गुँरास लाइफ इन्स्योरेन्सको शेयर संरचना परिवर्तन
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक शेयर सर्वसाधारण शेयरमा रुपान्तरण भएको छ । कम्पनीको १९ लाख ७५ हजार ५८४ दशमलव ६ कित्ता शेयर आज सर्वसाधारण शेयरमा रुपान्तरण भएको छ । शेयर संरचना संस्थापकको ६० प्रतिशत र सर्वसधारणको...
इसेवा मनि ट्रान्स्फर र कुवेत इण्डिया इन्टरनेशनल एक्स्चेञ्जबीच रेमिट्यान्स् भुक्तानी सम्झौता
काठमाडौं । डिजिटल रेमिट्यान्स्को क्षेत्रमा तिब्र गतिमा बजार विस्तार गरिरहको इसेवा मनि ट्रान्स्फर र कुवेतलाई आधार बनाएर रेमिट्यान्स् कारोबार गर्दै आएको कुवेत इण्डिया इन्टरनेशनल एक्स्चेञ्जबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै कुवेतमा रहेका नेपालीहरूलाई रेमिट्यान्स् पठाउन अझ सहज...
आज सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरु, सिनर्जी पावरको शेयरमा लाग्यो सर्किट
काठमाडौँ । साताको दोस्रो दिन २१९ कम्पनीको ३ करोड ७५ लाख ७१ हजार ३५४ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से १३ दशमलव ८० अकंले बढ्दा साढे ११ अर्ब माथिको कारोबार भएको छ । आज सर्वाधिक कमाउने कम्पनीमा...
यी हुन नेप्सेमा सर्वाधिक कारोबार हुने १० कम्पनी, एनआईसी एसिया बैंककको सर्वाधिक कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आज सर्वाधिक कारोबार हुने १० कम्पनीको सूचिमा एनआईसी एसिया बैंक पहिलो नम्वरमा परेको छ । सो बैंकको आज ३५ करोड ४१ लाख ६६ हजार रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, दोस्रो नम्बरमा नबिल...
नेप्से १३ अंकले बढ्दा साढे ११ अर्ब माथिको कारोबार, सिनर्जी पावरको सर्किट लेभलमा कारोबार
काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्से १३ अंकले बढेको छ । आज नेप्से १३ दशमलव ८० अंकले बढेर २९९४.४२ विन्दुमा कायम भएको छ । आज २१९ कम्पनीको ३ करोड ७५ लाख ७१ हजार ३५४ कित्ता शेयर किनबेच हुँदा...
एलआईसी नेपालद्धारा बीमा दाबी भुक्तानी
काठमाडौं । एलआईसी नेपालले बीमा दाबी रकम भुक्तानी गरेको छ । कम्पनीले कपिलवस्तु जिल्लाको महुवामा बस्ने मृतक राम बहादुर ढाढीको परिवारलाई मृत्यु बीमा दाबी भुक्तानी रकम हस्तान्तरण गरेको हो । मृतक राम ढाढीको अकालमा मृत्यु भएको कारण कम्पनीले मृतकको...
सामलिङ पावर कम्पनीलाई १२ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गर्न बोर्डबाट अनुमति
काठमाडौं । सामलिङ पावर कम्पनीलाई आईपीओ निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले अनुमति दिएको छ । कम्पनीले आईपीओे निष्कासन गर्न असार ३१ गते बिहिबार सेबोनबाट अनुमति पाएको हो । बोर्डबाट अनुमति पाएसँगै अब कम्पनीले १२ लाख ३०...
साधना लघुवित्तले माग्यो विभिन्न पदका लागि कर्मचारी
काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट ‘घ’ बर्गको इजाजतपत्र प्राप्त साधना लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना सार्वजनिक गर्दै ६ पदका लागि कर्मचारी मागेको हो । संस्थाले आफ्नो केन्द्रिय कार्यालय एवं विभिन्न स्थानहरुमा खोलिएका र...
अजोड इन्स्योरेन्सको सम्पूर्ण शेयरसम्बन्धि कार्य आजदेखि सिभिल क्यापिटल मार्केटले गर्ने
काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीद्धारा शेयर रजिष्ट्रारमा सिभिल क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ । साउन ३ गते एक कार्यक्रमका बीच इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र सिभिल क्यापिटल मार्केट लिमिटेडका अधिकृत झनक राज ढुङ्गेलले सहमतिपत्रमा...
प्राइम कमर्सियल बैंकको १० वर्ष पुराना खातावालहरु सम्पर्क आउन सूचना
काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले दश बर्ष भन्दा बढि समयदेखि प्रयोगमा नआएका निक्षेप खातावालाले सम्बधित शाखा कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ । आज एक सूचना सार्वजनि गर्दै सञ्चालनमा नरहेका खातावाला महानुभावले प्रमाण सहित बैंकका शाखा कार्यालय सम्पर्क...
आइपीओ निष्काशन प्रस्तावसहित सन नेपाल लाईफले डाक्यो साधारण सभा
काठमाडौं । सन नेपाल लाइफ इन्स्योेरेन्स कम्पनी लिमिटेडले (आईपीओ) निष्कासन गर्ने प्रस्तावसहित तेस्रो वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको साउन ३ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार उक्त सभा साउन २५ गते, सोमबार कम्पनीको कर्पाेरेट कार्यालय,...
‘कोभिडले कलेज बन्द भो, बीमा कम्पनीमा जम्मा गरेको रकम फिर्ता पाइएन’
काठमाडौं । सोमबार विहान १० बजे नै दुधौली–७ सिन्धुलीका तीर्थ प्रसाद पोखरेल बीमा समितिमा उजुरी बोकेर पुगे । कोरोना अघिसम्म राम्रै चलिरहेको क्यास्पियन भ्याली कलेज अहिले कोभिडका कारण लगभग बन्द छ । कलेजमा ठूलो लगानी गरेका उनले आम्दानी राम्रै...
शेयरधनीलाई नगद लाभांश लिन मिर्मिरे लघुवित्तको आग्रह
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था (साविकको नागबेली लघुवित्त वित्तीय संस्था) ले आफ्ना शेयरधनीलाई नगद लाभांश लिन अनुरोध गरेको छ । कम्पनीको आज एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । नागबेली लघुवित्तले विभिन्न साधारण सभाबाट पारित भएको...
स्वालम्बन लघुवित्तको संस्थापक समूहको शेयर बाँडफाँड
काठमाडौं । हिमालय बैंक लिमिटेडको स्वामित्वमा रहेको स्वालम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहको शेयर बाँडफाँड गरिएको छ । कम्पनीले एक सूचना जारी गर्दै ४ हजार कित्ता संस्थापक शेयर बाँडफाँड गरिएको जानकारी गराएको हो । संस्थापक समूहको जम्मा १...
ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा
काडमाडौं । ज्योति विकास बैंक लिमिटेडको केही संस्थापक शेयर धनीहरुले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्री गर्ने भएको छ । सो शेयरधनीहरले आंशिक÷पुरा शेयर बिक्री गर्ने इच्छा राखी बैंकसमक्ष निवेदन पेश गरेको बैंकले जानकारी गराएको छ । उक्त निवेदन...
कोभिड प्रभावित समुदायलाई सहयोग गर्न सिभिल बैंकको तीन संस्थासँग सम्झौता
काठमाडौं । सिभिल बैंकले कोभिड–१९ बाट प्रभावित विपन्न समुदायका लागि सहयोग गर्ने भएको छ । बैंकले कोरोनाबाट प्रभावित समुदायका लागि सहयोग गर्न हेल्भेटास नेपाल, क्षीरेश्वरनाथ नगरपालिका र सामुदायिक विकास तथा पैरवी मञ्च नेपालसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । मुलकभर...
प्रभु इन्स्योरेन्सको बोनस शेयर हितग्राहीको खातामा
काठमाडौँ । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश बापत वितरण गरेको बोनश शेयर हितग्राहीको डिम्याट खातामा जम्मा भएको छ । कम्पनीको २५ औँवार्षिक साधारण सभाबाट पारित भएको १० प्रतिशत बोनस शेयर हितग्राहीको खातामा जम्मा गरेको हो । १० प्रतिशतका दरले...
फर्स्ट माइक्रो फाइनान्सले कमायो १४ करोड मुनाफा, प्रतिशेयर आम्दानी कति ?
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । गत आर्थिक वर्षमा कम्पनीले जम्मा १४ करोड १५ लाख २८ हजार रुपैयाँ खुद नाफा आम्दानी गरेको छ । गत आर्थिक...
राष्ट्रिय बीमा संस्थानको मुद्दती निक्षेप राख्नका लागि गोप्य सिलबन्दी प्रस्ताव पेश गर्ने आज अन्तिम दिन
काठमाडौं । राष्ट्रिय बीमा संस्थानले मुद्दती निक्षेप राख्नका लागि गोप्य सिलबन्दी प्रस्ताव पेश गर्ने आज अन्तिम दिन रहेको छ। संस्थानले लगानी योग्य रकम मुद्दती निक्षेपमा लगानी गर्ने सम्बन्धी प्रस्तावका लागि नेपाल राष्ट्र बैंकबाट बैकिङ कारोबार इजाजत प्राप्त गरेका इच्छुक...
भ्याट छलीका नाइके र तस्करीका अभियुक्तले भेटे अर्थमन्त्री
काठमाडौं । नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलसँगै अर्थमन्त्रालयमा पुगेका भ्याट छलीका नाइके र तस्करीका अभियुक्तले अर्थमन्त्री जनार्दन शर्मासँग भेटवार्ता गरेका हुन् । परिसंघको आवरणमा उनीहरुले अर्थमन्त्री भेटेका हुन् । कोरोना महामारीमा थर्मल गनको कालोबजारीमा संलग्न अभियुक्त सुलभ अग्रवाल र...