चम्कियो नेप्से, एकै दिन ५३ अंकले मूल्यपरिसूचक बढ्दा १७ अर्बको कारोबार

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्जमा उछाल आएको छ । नेप्से परिसूचक ५३.४४ अंकले बृद्धि भएको छ । नेप्सेले आज पनि ऐतिहासिक रेडर्क राखेको छ । नेप्से परिसूचक २९६०.१४ अंकमा पुगेको छ । यो बिन्दु आजसम्मकै सबैभन्दा उच्च हो...


सेबोनको २९ औं वार्षिकत्सोव वेबिनार मार्फत् सम्पन्न, पुँजी बजारलाई अझ विस्तार गर्ने अर्थमन्त्रीको भनाई

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को २९ औं वार्षिकोत्सव सम्पन्न भएको छ । बोर्डले आज (जेठ २५) गते बिहान १०ः३० बजे उपप्रधानमन्त्री तथा अर्थमन्त्रीको आतिथ्यतामा वेबिनार मार्फत वार्षिकत्सोव सम्पन्न गरेको हो । निषेधाज्ञाका कारण प्रत्यक्ष उपस्थित भई वार्षिकोत्सव...


सिईबिडी हाइड्रोपावरको आईपिओ नेप्सेमा सूचिकृत, कति पायो ओपनिङ रेञ्ज ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा सिईबिडी हाइड्रोपावरवको ८३ लाख ९४ हजार १०० कित्ता आईपिओ आज नेप्सेमा सूचिकृत भएको छ । सो कम्पनीको शेयर भोलिबाट कारोबार हुने छ । नेप्सेले सिईबिडी हाइड्रोपावरको शेयरको लागि न्यूनतम १३८.७९ र अधिकतम ४१६.३७ रुपैयाँ...


एलआईसी नेपालको २० लाख १० हजार कित्ता शेयर नेप्सेमा सूचिकृत

काठमाडौं । लाइफ इन्स्यारेन्स कर्पोरेशन (एलआईसी) नेपालको २० लाख कित्ता बोनस शेयर आजदेखि नेप्सेमा सूचिकृत भएको छ । कम्पनीले आव २०७५।०७६ मा आर्जित मुनाफाबाट वितराण् गरेको चुक्ता पुँजिको १० प्रतिशत २० लाख १० हजार कित्ता लाभांश बापतको बोनस शेयर...


राष्ट्रिय बीमा कम्पनीसहितका नौ बीमा कम्पनीको खुद दावी भुक्तानी घट्यो, नौ महिनामा पौने पाँच अर्ब दावी भुक्तानी

काठमाडौं । नेपालमा सञ्चालित १९ जना निर्जिवन बीमा कम्पनीहरु मध्ये राष्ट्रिय बीमा संस्थान, एनएलजी इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स कम्पनीको खुद दावी भुक्तानी घटेको छ । खुद दावी भुक्तानी बीमा कम्पनी स्वयम्ले दावी भुक्तानी बापत बहन गरेको जोखिम बापतको भुक्तानी हो...


निषेधाज्ञामा भेटेरिनरी एशोसिएसनको निःशुल्क हटलाइन सेवा, पशु चिकित्सकसँग सजिलै परामर्श लिन सकिने

काठमाडौं । नेपाल भेटेरिनरी एशोसिएसनले किसानको समस्यालाई मध्यनजर गर्दै निःशुल्क हटलाइन सेवा सुरु गर्ने भएको छ । निषेधाज्ञाको समयमा किसानका पशुपन्छी सम्बन्धि समस्यालाई उजागर गर्ने हेतुले निशुल्क हटलाइन सेवा ल्याउने निर्णय गरेको हो । एशोसिएसनका अनुसार मंगलबारदेखि ११५९ नम्बरमा...


नेपाल हाइड्रो डेभलोपरको सविचमा शेष कुमार ढुङ्गाना नियुक्त

काठमाडौं । नेपाल हाइड्रो डेभलोपरले आजको मितिदेखि कम्पनी सचिव परिवर्तन गरेको छ । कम्पनीको जेठ २४ गते बसेको संचालक समितिको ६२ औं बैठकले कम्पनी सचिव रमाकान्त मणि नेपालले दिएको राजीनामा स्वीकृत गरी कम्पनीको प्रमुख कार्यकारी अधिकृत शेष कुमार ढुङ्गानालाई...


स्वास्थ्य बीमालाई वैज्ञानिक र गतिशिल बनाउछुः मन्त्री तामाङ

काठमाडौं । नव नियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले स्वास्थ्य बीमालाई उच्च प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । मन्त्रीको कार्यभार सम्हालेपछि हिजो आयोजना गरेको पत्रकार सम्मेलनमा उनले स्वास्थ्य बीमालाई वैज्ञानिक र थप गतिशिल बनाउने घोषणा गरेका छन्...


सरकारी कर्मचारीको तलब बढ्दा बजार मूल्य पनि बढ्यो, खाने तेलको मूल्य उच्च बृद्धि

काठमाडौं । आगामी साउनदेखि सरकारी कर्मचारीको तलब बढ्ने भएको छ । यसैको बावजुत कर्मचारीको तलब बढ्न अगावै बजार महँगीएको छ । साउन १ गतेदेखि करिब ६ लाख कर्मचारीको तलब बढ्नुभन्दा अघि बजार महँगीले अन्य सर्वसाधारणमा महँगीले प्रभाव परेको देखिएको...


नेशनल माइक्रोफाइनान्सको बिशेष साधारणसभा आज

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्तको विशेष साधारण सभा आज हुने भएको छ । संस्थाको केन्द्रिय कार्यालय धादिङमा भर्चुअल माध्यमबाट बिहान ११ बजे सुरु हुने भएको छ। सभाले महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने भएको छ ।...


आजदेखि राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र बिक्री खुला, कति पाईन्छ ब्याजदर ?

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आजेखि ८ दशमलव ५ प्रतिशत आरबीबीएल डिबेन्चर,२०८३ नामको ऋणपत्र बिक्री खुला गरेको छ। बैंकले ६ वर्ष अवधि भएको वार्षिक ८ दशमलव ५० प्रतिशत ब्याजदर भएको कुल २ अर्ब ५० करोड रुपैंया (२५ लाख कित्ता)...


१० जनाले १७ करोड राजश्व छले, विभागद्वारा मुद्दा दायर

काठमाडौँ । देशका विभिन्न स्थानमा व्यवसाय गर्दै आएका १० जनाले १७ करोडभन्दा बढि भ्याट छली गरेको खुलेको छ । राष्ट्रिय ढुकुटीमा जाने भ्याट छली गरेको आरोपमा राजश्व अनुसन्धान विभागले राजश्व छलि गर्ने १० जना बिरुद्ध मुद्दा दर्ता गरेको छ...


एनसीसी बैंकको कोहलपुर शाखा प्रमुख पाण्डेको कोरोनाबाट निधन

काठमाडौं । बैंकिङ क्षेत्रमा निकै मेहनत गर्दै अघि बढिरहेका एनसीसी बैंकको बाँकेस्थित कोहलपुर शाखाका प्रमुख राजु पाण्डेको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ । तिलोत्तमा–९, बुटवल निवासी पाण्डेले एनसीसी बैंकमा उत्कृष्ट कार्य गर्दै आइरहेको बेला यही जेठको पहिलो साता...


नेपाल पुनर्बीमा कम्पनीले बजार पुँजीकरणमा नेपाल टेलिकमलाई उछिन्यो

काठमाडौं । आज (सोमबार)  नेपाल पुनर्बीमा कम्पनीले बजार पुँजीकरणमा नेपाल टेलिकमलाई उछिनेको छ ।कम्पनीको शेयरमूल्य बढेर नेपाल टेलिकमको घट्दा सबैभन्दा धेरै बजार पूँजीकरण भएको नेपाल टेलिकमलाई पुनर्बीमा कम्पनीले उछिनेको हो। शेयर बजारमा चुक्ता पूँजी र शेयरमूल्य उच्च रहँदै गर्दा...


बजेटमा खोट नभेटेपछि वातावरणको मुद्दा उठाएर विवाद झिकियोः उपप्रधान एवं अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बजेटमा खोट खोज्न चाहनेले खोट नभेटेपछि वातावरणको मुद्दा उठाएर विवाद झिकेको बताएका छन् । सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको बजेट कार्यान्वयन चुनौती र समाधान विषयक अन्तक्रियामा बोल्दै...


थप ४४७२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप चार हजार ४ सय ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका अनुसार आज १२ हजार २ जनाको पिसिआर र ५ हजार ९ सय १ जनाको एन्टिजेन परीक्षण गर्दा यो तथ्यांक आएको हो ।...


भोलिदेखि राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र बिक्री खुला, कति पाईन्छ ब्याजदर ?

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले भोलिदेखि ८ दशमलव ५ प्रतिशत आरबीबीएल डिबेन्चर,२०८३ नामको ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले ६ वर्ष अवधि भएको वार्षिक ८ दशमलव ५० प्रतिशत ब्याजदर भएको कुल २ अर्ब ५० करोड रुपैंया (२५...


१६ कम्पनीको शेयर मूल्य बढ्दा सर्किट, यी हुन आज धेरै कमाउने कम्पनी

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा सोमबार १६ वटा कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ । सर्किट लागेका कम्पनीहरुकै धेरै शेयर कारोबार भएको भने होइन । यद्यपि मूल्य बृद्धिका लागि यीनै १६ वटा कम्पनीको मुख्य भूमिका भने रहेको छ ।...


सर्वाधिक कारोबारको सूचिमा बैंकहरुको बर्चश्व, हेरौं आजका १० कम्पनीको कारोबार

काठमाडौं । साताको दोस्रो दिन नेपाल स्टक एक्सचेन्जमा बैंकहरु सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचिमा परेको छ । सोमबार सर्वाधिक कारोबार हुने १० कम्पनीको सूचिमा ७ वटा बैंक परेका छन् । मेगा बैंक, लुम्बिनी बैंक, कैलाश विकास बैंक, एनएमबी बैंक...


नेपाल राष्ट्र बैंकद्धारा १ अर्ब ७८ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपमा लगानी गर्ने निर्णय गरेको छ । बैंकले १ अर्ब ७८ करोड रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो । बैंकले सो रकम बैंक तथा वित्तीय संस्थामा एकवर्षे मुद्दती निक्षेपमा लगानी...