मैलुङ खोला जलविद्यूतसहित आज सर्वाधिक गुमाउने कम्पनी

काठमाडौं । पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २२४ कम्पनीको ९८ लाख ६२ हजार ९४० कित्ता शेयर किनबेच भएको छ । आज नेप्से ३२.३९ अकंले घट्दा ६६ अर्ब २७ करोड माथिको कारोबार भएको छ । आज सर्वाधिक गुमाउने कम्पनीहरुमा मैलुङ...


मानुषी लघुवित्त र तेह्रथुम पावरको शेयरमा सर्किट, अन्य क–कसले कमाए ?

काठमाडौं । बिहिबार पूँजी बजारमा नेप्सेमा सूचिकृत २२४ कम्पनीको ९८ लाख ६२ हजार ९४० कित्ता शेयर किनबेच गरेको हुदाँ ६ अर्ब माथिको कारोबार भएको छ । आज मानुषि लघुवित्त र तेह्रथुम पावरको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै,...


१.१६ प्रतिशतले घट्यो नेप्से, ६ अर्बको कारोबार हुँदा सबै उपसूचक राताम्य

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहिबार शेयर बजार राताम्य भएको छ । आज नेप्से परिसूचक ३२.३९ अंकले घटेर २७६९.१३ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २२४ कम्पनीको ९८ लाख ६२ हजार ९४० कित्ता शेयर किनबेच हुँदा ६...


शिखर इन्स्योरेन्स कम्पनी १८औं वर्षमा, कृषि बीमालाई राष्ट्रिय अभियानको रुपमा अघि बढाउने प्रतिबद्धता

काठमाडौं । २०६१ साल मंसिर २ गतेबाट औपचारिक रुपमा संचालनमा आएको शिखर इन्स्योरेन्स कम्पनी आजबाट १८ औं वर्षमा प्रवेश गरेको छ । १७ वर्ष अघि आजैका दिनबाट औपचारिक रुपमा कारोबार सुरु गरेको कम्पनी आज देशकै सबैभन्दा अग्रणी निर्जिवन बीमा...


आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहिबार नेप्सेमा सूचीकृत २२४ कम्पनीको ९८ लाख ६२ हजार ९४० कित्ता शेयर किनबेच हुँदा ६ अर्ब २७ करोड १८ लाख ६७ हजार २२९ रुपैयाँको कारोबार भएको । यस साता लगातार हरियाली छाएको शेयर...


राष्ट्र उत्थान लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपालभरीबाट ठूलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै देशैभरीका विभिन्न शाखाका लागि विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । कम्पनीले सहायक श्रेणि (तह–४) अन्तर्गतको वरिष्ठ...


प्राइम लाइफको १५% लाभांश पाउन मंसिर ९ गतेसम्म कायम हुनुपर्ने

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले चौधौं वार्षिक साधारण सभा तथा शेयर दाखिला खारेज किताब बन्द (बुकक्लोज)को मिति तय गरेको छ । कम्पनीले १४ औं साधारण सभा मंसिर १९ गते आइतबारका दिन गर्ने भएको हो । साथै साधारण सभा प्रयोजन...


एसईई उत्तीर्णलाई महिला लघुवित्तमा रोजगारीको अवसर, कहिलेसम्म दिने आवेदन ?

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै कनिष्ठ सहायक प्रशिक्षार्थी केही संख्यामा माग गरेको हो । कम्पनीले उक्त पदका लागि मान्यता शिक्षण संस्थाबाट एस.ई.ई।एसएलसी वा सो सरह परिक्षा उत्तीर्ण...


आरएसडिसी लघुवित्तको साधारण सभा मंसिर १० गते, यस्ता छन् एजेण्डा

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौं वार्षिक साधारण मंसिर १० गते हुने भएको छ । कम्पनीले सभा एशियन होटल कालिकानगर बुटबल रुपन्देहीमा बिहान ९ बजे बस्ने गरी आव्हान गरेको हो । उक्त सभाले कम्पनीको हाल कायम चुक्ता...


निर्जीवन बीमा कम्पनीले ९१ करोड ५१ लाख नाफा कमाए : कसको कति ? (तथ्याङ्क सहित)

काठमाडौं । हाल संचालनमा रहेका २० निर्जिवन बीमा कम्पनीहरुमध्ये १८ कम्पनीले प्रथम त्रैमासको वित्तिय विवरण सार्वजनिक गरिसकेको छ । गत आर्थिक बर्षको तुलनामा निर्जिवन बीमा कम्पनीहरुको मुनाफा २ दशमलव १५ प्रतिशतले घटेको छ। गत आर्थिक बर्षमा ९३ करोड ५२...


नबिल बैंकले ल्यायो प्रिमियम रेमिट्यान्स बचत खाता

काठमाडौं । नबिल बैंकले प्रिमियम रेमिट्यान्स बतच खाताको सुरुवात गरेको छ । बैंदेशिक रोजगारीमा रहेका नेपाली नागरीकहरुको समस्यालाई मध्य नजर गर्दै ब्यक्तिगत बचत खाता अन्तर्गत उक्त खाता सञ्चालनमा ल्याएको हो । बैंकिङ प्रणालीबाट प्राप्त हुने विप्रेषण रकम निक्षेपमा राखी...


अभियान लघुवित्त ५६ लाख नोक्सानीमा, अधिकांश सूचक ऋणात्मक

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीको नोक्सानी चुलिएको छ । गत वर्षको यसै अवधिमा २६ लाख ७ हजार रुपैयाँ नोक्सानीमा रहेको संस्था चालु...


बम्पर लाभांश घोषणा गरेको महिला लघुवित्तको यस्तो छ वित्तीय अवस्था

काठमाडौं । महिला लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको खुद नाफामा सुधार देखिएको छ । पहिलो त्रैमाससम्मको अवधिमा कम्पनीको खुद नाफा ४४.२१ प्रतिशतले बढेर २ करोड ८६ लाख ७७...


निक्षेप तथा कर्जा सुरक्षण कोषको सीइओ पदमा संचालक सहित १३ जनाले दिए आवेदन

काडमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदमा १३ जनाले दरखास्त दिएका छन् । जसमा कोषकै वहालवाला संचालक उपेन्द्र कुमार पौडेल र निर्वतमान सीइओले समेत सो पदका लागि आवेदन दिएका हुन् । कोषका निवर्तमान सीइओ...


आइएमई जनरल इन्स्योरेन्सको सोलुखुम्बु र ओखलढुङ्गा क्षति मुल्याङ्कनकर्ताको तालिम सम्पन्न

काठमाडौं । सोलुखुम्बु र ओखलढुङ्गा क्षति मुल्याङ्कनकर्ताको तालिम सम्पन्न भएको छ । बीमा समितिबाट जारी कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ बमोजिम कृषि तथा पशुपन्क्षी बीमा क्षति मुल्याङ्कनकर्ताको व्यवस्था गर्न कृषि तथा पशुपन्क्षी बीमाको तालिम सम्पन्न भएको छ ।...


सुनको मूल्य २ सयले बढ्यो, कतिमा हुदै छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य बिहिबार प्रतितोला २ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य...


फर्स्ट माइक्रोफाइनान्सको साधारण सभा मंसिर १६ गते, लाभांश पाउन आजसम्म कायम हुनुपर्ने

काठमाडौं । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १२ औं वार्षिक साधारण सभाको मिति तय भएको छ । सभा मंसिर १६ गते आम्रपाली व्याङ्क्वेट भाटभटेनी काठमाडौमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । सभाले संचालक समितबाट प्रस्ताव...


एनएमबि लघुवित्तमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले सहायक श्रेणीका लागि ३ पदमा कर्मचारी मागेको हो । कम्पनीले सुपरभाइजर, शाखा प्रबन्धक (बरिष्ठ सहायक । सहायक) र बरिष्ठ सहायक तालिमे पदमा केही संख्यामा कर्मचारी माग...


छिमेक लघुवित्तको ३०% लाभांश दिने घोषणा

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्न लागेको हो । कम्पनीको मंसिर १ गते बसेको संचालक समितिको २६८ औं बैठकले आर्थिक वर्ष २०७७।०७८ को...


सिभिल बैंकको अध्यक्षमा प्रताप जङ्ग पाण्डे नियुक्त

काठमाडौं । सिभिल बैंक लिमिटेडको अध्यक्षमा प्रताप जङ्ग पाण्डे चयन भएका छन् । कम्पनीको संचालक समितिको मंसिर १ गते बसेको बैठकले पाण्डेलाई अध्यक्ष पदमा नियुक्त गरेको नेप्सेमार्फत जानकारी गराएको सूचनामा जनाएको छ ।