सानिमा लाइफको आईपिओको नतिजा तीन वटा वेभसाइटबाट हेर्न मिल्ने
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको आईपिओको नतिजा तीन वटा वेभसाइटबाट हेर्न मिल्ने व्यवस्था गरिएको प्रभु क्यापिटलले जनाएको छ । प्रभु क्यापिटलका चिफ अपरेटिङ अफिसर कृष्ण गिरीका अनुसार आईपिओ बाँडफाँड गरेको केही घण्टापछि नतिजा तीन वटा साइटमार्फत हेर्न सकिने...
नयाँ जीवन बीमा कम्पनीहरुको बीमा व्यवसाय बृद्धिदर उच्च, कसको बृद्धिदर कति ? (तथ्याङ्क सहित)
काठमाडौं । गत आर्थिक वर्षको अन्त्यसम्ममा पुराना बीमा कम्पनीहरुभन्दा नयाँ बीमा कम्पनीको बीमा व्यवसायमा उच्च सुधार देखिएको छ । पुरानो जीवन बीमा कम्पनीहरुको तुलनामा नयाँ जीवन बीमा कम्पनीहरुको व्यवसाय विस्तारमा आक्रामक र बृद्धिदर उच्च देखिएको छ । अघिल्लो आर्थिक...
एनएलजी इन्स्योरेन्सको खुद बीमाशुल्क ४९ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।कम्पनीले यस त्रैमासको अवधिसम्ममा खुद बीमाशुल्क ४९.६३ प्रतिशतले बढाउन सफल भएको छ । अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ८९ करोड ५६ लाख रुपैयाँ खुद...
सानिमा लाइफ इन्स्योरेन्सको आइपीओ आज बाँडफाँड हुँदै, यस्तो छ तयारी
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको आइपीओ आज बाँडफाँड हुँदैछ । प्रभु क्यापिटलका अनुसार आज ११ बजे सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको दरबारमार्गस्थित कार्यालयमा बाँडफाँड हुँदैछ । कम्पनीको आइपीओमा २४ लाख बढीले आवेदन दिएका छन् । कम्पनीले निष्काशन गरिएको ६० लाख...
मौद्रिक नीति कोभिड प्रभावित व्यवसाय केन्द्रित – परिसंघ
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक गर्नु भएको मौद्रिक नीतिमा नेपाल उद्योग परिसंघले सुझावका रूपमा उठाएका विषय समावेश गरेको गभर्नर र नेपाल राष्ट्र बैंकलाई धन्यवाद दिएको छ । मौद्रिक नीतिमा भएका व्यवस्थाले कोभिड – १९...
लघुवित्तले चुक्ता पुँजीको २५ प्रतिशत ऋणपत्र जारी गर्ने पाउने
काठमाडौंं । वाणिज्य बैंकहरुका अतिरिक्त राष्ट्रिय स्तरका विकास बैंक, वित्त कम्पनी र थोक कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाहरुले समेत आफ्नो चुक्ता पुँजीको २५ प्रतिशत ऋणपत्र जारी गर्ने व्यवस्था मिलाइने भएको छ । राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले मैद्रिक निति...
२२ वटै बीमा कम्पनीहरु ‘जेट’ वर्गमा सूचीकृत
काठमाडौं । झण्डै ५० अर्ब हाराहारीमा प्रत्यक्ष लगानी र अप्रत्यक्ष रुपमा जनताले खर्बभन्दा बढि लगानी गरेको बीमा कम्पनीहरु नेपाल स्टक एक्सचेन्ज (नेप्से)को बर्गीकरणमा भने अन्तिम सूचिमा परेका छन् । नेप्सले आज सार्वजनिक गरेको सूचिकरणमा ए, बी, जी र जेड...
किसानले पाउने २० लाख रुपैयाँसम्मको ऋणमा बीमा अनिवार्य
काठमाडौं । कोभिड–१९ को कारण पर्यटन क्षेत्रमा रोजगारी गुमाएका व्यक्ति स्वरोजगार हुनेगरी व्यवसाय सञ्चालन गर्न प्रवाह हुने १५ लाख रुपैयाँसम्मको कर्जालाई विपन्न वर्ग कर्जामा गणना गर्न सकिने व्यवस्था मिलाइने मैद्रिक नितिमा उल्लेख रहेको छ। राष्ट्र बैंकले आज मैद्रिक निति...
थप ३९१५ जनामा कोरोना संक्रमण पृष्टि, २७ जनाको मृत्यु
काठमाडौ । पछिल्लो २४ घण्टामा देशभरमा ३ हजार ९ सय १५ जनामा कोरोना संक्रमण पृष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज १८ हजार ५ सय ८२ जनाको परिक्षणमा पीसिआरबाट २७६३ र एन्टिजनबाट ११५२ जनामा कोरोना संक्रमण पृष्टि भएको...
नेप्सेले सार्वजनिक गर्यो सूचिकृत कम्पनीको वर्गिकरण, कुन केमा पर्यो ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सूचिकृत कम्पनीहरुलाई ४ समूहमा वर्गीकरण गरेको छ । नेप्सेले ए, बी, जी र जेड गरी ४ समूहमा विभिन्न कम्पनीहरुलाई बर्गीकरण गरेको हो । ए समूहमा कुल २८ वटा कम्पनी परेका छन् । जसमध्ये...
कोभिड–१९ को कारण कर्जाको साँवा र ब्याज भुक्तानी गर्न समस्यामा परेका ऋणीहरुका लागि कर्जा भुक्तानी अवधि थप
काठमाडौं । कोभिड–१९ को कारण कर्जाको साँवा र ब्याज भुक्तानी गर्न समस्यामा परेका ऋणीहरुका लागि कर्जा भुक्तानी अवधि थप गर्ने व्यवस्था भए बमोजिम १९,७८६ ऋणीको जम्मा ९३ अर्व ६३ करोड रुपैयाँ कर्जाको भुक्तानी अवधि थप भएको छ । यसमध्ये,...
राष्ट्र बैंकद्धारा ९९३ ऋणीको ५२ अर्व कर्जाको ग्रेस अवधि थप
काठमाडौं । कोभिड–१९ को कारण परियोजना निर्माण सम्पन्न/संचालन हुन नसकेको अवस्थामा बैंक तथा वित्तीय संस्थाले कर्जाको ग्रेस अवधि थप गर्नसक्ने व्यवस्था गरिएकोमा ९९३ ऋणीको जम्मा रु. ५२ अर्व कर्जाको ग्रेस अवधि थप भएको छ । राष्ट्र बैंकले मैद्रिक निति...
साढे ८ हजार ऋणीलाई १ खर्ब ४८ अर्ब रुपैयाँ पुनरकर्जा स्वीकृत
काठमाडौं । कोभिड–१९ महामारीबाट प्रभावित अर्थतन्त्रको पुनरुत्थानको लागि तोकिएका पेशा, उद्यम र व्यवसायहरुलाई ब्याजदरमा सहुलियत दिने उद्देश्यले कार्यान्वयनमा ल्याइएको पुनरकर्जा सुबिधाको व्यवस्थाबाट २०७८ असार मसान्तसम्ममा ४८,८९० ऋणीलाई रु. १४८ अर्ब ७५ करोड पुनरकर्जा स्वीकृत भएको छ । राष्ट्र बैंैकले...
बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन २१ प्रतिशतले बढ्यो
काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा बैक तथा वित्तीय संस्थाको निक्षेप परिचालन २१.४ प्रतिशतले वृद्धि भई रु.४,६६२ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्ष निक्षेप परिचालन १८.७ प्रतिशतले वृद्धि भई रु.३,८३९ अर्ब ७३ करोड रहेको थियो । मैद्रिक...
नेपालको अर्थतन्त्र ४.०१ प्रतिशतले बिस्तार गर्ने राष्ट्र बैंकको लक्ष्य
आर्थिक वर्ष २०७६/७७ मा २.०९ प्रतिशतले संकुचनमा गएको नेपालको अर्थतन्त्र आर्थिक वर्ष २०७७÷७८ मा ४.०१ प्रतिशतले बिस्तार हुने केन्द्रीय तथ्याङ्क विभागको अनुमान रहेको छ । राष्ट्र बैंकले मैद्रिक निती सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो । तर चौथो त्रयमासमा...
राष्ट्र बैंकद्धारा ११ लघुवित्तलाई कारबाही
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गका ११ वटा विभिन्न लघुवित्त वित्तीय संस्थाहरु राष्ट्र बैंकको कारबाहीमा परेका छन् । यी ११ संस्थाहरुले आर्थिक वर्ष २०७६/०७७ मा अनिवार्य मौज्दात अनुपात कायम नगरेकाले राष्ट्र बैंकले संस्थाहरुलाई हर्जाना लगाएको हो । निक्षेप...
शेयर धितो कर्जा लिनको लागि निश्चित सिमा निर्धारण
काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जा लिनको लागि निश्चित सिमा अवधि निधारण गरेको छ।राष्ट्र बैंकले एउटा व्यक्ति तथा फर्मले बैंकबाट चार करोड पाउने र उसले १२ करोडभन्दा बढी कर्जा लिन नपाइने नयाँ व्यवस्था लागु गरेको छ। सेयरधितो...
राष्ट्र बैंकले ब्याजदर करिडोरलाई पुनः कार्यान्वयनमा ल्याउने
काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याजदर करिडोरलाई पुनः कार्यान्वयनमा ल्याउने भएको छ । राष्ट्र बैंकले मैद्रिक निती सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो । राष्ट्र बैंकले ब्याजदर करिडोरको लागि ब्याजदरको सिमा भने परिवर्तन गरेको छ ।ब्याजदर करिडोरको लागि यसअघि...
अबदेखि विदेशबाट रेमिट्यान्स पठाउनेहरुले बढी ब्याजदर पाउने
काठमाडौं । अबदेखि विदेशबाट रेमिट्यान्स पठाउनेहरुले बढी ब्याजदर पाउने भएका छन् । मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यस्तो बताएका हुन् । राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि मौद्रिक नीति अन्तर्गत रेमिट्यान्सलाई बैंकमा निक्षेप राखे अन्य...
महिला सहयात्रा लघुवित्तलाई प्राप्तिपछि नेप्सेमा नेशनल माइक्रोफाइनान्सको नामबाट शेयर सूचिकृत
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयर आज नेपाल नेप्सेमा सूचीकृत भएको छ । महिला सहयात्रा लघुवित्तलाई प्राप्तिपछि नेशनल माइक्रोफाइनान्स लघुवित्तको नामबाट ९ लाख ९५ हजार ५८८ कित्ता शेयर सूचीकृत भएको हो । अव महिला सहयात्राका शेयरधनीको खातामा...