जनरल इन्स्योरेन्सको बर्दिबास शाखा प्रमुख सत्यालको कोरोना संक्रमणबाट निधन

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको बर्दिबास शाखाका प्रमुख कमल कुमार सत्यालको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ । केही दिनदेखि कोरोना भाइरसबाट संक्रमित भई भेन्टिलेटरमा राखेर उपचार हुँदै आएकोमा कोरोना भाइरसको संक्रमण घटेर सामान्वय बेडमा सारिसकेपछि आज विहान निधन...


प्रथम बीमा शुल्कमा रिलायबल नेपाल लाइफको छलाङ्, नेपाल लाइफको अग्रता कायमै

काठमाडौं । कोरोना महामारीका बीचमा सरकारले जारी गरेको निषेधाज्ञाकै बीचमा जीवन बीमा कम्पनीहरुले पाँच अर्ब १३ करोड रुपैयाँ कूल बीमा शुल्क संकलन गर्न सफल भएका छन् । बीमा समितिबाट प्राप्त तथ्याङ्क अनुसार बैशाख महिनामा १९ वटा जीवन बीमा कम्पनीले...


नेपाल लाइफको लोगो सगरमाथाको शिखरमा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लोगो विश्वको सर्वोच्च शिखर सगरमाथा शिखरमा पुगेको छ । सगरमाथा आरोहणको क्रममा कम्पनीका विजनेस कोअर्डिनेटर युवराज धिताल सगरमाथाको चुचुरोमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लोगो अंकित झण्डा पुराएका हुन्। नेपाल लाइफको प्रतिनिधित्व गर्दै विश्वको...


कृषि बीमामा अनुदान कटौती गर्ने सरकारको बदनियत, ‘किसानको खोस्ने धनीलाई पोस्ने’

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षबाट किसानलाई पशु तथा कृषि बीमा गर्दा बीमा शुल्कमा दिइदै आएको अनुदान रकममा भारी कटौति गरेको छ । सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमा आगामी आर्थिक वर्षदेखि कृषि तथा पशु बीमामा दिइदै आएको कूल बीमा शुल्कको...


अपि पावरको हकप्रद शेयर बिक्रि खुल्ला, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

काठमाडौं । अपि पावर कम्पनीले आजदेखि १ः० दशमलव २९३८ अनुपातमा (२९ दशमलव ३८ प्रतिशत) हकप्रद शेयर बिक्री खुला गर्ने भएको छ ।कम्पनीले आजदेखि प्रतिकित्ता १ सय रुपैयाँ दरले कुल ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको...


ज्योति लाइफका बीमित र अभिकर्ताले एपबाटै सबै विवरण पाउने, कम्पनी र अभिकर्ता झनै नजिक

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्समा आबद्ध बीमा अभिकर्ताहरुले अब मोबाइलमा एपबाटै आफ्ना बीमित तथा आफ्ना बारेमा सम्पूर्ण विवरणहरु प्राप्त गर्ने भएका छन् । अभिकर्ता मात्रै नभई बीमित, तथा कम्पनीमा कार्यरत कर्मचारीहरुले समेत बीमित अभिकर्ताहरुको बारेमा आवश्यक तथ्याङ्कहरु आफ्नै मोबाइलबाट...


ज्योति ग्रुपद्वारा दुई करोडको सामग्री हस्तान्तरण

काठमाडौं । ज्योति ग्रुप अन्तर्गत रहेका स्याकार ट्रेडिङ्ग कम्पनी र भाजुरत्न ट्रेडिङ्ग कम्पनीले कोभिड महामारीमा जुधिरहेको सरकारलाई दुई करोड रुपैयाँको सहयोग सामग्री हस्तान्तरण गरेको छ । ज्योति ग्रुपले आज जनाए अनुसार नेपाल उद्योग वाणिज्य महासंघको राहत कोषमा १० लाख...


नेप्सेमा सूचिकृत १६ कम्पनीले सम्पन्न गरे लाभांश सम्बन्धी निर्णय, शिखर सबैभन्दा अगाडि, कुन कम्पनीको लाभांश कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत १८ वटा निर्जीबन बीमा कम्पनी मध्ये अहिलेसम्म १६ वटा कम्पनीले मात्रै लाभांश घोषणा गरेका छन् भने बाँकी दुई कम्पनीले अहिलेसम्म आर्थिक वर्ष २०७६/७७ को लाभांश घोषणा गर्न बाँकी छ । बीमा...


सिटिजन लाइफको ‘अनलाईन बीमा दाबी’ सेवा शुभारम्भ

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले अनलाईनबाट दावी भुक्तानी प्रक्रिया औपचारिक रुपमा सुरुवात गरेको छ । कम्पनीले ग्राहकवर्गहरुलाई सरल तथा सुलभ सेवा पु¥याउन नवीनतम योजनाहरु ल्याउन सदैव अग्रसर सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कोरोना भाइरसका कारण उत्पन्न बिषम परिस्थितीमा...


अपि पावर कम्पनीको हकप्रद शेयर निष्काशन भोलिदेखि

काठमाडौं । अपि पावर कम्पनीले (जेठ २० गते) भोलिदेखि १ः० दशमलव २९३८ अनुपातमा (२९ दशमलव ३८ प्रतिशत) हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले भोलिदेखि प्रतिकित्ता १ सय रुपैयाँ दरले कुल ५६ लाख ७० हजार कित्ता हकप्रद...


केन्द्रीय कार्यालय खुलेपनि बीमा सेवा जेठ ३१ गतेसम्म बन्द, उपत्यका प्रशासनले गर्यो यस्तो निर्णय

काठमाडौं । उपत्यकाका प्रशासनले आगामी जेठ ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याउने औपचारिक निर्णय गरेको छ । सो अवधीमा बीमा कम्पनीको कन्द्रीय कार्यालयमा २० प्रतिशत कर्मचारीबाट सुचारु राख्ने अनुमति दिएपनि बीमा सेवा प्रवाहमा भने रोक लगाएको छ । अर्थात बीमा कम्पनी...


एक दर्जन कम्पनीमा सर्किट, यी हुन् आज सर्वाधिक मूल्य बढ्ने कम्पनी

काठमाडौं । आज २ सय १९ वटा कम्पनीको २ करोड २६ लाख १३ हजार २९ कित्ता शेयर खरिदबिक्री भएको छ ।आज कूल १३ उपसमूहमध्ये आज सामूहिक लगानी कोषबाहेक बाँकी सबै उपसमूहको शेयर बढेको छ । कूल १३ उपसमूहमध्ये आज...


नेप्से ५५ अंकले बढ्यो, ११ अर्ब माथिको कारोबार

काठमाडौं । आज बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५५ दशमलव ७६ अंकले बढेको छ । नेप्से आज ५५ अंकले बढेर २८२७.१२ विन्दुमा पुगेको छ । मंगलबारको तुलनामा नेप्से हाज उच्च अंकले बढेको हो । आज २१९ कम्पनीले २ करोड...


यी हुन नेप्सेमा आज सर्वाधिक कारोबार भएका कम्पनी, नेपाल पुनर्बीमामा झुम्मिए लगानीकर्ता

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आज नेपाल पुनर्बीमा कम्पनीले ऐतिहासिक रेडर्क राख्न सफल भएको छ । लगानीकर्ताको आकर्षणको केन्द्रबिन्दु बनेका कारण नेपाल पुनर्बीमा कम्पनीको अहिलेसम्मकै सर्वाधिक कारोबार भएको छ । सो कम्पनीको आज एक अर्ब ३७ करोड ८७ लाख...


निषेधाज्ञा ११ दिन थप, जेठ २१ गतेबाट बीमा कम्पनी र बैंकका शाखा कार्यालयहरु खोल्न दिने निर्णय

काठमाडौं । उपत्यका प्रशासनले आगामी शुक्रबारदेखि काठमाडौं उपत्यकाका बैंक तथा बीमा कम्पनीका शाखा कार्यालयहरु खुल्ला गर्न दिने निर्णय गरेको छ । केहीबेर अघि सम्पन्न भएको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो...


सानिमा माई हाइड्रोपावरको शेयरमा लाग्यो पोजेटिभ सर्किट

काठमाडौं । आज सानिमा माई हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।आज कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता ५ सय ६ रुपैयाँ पुगेको छ । बीमा पोष्टले यो...


इमर्जिङ नेपालको आईपीओले कति पायो रेटिङ ?

काठमाडौं । इमर्जिङ नेपाललाई रेटिङ एजेन्सी इक्रा नेपालले इक्राएनपी कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँको दरमा ५ लाख ५५ हजार ६०० कित्ता आइपीओ निष्कासन गर्न लागेको हो ।आइपीओ जारी गर्न एनआइसी एसिया क्यापिटललाई बिक्री प्रबन्धकको रुपमा पनि नियुक्त गरेको छ।...


मोबाईल बैकिङ एपमा सानिमा सजिलो ई –बैकिङ्ग रेमिट्यान्स सेवा थप

काठमाडौं । सानिमा बैकले मोबाईल बैकिङ एप सानिमा सजिलो ई –बैकिङ्गबाट रेमिट्यान्स सेवा थप गरेको छ । यो सेवा संचालनमा आएसँगै बैंकका ग्राहकहरुलेआन्तरिक रेमिट्यान्स सोझै मोबाईल बैकिङ्ग एपबाट पठाउन पाउनेछन् । ग्राहकले रेमिट्यान्स रकम पठाउँदा मोबाइल बैकिङ्ग एपमा रहेको...


भोलिबाट बीमा कम्पनीका शाखा र बैंकहरु खुल्ला गर्ने चितवन प्रशासनको निर्णय

चितवन । कोरोना महामारीका कारण लामो समयदेखि निषेधाज्ञाको मारमा परेका चितवनका बीमा कम्पनी तथा बैंकका शाखा कार्यालयहरु यही जेठ २० गतेबाट खुल्ला हुने भएका छन् । आज विहान चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जारी गरेको आदेशमा जारी निषेधाज्ञा...


१३ वटा हाइड्रोपावर कम्पनी आईपीओ निष्काशनको तयारीमा, निषेधाज्ञा पछि लगातार निष्काशन गरिने 

काठमाडौं । सर्वसाधारणहरुको आईपीओ प्रति चाख बढ्दै जाने क्रममा १३ हाइड्रोपावर कम्पनीहरुले साधारण (आईपीओ) निष्काशनको तयारी थालेका छन् । नेपाली पुँजी बजारमा सो कम्पनीहरुले आईपीओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका हुन् । उक्त १३ हाइड्रोपावर कम्पनीले ५...