नेशनल लाइफ मंगलसेन शाखाको अभिकर्ता भेला, अभिमुखिकरण कार्यक्रम सम्पन्न
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मंगलसेन शाखाले अभिकर्ता भेला, अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले असोज ९ गते एकिदिने उक्त कार्यक्रम सम्पन्न गरेको हो । कम्पनीले नयाँ अभिकर्तालाई प्रोत्साहन र पुराना अभिकर्तालाई सम्मान दिने उद्देश्यका साथ...
नेशनल माइक्रोफाइनान्स लघुवित्तको साढे ३६ हजार कित्ता लिलामी शेयरमा आवेदन दिने बुधबार अन्तिम दिन
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन दिने बुधबार (असोज १३) गते अन्तिम दिन रहेको छ । कम्पनीले भदौ ३० गतेदेखि ३६ हजार ५०० कित्ता संस्थापक शेयर लिलामी ल्याएको हो । कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य...
थप १ हजार २८२ जनामा कोरोना संक्रमण पुष्टि, ७ जनाको मूत्यु
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १ हजार २८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १२ हजार ८१ जनामा पीसीआर र ३ हजार ४०७ जनामा एन्टिजेन परीक्षण गरिएको थियो । त्यस्तै, सोमबार पछिल्लो २४...
दराजबाट अनलाईन समान खरिद गर्दा कुमारी र्बैंकका ग्राहकहरुलाई बिशेष छुट
काठमाडौं । कुमारी बैंक लिमिटेडको ग्राहकहरुले दराजबाट समान खरिद गर्दा बिशेष छुट पाउने भएको छ । बैंकले नजिकिदै गएको दशै तथा तिहारलाई लक्षित गरि बिशेष छुट दिने गरी दराजसँग सम्झौता गरेको हो । उक्त सम्झौता पश्चात बैंकका ग्राहकहरुले अब...
दुई कम्पनीको शेयरमा सर्किट, आज कसले कमाए गुमाए ?
काठमाडौं । पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २२७ कम्पनीको १ करोड ४ लाख ७८ हजार ६८ कित्ता किनबेच भएको छ । नेप्से आज ७३.०५ अकंले घट्दा कारोबार ५ अर्ब माथिको भएको छ । आज मनकामना स्मार्ट लघुवित्त र मैलुङ...
यी हुन् आज सर्वाधिक खरिदबिक्री हुने टप १० कम्पनी
काठमाडौं । साताको दोस्रो दिन नेप्सेमा सूचिकृत २२७ कम्पनीको १ करोड ४ लाख ७८ हजार ६८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १२ करोड ९ लाख ७३ हजार ९५ रुपैयाँको कारोबार भएको छ । आज नेप्से परिसूचक ७३ अंकले...
शेयर बजारमा दोस्रो दिन पनि उच्च अंकको गिरावट, कारोबार भने उत्साहप्रद
काठमाडौं । नेपालको पुँजि बजारमा साताको दोस्रो दिनमा पनि उच्च अंकले गिरावट आएको छ । नेप्सेमा सोमबार समग्र मूल्य परिसूचक ७३.०३ अंकले घटेर २६८५.४३ कायम भएको छ । शेयर मूल्य घटेपनि कारोबार भने उच्च अंकले भएको छ । सोमबार...
सिटिजन्स बैंक र द एभरेष्ट होटेलबीच सम्झौता
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र द एभरेष्ट होटेलबीच सम्झौता भएको छ । बैंकका ग्राहकलाई होटेलमा बिशेष छुट दिन दुईपक्षबीच सम्झौता भएको हो । उक्त सम्झौता पश्चात बैंकका ग्राहकहरुले बैंकको कार्ड प्रयोग गरी होटलको सेवा सुविधामा बिशेष छुट...
मध्य भोटेकोशीले ९० लाख कित्ता आइपीओ सर्वसाधारणको लागि असोज २० गतेदेखि निष्काशन गर्ने
काठमाडौं । भर्खरै पहिलो चरणमा स्थानीय बासिन्दाका लागि आइपीओ निष्काशन गरी बाँडफाँड सम्पन्न गरेको मध्य भोटेकोशी जलविद्युत कम्पनीले सर्वसाधारणका लागि पनि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि असोज २० गतेबाट साधारण सेयर(आईपिओ) निष्कासन तथा बिक्री खुल्ला...
मध्य भोटेकोशीको आइपीओ बाँडफाँड सम्पन्न, ४० हजार बढीले पाए ५० कित्ता
काठमाडौं । पहिलो चरणमा स्थानिय बासिन्दाका लागि आइपीओ निष्काशन गरेको मध्य भोटेकोशी जलविद्युत कम्पनीले आज आइपीओ बाँडफाँड गरेको छ । उक्त आइपीओमा १ लाख ८ हजार ५२७ जनाले आवेदन दिएकोमा तीमध्ये आयोजना प्रभावित क्षेत्रअन्तर्गत १२ हजार १४७ जनाले आवेदन...
मानुषी लघुवित्तको दोस्रो बजारमा हुन सकेन कारोबार
काठमाडौं । नेप्सेमा आज मानुषी लघुवित्तको स्पेशल प्रि ओपन सेसन कारोबारमा म्याच नभएपछि शेयर कारोबार हुन सकेन ।आज दोस्रो बजारमा लघुवित्तको शेयर कारोबार हुँदैन । स्पेशल प्रि ओपन सेसन कारोबारमा म्याच भएपछि मात्र रेगुलर कारोबार खुल्ने प्रावधान छ ।...
सनराइज बैंकले दियो दुर्घटना बीमा वापतको ५ लाख रुपैयाँ
काठमाडौं । सनराइज बैंक लिमिटेडले दुर्घटना बीमा वापतको रकम हस्तान्तरण गरेको छ । बैंकको हेटौंडा शाखाले आफ्नो खातावालाको मृत्युपछि दुर्घटना बीमा वापतको ५ लाख रुपैयाँ हकवालालाई हस्तान्तरण गरेको हो । दुर्घटनाबाट मृत्यु भएका कृष्णहरी कार्कीको श्रीमति कविता पौडेलाई बैंकले...
रिलायन्स लाइफको नयाँ बोनसदर घोषणा, १९ देखि ६० रुपैयाँसम्म बोनसदर निर्धारण
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर घोषणा गरेको छ। बीमा समितिले कम्पनीकोे आर्थिक बर्ष २०७६÷७७ को बीमांकिय मूल्याङ्कन स्वीकृत गरेसँगै कम्पनीले नयाँ बोनसदर घोषणा गरेको हो । समितिबाट असोज ६ गते बीमा समितिबाट बीमांकिय मूल्याङ्कन स्वीकृत पाएको...
आइएमई लाइफद्धारा ५ लाख २६ हजार बीमा दाबी भुक्तानी
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको कोहलपुर शाखाले बीमितको परिवारलाई बीमा दाबी वापतको २० लाख २६ हजार रुपैयाँ भुक्तानी गरेको हो । कोहलपुर ५ का ३४ वर्षीय बीमित लक्ष्मणकुमार थापाकी...
जब बुद्ध एयरको जहाजको अवतरण गर्ने पाङ्ग्रा खुलेनः आकाशमै इन्धन सिध्याइयो, धावनमार्गमा दमकलसँगै गुडाइयो, अर्बौको जोखिम टर्यो
काठमाडौं । काठमाडौंबाट विहान ८ः१५ बजे विराटनगरको लागि उडेको बुद्ध एयरको ९एन ए एन आई कलसाईन भएको एटिआर जहाज लगभग ४० मिनेटपछि विराटनगर विमानस्थलमा अवतरण गर्ने तयारीमा थियो । जहाजको ल्याण्डिङ गियर मध्ये एउटा गियर कोल्याप्स भएपछि पाईलट र...
सुन तोलामा ३०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । सोमबार सुनको मूल्य बढेको छ । आइतबार स्थिर रहेको सुन आज तोलामा ३ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाला सुन प्रतितोला ८९ हजार ३ सय र तेजाबी सुन प्रतितोला ८८...
प्रभु बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले एक सूचना जारी गदैं संस्थापक शेयरधनीहरुले आफ्नो नाममा कायम शेयर बिक्री गर्न लागेको जनाएको हो । कम्पनीका संस्थापक शेयरधनीहरु विवेक अग्रवाल, राकेश कुमार सरावगी, सुजित श्रेष्ठ...
अभियान लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी, आठ कक्षा पासलाई पनि अवसर
काठमाडौं । अभियान लघुुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले वित्तीय सेवा नपुगेका क्षेत्र तथा बर्गमा वित्तीय पहँुच पुराउने हितले ६ पदका लागि कर्मचारी मागेको हो । संस्थाले अधिकृत श्रेणी अन्तर्गत वरिष्ठ पद, अधिकृत, कनिष्ठ अधिकृत...
नबिल इक्विटी र ब्यालेन्सड् फण्ड–२ को इकाईमूल्य समायोजन
काठमडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नबिल ब्यालेन्सड् फण्ड–२ र नबिल इक्विटी फण्डको इकाई मूल्य समायोजन भएको छ । यी दुई फण्डले ४० र ३५ प्रतिशतका दरले लाभांश वितरण प्रयोजनका लागि हिजो (असोज १०) गते बुकक्लोज गरेसँगै आज दुई...
एक्सेल डेभलपमेण्ट बैंकको संस्थापक शेयरमा आवेदन दिन आज अन्तिम दिन
काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंकको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले संस्थापक समूह तर्फको ३ हजार कित्ता शेयर संस्थापक शेयर खरिद गर्ने चाहने इच्छुुक विद्यमान संस्थापक शेयरधनी आज (असोज ११ गते) सम्म आवश्यक कागजात...