आईपीओ निष्काशनको तयारीमा रहेका पाँच जीवन बीमा कम्पनीको वित्तीय विवरणमा यस्तो प्रगति

काठमाडौं । नेपालमा सञ्चालित १९ वटा जीवन बीमा कम्पनी मध्ये पाँच वटा बीमा कम्पनीले प्राथमिक शेयर आईपिओ जारी गर्न बाँकी छ । १२ वटा बीमा कम्पनीको संरचनामा सर्वसाधारणको उपस्थिति छ भने सरकारी लगानीको राष्ट्रिय बीमा संस्थान कम्पनी ऐनको ढाँचामा...


बर्दिवासमा लुम्बिनी जनरल इन्स्योरेन्सको प्रदेशस्तरीय मार्केटिङ कन्फ्रेन्स सम्पन्न

जनकपुर । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले आज बर्दिबासमा प्रदेशस्तरीय मार्केटिङ कन्फ्रेन्स सम्पन्न गरेको छ । कम्पनीका डेपुटी सिईओ रमेश कुमार भट्टराईको उपस्थितिमा प्रदेश नं २ का शाखा प्रमुख तथा मार्केटिङ शाखाका कर्मचारीहरु समावेश गरेर तालिमम तथा अन्तरक्रिया गरिएको हो...


हिमालयन बैंक र नेपाल वन पैदावार उद्योग बीच ब्यवसायीक सम्झौता

काठमाडौं । हिमालयन बैंक लिमिटेड र नेपाल वन पैदावार उद्योग ब्यवसायी महासंघबीच व्यवसायीक सम्झौता भएको छ । बैंकले अब महासंघका सदस्यहरुलाई एसएमइ अन्र्तगत १२ करोड रुपैयांसम्मको बिशेष कर्जा प्याकेज दिन भएको हो । यसका साथै न्यूनतम ब्याजदर, कर्जा शुल्क,...


बीमा समिति र निर्जिवन बीमा कम्पनीबीच दाबी भुक्तानीको समस्या र निराकरण सम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न

काठमाडौ । बीमा समितिले निर्जीवन बीमा कम्पनीका दावी विभाग प्रमुखहरुसँग दाबी भुक्तानी सम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ। समितिले हाल निर्जिवन बीमा कम्पनीहरुमा बीमा दाबी भुक्तानीमा देखिएका समस्या र त्यसका साधानका बिषयमा कम्पनी र नियमक निकाय बीमा समितिका उच्च...


नेशनल लाइफ इन्स्योरेन्सद्धारा म्यादी बीमा दाबी वापत १४ लाख रुपैयाँ मृतकको परिवारलाई हस्तान्तरण

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीको पर्सा शाखाले कार्यालयमा एक कार्यक्रम आयोजना गरि म्यादी बीमा वापतको मृतकको अभिभावकलाई उक्त चेक हस्तान्तरण गरेको हो । कम्पनीले रोजगारीको क्रममा वैदेशिक रोजगारीमा गएका दिपेन केसीको...


ग्लोबल आइएमई बैंकद्धारा निःशुल्क महिला स्वास्थ्य शिविर संचालनमा

काठमाडौं । ग्लोबल आइएमई बैंकले निः शुल्क महिला स्वास्थ्य शिविर संचालनमा ल्याएको छ । बैंकले मेरी उनीलाई स्वास्थ नारी पहल अभियानको सञ्चालनमा ल्याएको हो । बैंकले नारी सशक्त बनाउने हितले नेपाल परिवार नियोजन संघसंगको समन्वयमा मेरी उनीलाई स्वास्थ नारी...


थप ३०४२ जनामा कोरोना संक्रमण पृष्टि, २६ जनाको मृत्यु

काठमाडौं । आज (शुक्रबार) देशभर थप ३ हजार ४२ जनामा कोरोना संक्रमण पृष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित बिफ्रिङअनुसार आज १० हजार ५३० जनामा पीसीआर परीक्षण गर्दा २ हजार ७९ जना र ७ हजार १२४ जनामा एन्टिजे परीक्षण...


‘इन्साइडर ट्रेडिङ’ गरेको सम्बन्धमा संसदको अर्थ समितिको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले दिएको मन्तव्यको पूर्ण पाठ

काठमाडौं । नियामक निकायका प्रमुखहरुले ‘इन्साइडर ट्रेडिङ’ गरेको सम्बन्धमा संसदको अर्थ समितिको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले दिएको मन्तव्यको पूर्ण पाठ यस प्रकार रहेको छ । यतिबेला नेपालको पुँजीबजार लाखौँको सहभागितामा अगाडि बढिरहेको छ । कारोबार भइरहेको छ । आर्थिक...


सूर्या लाइफ इन्स्योरेन्सद्धारा मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी रकम भुक्तान्ी गरेको छ। कम्पनीको बैतडी शाखाले बैतडीको पाटन नगरपालिका वडा नं। ८ का मोहन सिंह ऐरको मृत्यु दाबी रकम भुक्तानी गरेको हो । ऐरले २०७५ असार ३२ गते...


सडिएससिले आजदेखि थप गर्यो मेरो शेयरको पासवर्ड परिवर्तन गर्ने फिचर

काठमाडौं । सडिएससिले आजदेखि मेरो शेयरको पासवर्ड परिवर्तन गर्ने फिचर थप गरेको छ। फिचर थप गरेसँगै सर्वसाधारणले अब आँफै पासवर्ड परिवर्तन गर्न सक्ने छन्। कसैले मेरो शेयरको पासवर्ड बिर्सिएको खण्डमा फरगेट पासवर्डमा गएर किल्क गर्न सक्ने छन्। उक्त फिचरमा...


सिनर्जी पावर डेभलपमेन्टको शेयर मूल्य समायोजन

काठमाडौं । नेप्सेमा सिनर्जी पावर डेभलपमेन्टको शेयर मूल्य समायोजन भएको छ ।समायोजनपछि कम्पनीको सेयर मूल्य ६ सय ३४ रुपैयाँमा निधारण भएको छ। नेप्सेले बिहिबार अन्तिम कारोबार मूल्य ६ सय ९७ रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो ।


सेन्चुरी कमर्सियल बैंक र कर्णाली प्रदेश कृषि मन्त्रालयबीच सहुलियतपुर्ण कर्जा सम्बन्धी सम्झौता

काठमाडौं । सेन्चुरी कमर्सियल बैंकले र कर्णाली प्रदेशको भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयले बिच सम्झौता भएको छ । बैंकले आफ्ना शाखाहरुबाट ब्यावसायिक कृषकहरुलाई सहुलियतपुर्ण कृषि कर्जा प्रदान गर्न भएको हो । मन्त्रालयले सञ्चालनमा ल्याएको ब्यावसायिक कृषि तथा पशुपन्छीपालन...


कुमारी बैंकले कोरोना कोषमा आर्थिक सहयोग

काठमाडौं । कुमारी बैंकले कोरोना आर्थिक कोषमा सहयोग गरेको छ । बैंकले दमक उद्योग वाणिज्य संघद्धारा सञ्चालित कोरोना महामारी नियन्त्रण अभियान कोषमा ५० हजार रुपैयाँ जम्मा गरेको हो । बैंकले एक कार्यक्रमबीच उर्लाबारी शाखा प्रबन्धक युवराज दाहालले वाणिज्य संघका...


नेपालमा वित्तीय पहुँचसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक, यस्ता छन् वित्तीय अवस्था

काठमाडौं । नेपालमा वित्तीय पहुँचसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक वित्तीय पहुँच सम्बन्धमा यस बैंकबाट हालै सम्पन्न एक अध्ययन प्रतिवेदनअनुसार निक्षेप खातालगायत विभिन्न वित्तीय सूचकले नेपालमा वित्तीय सघनता र वित्तीय पहुँचको स्थितिमा सुधार हुँदै गएको देखाएको छ । ‘क’, ‘ख’ र...


कुमारी बैंकको थप नयाँ ३ शाखा बिस्तार

काठमाडौं । कुमारी बैंक लिमिटेडले शाखा बिस्तार गरेको छ । बैंकले एकै दिन थप ३ शाखा बिस्तार गरेको छ । बैंकले सुनसरीको आंपगाछी, वीरगन्जको प्रतिमा चोक र कास्कीको काहुखोलामा औपचारीक रुपमा शाखा सन्चालन गरेको हो । उक्त शाखा बाट...


चेकबाट बीमा पोलिसी जारी गर्न नपाउदा असजिलो भयोः चेम्वर अफ कमर्श

काठमाडौं । नेपाल चेम्वर अफ कमस (सिएनआई)का अध्यक्ष राजेन्द्र मल्लले बीमा व्यवसायलाई सरलीकृत गर्न साबिकमा प्रिमियम वापत चेकबाट भएको भुक्तानीलाई मान्यता दिँदै आएकोमा हाल चेकबाट नगद जम्मा भएपछि मात्र मान्यता दिने व्यवस्था गरेकोले यसबाट व्यवसायमा सहजीकरण नहुने बताएका छन्...


जन्मदिनको अवसरमा १० लाखको बीमा पोलिसी उपहार

काठमाडौं । पछिल्लो समय जन्मदिनको अवसरमा आफनो सन्तानको भावि सुरक्षाको लागि बीमा पोलिसी उपहार दिने प्रवित्ति बढ्दै गईरहेको छ। यसै क्रममा बिराटनगर महानगरपालिका वडा नंम्बर ४ निवासी सरोज पौडेल र उनकी श्रीमती सृजना कार्कीले आफ्नो पहिलो सन्तान छोरी श्रीयन्सा...


धितोपत्र बोर्डका अध्यक्ष र नेप्सेका सिईओलाई कारवाही गर्न अर्थ समितिको निर्देशन

काठमाडौं । अर्थ समितिले व्यक्तिगत लाभ हुने गरी शेयर खरिद काण्डमा जोडिएका नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना तथा नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदलाई कारवाही गर्न अर्थ मन्त्राययलाई लिखित निर्देशन दिएको छ । आज बसेको अर्थ समितिको...


बैंक अफ काठमाण्डूको कन्ट्याक्टलेस भिसा डेबिट कार्ड संचालनमा

काठमाडौं । बैंक अफ काठमाण्डूले कन्ट्याक्टलेस भिसा डेबिट कार्ड संचालनमा ल्याएको छ ।बैंकले ग्राहकहरुका लागि सेवा तथा सुबिधाहरु उपलब्ध गराउने क्रममा सो सेवा सञ्चालनमा ल्याईएको हो । निकट क्षेत्र सञ्चार (एनएफसी) मा आधारित उक्त कार्ड ट्याप सुविधा भएको मेसिनहरुमा...


सानिमा लाइफले पहिलो कारोबारको लागि कति पाउला त ओपन रेञ्ज ?

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको दोस्रो बजारमा पहिलो कारोबारको लागि नेप्सेबाट १ सय १६ रुपैयाँ ७४ देखि ३५० रुपैयाँ २२ पैसा ओपन रेञ्ज पाउने देखिएको छ । कम्पनीको आव २०७७/७८ को बास्तविक नेटवर्थ रू. ११६ दशमलव ७४ रहेकाले र...