विद्युत महसुल तिर्न अटेरी गर्दै शिवम् सिमेन्ट, पाँच वर्षदेखिको वक्यौता
काठमाडौं । शिवम सिमेन्ट लिमिटेडले विगत पाँच वर्षदेखि विद्युत महसुल तिरेको छैन । उद्योगले विद्युत महसुल वापतको २ अर्ब २३ करोड रुपैयाँ नतिरेको हो । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र हेटौँडाको अनुसार डेडिकेट फिडर विद्युत लाइन प्रयोगवापतको सो रकम...
पछिल्लो २४ घण्टामा १३८८ जनामा कोरोना संक्रमण पुष्टि, २४ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ३८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २५९ पीसीआर परीक्षणमा १ हजार २१४ जना र ३ हजार ३८ एन्टिजेन परीक्षणमा १७४ जना गरी...
सहारा विकास बैंकको नाफामा उल्लेख्य प्रदर्शन, अन्य सूृचक कस्तो ?
काठमाडौं । सहारा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार बैंकले खुद नाफामा उत्कृष्ट प्रदर्शन गरेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले १ करोड ८९ लाख ५०...
हेल्थ एट होमले भित्रायो बैदेशीक लगानी, स्वास्थ्य क्षेत्रलाई डिजिटलाइज गर्दै सबैमा पहु्ँच पुर्याउने
काठमाडौं । घरघरमा पुगेर उपचार सेवा प्रदान गर्दै आएको हेल्थ एट होम, मेड प्रो इन्टरनेशनल प्रा.लिले बिजनेस अक्सिजन प्रा.लि.मार्फत बैदेशिक लगानी भित्राउन सफल भएको छ । स्वास्थ्य क्षेत्रलाई थप डिजिटलाइज गर्दै घरघरमा पुगेर उपचार गर्ने कार्यलाई अझ विस्तार गर्ने...
एनआईसी एशिया सेलेक्स–३० को इकाई सूचीकृत
काठमाडौं । एनआईसी एशिया सेलेक्स–३० को इकाई नेप्सेमा सूचीकृत भएको छ । योजनाले प्रतिइकाई १० रुपैयाँ अंकित दरको १२ करोड ५० लाख इकाई सोमवारदेखि कारोबार गर्न मिल्ने गरी सूचीकृत गराएको हो । क्यापिटलको व्यवस्थापनमा संचालित यस योजनाले असार १०...
नारायणी डेभलपमेन्ट बैंक र खानीखोला हाईड्रोपावरको शेयरमा पोजेटिभ सर्किट
काठमाडौं । साताको पहिलो दिन नेप्सेमा सूचिकृत २२७ कम्पनीहरुको २ करोड ४६ लाख ५ हजार ९८४ कित्ता शेयर किनबेच हुदा करिब साढे १५ अर्ब माथिको कारोबार भएको छ । आज नारायणी डेभलपमेन्ट बैंक र खानीखोला हाईड्रोपावरको शेयरमा पोजेटिभ सर्किट...
नेप्से ४९ अंकले घट्दा १५ अर्ब माथिको कारोबार, अरुण भ्यालीको मात्र १ अर्ब माथि, १२ समूह राताम्य
काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्सेमा गिरावट आएको छ । आज नेप्से परिसूचक ४९ दशमलव १८ अंकले घटेर ३०४४ दशमलव ८७ विन्दुमा कायम भएको छ । आज २२७ कम्पनीको २ करोड ४६ लाख ५ हजार ९८४ कित्ता शेयर...
साताको पहिलो दिन सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको पहिलो दिन नेप्सेमा सूचिकृत २२७ कम्पनीको २ करोड ४६ लाख ५ हजार ९८४ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ४८ करोड ३६ लाख ८७ हजार ९४४ रुपैयाँको कारोबार भएको छ । आज सर्वाधिक कारोबार हुने कम्पनीमा...
नेप्सेमा नयाँ सारथि लघुवित्तको करिब २ लाख बोनस शेयर सूचिकृत
काठमाडौं । नेप्सेमा नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर आज सूचिकृत भएको छ ।कम्पनीको १ लाख ९१ हजार ५२० कित्ता बोनस शेयर सूचिकृत भएको हो । सो सूचिकृतपश्चात लगानीकर्ताले मंगलबारदेखि उक्त शेयर खरिदबिक्री गर्न सक्नेछन् । कम्पनीको...
गुराँस लाइफद्धारा मृत्यु बीमा दाबी भुक्तानी
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको मृत्यु बीमा दाबी भुक्तानी गरेको हो । कम्पनीले मृतकको परिवारलाई १ लाख ५४ हजार ३ सय २८ रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेको हो । कम्पनीको टेड टीकापुर शाखाद्वारा मृत्यु दाबि भुक्तानी जानकी...
विद्युत बिक्री आम्दानी बढ्दा जोशी हाइड्रोपावरले खुद नोक्सानी घटायो, इपिएस कति ?
काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनी खुद नोक्सानीमा रहेको छ । गत आर्थिक वर्षको चौथो त्रैमासम्ममा कम्पनीले ३५ लाख ७१ हजार भन्दा बढी खुद...
अरुण काबेलीको बुक क्लोजको मिति तय, आजसम्म कायम शेयरधनीले मात्र लाभांश पाउने
काठमाडौं । अरुण काबेली पावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरण र साधारण सभा प्रयोजनको लागि भदौ १५ गतेदेखि बुकक्लोज गर्ने निणर्य गरेको छ । जसअनुसार बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनी मात्र...
नेशनल लाइफ इन्स्योरेन्सद्धारा बीमा दाबी भुक्तानी
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दाबी रकम भुक्तानी गरेको छ । कम्पनीको सुर्खेत शाखाले बाल बीमा अन्तर्गत उक्त बीमा रकमक मृतक बालकको परिवारलाई हस्तान्तरण गरेको हो । चौकुने गाउपलिका ०४ निबासी तिलक प्रसद खनालले आफ्नो बच्चा पुस्कल...
एशियन लाइफको अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न
काठमाडौं । एशियन लाइफले रौतहटमा अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।कम्पनीले चन्द्रपुरमा शाखा कार्यालय हरिवन उप शाखा कार्यालय चन्द्रपुर र गरुडा आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा जिल्ला भरीका १ सय जना भन्दा बढी...
अजोड इन्स्योरेन्सले निर्जिवन बीमा अभिकर्ता तालिम संचालन गर्ने
काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले निर्जिवन बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ । हालको यस बिषम परिस्थतीलाई मध्यनजर गर्दै कम्पनीले भ्युचुअल माध्यमबाट कार्यक्रम संचालन गर्न लागेको हो । कम्पनीले न्यूनतम एस.एल.सी. वा सो सरह परिक्षा उत्र्तीण गरेका इच्छुक...
लक्ष्मी लघुवित्तद्धारा शेयरधनीलाई पुरानो लाभांश लिन आग्रह
काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनिहरुलाई पुरानो लाभांश लिन आग्रह गरेको छ । कम्पनीले आर्थिक बर्ष २०७२।०७३ देखी आर्थिक बर्ष २०७६।०७७ सम्मको नगद लाभांश लिन आग्रह गरेको हो । लाभांश लिन बांकि रहेका शेयरधनीले आवश्यक कागजात सहित...
ओम अस्पतालमा मेगा बैंकका ग्राहकहरुलाई विशेष छुट
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले ओम अस्पताल तथा रिसर्च सेन्टरमा बिशेष छुट पाउने भएका छन् । बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिन दुईपक्षबीच सम्झौता भएको हो । उक्त सम्झौता पछि अब बैंकका ग्राहकहरुले डेबिट...
ज्योति विकास बैंकद्धारा विद्यालयलाई डेढ लाख सहयोग
काठमाडौं । ज्योति विकास बैंकले सुर्खेत जिल्लाको सदरमुकाम वीरेन्द्रनगर पिपल चौतारा वडा न ६ मा रहेको श्री जन नमूना माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ । बैंकले समुदायमा ब्यवस्थित पीउने पानीको धारा निर्माण र ब्यवस्थापन गर्नका लागि विद्यालयलाई एक...
आरविवि म्युचुअल फण्ड १ नेप्सेमा सूचिकृत
काठमाडौं । आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेडको सामुहिक लगानी कोष योजना अन्तर्गतको आरविवि म्युचुअल फण्ड १ नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत भएको छ । भदौ ११ गते नेप्से र आरिविवि मर्चेन्ट बैकिङ्ग लिमिटेडबीच प्रति इकाई १० रुपैयाँ कायम भएको १२...
नेप्सेमा एनआईसी एशिया सेलेक्ट फण्ड ३० सूचिकृत
काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडको सामुहिक लगानी कोष योजना अन्तर्गतको ‘एनआईसी एशिया सेलेक्ट फण्ड ३०’ नेप्सेमा सूचिकृत भएको छ । भदौ ११ गते एनआईसी एशिया क्यापिटल र नेप्सेबीच प्रति इकाई मूल्य १० रुपैयाँ कायम भएको १२ करोड ५०...