निफ्राको शेयरमा माफियाको चलखेल, मूल्य घटाएर सर्वसाधारणको शेयर खोस्ने षडयन्त्र

काठमाडौं । नेपाल इन्फास्टक्चर बैंक (निफ्रा) को शेयर मूल्यमा शेयर माफियाहरुले चलखेलको प्रयास गरेका छन् । सामूहिक रुपमा सानो भोल्युममा शेयर मूल्य घटाएर सर्वसाधारणलाई आतंकित पार्दै शेयर मूल्य घटाउने रणनीतिमा शेयर माफियाहरु सक्रिय रहेको खुलेको छ । अनलाईनबाट कारोबार...


दुई वटा पुनर्बीमा कम्पनी दर्ताको पहल, पाँच अर्बको आईपिओ

काठमाडौं । बीमा समितिमा नयाँ अध्यक्ष नियुक्त भएसँगै दुई वटा पुनर्बीमा कम्पनी दर्ताको पहल भइरहेको छ । यद्यपि बीमा समितिले चार वर्ष पहिले नै बीमा कम्पनी दर्ता नगर्ने निर्णय गरिसकेको छ । बीमा समितिको उक्त निर्णय उल्टाएर नयाँ कम्पनी...


नेपाल इन्भेष्टमेन्ट बैंकको नयाँ शाखा सिराहामा

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंकले सिराहामा नयाँ शाखा संचालनमा ल्याएको छ । लाहान नगरपालिका वडा नं. ८ सिराहामा बैंकले आफ्नो ८७ औं शाखा स्थापना गरी कारोबार संचालन गरेको हो । विस्तारित शाखाको उद्घाटन लाहानका मेयर मुनि साह र प्रदेश...


अप्पर स्याङ्गे हाइड्रोपावरको शेयर निष्काशनका लागि बिक्री प्रबन्धमा सिद्धार्थ क्यापिटल नियुक्ति

काठमाडौं । विभिन्न कम्पनीहरुले लगातार शेयर निष्काशन गर्ने क्रममा अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले २.४ मेगावाट जलविद्युत् आयोजनाको शेयर निष्काशन गर्ने भएको छ । शेयर निष्काशनका लागि हाइड्रोपावरले सिद्धार्थ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको हो । उक्त परियोजना...


लक्ष्मी र माछापुच्छ्रे बैंकहरुको कर्जा सुविधा सम्बन्धि सम्झौता

काठमाडौं । लक्ष्मी बैंक लिमिटेड र लक्ष्मी र माछापुच्छ्रे दुई वाणिज्य बैंकहरुको कर्जा सुविधा सम्बन्धि सम्झौता बैंक लिमिटेड दुई वाणिज्य बैंकहरुको कर्जा सुविधा सम्बन्धि सम्झौता भएको छ । माबिलुङ्ग इनर्जी लि. संखुवासभा जिल्लाको साविकको सिद्धकाली र मावादिन गा.वि.स.हरुमा अवस्थित...


महिला लघुवित्तको आईपीओ यहि साता बाँडफाँड

काठमाण्डौ । केही साताअघि आईपीओ निष्काशन गरेको महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले यहि साता भित्र आईपीओ बाँडफाँड गर्ने भएको छ । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङका अनुसार यहि साताको अन्त्यतिर शुक्रबार वा शनिबारसम्ममा महिला लघुवित्तको आईपीओ...


६६ करोडको आईपिओ छिट्टै जारी गर्दै ज्योति लाईफ, बोर्डबाट पायो अनुमति

काठमाडौं । पछिल्लो समय विभिन्न कम्पनीहरुले निष्काशन गरेको आइपीओ क्रमैसँग आउने क्रम जारी छ । भर्खरै महिला लघुवित्त, ग्रीन लाईफ जलविद्युतको आईपिओ सम्पन्न भएकोमा अब छिट्टै ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको आईपिओ पनि निष्काशन हुने भएको छ । ज्योति लाईफ...


प्राइम कमर्शियल बैंकको कम्पनी सचिवमा कार्की नियुक्त

काठमाडौं । प्राइम कमर्शियल बैंकले आफ्नो कम्पनीको सचिव पदमा राजकुमार कार्कीलाई नियुक्त गरेको छ । यही फागुन ९ गते आइतबार बसेको बैंकको सञ्चालक समितिको बैंठकबाट कम्पनी सचिवमा कार्कीलाई नियुक्त गरिएको प्रेस बिज्ञप्तिमार्फत जनाएको छ । नवनियुक्त कम्पनी सचिव कार्कीले...


माछापुच्छ्रे बैंकको पहिलो आफ्नै मोबाइल वालेट संचालन

काठमाडौं । माछापुच्छच्छ्रे बैंकले पहिलो आफ्नै मोबाइल वालेट संचालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई विभिन्न सेवा सुविधा दिने क्रममा विभिन्न विशेषता तथा सुविधासहितको ‘रेमिट्याप’ मोबाइल वालेट संचालनमा ल्याएको हो । रेमिट्याप मोबाइल वालेटमा विभिन्न विशेषताहरु राखिएको छ जसमा...


बीमा समितिद्धारा बीमा कम्पनीहरुमा एनएफआरएस प्रणाली लागू गर्न निर्देशन

काठमाडौं ।  बीमा समितिद्धारा जीवन बीमा कम्पनीहरुलाई एनएफआरएस प्रणाली लागू गर्न निर्देशन दिएको छ । बीमा समितिले कम्पनीहरुलाई सर्कुलर जारी गर्दै एनएफआरएस प्रणालीमा वित्तीय विवरण प्रकाशित गर्न निर्देशन दिएको हो । समितिले जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरूलाइ एनएफआरएसमा आधारित...


लुम्बिनी विकास बैंक र इजीलिंक रेमिट्यान्सबीच विप्रेषण सम्झौता

  काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेड र इजीलिंक रेमिट्यान्स प्रा.लि. बीच सम्झौता भएको छ । बैंक र रेमिट्यान्स प्रा. लि. बीच विप्रेषण कारोवार सम्बन्धी सम्झौता सम्पन्न भएको हो । सम्झौता अनुसार लुम्बिनी रेमिटबाट पठाएको रकम ग्राहकहरुले इजीलिंक रेमिट्यान्स...


मुक्तिनाथ विकास बैंकको ‘आस्क मुक्ति भाई’ भर्चुअल सहायता सेवा संचालनमा

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकमहानुभावहरुलाई विभिन्न सेवा सुविधा दिने क्रममा बैंकको भर्चुअल सहायता सेवाका लागि ‘आस्क मुक्ति भाइ’ वेबसाइट मार्फत संचालनमा ल्याएको छ । बैंकले डिजिटल माध्यमको प्रोत्साहन तथा ग्राहकहरुको सुविधाको लागि यो भर्चुअल (अनलाइन )...


सुनको मूल्य प्रतितोला ८ सयले बढ्यो

काठमाडौं । सुनको मूल्य घटबढ भइरहने गर्दछ । शुक्रबारसम्म सुनको मूल्य एक हजारका दरले घटेको थियो भने आज आइतबार सुनको मूल्य प्रतितोला ८०० ले बढेर ८९ हजार पुगेको छ । शुक्रबार सम्ममा ८८ हजार २ सय प्रतितोला रहेको सुनको...


सवा ३ लाखलाई ग्रीनलाइफ हाइड्रोपावरको १० कित्ता आइपीओ

  काठमाडौं । केही समय अघि आइपीओ निष्काशन गरेको ग्रीनलाइफ हाइड्रोपावरले आज आइपीओ बाँडफाँड गरेको छ । सर्वसाधारणमा बिक्री गरेको हाइड्रोपावरको आइपीओ शुक्रबार बाँडफाँड भएको हो । सर्वसाधारणमा बिक्री गरेको आइपीओ कम्पनीको कार्यालयमा बाँडफाँड गरिएको बिक्री प्रबन्धक बिओके क्यापिटलले...


प्रभु बैंकद्धारा भानुभक्त मा.बि. सिन्धुलीलाई कम्प्युटर सहयोग

काठमाडौं । प्रभु बैंक लिमिटेडले विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ । यसै क्रममा बैंकले सिन्धुली स्थित भानुभक्त माध्यमिक विद्यालयलाई कम्प्युटर सहयोग प्रदान गरेको छ । बैंकले आप्mनो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त विद्यालयलाई शैक्षिक गतिविधिमा सहजता होस् भन्ने...


शैक्षिक सामग्री व्यवसायी र अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । देशैभरिका स्टेशनरी व्यवसायीहरुको छाता संगठन नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघसँग अजोड इन्स्योरेन्स कम्पनीले बीमा सेवा प्रदान गर्ने सम्झौता गरेको छ । संघमा आबद्ध देशैभरिका हजारौं व्यवसायीहरुको बीमा सेवाको लागि अजोड इन्स्योरेन्सलाई अफिसियल बीमा कम्पनीको रुपमा...


राष्ट्रिय बीमा कम्पनीमा नेपाल बैंकको एक्स्टेन्सन काउन्टर

काठमाडौं । नेपाल बैंक र राष्ट्रिय बीमा कम्पनीको सम्झौतामा बैंकको एक्स्टेन्सन काउन्टर बीमा कम्पनीमा संचालनमा आउने भएको छ । बीमा कम्पनीमा नेपाल बैंकको एक्स्टेन्सन काउन्टर संचालन हुने सम्बन्धमा दुई पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । बीमा कम्पनीका ग्राहकबाट प्राप्त...


महालक्ष्मी विकास बेैंकद्वारा बाल सारथीलाई आर्थिक सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडद्धारा बाल सारथीलाई सहयोग प्रदान गरेको छ । बैंकले विभिन्न आर्थिक, सामाजिक कार्य गर्ने दौरानमा असल, चरित्रवान र राष्ट्रप्रति जिम्मेवार नागरिक तयार गर्ने उद्देश्यले, अनाथ तथा बिपन्न बर्गका बालबालिकाहरुलाई शिक्षाको अवसर प्रदान गर्दै आईरहेको...


महिला ट्रेकिङ्ग उधमीहरुलाई प्रभु बैंकद्धारा सहुलियतपूर्ण कर्जा प्रदान

काठमाडौं । प्रभु बैंक लिमिटेडले महिला ट्रेकिङ्ग उधमीहरुलाई सहुलियतपूर्ण कर्जा प्रदान गरेको छ । आईडिया स्टुडियो नेपालस“गको सहकार्यमा सहयात्रा समृद्धिको कर्जा योजना अन्तर्गत सोलुखुम्बु जिल्ला, खुम्बु पासाङ्गल्हामु गाउपालिका, वार्ड नं ३, फाकदिङमा विभिन्न २४ महिला ट्रेकिङ्ग उधमीहरुलाई सहुलियतपूर्ण कर्जा...


बैंक अफ काठमाण्डूद्वारा अपाङ्गता संरक्षण नेपाललाई सेतो छडी हस्तान्तरण

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना ग्राहकहरुलाई विभिन्न सेवा सुविधा दिने क्रममा सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यहरु पनि गर्ने गरेको छ । यस्तैमा, बैंकले आफ्नो संस्थागत सामाजीक उत्तरदायित्व नीति अन्र्तगत श्री अपाङ्गता संरक्षण नेपाललाई १५० थान सेतो छडी हस्तान्तरण...