर्थिक वर्ष २०७६/०७७ मा अनिवार्य मौज्दात अनुपात कायम नगरेकाले राष्ट्र बैंकले संस्थाहरुलाई हर्जाना लगाएको हो । निक्षेप...
शेयर धितो कर्जा लिनको लागि निश्चित सिमा निर्धारण
काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जा लिनको लागि निश्चित सिमा अवधि निधारण गरेको छ।राष्ट्र बैंकले एउटा व्यक्ति तथा फर्मले बैंकबाट चार करोड पाउने र उसले १२ करोडभन्दा बढी कर्जा लिन नपाइने नयाँ व्यवस्था लागु गरेको छ। सेयरधितो...
राष्ट्र बैंकले ब्याजदर करिडोरलाई पुनः कार्यान्वयनमा ल्याउने
काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याजदर करिडोरलाई पुनः कार्यान्वयनमा ल्याउने भएको छ । राष्ट्र बैंकले मैद्रिक निती सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो । राष्ट्र बैंकले ब्याजदर करिडोरको लागि ब्याजदरको सिमा भने परिवर्तन गरेको छ ।ब्याजदर करिडोरको लागि यसअघि...
अबदेखि विदेशबाट रेमिट्यान्स पठाउनेहरुले बढी ब्याजदर पाउने
काठमाडौं । अबदेखि विदेशबाट रेमिट्यान्स पठाउनेहरुले बढी ब्याजदर पाउने भएका छन् । मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यस्तो बताएका हुन् । राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि मौद्रिक नीति अन्तर्गत रेमिट्यान्सलाई बैंकमा निक्षेप राखे अन्य...
महिला सहयात्रा लघुवित्तलाई प्राप्तिपछि नेप्सेमा नेशनल माइक्रोफाइनान्सको नामबाट शेयर सूचिकृत
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयर आज नेपाल नेप्सेमा सूचीकृत भएको छ । महिला सहयात्रा लघुवित्तलाई प्राप्तिपछि नेशनल माइक्रोफाइनान्स लघुवित्तको नामबाट ९ लाख ९५ हजार ५८८ कित्ता शेयर सूचीकृत भएको हो । अव महिला सहयात्राका शेयरधनीको खातामा...
८६ करोड माथिको चुक्ता पूँजी रहेको गुडविल फाइनान्सको खुद नाफा ६९ प्रतिशतले बृद्धि
काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीको खुद नाफामा उल्लेख्य प्रदर्शन भएको छ । गत आवको असार मसान्तसम्ममा कम्पनीले १८ करोड ३१ लाख ९२ हजार रुपैयाँ खुद...
बैंक अफ काठमाण्डू र सम्यक डाइग्नोष्टिकबीच सम्झौता
काठमाडौँ । बैंक अफ काठमाण्डूका ग्राहकलाई सम्यक डाइग्नोष्टिक प्रालिमा १० प्रतिशत छुट उपलब्ध गराउने सम्बन्धी दुई पक्षबीच सम्झौता भएको छ । बैंकका ग्राहकहरुले डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, मोबाइल बैंकिङ तथा क्यूआर कोर्डको माद्यमबाट भुक्तानी गर्दा सम्यकमा १०...
बीमाबारे अनुसन्धान गर्न बीमा समितिद्धारा प्रस्ताव आह्वान
काठमाडौँ । बीमा समितिले अध्ययन अनुसन्धान सम्बन्धी प्रस्ताव आह्वान गरेको छ । समिति नेपालमा बीमा ब्यवसायको समग्र अवस्थाको चित्रण र बीमा ब्यवसायको ब्यापकताका लागि चाल्नु पर्न भावी कदमका सम्बन्धमा विस्तृत अध्ययन गरी प्रतिवेदन तयार पार्ने आह्वान गरेको हो ।...
प्रभु लाइफ इन्स्योरेन्सको बीमाशुल्क २० प्रतिशतले बढ्यो, खुद नाफामा आयो उल्लेख्य सुधार
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्षको अन्त्यसम्ममा कुल बीमाशुल्क आर्जन २० प्रतिशतले बढाउन सफल भएको छ। अघिल्लो आर्थिक बर्षमा १ अर्ब १९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको कम्पनीले गत आर्थिक बर्षमा २१ दशमलव ५९ अंकले...
मेन्छियाम हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल
काठमाडौं । विभिन्न कम्पनीहरुले एकपछि एक गर्दे साधारण शेयर (आइपीओ) निष्काशन गर्ने क्रममा मेन्छियाम हाइड्रोपावरले पनि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १६ लाख कित्ता आइपीओ निष्काश तथा बिक्री खुल्ला गर्ने भएको हो...
ग्लोबल आइएमई बैंकमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौँ । ग्लोबल आइएमई बैंकले कर्मचारी माग गरेको छ । बैंकले आज एक सूचना सार्वजनिक गर्दै ३ पदका लागि कर्मचारी मागेको हो । बैंकले सिनियर अफिसर, अफिसर र जुनियर अफिसर पदका लागि विभिन्न शाखा कार्यालयलाई कर्मचारी आवश्यक रहेको जनाएको...
मेगा बैंकको अधिकांश सूचकमा उछाल, खुद नाफा २ अर्ब माथि
काठमाडौं । मेगा बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार बैंकको अधिकांश सूचकले उत्कृष्ट प्रदर्शन गरको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले २ अर्ब ३० करोड २५ लाख रुपैयाँ...
भोलि बिहान ११ बजे सानिमा लाइफको आइपीओ बाँडफाँड हुँदै
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको आइपीओ भोलि बाँडफाँड हुँदैछ । प्रभु क्यापिटलका अनुसार भोलि ११ बजे सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको दरबारमार्गस्थित कार्यालयमा बाँडफाँड कार्यक्रम हुने जनाएको छ। साउन २० गतेदेखि सर्वसाधारणका लागि बिक्रिमा ल्याएको कम्पनीको आइपीओमा २४ लाख बढीले...
नेपाल बङ्गलादेश बैंकको १०० औँ शाखा बेलौरीमा
काठमाडौँ । नेपाल बङगलादेश बैंकले आफ्नो नयाँ शाखा बिस्तार गरेको छ । बैंकले कन्चनपुर जिल्लाकोे बेलौरी नगरपालिका वडा न ८ मा १०० औं शाखा सञ्चालनमा ल्याएकोे हो । उक्त शाखा कार्यालय बेलौरी नगरपालिका प्रमुख पोतीलाल चौधरीको उपस्थितिमा साउन २८...
मौद्रिक नीति आज सार्वजनिक हुँदै
काठमाडौं । चालु आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक हुने भएको छ। आज दिउँसो ४ बजे सार्वजनिक गरिने नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । राष्ट्र बैंकले आवश्यक पूर्वतयारीहरु पूरा गरी मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो । आज...
युनाइटेड फाइनान्स प्राप्तिपश्चात नेप्सेमा नबिल बैंकको नाममा शेयर सूचिकृत
काठमाडौं । नबिल बैंकले युनाईटेड फाइनान्स लिमिटेडलाई प्राप्ति गरेपछि आज नेप्सेमा शेयर सूचिकृत भएको छ । नबिल बैंकको नामबाट साविक युनाईटेड फाइनान्सको ३६ लाख ४२ हजार ९२१ दशमलव २६ कित्ता शेयर सूचिकृत भएको हो । उक्त शेयर सूचिकृतपश्चात युनाईटेका...
तोलामा ३ सयले बढ्यो सुनकोे मूल्य, कतिमा हुदैछ कारोबार ?
काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । बिहिबार ६ सयले बढेको सुनको मूल्य आज भने ३ सयले बढेको हो । नेपाल सुनचाँदी महासंघका अनुसार शुुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार ७ सयमा कारोबार भइरहेको छ...
भोजबाट अर्डर गर्दा आइएमई पेमार्फत भुक्तानी गर्न सकिने
काठमाडौं । नेपालको वान स्टप फुड एप भोज र आइएमई ग्रुपद्धारा संचालिच आइएमई डिजिटल सोलुसनद्धारा प्रबद्र्धित ‘आइएमई पे’ बीच डिजिटल भुक्तानी सम्बन्धि सम्झौता भएको छ । सम्झौता भएअुनसार अब भोजबाट खाना अर्डर गर्दा आइएमई पे मार्फत डिजिटल भुक्तानी गर्न...
साहज उर्जाकोे ३५ लाख कित्ता आइपीओ आजदेखि बिक्री खुल्ला, कति दिने आवेदन ?
काठमाडौँ । साहज उर्जा लिमिटेडले आजदेखि साधारण शेयर (आइपीओ) निष्काशन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यमा ३५ लाख कित्ता आईपीओ आयोजना प्रभावित सोेलुखुम्बु जिल्लाका बासिन्दाहरुका लागि निष्काशन गरेको हो आईपीओ खरिदका लागि लगानीकर्ताले न्यूनतम...
हिमालयन डिस्टिलरीको १२२ प्रतिशतले खुद नाफा बृद्धि, ईपीएस कति ?
काठमाडौं । हिमालयन डिस्टिलरी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीको अधिकांश सूचकमा उल्लेख्य बृद्धि देखिएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले १ अर्ब ४ करोड रुपैयाँ खुद नाफा...