नेशनल लाइफ इन्स्योरेन्सका सर्वोत्कृष्ट शाखा प्रमुख प्रेमकुमार राई सम्मानित

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले सर्वोत्कृष्ट शाखा प्रमुखको रुपमा प्रेमकुमार राई सम्मानित गरेको छ।कम्पनीले एक कार्यक्रम आयोजना गरि देशभरबाट सबैभन्दा उत्कृष्ट व्यवसाय गर्न सफल शाखाको रुपमा उदयपुरको गाईघाट शाखा प्रमुख राई सम्मानित गरेका हुन् । विगत लामो समयअघिदेखि कारोबार...


स्वालम्बन लघुवित्तको संस्थापक शेयर बिक्रीमा, कसरी दिने आवेदन ?

काठमाडौं । स्वालम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर आजदेखि बिक्रीमा ल्याएको छ । लघुवित्तले संस्थापक शेयरधनी आशिष राज पाण्डेको नाममा रहेको १८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयरको न्यूनतम मूल्य ६७५ तोकिएको छ ।...


जीवन विकास लघुवित्तको शेयरमूल्य ५ हजार माथि, एक हजार लगानी गरेको महिना दिनमै ५० हजार आम्दानी

काठमाडौं । जीवन विकास लघुवित्तको दोस्रो बजारमा एक महिनाको अवधिमै कारोबार ५ हजार माथि उकालो लागेको छ। यो लघुवित्तको सेयर उकालो लागेर ५ हजार १ सय ९८ रुपैयाँ पुगेको छ। आज पनि यो लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतले बढेर पोजिटिभ...


सनराइज बैंकको संस्थापक समूहको ५० हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । सनराइज बैंक लिमिटेडले संस्थापक समुहतर्फको शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी ज्योतिकुमार बेगानीको नाममा रहेको शेयर बिक्री गर्न लागेको हो । बैंकका संस्थापक शेयरधनी बेगानीले ५० हजार कित्ता शेयर प्रति कित्ता न्यूनतम मूल्य १६५ रुपैयामा...


एनआईबिएल समृद्धि फण्ड १ ले गर्यो इकाईधनीको बैंक खातामा लाभांश जम्मा

काठमाडौं । एनआईबिएल समृद्धि फण्ड १ ले बुधबारबाट इकाईधनीहरुको बैंक खातामा लाभांश जम्मा गरेको जानकारी गराएको छ। फण्डले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । फण्डले नगद लाभांश वितरण गर्न श्रावण २९ गते एक दिनका लागि बुक...


सुनको मूल्य तोलामा २ सयले घट्यो, प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । हिजो ३ सयले घटेको सुन बिहिबार भने २ सय रुपैयाँले घटेको हो । नेपाल सुनचादी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९१ हजार १ सय र तेजाबि...


मर्जरमा जाने प्रक्रियामा रहेका लघुवित्तले खुद्रा कारोबारको अनुमति पाउने

काठमाडौं । अब मर्जरमा जाने प्रक्रियामा रहेका लघुवित्तहरुले खुद्रा कारोबारको अनुमति पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति कार्यान्वयनको लागि परिपत्र जारी गर्दै नयाँ व्यवस्था जारी गरेको हो । थोक कर्जा प्रदायक लघुवित्त वित्तीय...


लक्ष्मी लघुवित्तद्धारा २ पदका लागि कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको मान्यता प्राप्त लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्तले २ पदका लागि कर्मचारी माग गरेको हो । लघुवित्तले कनिष्ठ अधिकृत (शाखा प्रमुख) का लागि स्नातक उर्तिण वा बैंक...


गुर्खाज फाइनान्सको स्थगित वार्षिक साधारण सभा भदौ २४ गते, के–के छन् एजेण्डा ?

काठमाडौं । गुर्खाज फाइनान्सले कोरोना महामारीको कारण स्थगित भएको २६ औं साधारण सभा डाकेको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा सभा भदौ २४ गते बिहिबार गर्ने जनाएको हो । कम्पनीको संचालक समितिको गत चैत्र २६ गते बिहिबार बसेको...


एक्सेल डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समुहतर्फको ८२ हजार ५६६ कित्ता शेयर बिक्रीमा ल्याएको हो । बैंकका संस्थापक शेयरधनी अनुराग गोयलको नाममा रहेको ६१ हजार ६६ कित्ता र टिकाराम शर्मा ढुंगेलको...


आरएसडिसी लघुवित्तको कम्पनी सचिवमा ध्रुव कुमार पौडेल नियुक्त

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले कम्पनी सचिव नियुक्त गरेको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा उक्त पदमा ध्रुव कुमार पौडेललाई नियुक्त गरेको जानकारी गराएको हो । भदौ १० गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार उक्त संस्थाको...


मेगा म्युचुअल फण्ड १ को इकाईमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । मेगा म्युचुअल फण्ड १ को इकाईमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। फण्डले भदौ ४ गते देखि १० करोड इकाई विक्रीमा ल्याएको हो । आवेदकले बिहीवार भित्र माग अनुसार आवेदन नपरेको खण्डमा आवेदकले भदौ १८ गतेसम्म...


पुँजि बजारमा चार करोड ऋणको सीमाः ‘ठूला लगानीकर्ताको हात खुट्टा बाँध्ने काम भयो’, ‘धेरै पेनिक हुदैन, धैर्य गरौं’

काठमाडौं । केन्द्रीय बैंकले मौद्रिक नीतिलाई कार्यान्वयन गर्न ल्याएको एकीकृृत निर्देशिकाले ठूला लगानीकर्तालाई बैंकबाट ऋण लिन पाउने सीमा प्रतिव्यक्ति चार करोडको सीमाभित्र बाँधेपछि शेयर बजार हलचल मच्चिएको छ । उक्त निर्देशिका आएको पहिलो दिन बजार ४८ अंकले गिरावट आएको...


नेकपा एमाले औपचारिक रुपमा विभाजित, माधव नेपाल समुहले आयोगबाट बुझे नयाँ पार्टीको प्रमाणपत्र

काठमाडौं । नेकपा एमाले आजबाट औपचारिक रुपमा विभाजित भएको छ । निर्वाचन आयोगले नव गठित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीको मान्यता सहित माधव नेपाल समुहलाई प्र्रमाणपत्र प्रदान गरेको छ । आयोगका सचिव सुरेश अधिकारीको हस्ताक्षर भएको प्रमाणपत्र नव...


१८ निर्जिवन बीमा कम्पनीको मुनाफा वृद्धि खुम्चियो, १२ प्रतिशतको वृद्धिदर ३ प्रतिशतमा सीमित

काठमाडौं । हाल संचालनमा रहेका २० निर्जिवन बीमा कम्पनीहरुमध्ये १८ निर्जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्षको अन्त्यसम्ममा ४ अर्ब ६२ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । दुई विदेशी शाखामा रहेको दि ओरियन्टल र नेशनल इन्स्योरेन्स कम्पनीले...


एनआईसी एशिया बैंकद्धारा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता अन्तर्गत दुई जनालाई बीमा दाबी भुक्तानी

काठमाडौं । एनआईसी एशिया बैंकले न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजना अन्तर्गत दुई जना खातावालालाई जनही १०/१० लाख रुपैयाँ बीमा दाबी भुक्तानी गरेको छ । बैंकको काठमाडौंस्थित कमलादी शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ को...


मेगा म्युचुअल फण्ड १ को इकाईमा आवेदन दिने भोलि अन्तिम दिन

काठमाडौं । मेगा म्युचुअल फण्ड १ को इकाईमा आवेदन दिने भोलि अन्तिम दिन रहेको छ।फण्डले भदौ ४ गते देखि १० करोड इकाई विक्रीमा ल्याएको हो । आवेदकले बिहीवार भित्र माग अनुसार आवेदन नपरेको खण्डमा आवेदकले भदौ १८ गतेसम्म आवेदन...


एनआईसी एशिया लघुवित्तको शाखा व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न

काठमाडौं । एनआईसी एशिया लघुवित्तले कर्मचारीहरुलाई शाखा व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न भएको छ।कम्पनीले लुम्बिनी प्रदेश र कर्णाली प्रदेश अन्तर्गत बाँकेको कोहलपुर, दाङ्गको लमही, सुर्खेतको विरेन्द्रनगर र सल्यानको सल्लिबजार, कैलालीको लम्किचुहा समेत गरी २५० जनाभन्दा बढी कर्मचारीहरुलाई शाखा व्यवस्थापन सम्बन्धि...


थप २४८२ जनामा कोरोना संक्रमण पुष्टि, ४४ जनाको मूत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयले नियमित ब्रिफिङ अनुसार बुधबार ९ हजार ७ सय ११ पीसीआर परीक्षण गर्दा १ हजार ८६२ जना र ५ हजार ५७९ एन्टिजेन...


नेपाल लाइफ इन्स्योरेन्सद्धारा बीमा दाबी भुक्तानी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मुत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको फिदिम शाखाले पाँचथरका जगतबहादुर बुढाथोकीको मृत्यु दावी भुक्तानी गरेको हो । बुढाथोकीले १० लाखको जीवन सहारा जिवन विमा गरेका थिए । उनले ३ किस्ता बीमाशुल्क बापतको...