एचआईडिसिएलको ११ करोड कित्ता हकप्रद शेयरमा आजदेखि आवेदन खुल्ला

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) ले आजदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरका ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।...


लक्ष्मी उन्नती कोषको २५ प्रतिशत नगद लाभांश घोषणा

काठमाडौँ । लक्ष्मी उन्नत्ती कोषले आर्थिक बर्ष २०७७/०७८ को मुनाफाबाट इकाईधनिलाई २५ प्रतिशत नगद लाभांस वितरण गर्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै यस्तो घोषणा गरेको हो । साउन ५ गते बसेको संचालक समितिको ६७ औं बैंठकले...


मानुषी लघुवित्त र सानिमा लाइफसहित चार कम्पनीको आइपिओ स्वीकृत, कहिले हुन्छ निष्काशन ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मानुषी लघुवित्त, सानिमा लाइफ इन्स्योरेन्स कम्पनीसहित चार कम्पनीले निष्काशन गर्न लागेको आइपिओलाई स्वीकृति प्रदान गरेको छ । बोर्डले गत असार ३१ गते स्वीकृत प्रदान गरेको हो । बोर्डका अनुसार ३१ गते मात्रै चार कम्पनीका...


आजदेखि तेह्रथुम पावरको आईपिओ बिक्री खुल्ला, स्थानीयबासीले भर्न पाउने

काठमाडौं । तेह्रथुम पावर कम्पनी लि.ले आजदेखि आईपिओ बिक्री सुरु गरेको छ । पहिलो चरणमा आयोजना प्रभावित स्थानीयबासीको लागि खुल्ला गरिएको आईपिओ यस लगत्तै आम सर्वसाधारणको लागि समेत खुल्ला हुने कम्पनीले जनाएको छ । कम्पनीले निष्काशन गर्न लागेको १२...


ज्योति विकास बैंकले संस्थापक शेयर बिक्रि खुल्ला, कहिलेसम्म दिने आवेदन ?

काठमाडौं । ज्योति विकास बैंकले संस्थापक शेयर विक्रीमा ल्याउने भएको छ। बैंकका संस्थापक शेयरहरुमध्ये आंशिक वा पूरा शेयर विक्री गर्ने इच्छा राखी निवेदन दिएको संस्थापक शेयर विक्री गर्ने भएको हो । पहिलो प्रथामिकता बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्रथामिकता दिनुपर्ने...


वाणिज्य बैंकहरुको कूल निक्षेप ४२ खर्ब माथि

काठमाडौं । वाणिज्य बैंकहरु निक्षेप संकलन तथा कर्जा परिचालनमा आक्रमक देखिएका छन्।वाणिज्य बैंकहरुले संकलन गरेको कुल निक्षेप ४२ खर्ब रुपैयाँ नाघेको छ । गत आर्थिक वर्ष २०७७र७८ मा निक्षेप ७ खर्ब ११ अर्बले बढेर ४२ खर्ब १ अर्ब पुगेको...


मध्य भोटेकोशीको स्थानीयको लागि बिक्री स्थगित भएको शेयरको बिक्री पुन :खुल्ला

काठमाडौं । मध्य भोटेकोशी जलविद्युतको स्थानीयको लागि बिक्री स्थगित भएको शेयरको निष्काशन तथा बिक्री पुन :खुल्ला गरेको छ। मध्य भोटेकोशी जलविद्युत कम्पनीद्वारा सिन्धुपाल्चोक जिल्लामा निर्माणाधीन मध्य भोटेकोशी जलविद्युत आयोजना प्रभावित क्षेत्र भोटेकोशी गाउँपालिका वडा नं। १ र ५ ९साविक...


साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय

काठमाडौं । सरकारले आगामी साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मन्त्रीपरिषद्को सोमबार बसेको बैठकले इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।


नेपाल लाइफ र ग्लोबल कलेजबीच एमओयु सम्पन्न

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ग्लोबल कलेज अफ म्यानेजमेन्टबीच सोमबार एक कार्यक्रमका बीच एमओयु सम्पन्न भएको छ ।नेपाल लाइफको कर्पोरेट कार्यालयमा आपसी हितका लागि अगाडि बढ्ने सम्झौता भएको हो । ग्लोबल कलेजका विद्यार्थीहरुका लागि नेपाल लाइफमा...


सानिमा लाइफ इन्स्योरेन्सद्धारा ५ लाख रुपैयाँ मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको चौतारा शाखाले मृतकको परिवारलाई मृत्यु दावी भुक्तानी गरेको हो । सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १३ ठुलो सिरुवारी घर भएका मृतक कृष्ण प्रसाद खनालको...


पछिल्लो २४ घण्टामा २,४४५ जनामा कोरोना संक्रमण पुष्टि, ३२ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८३३ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ६४२ जना र ३ हजार ८३१ जनामा...


गुराँस लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर घोषणा, अधिकतम ८१ रुपैयाँसम्म बोनस पाउने

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५/७६ को नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीको आ.व २०७५/२०७६ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन बीमा समितिको २०७८ असार २८ गतेको पत्र मार्फत स्वीकृत भई...


यूनियन लाइफको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

काठमाडौं । यूनियन लाइफको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त भएको छ । शेयर रजिष्ट्रार सम्बन्धी कम्पन र क्यापिटलबीच नियुक्त गर्ने सम्बन्धी सम्झौता भएको छ । कम्पनीले साउन १ गतेदेखि लागू हुने २ वर्षको लागि प्रभु क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त...


गुँरास लाइफ इन्स्योरेन्सको शेयर संरचना परिवर्तन

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक शेयर सर्वसाधारण शेयरमा रुपान्तरण भएको छ । कम्पनीको १९ लाख ७५ हजार ५८४ दशमलव ६ कित्ता शेयर आज सर्वसाधारण शेयरमा रुपान्तरण भएको छ । शेयर संरचना संस्थापकको ६० प्रतिशत र सर्वसधारणको...


इसेवा मनि ट्रान्स्फर र कुवेत इण्डिया इन्टरनेशनल एक्स्चेञ्जबीच रेमिट्यान्स् भुक्तानी सम्झौता

काठमाडौं । डिजिटल रेमिट्यान्स्को क्षेत्रमा तिब्र गतिमा बजार विस्तार गरिरहको इसेवा मनि ट्रान्स्फर र कुवेतलाई आधार बनाएर रेमिट्यान्स् कारोबार गर्दै आएको कुवेत इण्डिया इन्टरनेशनल एक्स्चेञ्जबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै कुवेतमा रहेका नेपालीहरूलाई रेमिट्यान्स् पठाउन अझ सहज...


आज सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरु, सिनर्जी पावरको शेयरमा लाग्यो सर्किट

काठमाडौँ । साताको दोस्रो दिन २१९ कम्पनीको ३ करोड ७५ लाख ७१ हजार ३५४ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से १३ दशमलव ८० अकंले बढ्दा साढे ११ अर्ब माथिको कारोबार भएको छ । आज सर्वाधिक कमाउने कम्पनीमा...


यी हुन नेप्सेमा सर्वाधिक कारोबार हुने १० कम्पनी, एनआईसी एसिया बैंककको सर्वाधिक कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आज सर्वाधिक कारोबार हुने १० कम्पनीको सूचिमा एनआईसी एसिया बैंक पहिलो नम्वरमा परेको छ । सो बैंकको आज ३५ करोड ४१ लाख ६६ हजार रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, दोस्रो नम्बरमा नबिल...


नेप्से १३ अंकले बढ्दा साढे ११ अर्ब माथिको कारोबार, सिनर्जी पावरको सर्किट लेभलमा कारोबार

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्से १३ अंकले बढेको छ । आज नेप्से १३ दशमलव ८० अंकले बढेर २९९४.४२ विन्दुमा कायम भएको छ । आज २१९ कम्पनीको ३ करोड ७५ लाख ७१ हजार ३५४ कित्ता शेयर किनबेच हुँदा...


एलआईसी नेपालद्धारा बीमा दाबी भुक्तानी

काठमाडौं । एलआईसी नेपालले बीमा दाबी रकम भुक्तानी गरेको छ । कम्पनीले कपिलवस्तु जिल्लाको महुवामा बस्ने मृतक राम बहादुर ढाढीको परिवारलाई मृत्यु बीमा दाबी भुक्तानी रकम हस्तान्तरण गरेको हो । मृतक राम ढाढीको अकालमा मृत्यु भएको कारण कम्पनीले मृतकको...


सामलिङ पावर कम्पनीलाई १२ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गर्न बोर्डबाट अनुमति

काठमाडौं । सामलिङ पावर कम्पनीलाई आईपीओ निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले अनुमति दिएको छ । कम्पनीले आईपीओे निष्कासन गर्न असार ३१ गते बिहिबार सेबोनबाट अनुमति पाएको हो । बोर्डबाट अनुमति पाएसँगै अब कम्पनीले १२ लाख ३०...