नेपाल लाईफ इन्स्योरेन्सको सिईओमा प्रसाई नियुक्त, बीमा समितिबाट स्वीकृत हुन बाँकी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाईलाई नियुक्त गर्ने निर्णय गरेको छ । कम्पनीको २० औं बार्षिक साधारणसभाकै दिन निमित्त कार्यकारी प्रमुख प्रसाईलाई सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीमा यसअघिका सिईओ विवेक झाको...


साल्ट ट्रेडिङद्धारा बोनस शेयर लगानीकर्ताको खातामा

काठमाडौं । खाद्य पदार्थ तथा नुनको मुख्य कारोबार गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले वितरण गरेको लाभांश आफ्ना शेयरधनीहरूको हितग्राही खातामा पठाएको छ । कम्पनीले वितरण गरेको बोनस शेयर आइतबारबाट सम्बन्धित लगानीकर्ताको डिम्याट खातामा जम्मा गरिदिएको हो । कम्पनीकोे...


अजोड इन्स्योरेन्स र मिग होल्डिङस कम्पनीबीच सम्झौता

काठमाडौं । अजोड इन्स्योरेन्स र मिग होल्डिङसबीच हिजो आयोजित कार्यक्रममा सामुहिक दुर्घटना बीमा सम्बन्धि सम्झौता भएको छ । अजोड इन्स्योरेन्सले मिग होल्डिङसका कर्मचारी तथा लगानीकर्ताहरुको सामुहिक दुर्घटना बीमा सेवा प्रदान गर्ने सम्झौता भएको हो । सो सम्बन्धमा आयोजित एक...


एलआईसी नेपालको साधारणसभा फागुन २५ गते, साढे १० प्रतिशत लाभांश पारित हुने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कर्पोरेशनले अघिल्लो आर्थिक वर्षको साधारणसभाको मिति गत शुक्रबार सार्वजनिक गरेको छ । कम्पनीको १८ औं बार्षिक साधारणसभा आगामी फागुन २५ गतेका लागि आह्वान गरिएको छ । कम्पनीले आर्थिक वर्ष २०७५।७६ मा आर्जित मुनाफाबाट वितरण...


फागुनदेखि नवलपुरमा स्वास्थ्य बीमा कार्यक्रम संचालन हुने

नवलपरासी । नवलपरासी सुस्तापूर्व नवलपुरमा आगामी फागुनदेखि स्वास्थ्य बीमा कार्यक्रम संचालन हुने भएको छ । नवलपुर स्वास्थ्य कार्यालयको सहकार्यमा स्वास्थ्य बीमा बोर्डले जिल्लाको गँैडाकोट, देवचुली र कावासोती नगरपालिकामा अभिमुखीकरणसँगै दर्ता सहयोगी छनोट गरिसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । सरकारले...


नेप्सेमा सिभिल बैंकको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट क बर्गको वित्तीय कारोबार गर्न अनुमति प्राप्त सिभिल बैंक लिमिटेडको शेयरमूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजन भएको छ । नेप्सेले बैंकको शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । साधारण सभा तथा...


४५ दिनमा कोरोना बीमाको दावी भुक्तानी फस्र्योट गर्ने बीमा समितिको प्रतिबद्धता

काठमाडौं । विवादित कोरोना बीमाको दावी भुक्तानी ४५ दिनभित्रैमा सम्पूर्ण रकम फस्र्योट गर्नेगरी काम भइरहेको बीमा समितिले जनाएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुुरमण पौडेलले कोरोना बीमाको दावी भुक्तानीमा ठूलो समस्या नरहेको र अब छिट्टै दावी भुक्तानी सम्पन्न...


बीमा समितिका नव नियुक्त अध्यक्ष सिलवालद्वारा पदभार ग्रहण, समन्यायिक रुपमा बीमा व्यवसाय सञ्चालन गर्न निर्देशन

काठमाडौं । बीमा समितिका नव नियुक्त अध्यक्ष सूर्य प्रसाद सिलवालले आज पदभार ग्रहण गरेका छन् । कुपण्डोलस्थित बीमा समितिको कार्यालयमा पुगेर नवनियुक्त अध्यक्ष सिलवालले पदभार ग्रहण गरेका हुन् । बिहिवार अर्थमन्त्रालयमा पत्र बुझेपछि शपथग्रहण गरेका अध्यक्ष सिलवालले आज पदभार...