ज्योति लाइफ इन्स्योरेन्सद्धारा १४ लाख रुपैयाँ मृत्यु बीमा दाबी भुक्तानी
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले म्यादी बीमा वापतको रकम मृतकको परिवारलाई हस्तान्तरण गरेको छ । कम्पनीको विर्तामोड शाखाले मृतकको घरमै गएर उक्त बीमा दाबी वापतको १४ लाख रुपैयाँ हस्तान्तरण गरेको हो । कम्पनीले मृतक आईतमाया मगरको नाममा ३...
एक्सेल डेभलपमेन्ट बैंकको खुद मनाफामा आयो सुधार
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले गत आर्थिक बर्षको चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरणमा बैंकले चौथो त्रैमाससम्म १३ लाख ७० लाख रुपैया खुद मुनाफा आर्जन गरेको हो । अघिल्लो आर्थिक बर्षको सोही अवधिमा बैंकको...
ज्योति लाइफले गर्यो घातक रोग वापतको बीमा रकम हस्तान्तरण
काठमाडौं । ज्योति लाइफले घातक रोग वापतको बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको विर्तामोड शाखाले बीमा दाबी वापतको उक्त रकम कार्यालयमा नै बीमितलाई हस्तान्तरण गरेको हो । कम्पनीले वैदेशिक रोजगारमा गएका सरोज ढुंगानालाई घातक रोग वापतको बीमा दाबी...
शुभलाभ बचतको वार्षिक साधारण सभा भदौ २७ गते, कोषको बाँडफाँड तथा लाभांश वितरण मुख्य एजेण्डा
काठमाडौं । शुभलाभ बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १५ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले भदौ २७ गते दखि भदौ ३१ गते सम्म साधारण सभा डाकेको हो । संस्थाको भदौ ४ गते बसेको संचालक समितिको...
सिरहा जिल्लामा स्वास्थ्य बीमाप्रति सर्वसाधारणको आकर्षण बढ्दै, ६२ हजार बढीले गराए बीमा
काठमाडौं । सिरहा जिल्लामा सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमाप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको छ । सिरहा जिल्लामा ६२ हजार १८८ जनाले स्वास्थ्य बीमा गराएका छन् । स्वनस्थ्य बीमा बोर्डमा हालसम्म उक्त जिल्लाका ५७ हजार १८८ जना आवद्ध भईसकेका छन्...
मैलुङ खोला हाइड्रोपावरको आइपीओले कति पाउला ओपनिङ रेञ्ज ?
काठमाडौं । मैलुङ खोला हाइड्रोपावर कम्पनीले पहिलो कारोबारको लागि ओपनिङ रेञ्ज कति पाउला भन्ने उत्सुकता शेयर पाउने शेयरधनीहरुको मनमा यतिबेला उब्जीरहेको छ । कम्पनीले पहिलो कारोबारको लागि नेप्सेबाट ९५ रुपैयाँ ७५ पैसादेखि २८७ रुपैयाँ २५ पैसा ओपनिङ रेञ्ज पाउने...
एचआइडीसिएलको ११ करोड कित्ता हकप्रद शेयरमा आवेदन दिने भोली अन्तिम दिन
काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल)को हकप्रद शेयरमा आवेदन दिने भोली (भदौ ८ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साउन ५ गतेदेखि साउन २५ गतेसम्म हकप्रद शेयरमा आवेदन दिने अवधि तोकेकोमा कोभिड महामारीको कारण भदौ...
सुनको मूल्य तोलामा २ सयले बढ्यो, कतिमा हुदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज फेरी सुनको मूल्य उकालो लागेको छ । सोमबार सुनको मूल्य तोलामा २ सयले बढेको हो । नेपाल सुनचादी ब्यवसाय महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार १ सय रुपैया र तेजाबि सुनको...
मिर्मिरे लघुवित्तको साढे १ लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तिय संस्थाले संस्थापक शेयर लिलामीमा ल्याएको छ । संस्थाले १ लाख ६२ हजार ७८९ कित्ता संस्थापक शेयर बिक्री गर्ने लागेको हो । उक्त शेयर खरिद गर्न चाहने विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५...
मानुषी लघुवित्तको आईपीओ बाँडफाँड सम्पन्न, ७ हजार ४३ जनाको आवेदन रद्द
काठमाडौं । मानुषी लघुवित्तको आईपीओ आज बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँट गरिएको हो । उक्त कम्पनीको आईपीओमा आवेदन दिएका मध्ये ३६ हजार ८ सय ५६ जनाले १०–१० कित्ता र ३ जनाले ११–११ कित्ता शेयर पाएका...
मानुषी लघुवित्तको आइपिओको नतिजा चारवटा साइटबाट हेर्न मिल्ने
काठमाडौं । मानुषी लघुवित्तको आईपिओ बाँडफाँड भइसकेको छ । तर नतिजा भने केही बेरमा आउने विक्री प्रबन्धक एसबिआई मर्चेन्ट बैंकिङ्ले जानकारी दिएको छ । कम्पनीको आइपीओ चार वटा साइटबाट हेर्न सकिनेछ । जस अनुसार मानुषी लघुवित्तको वेबसाइट https://www.manushilbs.com ,...
मानुषी लघुवित्तको आइपीओ आज बाँडफाँड हुँदै, कतिले पाउँछन् शेयर ?
काठमाडौं । मानुषी लघुवित्तले सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) को बाँडफाँड आज हुँदैछ । उक्त आइपिओकाे प्रि अलटमेन्ट भदौ ३ गते सम्पन्न भएको थियो । आइपिओकाे बाडफाड बिक्रि प्रबन्धक एसबिआई क्यापिटलकाे कार्यालयमा आज बिहान ८ः ३० बजे...
ग्रामिण विकास लघुवित्तको वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा सम्पन्न गरेको छ । संस्थाले छैठौ वार्षिक साधारण सभा हिजो सम्पन्न गरेको छ । कम्पनीको साधारण सभा प्रधान कार्यालय बुटवलमा बिहान ११ बजे बसेको थियो । उक्त सभाले मर्जर...
हिमालयन क्यापिटलद्धारा वार्षिक साधारण सभा आह्वान
काठमाडौं । हिमालयन क्यापिटलले भदौ २५ गते चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ। क्यापिटकाे साउन ३१ गते बसेको संचालक समितिको बैठकले आफ्नै रजिष्टर्ड कार्यालय, ठमेल, काठमाडौंमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको छ । कोभिड १९ को...
राष्ट्र बैंकले भोलि पनि आरटिजिएस प्रणाली पूर्णकालीन सेवा दिने
काठमाडौं । नेपाल राष्ट्र बैंकले गाईजात्राको अवसरमा पनि आरटिजिएस प्रणालीमा पूर्णकालीन सेवा दिने भएको छ। राष्ट्र बैंकको भुक्तानी प्रणली विभागले सार्वजनिक बिदाको अवसरमा पनि आरटिजिएस प्रणलीमा पूर्णकालीन सेवा दिने भएको हो ।
थप १९२० जनामा कोरोना सक्रमण पृष्टि, २४ जनाको मूत्युु
काठमाडौं । आज देशभर पछिल्लो २४ घण्टमा थप १ हजार ९२० जनामा कोरोना संक्रमण पृष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित बिफ्रिङका अनुसार आज ९ हजार ४४३ पीसीआर परीक्षण गर्दा १ हजार ७०२ जना र ३ हजार ७३ एन्टिजेन...
कर्मचारी सञ्चय कोषका प्रमुख प्रशासक गौतम पदमुक्त
काठमाडौं । सरकारले कर्मचारी सञ्चय कोषका प्रमुख प्रशासक तुलसी गौतमलाई पदमुक्त गरेको छ। मन्त्रिपरिषद् बैठकले गौतमलाई पदमुक्त गर्ने निर्णय गरेको हो। गौतम नेपाल सरकारको सहसचिवबाट अवकाश पाइसकेका व्यक्ति भएका कारण पदमुक्त गरिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ।
कर्णालीका कृषकले सेञ्चुरी कमर्सियल बैंकबाट ब्याजमा अनुदान पाउने
काठमाडौं । कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र सेञ्चुरी कमर्सियल बैंकबीच सम्झौता भएको छ। बैंक र सहकारी मन्त्रालयबीच कर्णालीका व्यावसायिक कृषकलाई कर्जा दिने र मन्त्रालयले ब्याजमा अनुदान दिने गरी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । कृषि मन्त्रालयका...
कालिका लघुवित्तको प्रबन्ध संचालकमा प्रधान नियुक्त
काठमाडौं । कालिका लघुवित्तको प्रबन्ध संचालकमा केशवनारायण प्रधान नियुक्त भएका छन् । लघुवित्तको संचालक समितिको बैठकले प्रधानलाई प्रबन्ध संचालकमा नियुक्त गरेको हो। यसअघि यसै संस्थामा डेढ वर्ष वरिष्ठ प्रवन्धकका रुपमा समेत कार्य गरेका प्रधान गत बैशाख ७ गते सम्पन्न...
पोखरा फाइनान्सको यस्तो देखियो चौथौ त्रैमासको वित्तीय विवरण
काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले गत आर्थिक बर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरणमा कम्पनीको खुद नाफा ७४.०५ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक बर्षमा ७ करोड ३० लाख रुपैया कमाएको कम्पनीले गत आर्थिक...