मेगा म्युचुअल फण्ड १ को इकाईमा आवेदन दिने भोलि अन्तिम दिन

काठमाडौं । मेगा म्युचुअल फण्ड १ को इकाईमा आवेदन दिने भोलि अन्तिम दिन रहेको छ।फण्डले भदौ ४ गते देखि १० करोड इकाई विक्रीमा ल्याएको हो । आवेदकले बिहीवार भित्र माग अनुसार आवेदन नपरेको खण्डमा आवेदकले भदौ १८ गतेसम्म आवेदन...


एनआईसी एशिया लघुवित्तको शाखा व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न

काठमाडौं । एनआईसी एशिया लघुवित्तले कर्मचारीहरुलाई शाखा व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न भएको छ।कम्पनीले लुम्बिनी प्रदेश र कर्णाली प्रदेश अन्तर्गत बाँकेको कोहलपुर, दाङ्गको लमही, सुर्खेतको विरेन्द्रनगर र सल्यानको सल्लिबजार, कैलालीको लम्किचुहा समेत गरी २५० जनाभन्दा बढी कर्मचारीहरुलाई शाखा व्यवस्थापन सम्बन्धि...


थप २४८२ जनामा कोरोना संक्रमण पुष्टि, ४४ जनाको मूत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयले नियमित ब्रिफिङ अनुसार बुधबार ९ हजार ७ सय ११ पीसीआर परीक्षण गर्दा १ हजार ८६२ जना र ५ हजार ५७९ एन्टिजेन...


नेपाल लाइफ इन्स्योरेन्सद्धारा बीमा दाबी भुक्तानी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मुत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको फिदिम शाखाले पाँचथरका जगतबहादुर बुढाथोकीको मृत्यु दावी भुक्तानी गरेको हो । बुढाथोकीले १० लाखको जीवन सहारा जिवन विमा गरेका थिए । उनले ३ किस्ता बीमाशुल्क बापतको...


बेष्ट फाईनान्सको न्युरोडस्थित रमागृहमा शाखामा कारोबार सुरु

काठमाडौं । बेष्ट फाईनान्स कम्पनी लिमिटेडले काठमाण्डौ महानगरपालिका २२ न्यूरोडमा रहेको शाखा कार्यालयलाई स्थानान्तरण गरेको छ । फाईनान्सले सोही वडाको न्युरोड, पिपलबोटस्थित रमा गृहभवनमा शाखा स्थानान्तरण गरी आज भदौं ९ गते उद्घाटन गरेको हो । नयाँ शाखा कार्यालयको उदघाटन...


निर्जिवन बीमा कम्पनीहरुको शेयर मूल्य सर्वाधिक घट्यो, आज कुनै पनि बीमा कम्पनीको मूल्य बढेन

काठमाडौं । बुधबार नेप्सेमा सर्वाधिक मूल्य घट्ने उपसमुहमा निर्जिवन बीमा कम्पनी परेको छ । सो उपसमुहको २.८४ प्रतिशतले मूल्य घटेको हो । आज जनरल इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता ४४.९ रुपैयाँ र एभरेष्ट इन्स्योरेन्स कम्पनीको ४०.९ रुपैयाँ र प्रिमियर इन्स्योरेन्स कम्पनीको...


सर्वाधिक कारोबार हुने कम्पनीको सूचिमा हाईड्रोपावरको बर्चश्व, यी हुन आजका सर्वाधिक कारोबार हुने कम्पनी

काठमाडौं । दोस्रो दिन पनि घटेर कारोबार भएको हाईड्रोपावर क्षेत्रको आज पनि सर्वाधिक कारोबार भएको छ । नेप्सेका अनुसार आज अरुण कावेली पावर कम्पनीको सर्वाधिक ४८ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सर्वाधिक कारोबार हुने १०...


सबै उपसमुह राताम्मे हुँदा पनि जीवन विकासको शेयरमा लाग्यो सर्किट, यी हुन आज सर्वाधिक गुमाउने कम्पनी

काठमाडौं । आज पूजी बजारमा नेप्सेमा सूचिकृत २२७ कम्पनीको एक करोड ९५ लाख ९९ हजार ८९ कित्ता शेयर किनबेच भएको छ । सबै उप समुह राताम्मे भएर मूल्य घट्दा पनि जीवन विकास लघुवित्त पोजेटीभ सर्किट लागेको छ । त्यस्तै,...


शेयर बजार आतंकित, एकै दिन ४८ अंकले घट्यो नेप्से, कारोबार १२ अर्वमा सीमित

काठमाडौं । नेपाल राष्ट्र बैंकले हिजो जारी गरेको एकीकृत निर्देशिकाको कारण पुँजि बजारमा आतंक फैलिएको छ । जसको प्रत्यक्ष असर पुँजि बजारमा परेको छ । बुधबार एकै दिन नेप्से ४८.४२ अंकले घटेर ३०७६.४४ अंकमा झरेको छ । ३२०० भन्दा...


कुमार बैंकका ग्राहकले मेडी क्वेस्ट् ल्याबरोटोरीमा २० प्रतिशत छुट पाउने

काठमाडौं । कुमारी बैंक र मेडी क्वेस्ट् ल्याबरोटोरीबिच सम्झौता भएको छ । बैंकले ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय स्वास्थोउपचार दिने हितले ल्याबरोटोरी संग सम्झौता गरेको हो । उक्त सम्झौतामा बैंकका मार्केटिंग प्रमुख नवीन मुनि बज्राचार्य र ल्याबरोटोरीका कार्यकारी अध्यक्ष सुनिल श्रेष्ठले...


बीमा सर्भेयरको आधारभूत तालिममा पहिलो दिनमै मागभन्दा बढीको आवेदन

काठमाडौं । बीमा समितिको आयोजनामा बीमा सर्भेयरको आधारभूत तालिममा पहिलो दिनमै ६ सय ८० जनाको आवेदन परेको छ। तालिमममा पहिलो दिनमै २४० गुणा बढीको आवेदन परेको छ।समितिले कोभिड–१९ को परिस्थितीलाई मध्यनजर गर्दै एउटा समुहमा २५ जनालाई राखेर तालिम दिइन...


मानुषी लघुवित्तको आइपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?

काठमाडौं । मानुषी लघुवित्तले साउन २७ गतेदेखि साउन ३१ गतेसम्म निष्कासन गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड सम्पन्न भईसकेको छ। नेप्सेले संस्थाको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १ सय ३२ रूपैयाँ ६९ पैसादेखि अधिकतम ३ सय ९८ रुपैयाँ...


सानिमा बैंकले सातै प्रदेशका लागि माग्यो कर्मचारी

काठमाडौं । सानिमा बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले ७ वटै प्रदेशका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको हो । बैंकले रिलेशनसिप म्यानेजर र रिलेसनसिप अफिसरका लागि विभिन्न डिर्पाटमेन्टका लागि कर्मचारी माग गरेको छ ।...


भायानेट र एनसेलको सहकार्यमा एकसाथ विभिन्न योजना सार्वजनिक

काठमाडौं । भायानेट र एनसेलको सहकार्यमा एकसाथ विभिन्न योजना सार्वजनिक हुने भएको छ । आगामी बिहीवार यी दुई कम्पनीले आफ्ना ग्राहकका लगि एक विशेष अफर घोषणा गर्ने तयारी गरेका छन् । ग्राहकहरू एकअर्काको सम्पर्कमा रहिरहुन् भन्ने उद्देश्यका साथ विशेष...


ट्यापट्याप सेन्ड र सिटी एक्सप्रेस मनी ट्रान्सफर बीच रेमिट्यान्स कारोबार सुरु

काठमाडौं । यूकेको ट्यापट्याप सेन्ड र सिटी एक्सप्रेस मनी ट्रान्सफर बीच रेमिट्यान्स कारोबार सुरु भएको छ । यूकेमा रहेका नेपालीहरुले ट्यापट्याप सेन्डको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् । सम्झौतापश्चात् सिटी एक्सप्रेससँग आबद्ध...


न्यादी हाइड्रोपावर कम्पनीको आईपीओमा साढे ७ लाखको आवेदन

काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनीको आईपीओमा ७ करोड ५४ लाख ३९ हजार रूपैयाँ बराबरको आवेदन परेको छ । कम्पनीले भदौ १ गतेदेखि संस्थापक शेयरधनी तथा प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि शेयर बिक्री खुल्ला गरेको थियो । कम्पनीको शेयरमा ८...


नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि कर्मचारी आवश्यक रहेको जानकारी गराएको हो । बैंकले इन्फ्रा एक्सलेन्स र रिस्क म्यानेजमेन्ट (असिस्टेन्ट म्यानेजर/डिप्युटी म्यानेजर) पदका लागि १–१...


तोलामा ३ सयले घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ३ सयले घटेको छ । हिजो सुनको मूल्य तोलामा ५ सय बढेकोमा आज ३ सय रुपैयाँ घटेको हो । नेपाल सुनचादी ब्यवसाय महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ३...


गणपति लघुवित्तले ४ पदका लागि कर्मचारी माग्यो

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मच्ँँरी माग गरेको छ । लघुवित्तले शाखा, क्षेत्रीय र केन्द्रीय कार्यालयका लागि ४ पदका लागि कर्मचारी माग गरेको हो । लघुवित्तले क्षेत्रीय प्रबन्धक।कनिष्ठ अधिकृत, शाखा प्रबन्धक र प्रशिक्षार्थी सहायक पदका लागि केही...


कुमारी बैंकको ४० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ४० हजार कित्ता शेयर बिक्री गर्न लागेको हो । बैंकका संस्थापक शेयरधनी रोशनी बज्राचार्यले आफ्नो नाममा रहेको शेयर बिक्रीका लाई आवेदन दिए बमोजिम उक्त...