प्राइम कमर्सियल बैंकको शेयर संस्थापकलाई बिक्रीमा

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले आफ्ना केही संस्थापक शेयरधनीहरूको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखेको हो । उक्त शेयरमा हाल बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीदका लागि आवेदन दिन पाउनेछन् ।...


कालीमाटीमा आज तरकारीको मूल्यः गोलभेडा १५, काउली ७० रुपैयाँ किलो

काठमाडौं । कालीमाटीमा आज साउन ४ गते सानो लोकल गोलभेडा १५ रुपैयाँ, लोकल बन्दा ४० रुपैयाँ, इस्कुस ९० रुपैयाँ, स्थानीय काउली ७० रुपैयाँ, ज्यापु काउली ९० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य निर्धारण भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार...


प्राइम कमर्सियल बैंकको शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्ना केही संस्थापक शेयरधनीहरूको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखेको छ । उक्त शेयर संस्थापक शेयरधनीले खरीद गर्न नचाहेपछि सर्वसाधारणमा बिक्री खुला गरेको हो । बैंकले हाल बिक्रीमा राखिएको शेयरको संख्या भने खुलाएको...


गरिमा विकास बैंकको ४ लाख २५ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले केही संस्थापक शेयरधनीहरूको नाममा रहेको ४ लाख २५ हजार १५६.६७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । उक्त शेयरमा हाल बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीदका...


अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ आजको विनिमयदर

काठमाडौं । साउन ४ गते शुक्रबार अमेरिकी डलरको भाउ ११ पैसाले बढेको छ । यस दिन एक अमेरिकी डलरको खरीददर १३३ रुपैयाँ ५५ पैसा र बिक्रीदर १३४ रुपैयाँ १५ पैसा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज एक...


सूर्याेदय वोमी लघुवित्तको एफपीओ आजदेखि बिक्री खुला, कति कित्तासम्म दिन पाइन्छ आवेदन?

काठमाडौं । सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले आज साउन ४ गतेदेखि सर्वसाधारणमा थप सार्वजनिक निष्काशन (एफपीओ) गरेको छ । कम्पनीले ४६ लाख ७२ हजार ९५४ रुपैयाँ ५० पैसा रकम बराबरको ४६ हजार ७२९ दशमलव ५४५० कित्ता एफपीओ शेयर...


विष्णु पौडेलभन्दा माथि छायाँ अर्थमन्त्री ! अर्थतन्त्र सुधार्ने एजेण्डा बोकेर प्रधानमन्त्री कार्यालय छिरे डा. खतिवडा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आर्थिक सल्लाहकारको रुपमा डा. युवराज खतिवडालाई नियुक्त गरेका छन् । प्रधानमन्त्री कार्यालयमा मन्त्री सरहको सुविधासहित डा. खतिवडालाई भित्राएपछि अर्थमन्त्री विष्णु पौडेलमाथि छायाँ अर्थमन्त्रीका रुपमा अब दुई जना अर्थमन्त्री हुनेछन् । अर्थतन्त्रका कम...


प्रधानमन्त्री ओलीको आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडा

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीको आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडा बनेका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले खतिवडालाई आर्थिक सल्लाहकारमा नियुक्त गरेको हो । खतिवडा २०७४ सालमा ओली मन्त्रिपरिषदमा अर्थमन्त्री बनेका थिए भने उनले नेपाल राष्ट्र बैंक र योजना...


ग्लोबल आइएमई बैंकले ऋणपत्र निष्काशन गर्ने, विक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको पाँच अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्ध गर्न लक्ष्मी सनराइज क्यापिटल लिमिटेडललाई नियुक्त गरेको छ । बैंकले “८ प्रतिशत ग्लोबल आइएमई बैंक ऋणपत्र २०९१/९२” जारी गर्न लागेको हो । बैंकको प्रति...


अर्थतन्त्रमा आशाको दियो बाल्ने प्रयास हुनेछ, निजी क्षेत्र आशावादी हुनुहोस्ः अर्थमन्त्री

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले मुलुकमा स्थायित्व कायम गर्नकै लागि ठूला दल मिलेर नयाँ सरकार बनेकाले राजनीतिक समीकरणलाई समेत हेरेर आशावादी भईदिन निजी क्षेत्रलाई आग्रह गरेका छन् । नेपाल उद्योग परिसङ्घ आज अर्थमन्त्रालयमा भएको छलफलमा उनले नीतिको...


विवादित रिलायन्सको आइपीओ स्वीकृत दिने रानालाई अर्थमन्त्रीले बोलाए फिर्ता, बोर्डको जिम्मेवारीमा महेश बराल

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले नेपाल धितोपत्र बोर्डको कार्यबाहक अध्यक्षको जिम्मेवारी सहसचिव महेश बराललाई दिएका छन् । नयाँ सत्ता समीकरणपछि बनेपछि अर्थमन्त्री पौडेलले बोर्डको जिम्मेवारी बराललाई दिएका हुन् । बराल त्रिभुवन विमानस्थल भन्सार प्रमुखको जिम्मेवारीमा रहेका थिए । अर्थमन्त्रालयको...


निजी क्षेत्रलाई ‘ड्राइभिङ सिट’ मा राख्नुपर्छ, आइटीमा जोड दिनुपर्छः पूर्वअर्थमन्त्री पुन

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं निवर्तमान अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालमा सूचना प्रविधि क्षेत्रमा ठूलो सम्भावना रहेको बताएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले बिहीबार भक्तपुरको टिमीमा आयोजना गरेको कार्यक्रममा उनले नेपालको भूपरिस्थितिका...


सिटिजन्स बैंकका ग्राहकलाई मर्सी सिटि अस्पतालमा विशेष छुट

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र मैत्रिपथ, बुटवल स्थित मर्सी सिटि अस्पताल बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले मर्सी सिटि अस्पतालमा...


रोजगार प्रदान गर्ने काममा सरकार दत्तचित्त भएर लाग्छः उर्जामन्त्री खड्का  

काठमाडौँ। उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले मुलुकमा रोजगार प्रदान गर्ने काममा सरकार दत्तचित्त भएर लाग्ने बताए । नेपाल ईन्जिनीयर्स एशोसियशनको ६२ औँ स्थापना दिवसका अवसरमा आज प्रज्ञा भवनमा आयोजित ‘६२ औँ इन्जिनियर्स दिवस’ को कार्यक्रममा बोल्दै मन्त्री खड्काले...


महालक्ष्मी विकास बैंकमा क्युआर कोडबाटै कर्जा आवेदन दिन सकिने

काठमाडौँ । महालक्ष्मी विकास बैंकले आफ्ना सेवा सुविधाहरुलाई डिजिटलमैत्री तथा स्वचालित बनाउँदै जाने उद्धेश्य अनुरुप क्युआर कोड मार्फत कर्जा आवेदन दिन सकिने सुविधाको सुरुवात गरेको छ । यस प्रकारको सेवा प्रदान गर्नेमा विकास बैंकहरुमा महालक्ष्मी विकास बैंक अग्रणी बैंक...


बैंकिङ सेक्टरमा उछालः वर्षौंदेखि गुमाएको रकम रिकभर भएपछि मख्ख लगानीकर्ता, कुनको मूल्य कति ?

काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेपाली धितोपत्रको दोस्रो बजारमा लगानीकर्ताहरुको आकर्षण वाणिज्य बैंकतर्फ देखिएको छ। नेप्सेमा सूचीकृत १९ वटै वाणिज्य बैंकहरुको शेयरमूल्य बढेसँगै यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक उच्च दरमा बढेको हो । हाइ क्याप मानिने यो समूहमा...


नाडाले राख्यो अर्थमन्त्री पौडेलसँग अटोमोवाइल ब्यवसाय सुस्ताएको गुनासो, सुधारका लागि २२ बुँदे सुझाव पेश

काठमाडौँ । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले उपप्रधान मन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल भेटगरी अटोमोवाइल क्षेत्रका विभिन्न समस्याहरुका सम्बन्धमा छलफल गरेको छ । उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले सुस्ताएको नेपालको अटोमोवाइल व्यवसायलाई गतिशील बनाउन...


बीमा कम्पनीको शेयर मूल्य कति पुग्यो ? (तथ्याङ्कसहित)

काठमाडौँ । शेयर बजारमा रौनक देखिएको छ । बजार निरन्तर उकालो यात्रामा लागि रहेको हो । बजारमा देखिएको हरियालीले लगानीकर्तामा उत्साहको महोल सिर्जना भएको छ । परिसूचक २ वर्ष यता कै उच्च बनेको छ भने कारोबार समेत साढे १५...


पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट

काठमाडौं । साताको कारोबारको अन्तिम दिन (बिहिबार) पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। आज नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल फाइनान्स, आँखु खोला, उपकार लघुवित्त र थी्र स्टार हाईड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, कुमारी बैंक, प्रभु बैंक, रिभर...


शेयर बजारमा रौनकः परिसूचक २४ सय बिन्दुमा पुग्दा साढे १५ अर्बको कारोबार, नयाँ रेकर्ड तोड्ला ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भोलि अर्थात साउन ४ गते मौद्रिक नीति ल्याउँदैछ । यसपटकको मौद्रिक नीति लचिलो आउने गर्भनर महाप्रसाद अधिकारीले पटक पटक सार्वजनिक कार्यक्रममा गर्दै आइरहेका थिए । सोहि कारण शेयर बजारमा रौनक आइरहेको छ । निरन्तर...