नेपाल फाइनान्सको कम्पनी सचिवको जिम्मेवारी गौतमले सम्हाल्ने

काठमाडौं । नेपाल फाइनान्स कम्पनीको कम्पनी सचिवको जिम्मेवारी सहायक प्रमुख कार्यकारी अधिकृत विष्णु प्रसाद गौतमले समहाल्ने भएको छ । कम्पनीले नेप्सेमार्फत जारी गरको सूचनामा यस्तो जानकारी गराएको हो । साउन २९ गते बसेको संचालक समितिको बैठकले यसभन्दा अगाडिका कम्पनी...


सांग्रिला डेभलपमेण्ट बैंकको खुद नाफामा छलाङ, इपिएस कति ?

सांग्रिला डेभलपमेण्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार बैंकले खुद नाफामा उत्कृष्ट प्रदर्शन गरेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ४१ करोड ६९ लाख ३० हजार खुद नाफा आर्जन...


मेगा बैंकद्धारा एकैदिन ५ नयाँ शाखा बिस्तार

काठमाडौँ । मेगा बैंकले एकै दिन ५ नयाँ शाखा कार्यालय बिस्तार गरेको छ । बैंकले आफ्ना ग्राहकलाई सहजै रुपमा बैकिङ सेवा दिने हितले एकै दिन ५ नयाँ शाखा संचलनमा ल्याएको हो । बैंकले मोरङ जिल्लाको विराजचोक, उदयपुर जिल्लाको गाइघाट,...


९ करोड बढी चुक्ता पूँजी रहेको युनिलिभर नेपालको खुद नाफामा उछाल, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्को अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरको छ । विवरणअनुसार कम्पनीले खुद नाफामा उल्लेख्य नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्मका कम्पनीले ८५ करोड ४१ लाख रुपैयाँ खुद...


सुनको मूल्य तोलामा १ हजारले बढ्यो, कतिमा हुुदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । साताको पहिलो दिन सुन तोलामा १ हजार रुपैयाँले बढेको हो । नेपाल सुुनचाँदी व्यवसाय महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ७ सय रुपैयाँ र तेजाबी सुनको मूल्य...


झण्डै ११ अर्ब चुक्ता पूँजी रहेको सिद्धार्थ बैंकको खुद नाफा ३२ प्रतिशतले बृद्धि

काठमाडौं । सिद्धार्थ बैंकले गत आर्थिक वर्षको चौथो चैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार बैंकले खुद नाफामा उत्कृष्ट प्रदर्शन गरेको छ । गत असार मसान्तसम्मका बैंकले २ अर्ब ८३ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन...


नेपाल टेलिकमको खुद नाफा २३ प्रतिशतले घट्यो, अन्य सूचक कस्तो ?

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीको खुद नाफा घटेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीले ७ अर्ब ४५ करोड ४० लाख भन्दा बढी...


मिर्मिरे लघुवित्तद्धारा २० प्रतिशत लाभांश घोषणा

काठमाडौँ । मिर्मिरे लघुुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस प्रस्ताव सार्वजनिक गरेको छ । कम्पनीले गत आर्थिक बर्षको सञ्चित मुनाफा बाट २० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । साउन ३० गते बसेको सञ्चालक समितिको बैंठकले हाल विद्यमान...


एनसीसी बैंकको २ लाख बढी कित्ता संस्थापक शेयर लिलामीमा

काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैैंकले संस्थापक शेयर तर्फको २ लाख ११ हजार १७५ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । बैंकका संस्थापक शेयरधनि रबिना थापा, प्रमोद मणी दिक्षित, साजन राम...


सामुदायिक लघुवित्तको सिईओमा निर्मल कुमार कार्की नियुक्त

काठमाडौं । सामुदायि लिघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ । संस्थाले आज नेप्सेमार्फत जारी गरेको सूचनामा यस्तो जानकारी गराएको हो । कम्पनीको संचालक समितिको साउन २९ गते शुक्रबार बसेको १७३ औं बैठकको निर्णयअनुसार उक्त पदमा...


गणपति लघुवित्तको संचालक परिवर्तन

काठमाडौं । गणपति लघुवित्तको वित्तीय संस्था लिमिटेडको संचालक परिवर्तन भएको छ । कम्पनीले नेप्सेमार्फत जारी गरेको सूचनामा यस्तो जानकारी गराएको हो । साउन २८ गते बसेको संचालक समितिको ८४ औं बैठकले संस्थापक तर्फ गुहेश्वरी मर्चेन्ट बैकिङ्ग एण्ड फाइनान्स लि....


रिलायन्स लाइफको खुद बीमा शुल्क साढे दुई अर्बमाथि, जीवन बीमा कोष १२९% ले बृद्धि

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा कोष १२९.२४ प्रतिशतले बृद्धि भएको छ । कोरोना महामारीकै बीचमा कम्पनीको जीवन बीमा कोष ठूलो मात्रामा बृद्धि भएको हो । कम्पनीले आज प्रकाशन गरेको अघिल्लो आर्थिक वर्षको बार्षिक वित्तीय विवरणमा एक...


सानिमा लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन ११३ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

  काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्षको अत्यसम्मा अधिंकाश सूचकमा सुधार ल्याएको छ । कम्पनीले गत आर्थिक बर्षको अन्त्यसम्ममा खुद बीमा शुल्क आर्जन १३३ प्रतिशत वृद्धि गर्न सफल भएको छ । अघिल्लो आर्थिक बर्षमा ८२ करोड...


सिटिजन लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन ८१ प्रतिशतले बढ्यो, अन्य सूचकमा सकारात्मक सुधार

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्षको अन्तयसम्मा आइपुग्दा अधिंकाश सूचकमा प्रगति गर्न सफल भएको छ ।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा कोष ११७.८३ प्रतिशतले बृद्धि भएको छ । कम्पनीले आज प्रकाशन गरेको गत आवको बार्षिक...


ज्योति लाइफ इन्स्योरेन्सको अधिंकाश सूचकमा उत्साहजनक प्रगति

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको अधिंकाश सूचांकमा उत्साहजनक प्रगति देखिएको छ ।कम्पनीले यस त्रैमासको अवधिसम्ममा आफनो खुद बीमाशुल्क आर्जन ६५ प्रतिशतले वृद्धि गर्न सफल भएको छ । कम्पनीले अघिल्लो आर्थिक बर्षमा १ अर्ब ८१ करोड रुपैयाँ खुद बीमाशुल्क...


एशियन लाईफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा कोष २६ अर्ब माथि, खुद बीमा शुल्क २७ प्रतिशतले बढ्दा अन्य सूचांक कस्तो ?

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी गत आर्थिक वर्षमा थप समृद्धि हुँदै अघि बढेको देखिएको छ । गत आर्थिक वर्षको बार्षिक वित्तीय विवरण अनुसार एशियन लाइफ इन्स्योरेन्स कम्पनीको बीमा व्यवसाय बृद्धि हुनुको साथै मुनाफासहितका सबै सूचांकहरुमा सकारात्मक प्रगति देखिएको...


सगरमाथा इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन २५ प्रतिशतले बढ्यो, मुनाफा १६ प्रतिशतले वृद्धि

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले गत आर्थिक बर्षको चौथौ त्रैमासको अन्त्यसम्ममा खुद बीमा शुल्क आर्जन पनि २५ प्रतिशतले वृद्धि गर्न सफल भएको छ । अघिल्लो आर्थिक बर्षमा ९८ करोड ७१...


मानुषी लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।कम्पनीको मागभन्दा बढी आवेदन परिसकेको यस कम्पनीको आईपीओ छिटो अवधि आज (साउन ३१) गतेसम्म मात्र विक्रीमा रहने भएको हो । कम्पनीको आइपीओमा शुक्रवार साँझ ५ः...


वित्तीय विवरणमा शिखर इन्स्योरेन्सको प्रगति कायमै, मुनाफा, खुद बीमा शुल्कसहितका सबै सूचांकमा प्रगति

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको अपरिष्कृत बार्षिक वित्तीय आज विवरण सार्वजनिक गरेको छ । नेपालकै सबैभन्दा ठूलो निर्जिवन बीमा कम्पनीको रुपमा शिखर इन्स्योरेन्स कम्पनीको सबै सूचांकहरुमा सकारात्मक प्रगति देखिएको छ । आव २०७७।०७८ को बार्षिक...


पाँच लाख ४० हजार जनाले पाए सानिमा लाइफको आईपिओ, ५४ लाख कित्ता शेयर २३ लाख ०८ हजार १२२ जनालाई बाँडफाँड

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले निष्काशन गरेको ६० लाख कित्ता आईपिओ बाँडफाँड केहीबेर अघि सम्पन्न भएको छ । आईपिओ बाँडफाँड सम्पन्न भएपनि गोलाप्रथा अनुसारको अन्तिम नतिजा भने आउन बाँकी छ । नतिजा केहीबेरमा हेर्न सकिने प्रभु क्यापिटलले जनाएको...