आरम्भ चौतारी लघुवित्तको सिइओ र कम्पनी सचिवमा लक्ष्मी प्रसाद शर्मा नियुक्त
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत र कम्पनी सचिवमा लक्ष्मी प्रसाद शर्मालाई नियुक्त गरेको छ । कम्पनीले आज नेप्समार्फत जानकारी गराएको सूचनामा सो पदमा शर्मालाई नियुक्त गरेको जनाएको हो । यसअघि संस्थाका प्रमुख कार्यकारी अधिकृत...
कारोबार खुम्चिँदा नेपाल बैंकमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहिबार नेप्से फेरी घटेको छ । बुधबार हरियाली छाएको नेप्से आज पुनः ३२ दशमलव ५१ अंकको गिरावट आएको छ । बिहिबार नेप्सेमा सूचिकृत २२५ कम्पनीको ७३ लाख २१ हजार १४ कित्ता शेयर किनबेच...
३ कम्पनीको शेयरमा लाग्यो सर्किट, आज सर्वाधिक कसले कमाए गुमाए ?
काठमाडौं । आज पूँजीबजारमा नेप्सेमा सुचिकृत २२५ कम्पनीको ७३ लाख २१ हजार १४ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से ३२.५१ अकंले घट्दा कारोबार ३ अर्ब ७० करोडमा सिमित भएको हो । आज नेपाल फाइनान्स, मनकामना स्मार्ट लघुवित्त...
नेप्सेमा ३२ अंकको गिरावट आउँदा ३ अर्बमा कारोबार सिमित, नेपाल बैंकको सर्वाधिक
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहिबार नेप्से फेरी घटेको छ । बुधबार हरियाली छाएको नेप्से आज पुनः ३२ दशमलव ५१ अंकको गिरावट आएको छ । सोही अंकले घटेर आज २६३३.४२ विन्दुमा कायम भएको छ । बिहिबार नेप्सेमा सूचिकृत...
२० निर्जिवन बीमा कम्पनीलाई कृषि बीमा प्रभावकारी बनाउन बीमा समितिको कडा निर्देशन
काठमाडाैं । बीमा समितिले नेपालमा सञ्चालित २० वटै निर्जिवन बीमा कम्पनीहरूलाई कृषि बीमा प्रभावकारी बनाउन निर्देशन दिएकाे छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पाैडेलले सरकारले अनिवार्य गरेकाे कृषि बीमा नतिजामुखी र प्रभावकारी बनाउन सबै बीमा कम्पनीमा प्रमुख कार्यकारी...
सानिमा बैंकले ल्यायो ‘दशैं अफर’, रेमिट्यान्स मुद्दती खातामा १०.५१% मासिक ब्याजदर
काठमाडौंं । सानिमा बैंकले नजिकिदै गएको दशैंकोका लागि बिशेष बम्पर योजना ल्याएको छ । बैंकले रेमिट्यान्स मुद्दती खातामा १०.५१ प्रतिशतसम्म उच्च ब्याजदर मासिक रुपमा पाउने योजना सार्वजनिक गरेको हो । विदेशबाट पठाएको रकम एक्सप्रेस वा स्वीफ्ट मार्फत बैंकमा पठाएको...
स्मार्टडोकोले ल्यायो दशैंको अवसरमा ‘स्मार्ट दशैं अफर’
काठमाडौं । दशैंको अवसरलाई लक्षित गर्दै स्मार्टडोकोले स्मार्ट दशैं अफर ल्याएको छ । दशैंमा ग्राहकहरुले दैनिक १० हजार रुपैयासम्मको आकर्षक उपहार समेत जित्ने सक्ने योजना सार्वजनिक गरेको हो । स्मार्टडोकोलेका ग्राहकहरुले हिमालयन बैंकको डेबिट, क्रेडिट र प्रिपेड कार्डबाट अनलाईन...
पर्फेक्ट फुड्सको स्नोडेन्ट चुइङगममा सन्दिप लामिछाने अनुबन्धित
काठमाडौं । पर्फेक्ट फुड्स प्रा. लि.ले आफ्ना उत्कृष्ट उत्पादन स्नोडेन्ट चुइङगमको लागि क्रिकेटर सन्दिप लामिछानेलाई अनुबन्धन गरेको छ । क्रिकेटर लामिछानेले अब स्नोडेन्ट चुइङगमको विज्ञापन र प्रचारप्रसार गर्नेछन् । कम्पनीका अनुसार स्नोडेन्ट चुइङगम रिफ्रेसिङ मिन्टले भएिको गम हो ।...
‘ग्लोबल बिजनेस आउटलुक अवार्ड २०२१’ एनसेललाई
काठमाडौं । एनसेलले ग्लोबल बिजनेस आउटलुक (जिबिओ) अवार्ड २०२१ का दुई विद्यामा पुरस्कार जितेको छ । जिबिओ अवार्ड अन्तर्गत एनसेलले मस्ट सोसिएल्ली रेस्पोन्सिबल टेलिकम कम्पनी र नेतृत्व विद्यामा एनसेलका कार्यकारी प्रमुुख एन्डी चोङले ‘टेलिकम सिइओ अफ दि इयर’ अवार्ड...
आइपीओ निष्काशनको तयारीमा रहेको इमर्जिङ नेपालको डाक्यो सभा, के–के छन् एजेण्डा ?
काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडको छैठौं बार्षिक साधारण सभाको मिति तय भएको छ । कम्पनीको असोज ४ गते बसेको संचालक समितिको बैंठकले सभा कात्र्तिक १२ गते एभरेष्ट होटल नयाँ बानेश्वर काठमाडौंमा दिउसो ३ः३० बजे आह्वान गरेको हो । उक्त...
मनकामना स्मार्ट लघुवित्तको शेयरमा सर्किट, करिब २ महिनामा १ हजार लगानीबाट २१ हजार रुपैयाँ
काठमाडौं । करिब २ महिनाको अन्तरालमा मनकामना स्मार्ट लघुवित्तको शेयरमा १ हजार लगानी गर्नेले अब २१ हजार १९० रुपैयाँ पाउने भएका छन् । साउन १८ गतेदेखि धितोपत्र दोस्रो बजारमा कारोबारमा आएको लघुवित्तको शेयर सुरुवाती दिनमा तटस्थ रहेतापनि पछिल्लो केही...
एचआइडिसीएलको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम मौका
काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेण्टल एण्ड डेभलपमेण्ट कम्पनीको लिलामी शेयरमा आवेदन गर्ने आज (असोज १४ गते) अन्तिम दिन रहेको छ । कम्मनीले सर्वसाधारण समूहको ३२ लाख २९ हजार ७२४ कित्ता र संस्थापक समूहको ३ करोड ३० लाख गरेर कुल ३...
सुन तोलामा २ सयले घट्यो, प्रतितोला कति ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ८८ हजार ७ सय रुपैया र तेजावी सुनको मूल्य ८८ हजार २५० रुपैयामा कारोबार भइरहेको...
सिन्धु विकास बैंकको का.मु. सिइओको जिम्मेवारी राम कुमार गिरीलाई
काठमाडौं । सिन्धु विकास बैंकले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी राम कुमार गिरीलाई दिएको छ । बैंकले आज नेप्सेमार्फत जानकारी गराएको सूचनामा अर्को सिइओ व्यवस्था नभएकोसम्मको लागि उक्त पदको जिम्मेवारी गिरीलाई दिएको जनाएको हो । यसअघि बैंकको प्रमुख...
ग्रीन डेभलपमेन्ट बैंकको स्वतन्त्र संचालकमा भरत कुमार शाक्य नियुक्त
काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले स्वतन्त्र संचालक नियुक्त गरेको छ । बैंकले आज नेप्सेमार्फत जानकारी गराउँदै स्वतन्त्र संचालकमा भरत कुमार शाक्यलाई नियुक्त गरेको जनाएको हो । कम्पनीको असोज १३ गते बसेको संचालक समितिको १६८ औं बैठकले बैंकको रिक्त...
प्रभु बैंकको लिलामी शेयरमा असोज १७ गतेदेखि आवेदन खुल्ला
काठमाडौं । प्रभु बैंकले संस्थापक शेयर लिलामीमा ल्याएको छ । बैंकले असोज १७ गतेदेखि संस्थापक समूह तर्फको ४ लाख ९७ हजार ८११ कित्ता शेयर लिलामीमा ल्याएको हो । कम्पनीले उक्त लिलामी शेयरको न्यूनतम मूल्य २०५ रुपैयाँ तोकिएको हुँदा आवेदन...
सिभिल लघुवित्तको २०% लाभांश घोषणा
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट २० प्रतिशत लाभांश वितरण गर्न लागेको हो । कम्पनीको संचालक समितिको असोज १३ गते बसेको १७९ औं बैठकले गत आर्थिक वर्षको...
अर्थमन्त्री शर्मा तातेपछि कोरोना बीमितले भुक्तानी पाउने, बीमा समितिलाई नौ अर्ब रुपैयाँको कोष व्यवस्थापनको खाका तयार पार्न निर्देशन
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कोरोना बीमाको दावी भुक्तानी छिटो गराउने व्यवस्था मिलाउन आफै अग्रसर भएका छन् । बीमा कम्पनी र बीमा समितिले कोरोना बीमाको दावी भुक्तानीको लागि सरकारलाई देखाएर पन्छिन खोजेपछि अर्थमन्त्री आफैले अग्रसरता लिएका हुन् । हिजो...
बुद्धभुमि नेपालको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आठ करोड रुपैयाँ बराबरको आईपिओमा आवेदन दिने आज अन्तिम दिन हो । यही असोज ११ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (असोज १४ गते)...
विश्व मुटु दिवसः ‘रोग लाग्न अघि नै सर्तकता अपनाऔं’ डा कोईराला
काठमाडौं । विश्व मुटुु दिवसको अवसरमा लायन्स क्लबअफ काठमाडौं लर्डबुद्धको आयोजना वाग्मती लर्ड बुुद्धको सहकार्य तथा मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा टान्सप्लाण्ट सेन्टर र नेपाल कोरिया मैत्रि अस्पतालको प्राविधिक सहयोगमा आर्दश उच्चमावि लायकु मध्यपुर र थिमी ४ भक्तपुरमा जनचेतनामुलक कार्यक्रम...