स्टार माइक्रो इन्स्योरेन्सले साउन ८ गतेदेखि अभिकर्ता तालिम सञ्चालन गर्ने
काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले निर्जीवन लघुबीमा अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले साउन ८ गतेदेखि १० गतेसम्म तीन दिन अभिकर्ता तालिम सञ्चालन गर्न लागेको हो । यस तालिममा न्यूनतम एसईई वा सो सरहको...
आरएसडिसी लघुवित्तको नाफा ३६% बढ्यो, ईपीएस कति?
काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको खुद नाफा आर्थिक वर्ष (आव) २०७९।८० को चौथो त्रैमासको तुलनामा आव २०८०।८१ को सोही अवधिमा ३६.४७ प्रतिशतले बृद्धि भएको हो ।...
किलोमै ३० रुपैयाँले महंगियो काउली, अन्य तरकारीको मूल्य कति?
काठमाडौं । कालीमाटीमा आज बिहीबार काउली किलोमै ३० रुपैयाँले महंगिएको छ । बुधबार प्रतिकिलो ६० र ८० रुपैयाँमा किनबेच भएको स्थानीय र ज्यापु काउली आज ९० र ११० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य कायम भएको हो । यस दिन इस्कुस,...
प्रतिकित्ता १५० रुपैयाँमै सूर्यज्योति लाइफको शेयर किन्ने आज अन्तिम दिन
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तीन लाख कित्ता संस्थापक शेयर किन्ने आज साउन ३ गते अन्तिम दिन रहेको छ । कम्पनीले असार २८ गतेदेखि प्रतिकित्ता न्यूनतम १५० रुपैयाँमै सो शेयर लिलामीमा...
मलेसियन रिंगिटको भाउ बढ्यो, यस्तो छ आजको विनिमयदर
काठमाडौं । साउन ३ गते बिहीवार मलेसियन रिंगिटको भाउ ७ पैसाले बढेको छ । यस दिन एक मलेसियन रिंगिटको खरीददर २८ रुपैयाँ ६१ पैसा र बिक्रीदर २८ रुपैयाँ ७४ पैसा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी...
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३ लाख २८ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले १० जना संस्थापक शेयरधनीको नाममा रहेको ३ लाख २८ हजार ९८० कित्ता शेयर बिक्रीमा राखेको हो । यो शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीदका...
वर्ष दिनमा १४ जीवन बीमा कम्पनीले संकलन गरे ३४ अर्ब २७ करोड प्रथम बीमा शुल्क, नौको बढ्दा पाँचको घट्यो
काठमाडौं । गत आर्थिक वर्ष अर्थात भर्खरै सकिएको आव २०८०।०८१ मा जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क बृद्धि भएको छ । नेपालमा सञ्चालित कूल १४ जीवन बीमा कम्पनी मध्ये पाँच वटा जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क घट्दा नौ...
मिस युनिभर्स नेपाल २०२४ को आधिकारिक बैंकिङ्ग पार्टनरमा ग्लोबल आईएमई बैंक
काठमाडौँ । मिस युनिभर्स नेपाल २०२४ को आधिकारिक बैंकिङ्ग पार्टनरमा ग्लोबल आईएमई बैंक भित्रिएको छ । नेपालमा २०२० देखि शुरु भएको मिस युनिभर्स विश्वकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिता हो । यस वर्षको मिस युनिभर्स नेपाल २०२४ को आवेदन छनोट प्रक्रिया...
सिटिजन्स बैंकका ग्राहकले हिमाल हस्पिटलमा १० प्रतिशत छुट पाउने
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ज्ञानेश्वर, काठमाडौं स्थित हिमाल हस्पिटल प्रा.ली बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले हिमाल हस्पिटल प्रा.ली...
डिजिटल भुक्तानी प्रणालीमा प्रभु बैंक एवन ग्रेटर नेपाल यातायातबीच सहकार्य
काठमाडौँ । प्रभु बैंक लि. र एवन ग्रेटर नेपाल यातायात प्रा.लि. बिच नगदरहित भुक्तानी प्रणालीमा सहकार्य भएको छ । ट्याक्सी व्यवसायीहरुको प्रभु बैंकमा रहेको खाताबाट सहज रुपमा रकम झिक्न, आफ्नो खाताको पूर्ण जानकारी मोवाईल एप्लिकेशनबाटै प्राप्त गर्न सक्नेछन् ।...
८ बैंक तथा वित्तिय संस्था राष्ट्र बैंकको कारवाहीमा, कुन-कुन परे कारवाहीमा ?
काठमाडौं । पाँचवटा विकास बैंक र तीनवटा फाइनान्स कम्पनी नेपाल राष्ट्र बैंकले लाई कारबाही गरेको छ ।गत आर्थिक बर्षको चौथौ त्रैमाससम्ममा आठ बैंक तथा वित्तिय संस्थाहरु कारावाहीमा परेका हुन् ।कर्णाली विकास बैंक,नारायणी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट,सिध्नु विकास बैंक, एक्सेल...
जीवन बीमा कम्पनीको नविकरण बीमाशुल्क ९ प्रतिशतले बढ्यो, प्रभु महालक्ष्मी-रिलायबल-सन नेपाल अगाडि, अन्यको अवस्था कस्तो ?
काठमाडौं । गत आर्थिक वर्ष २०८०।०८१ मा जीवन बीमा कम्पनीहरुले १ खर्ब २२ अर्ब रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरण अनुसार हाल संचालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले १ खर्ब २२ अर्ब ४ करोड ६८...
निर्जीवन बीमा कम्पनीको व्यवसाय २ % ले बढ्यो, अग्रस्थानमा शिखर हुँदा अन्य कुनको अवस्था कस्तो ?
काठमाडौं । हाल नेपालमा सञ्चालन रहेका निर्जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०८०।०८१ को असार मसान्तसम्ममा ४१ अर्ब बढीको कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणबाट प्राप्त वित्तीय विवरण अनुसार यस आर्थिक वर्षको असार मसान्तससम्ममा...
जीवन बीमा कम्पनीहरुको ब्यवसाय १० प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ, वृद्धिदरमा प्रभु महालक्ष्मी र नेशनल लाइफअघि
काठमाडौँ । हाल संचालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुले साढे १ खर्बको ब्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्ममा हाल जीवनबीमा कम्पनीहरुले १ खर्ब ५६ अर्ब ३१ करोड ७९...
निर्जिवन बीमा कम्पनीहरुले १२ महिनामा संकलन गरे ४१ अर्ब माथिको प्रिमियम, कुनले कति ?
काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्ष २०८१ को असार मसान्तसम्मा ४१ अर्ब माथि कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार निर्जिवन बीमा कम्पनीहरुले ४१ अर्ब १६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन...
जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन साढे १ खर्बमाथि, कुनको कति ?(सूची सहित)
काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्ष २०८०र८१ को असार मसान्तसम्ममा १ खर्ब ५६ अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ। नेपाल बीमा प्राधिकरणले असार मसान्तमा गरेको स्थलगत निरिक्षणका अनुसार जीवन बीमा कम्पनीहरुले यस अवधिसम्मा १...
आर्थिक संकटबीच नेपाली बीमा क्षेत्रमा ७.५०% को बृद्धि, जीवन बीमा क्षेत्र उत्साहप्रद, निर्जीवन बीमामा २.३७% ले बढ्यो
काठमाडौं । आर्थिक संकटका बीच आर्थिक बर्ष २०८०।८१ को असार मसान्तसम्ममा समग्र बीमा व्यवसायमा साढे सात प्रतिशतको उत्साहप्रद वृद्धि भएको छ । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुमा गरेको स्थलगत निरीक्षणको तथ्यांक अनुसार हाल संचालनमा रहेका जीवन र निर्जीवन बीमा...
निजी क्षेत्रको विश्वास बढाउन पहल गर्छुः अर्थमन्त्री पौडेल
काठमाडौँ । नवनियुक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आम जनताको मात्रै नभई निजी क्षेत्रको पनि विश्वास निर्माणमा सरकार केन्द्रित हुने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलसँग बुधबार भएको भेटमा मन्त्री पौडेलले आर्थिक क्षेत्रका धेरै समस्या सम्बोधन गर्नुपर्ने...
सानिमा बैंकद्वारा सानिमा दिर्घायु बचत खाता अन्तर्गतको बीमा दाबी हस्तान्तरण
काठमाडौं । सानिमा बैंकले सानिमा दिर्घायु बचत खाता अन्तर्गत रु. १० लाखको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ । यस बैंकका खातावाला श्री दिनेश कार्कीको दुर्घटना भई मृत्यु भएकाले बीमा रकम हस्तान्तरण गरिएको हो । सानिमा बैंकको तर्फबाट...
उधारो शेयरको बिगबिगि
काठमाडौँ । पछिल्लो समय कारोबारले निरन्तर उकालो यात्रामा गइरहेको छ । कारोबार आएको रफ्तारले शेयर बजारले नयाँ दिसा तिर लम्काइरहेको हो । आज अर्थात साउन २ गते काराबारे ३५ महिना यता कै उच्च पुगेको छ । बुधबार १२ अर्ब...