थप १७५६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । आज थप १ हजार ७ सय ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आज १४ हजार ३३४ जनामा कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । जसमध्ये ९ हजार ७७३ जनाको...
वायु सेवा निगम सुधारको लागि समिति गठन गर्न अर्थको सुझाव
काठमाडौं । नेपाल वायु सेवा निगमको भावि कार्यदिशा र जारी कर्मचारी आन्दोलनको सम्बन्धमा अध्ययन गरी सरकारलाई सुझाव पेश गर्न एक उच्च स्तरीय समिति बनाउन उपयुक्त हुने सुझाव अर्थ मन्त्रालयले दिएको छ । शुक्रवार अर्थ मन्त्रालयमा आयोजित छलफलमा अर्थमन्त्री जनार्दन...
एनएमबि बैंकले अनलाईन दराजबाट किस्ताबन्दीमा समान खरीद गर्न पाउने
काठमाडौं । एनएमबि बैंकले आफ्ना ग्राहक अनलाईन दराजबाट किस्ताबन्दीमा समान खरीद गर्न पाउने गरी सम्झौता गरेको छ । बैंकका क्रेडिक कार्ड प्रयोग कर्ताले दराजबाट आफुलाई आवश्यक सामानहरु किस्ता बन्दीमा खरिद गर्न पाउनेछन् । यसको लागी ग्राहकले दराजबाट भुक्तानी गरी...
सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा विस्तार
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले चितवनको भरतपुरस्थित हाकिमचोकमा शाखा विस्तार गरेको छ ।बैंकले बिहीबार सो शाखा संचालनमा ल्याएको हो । हाकिमचोक शाखा कार्यालय संचालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ ।योसँगै सांग्रिला डेभलपमेन्ट...
मनकामना केबुलकार भदौ २० गते पुनः संचालनमा आउने
कोरोना भाइरसको दोस्रो लहरका कारण बन्द भएको मनकामना केबुलकार भदौ २० गते आइतबारदेखि पुनः सञ्चालनमा आउने भएको छ ।स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार स्ट्याण्डर्ड अपरेटिङ प्रोसेडयुर पालना गर्दै स्वास्थ्य सुरक्षाको कडा नियमहरु अपनाउंदै केबुलकार सेवा सञ्चालनमा ल्याउन लागिएको कम्पनीले जनाएको...
लुम्बिनी विकास बैंकद्धारा शेयरधनीलाई पुरानो लाभांश लिन आग्रह
काठमाडौं । लुम्बिनी विकास बैंकले शेयरधनीलाई ५ वर्ष पुरानो लाभांश लिन आग्रह गरेको छ । बैंकले साविकको वीरगञ्ज फाइनान्स, एच एण्ड बि डेभलपमेण्ट र लुम्बिनी फाइनान्सका विभिन्न साधारण सभाबाट पारित लाभांश रकम लिन आग्रह गरेको छ । बैंकले सूचना...
नेपाली सेनामा ४ हजारलाई सैन्य पदमा रोजगारी
काठमाडौं । नेपाली सेनाले रिक्त रहेका विभिन्न सैन्य पदहरुमा ४ हजार जनालाई लागि रोजगारी खुलाएको छ । सेनाले खुलातर्फ २ हजार ९६, कर्तब्य पालकको बेला अशक्त वा मूत्यु भएका सेनाका सन्नति १०८, महिला ३६०, आदिवासी जनजाती ५७३, मधेसी ५०५,...
४० प्रतिशत हकप्रद जारी गर्न बोर्डमा पुग्यो आइएमई जनरल इन्स्योरेन्स
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीलाई हकप्रद शेयर जारी गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ।कम्पनीले हकप्रद जारी गर्न बीमा समितिबाट स्वीकृती पाईसकेको छ। यसअघि कम्पनीको २३ औ वार्षिक साधारणसभाबाट ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरिसकेको...
सानिमा बैंकको तीज बिशेष योजना सार्वजनिक, यस्ता छन् सुविधा
काठमाडौं । सानिमा बैंकले तीज बिशेष योजना साार्वजनिक गरेको छ । तीजको अवसरलाई मध्यनजर गर्दै बैंकले महिलाहरुका लागि विशेष योजना ल्याएको हो । उक्त योजना अन्र्तगत नारी बचत खाता खोल्दा निःशुल्क डेबिट क्रेडिट कार्ड, मोबाइल बैंकिङ, मेरो शेयर, डिम्याट...
तोडियो समाज र स्वस्तिक लघुवित्तबीचको मर्जर, यस्तो छ कारण
काठमाडौं । दुई लघुवित्त एक आपसमा गाभिने सम्झौता तोडिएको छ । सर्लाहीको मलंगवामा मुख्य कार्यालय रहेको समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले सिरहाको लहानमा मुख्य कार्यालय रहेको स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडसँगको मर्जर तोडेको हो । नेप्सेमार्फत जानकारी गराएको सूचनामा...
लगातार घटेको सुन आज तोलामा १०० रुपैयाँले बढ्यो
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । लगातार तीनदिनसम्म ओरालो लागेको सुनको मूल्य आज तोलामा १०० रुपैयाँले बढेको हो । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९० हजार ९०० रुपैयाँ र तेजाबी सुनको...
सिवाईसी नेपाल लघुविद्धारा ठूलो संख्यामा कर्मचारी माग, आठ कक्षा उर्तिणलाई पनि अवसर
काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । लघुवित्तले ९ पदका लागि १३६ जना कर्मचारी माग गरेको हो । संस्थाले ब्यवस्थापकीय श्रेणी अन्तर्गत नायब कार्यकारी प्रमुख १ जना, बरिष्ठ प्रबन्धक(प्रशासन विभाग १...
सामलिङ पावरको ५ लाख कित्ता आइपीओ आजदेखि बिक्री खुल्ला, कसरी दिने आवेदन ?
काठमाडौं । सामलिङ पावर कम्पनी लिमिटेडले आजदेखि साधारण शेयर (आइपीओ) निष्काशन तथा बिक्री खुल्ला गरको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र इलामका बासिन्दाहरुका लागि आइपीओ निष्काशन गरेको हो । कम्पनीलपे प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ५ लाख कित्ता साधारण...
सानिमा लाइफद्वारा कागजी प्रक्रिया पुरा भएको २४ घण्टाभित्रै दावी भुक्तानी
महेन्द्रनगर । सानिमा लाईफ इन्स्योरेन्सले कागजी प्रक्रिया पुरा गरेको २४ घण्टाभित्रैमा एक बीमितका आश्रित परिवारलाई दावी भुक्तानी दिएको छ । सानिमा लाइफ इन्स्यारेन्स कम्पनी महेन्द्रनगर शाखाले घरमै गएर दाबी भुक्तानी रकम प्रदान गरेको हो । जीवन बीमा कम्पनीहरुले बीमितलाई...
लुम्बिनी विकास बैंकद्धारा शेयरधनीलाई पुरानो लाभांश लिन आग्रह
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटडले आफ्ना शेयरधनीहरुलाई पुरानो लाभांस लिन अनुरोध गरेको छ । बैंकको (साविकका विरगंज फाइनान्स लिमिटेड, एच एण्ड वि डेभलपमेन्ट लिमिटेड र लुम्बिनी फाईनान्स एण्ड लिजिङ) को साधारण सभाबाट पारित हुदै आइरहेको ५ बर्र्ष पुरानो...
एनएमबि म्युचुअल फण्ड अन्तर्गतका दुई योजनाको इकाई मूल्य समायोजन
काठमाडौं । नेप्सेमा एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई फण्डको इकाई मूल्य समायोजन भएको छ । आज एनएमबि–५० र एनएमबि हाइब्रिड फण्ड एल–१ को इकाई मूल्य समायोजन भएको हो । एनएनबि ५० योजनाले ३० प्रतिशत र एनएमबि हाइब्रिड फण्ड...
नेप्सेमा ङादी ग्रुप र अपि पावरको शेयर मूल्य समायोजन
काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई हाइड्रोपावर कम्पनीको शेयर मूल्य समायोजन भएको छ । आज अपि पावर कम्पनी र ङादी ग्रुप पावर कम्पनीको शेयर मूल्य नेप्सेमा समायोजन भएको हो । अपि पावर कम्पनीले १०.५ प्रतिशत लाभांश र ङादी...
प्रभु बैंकद्वारा अबैध रुपमा जीवन बीमा व्यवसाय सञ्चालन, कारवाही गर्छौः बीमा समिति
काठमाडौं । प्रभु बैंकले अबैध रुपमा जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएको खुलेको छ । सो बैंकले दुई वर्षदेखि प्रदेश नं २ मा छोरी शिक्षा बीमाको नाममा बीमा शुल्क संकलन गर्दै आएको हो । सरकारी भुक्तानी लेखापरिक्षण गर्ने आधिकारिक...
सिनर्जी पावर डेभलपमेन्टको १५ औँ वार्षिक साधारणसभा आज, एजेण्डाहरु यस्ता छन्
काठमाडौं । सिनर्जी पावर डेभलपमेन्टको १५ औँ वार्षिक साधारणसभा आज हुँदैछ ।कम्पनीको बालुवाटारस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ भर्चुअल माध्यमबाट सुरु हुने कम्पनीले जनाएको छ । सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १०.५२ प्रतिशत लाभांश र २ः१ अर्थात...
दराजको लाइभ स्ट्रिम सुरु
काठमाडौंं । अनलाइन किनमेल बजार दराजले शपयोग्य लाइभ स्ट्रिम दराज लाइभ सुरु भएको घोषण गरेको छ । दराजले मोबाइल एम मार्फत उपलब्ध हुने दराज लाइभ दराजको शपरटेनमेन्ट योजनाको एक भाग रहेको र अब ग्राहकले सामानको अनुभव गर्ने र घरमै...