नेप्सेमा उच्च अंकको गिरावट, १०८ अंकले घट्यो मूल्य परिसूचक
काठमाडौं । साताको पहिलो दिन नेप्सेमा उच्च गिरावट आएको छ । नेप्सेमा हालसम्मकै सबै भन्दा उच्च गिरावट आएको हो । आज नेप्से उच्च अंक १०८.२६ अंकले घटेर २८१८.७३ विन्दुमा पुगेको छ । नेप्सेमा भारी गिरावट आएँदा आइतबार नेप्सेमा सूचिकृत...
एशियन लाइफको अभिकर्ता पुनर्ताजगी एवं तिज बिशेष कार्यक्रम सम्पन्न
काठमाडौं । एशियन लाइफले अभिकर्ताहरुलाई पुनर्ताजगी एवं तिज बिशेष कार्यक्रम आयोजना गरी सम्पन्न गरेको छ । कम्पनीको जुम्ला शाखाले एक कार्यक्रम आयोजना गरि उक्त कार्यक्रम सम्पन्न गरेको हो। कार्यक्रम जुम्ला जिल्लाको चन्दनाथ नगरपालिका स्थित होटेल दौतरीमा गरेको छ ।...
साताको पहिलो दिन सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको पहिलो दिन नेप्सेमा भारी गिरावट आएको छ । आज नेप्सेमा सूचिकृत २२३ कम्पनीको २ करोड ३० लाख ७९ हजार ८३२ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब २४ करोड ३ लाख ९१ हजार ४४ रुपैयाँको कारोबार भएको...
मनकामना केबलकार आजदेखि संचालनमा
काठमाडौं । कोरोना भाइरसका कारण बन्द गरिएको मनकामना केबलकार आजदेखी पुुनः संचालनमा आएको छ । गोरखा जिल्लामा निषेधाज्ञा हटेलगत्तै केबलकार संचालनमा आएको हो । उक्त केबलकार गत वैशाख १६ गतेदेखि कोरोनाको जोखिमलाई मध्यनजर गर्दैे निषेधाज्ञा जारी भएसँगै बन्द गरिएको...
साधना लघुवित्तद्धारा दुई दिने व्यवसाय प्रवर्द्धन तथा जोखिम व्यवस्थापन तालिम सुरु
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले व्यवसाय प्रवर्द्धन तथा जोखिम व्यवस्थापन तालिम सुरु गरेको छ । संस्थाले वित्तीय संस्थामा कार्यरत अनुगमन अधिकृतहरुको क्षमता अभिवृद्धिका लागि २ दिने उक्त तालिम हिजोदखि गोरखामा संचालन गरेको हो । संस्थाकी वरिष्ठ प्रबन्धक...
कोजेन्ट हेल्थ बन्यो स्वास्थ्यबीमा व्यवस्थापन सूचना प्रणालीसँग जोडिने पहिलो कम्पनी, अस्पताल सफ्टवेयर मार्फत् सिधै बीमा दावी गर्न सकिने
काठमाडौं । कोजेन्ट हेल्थले भक्तपुर अस्पताल र मेचीअञ्चल अस्पतालबाट बीमा व्यवस्थापन सूचना प्रणाली (आइएमआइएस) सँग एकीकृत स्वास्थ्य बीमा व्यवस्थापन प्रणालीको सुरूवात गरेको छ । योसँगै कोजेन्ट हेल्थ स्वास्थ्य बीमा बोर्डद्धारा प्रवद्र्घित आइएमआइएस प्रणालीमा जोडिने पहिलो इलेक्ट्रोनिक हेल्थ रेकर्ड सेवा...
सांग्रिला डेभलपमेन्ट बैंकद्धारा घरदैलो खाता खोल्ने अभियान सम्पन्न
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले स्वास्थ्य मापदण्ड कायम गरि घरदैलो कार्यक्रम गरेको छ । बैंकले घर दैलोे खाता खोल्ने अभियान अन्र्तगत एकसाथ ९६ शाखा कार्यालयमार्फत उक्त कार्यक्रम गरेको हो । बैंकले उक्त कार्यक्रममा बैंकिङ कारोबार सम्बन्धी जनचेतना, बिद्युतीय माध्यमद्धारा...
बैंक अफ काठमाण्डूले तीजको अवसरमा ल्यायो २५% क्यास ब्याक अफर
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले तीज र कुशे औशीको अवसरलाई लक्षित गर्दै विषेश योजना सार्वजनिक गरेको छ । बैंकले सो अवसरमा खाना खाजाको अनलाइन अडर गर्दा आफ्ना ग्राहकहरुलाई नगद फिर्ता दिने योजना सार्वजनिक गरेको हो । उक्त अवसरलाई...
लाइसेन्सको स्थगित ट्रायल परीक्षा आजदेखि पुनः सुचारु, नयाँ मापदण्ड अनुसार परीक्षा हुने
काठमाडौं । चार महिनादेखि ठप्प रहेको सवारी चालक अनुमतिपत्र ट्रायल परीक्षा आजदेखि सुरु भएको छ । कोभिड–१९ को दोस्रो लहर सुरु भएसँगै नेपाल सरकारले जारी गरेको निषेधाज्ञाका कारण ४ महिनादेखि लाइसेन्सको ट्रायल परीक्षा बन्द गरिएकोमा यातायात व्यवस्था विभागले आज...
शेयर बजारमा सर्किट ब्रेक , ४० मिनेटका लागि बजार बन्द
काठमाडौं । साताको पहिलो कारोबारको दिन नेप्से ५ प्रतिशत भन्दा तल घटेर सर्किट बे्रक लागेको छ। आज बजार खुलेको २ घण्टा बित्न ५ सकेन्ड बाँकी नेप्से ५ दशमलव ०३ प्रतिशतले घटेपछि सर्किट ब्रके लागेको हो । सर्किट लागेसँगै नेप्से...
जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आर्जन २ अर्ब ७४ करोड रुपैयाँ, कुनको कति ? (तथ्याङ्क सहित)
काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको पहिलो मसान्तसम्मको अवधिमा साढे २ अर्ब माथि प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । हाल संचालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले आर्थिक बर्षको पहिलो महिनामा २ अर्ब ७४ करोड रुपैयाँ...
एनएमबि सरल बचत फण्ड–ईमा ७१ हजार बढीको आवेदन, यस्तो छ कम्पनीको वित्तीय अवस्था
काठमाडौं । एनएमबि क्यापिटल मार्केट्स लिमिटेडले भदौँ १७ गतेदेखि खुलामुखी म्युचुअल फण्ड एनएमबि सरल बचत फण्ड–ई बिक्रिमा ल्याएको छ। कम्पनीको फण्डमा ७१ हजार ३ सय ३३ जना आवेदकले ३ करोड ७० लाख ३ हजार ३० कित्ता शेयरका लागि आवेदन...
साताको पहिलो दिन सुन ६ सयले बढ्यो, कतिमा हुदैछ कारोबार ?
काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइतबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैया र तेजावि...
‘एनएमबि सरल बचत फण्ड–ई’ मा आवेदन दिने भोलि अन्तिम दिन
काठमाडौं । ‘एनएमबि सरल बचत फण्ड–ई’ मा आवेदन दिने भोली (भदौ २१ गते) अन्तिम दिन रहेको छ । एनएमबि क्यापिटल मार्केट्स लिमिटेडको म्युचुअल फण्ड अन्तर्गतको उक्त फण्डले भदौ १७ गतेदेखि भदौ २१ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरेको हो...
फर्स्ट माइक्रोफाइनान्स लघुवित्तद्धारा १०.५३ प्रतिशत लाभांश प्रस्ताव
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक बर्षको लाभांश प्रस्ताव गरेको हो । कम्पनीको शनिबार बिहान ९ बजे बसेको संचालक समितिको १८४ औं बैंठकले चुक्तापूूँजीको आधारमा १० प्रतिशत बोनस शेयर...
नाडेप लघुवित्तको स्वतन्त्र संचालकमा प्रधान नियुक्त
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वतन्त्र संचालक नियुक्त गरेको छ । कम्पनीले भदौ १८ गते शुक्रबार नेप्सेमार्फत जानकारी गराएको सूचनामा सो पदमा माधव प्रसाद प्रधानलाई नियुक्त गरेको जनाएको हो । गत शुक्रबार बसेको संचालक समितिको बैठकले रिक्त...
मन्जुश्री फाइनान्सको ९ हजार १८७ कित्ता लिलामी शेयरमा आजसम्म आवेदन दिन सकिने
काठमाडौं । मन्जुश्री फाइनानस लिमिटेडको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले भदौ १५ गतेदेखि ९ हजार १८७ कित्ता संस्थापक शेयर भदौ २० गतेसम्म लिलामीमा ल्याएको हो । उक्त संस्थापक शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३००...
हाथवे इन्भेष्टमेन्टको स्वामित्वमा रहेको ३ कम्पनीको संस्थापक शेयर लिलामीमा
काठमाडौं । हाथवे इन्भेष्टमेन्टको स्वामित्वमा रहेको ३ कम्पनीले संस्थापक शेयर बोलकबोलमा लिलामीमा ल्याएको छ । हाथवेको स्वामित्वमा रहेको सेन्चुरी कमर्सियल बैंक लिमिटेडकोे २ लाख ५ हजार ५१३ कित्ता, मन्जुश्री फाइनान्सको ९५ हजार ९५५ कित्ता र कामना सेवा विकास बैंकको...
सिनर्जी पावरको संचालक परिवर्तन, अध्यक्षमा इन्द्र बहादुर थापा
काठमाडौं । सिनर्जी पावर कम्पनी लिमिटेडले नियुक्त गरेको छ । नेप्सेमार्फत जानकारी गराएको सूचनामा कम्पनीले सम्पन्न १५ औं वार्षिक साधारण सभाबाट संचालकहरु नियुक्त गरेको हो । कम्पनीको भदौ १८ गते बसेको संचालक समितिको पहिलो बैठकको निर्णय बमोजिम इन्द्र बहादुर...
कोरोना बीमाको नौ अर्ब निकासाको लागि अर्थ समितिमा छलफल हुने
काठमाडौं । कोरोना बीमाको दावी भुक्तानी बापत सरकारले व्यहोर्ने भनिएको करिब नौ अर्ब रुपैयाँ दायित्व बापतको रकम निकासा गर्न प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा छलफल हुने भएको छ । अर्थ समितिले अर्थमन्त्रालय, बीमा समिति र सरोकारवालासँग छलफल गर्न लागेको हो...