केन्द्रीय तथ्याङ्क विभागद्वारा राष्ट्रिय जनगणनाको मिति घोषणा, कार्तिक २६ देखि मंसिर ९ गतेसम्म मुख्य गणना हुने

काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागले गत बैशाखमा कोरोनाको कारण अबरुद्ध भएको राष्ट्रिय जनगणनाको नयाँँ मिति घोषणा गरेको छ । विभागले कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म राष्ट्रिय जनगणनाको मिति घोषणा गरेको छ । विभागले प्रस्तुत गरेको जनगणना सम्बन्धी कार्यतालिका...


राजस्व सचिव कर्णले लिए सञ्चयकोष सञ्चालक समिति अध्यक्षको शपथ

काठमाडौं ।कर्मचारी सञ्चयकोष सञ्चालक समितिका नवनियुक्त अध्यक्ष सचिव कृष्णहरि पुष्कर कर्णले पद तथा गोपनियताको सपथ लिएका छन् ।सोमबार मन्त्रालयमा अर्थमन्त्री जनार्दन शर्माले उनलाई शपथ गराएका हुन् ।  शनिबार बसेको मन्त्रिपरिषद् बैठकले राजश्व सचिव कर्णलाई समितिको अध्यक्षमा नियुक्त गरेको हो...


एनएमबि सरल बचत फन्ड इ मा कति पर्यो आवेदन ?

काठमाडौं । एनएमबि सरल बचत फन्ड इ मा ६ करोड ७९ लाख ५६ हजार ४३० इकाईका लागि आवेदन परेको छ । अन्तिम तथ्याङ्क भने आउन बाँकि रहेको क्यापिटलले जनाएको छ। कोषको क्यापिटलका अनुसार अन्तिम दिन सोमबार साँझ ५ बजेसम्म...


रिलायबल नेपाल लाइफको तीज बिशेष दर खाने कार्यक्रम सम्पन्न

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले भरतपुस्थित हाकिम चोक शाखा कार्यालय तथा अभिकर्ताहरुको सहकार्यमा तीज बिशेष दर खाने कार्यक्रम सम्पन्न गरेको छ।कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गत भरतपुर १२ नौरङ्गीस्थित साहाराको घरमा संरक्षित बालबालिकाहरुको साथमा उक्त कार्यक्रम सम्पन्न् गरेको हो ।...


सनराइज बैंकको एकैदिन दुई नयाँ शाखारहित बैंकिङ् सेवा बिस्तार

काठमाडौं । सनराइज बैंकले थप २ वटा शाखा रहित बैंकिङ सेवा बिस्तार गरेको छ । बैंकले सर्लाही जिल्लाको ईश्ररपुुर नगरपालिका वडा न १५ सोकनाह बजार र सुनसरी जिल्लाको रामधुनी नगरपालिका वडा न २ तित्रिवनमा आफ्ना नया शाखा रहित बैंकिङ...


मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा बिओके क्यापिटल

काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले २४ करोड बराबरको २४ लाख कित्तँ आइपीओ निष्काशन गर्नका लागि बिओके क्यापिटल मार्केट लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनीले आफ्नो जारी...


पछिल्लो २४ घण्टामा थप १८९७ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाको मूत्युु

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ८९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ६०९ जनामा पीसीआर परीक्षण गर्दा १ हजार ४८८ जनामा र ४ हजार ३७० जनामा एन्टिजेन परीक्षण गर्दा...


महालक्ष्मी विकास बैंकको मोबाइल बैंकिङबाटै विद्युत महशुल तिर्न सकिने

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल विद्युत प्राधिकरणबीच महसुल संकलन सम्बन्धी सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकलाई विद्युत महशुल बुझाउन सहज होस् भन्ने उद्देश्यले नेपाल विद्युत प्राधिकरणसँग विद्युत महसुल संकलन सम्झौता गरेको हो । उक्त सम्झौतापत्रमा बैंकका...


सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको संस्थापक शेयर लिलामीमा

काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको सिटिजन इन्भेष्टमेन्ट ट्रष्टले संस्थापक शेयर लिलामीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ३ लाख ८१ हजार ९०२ कित्ता शेयर बिक्री गर्न लागेको हो । कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १...


नेप्सेमा उछाल , १६२ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । आईतबार भारी अंकले घटेको शेयर बजारमा सोमबार हरियाली छाएको छ । आज सबैजसो कम्पनीको शेयर मूल्य बढेको छ । नेप्से परिसूचक १६१.९४ अंकले बढेर २९८०.५० अंकमा कायम भएको छ। अर्थमन्त्रीको सक्रियाताको सकारात्मक असर सोमबारको कारोबारमा देखिएको छ...


डिबेञ्चर र फण्डका लगानीकर्ताले गुमाए, कुनले कति ?

काठमाडौं । सोमबार नेप्सेमा सूचिकृत २२४ कम्पनीको १ करोड ७९ लाख २२ हजार ५८८ कित्ता शेयर किनबेच भएको छ । नेप्से आज १६१.९४ अकंले बढ्दा साढे ९ अर्ब ८२ करोड माथिको कारोबार भएको हो । आज ५० वटा कम्पनीको...


आज एकैदिनमा ५० कम्पनीको शेयरमा लाग्यो सर्किट, यी हुन् अत्याधिक मूल्य बढ्ने कम्पनीको सूचि

काठमाडौं । साताको दोस्रो दिन पूँजीबजारमा नेप्सेमा सूचिकृत २२४ कम्पनीको १ करोड ७९ लाख २२ हजार ५८८ कित्ता शेयर किनबेच भएको छ । नेप्से आज १६१.९४ अकंले बढ्दा साढे ९ अर्ब ८२ करोड माथिको कारोबार भएको हो । आज...


आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको सोमबार नेप्सेमा सूचिकृत २२४ कम्पनीको १ करोड ७९ लाख २२ हजार ५८८ कित्ता शेयर किनबेच हुुँदा ९ अर्ब ८२ करोड ६२ लाख २२ हजार ८०६ रुपैयाँको कारोबार भएको छ । नेप्से परिसूचकमा करेक्सन आउँदा आज सर्वाधिक...


इसेवाबाट नेपाल लाइफको बीमा शुल्क भुक्तानी गर्दा आकर्षक क्यासब्याक र हरेक महिना आइफोन १२ जित्न सकिने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स्को बीमा शुल्क भुक्तानी गर्दा आकर्षक क्यासब्याक पाइने भएको छ । बीमितहरूले इसेवाबाट बीमा शुल्क भुक्तानी गर्दा बीमा शुल्कको ०.३५ प्रतिशत देखि रू एक हजारसम्मको आकर्षक क्यासब्याक पाउनेछन् । यस्तै बम्पर उपहारमा हरेक महिना आइफोन...


बेलौरीका स्थानीयद्धारा पशु र कृषि बीमाका विभेद हाउन माग, बीमा समिति समक्ष तेस्रो पक्ष बीमाको रकम बढाउन आग्रह

धनगढी । बीमा समिति र बेलौरी नगरपालिकाको संयुक्त आयोजनामा सम्पन्न स्थानीय निकायसँग बीमा समितिको जनचेतनामूलक तथा अन्तरक्रिया कार्यक्रममा सहभागी स्थानीयबासीले पशु र कृषि बीमा बीचमा रहेको विभेद हटाउन माग गरेका छन् । बीमा समितिका उप–निर्देशक विरोध भट्टको विशेष आतिथ्यमा...


आइसिएफसि फाइनान्सको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । फाइनान्सका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि आवेदन दिएपछि कम्पनीले उक्त शेयर बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त शेयर खरिद गर्न चाहने इच्छुक...


नेप्सेमा दुई कम्पनीको ऋणपत्र सूचिकृत

काठमाडौं । नेप्सेमा दुई कम्पनीको ऋणपत्र सूचिकृत भएको छ । सांग्रिला बैंक र प्राइम बैंकको ऋणपत्र आज नेप्सेमा सूचिकृत भएको हो । ‘सांग्रिला बैंक डभेलपमेन्ट बैंक डिबेन्चर २०८७’ र ‘ ८.७५% प्राइम ऋणपत्र २०८५’ आज सूचिकृत भएको हो ।...


नन् ट्यारिफ बीमाको न्यूनतम् दररेट तोक्नेबारे बीमा समिति र नेपाल बीमक संघबीच छलफल

काठमाडौं । बीमा समिति र नेपाल बीमक संघ बीच नन् ट्यारिफ बीमाको न्यूनतम् दर रेट टोक्ने विषयमा छलफल भएको छ । हिजो बीमक संघमा आबद्ध सबै बीमा कम्पनीका सिइओ तथा बीमा समितिका उच्च अधिकारीबीच भएको छलफलमा नन् ट्यारिफ बीमा...


कामना सेवा विकास बैंक र नेशनल बैंकिङ इन्स्टिच्युटबीच तालिम सम्बन्धी सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंक र नेशनल बैंकिङ इन्स्टिच्युट (एनबीआई)बीच तालिम संचालन सम्बन्धी सम्झौता भएको छ । आइतबार भएको सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृृत कुमार लम्सालले हस्ताक्षर गरेका हुन् ।...


पुँजि बजारमा देखिएको समस्या समाधान गर्न अर्थमन्त्रीको आग्रह

काठमाडौं । शेयर बजारमा देखिएको पछिल्लो परिस्थितिका सम्बन्धमा अर्थ मन्त्रालयको ध्यानाकर्षण भएको छ । राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पुँजिबजारमा देखिएको स्थितिका सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले सोमवार गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन कुराकानी गरेका छन् । कुराकानीका क्रममा...