बीमा प्राधिकरणको रियल टाइम डाटामा सबै बीमा कम्पनीहरु सहभागी
काठमाडौं । बीमा प्राधिकरणले असार १५ गतेदेखि रियल टाइम डाटा अपडेट गर्न सुरु गरिसकेको छ। सबै कम्पनीहरुले रियल टाइम डाटा पठाएर अपडेट सुरु गरिसकेका छन् ।सबै बीमा कम्पनीहरुले कारोबार तथ्यांक पूर्णतः वास्तविक समय (रियल टाइम) बीमा प्राधिकरणमा दैनिक नै...
नेप्से परिसूचक २५ सय बिन्दुमा
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २५ सय बिन्दुमा पुगेको छ । दिउँसो २ः२७ मिनेटमा परिसूचक १४.४९ अकंले बढेर २५०० बिन्दुमा पुगेको छ । २५ सय बिन्दु छुएर फेरी परिसूचक २४ सयमै घुमि रहेको छ ।
सर्भर डाउन हुँदा देशभरका यातायात कार्यालयको काम ठप्प
काठमाडौँ । सर्भर डाउन हुँदा देशभरका यातायात कार्यालयको काम ठप्प भएको छ । आज बिहानबाट सर्भरमा समस्या आएकाले देशभरका यातायात कार्यालयको काम प्रभावित भएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका देशभरिका यातायात कार्यालयहरुको कामकारबाही प्रभावित भएको छ ।
मर्जरपछि नेरुडे मिर्मिरे लघुवित्तमा लफडा, साविक मिर्मिरेका कर्मचारीको पद घटाइयो, के भन्छन् सीईओ ?
काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडका कर्मचारीहरू देशव्यापी रूपमा नै आन्दोलित बनेका छन् । मर्जर पश्चात संस्थाका प्रमुख कार्यकारी अधिकृत भोजराज बस्यालले साविक मिर्मिरे लघुवित्तका कर्मचारीहरुको सहमति विपरीत कर्मचारीहरुको पद घटाएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।...
लगानीकर्ता नाफा बुक गर्ने हाबि हुँदा बजारमा करेक्सन, एक करोड ३३ लाख कित्ता शेयर किनबेच
काठमाडौँ । पछिल्लो दुई साता यता निरन्तर बढी रहेको शेयर बजारमा आज करेक्नस देखिएको छ । घाटा रिकभरभएपछि लगानीकर्ता नाफा बुक गर्ने तिर हाबि भएका हुन् । यो समाचार तयार पार्दा अर्थात् १२ः१० बजेसम्म नेप्से ४१.४३ अकंले घटेर २४४४.५०...
४५ मिनेटमै ९१ लाख कित्ता शेयर किनबेच
काठमाडौँ । कारोबार सुरु भएको ४५ मिनेटमै ९१ लाख ३५ हजार ७७३ कित्ता शेयर किनबेच भएको छ । यो समाचार तयार पार्दा अर्थात् ११ः४५ बजेटसम्म सो कित्ता बराबरको ३ अर्ब ३३ करोड ८५ लाख ३७ हजार रुपैयाँको शेयर कारोबार...
राष्ट्रिय बीमा कम्पनीद्वारा आयोजित अभिकर्ता तालिम सम्पन्न
काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले आयोजना गरेको निर्जीवन बीमा अभिकर्ता आधारभूत तालिम तथा कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिम सम्पन्न भएको छ । कम्पनीले साउन २ गतेदेखि ५ गतेसम्म जुम्ला उपशाखा कार्यालयमा तालिम तथा परीक्षा सम्पन्न गरेको...
बक्यौता नतिर्ने उद्योगले पाए उन्मुक्ति, चौतर्फी दबाबपछि प्राधिकरणले जोड्यो ६ वटै कम्पनीमा लाइन
काठमाडौँ । चौतर्फी दबाबपछि नेपाल विद्युत् प्राधिकरणले ६ वटै उद्योगको लाइन जोड्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र विद्युत नियमन आयोगको निर्देशनपछि प्राधिकरणले लाइन जोड्ने निर्णय गरेको हो । नियमन आयोगले २०८० मा जारी निर्देशिकालाई देखाउँदै विद्युत्...
सूर्योदय वोमी लघुवित्तको एफपिओमा ३५८ गुणा बढी आवेदन
काठमाडौँ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले निष्कासन गरेको एफपिओमा १ अर्ब ६७ करोड ६६ लाख ४५ हजार रुपैयाँ संकलन भएको छ । सीडीएस अनुसार आज अर्थात साउन ७ गते बिहान १०ः६ बजेससम्ममा ११ लाख ३१ हजार ५१२ जनाले...
छिमेक लघुवित्तको सञ्चालकमा रामचन्द्र जोशी पुनः चयन
काठमाडौँ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयरधनीतर्फबाट रामचन्द्र जोशी पुनः सञ्चालकमा चयन भएका छन् । कम्पनी सञ्चालक समितिको साउन ६ गते बसेको बैठकले आगामी ४ वर्षका लागि जोशीलाई सञ्चालकमा चयन गरेको हो । उनले यो भन्दा अगाढी...
सोमबार प्रतितोला कतिमा हुँदैछ सुनको कारोबार ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । सुन तोलामा १०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ४६ हजार ३०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ४५...
नबिल बैंक एकैसाथ तीन अन्तर्राष्ट्रिय र एक राष्ट्रिय अवार्डबाट सम्मानित
काठमाडौं । नबिल बैंक लिमिटेडले एकैसाथ ४ वटा प्रतिष्ठित अवार्डहरू प्राप्त गरेको छ । ४०औँ वार्षिकोत्सवका कार्यक्रमहरू मनाउँदै गर्दा बैंकले नेशनल वेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२३, वेस्ट कमर्सियल बैंकिङ ब्राण्ड अवार्ड नेपाल–२०२४ र नेपालको वेस्ट बैंक फर कर्पोरेट सोसियल...
प्रतिकित्ता ७०७ रुपैयाँमा सीआईटीको शेयर बिक्री गर्दै एनआईसी एशिया बैंक
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सिटिजन इन्भेष्टमेन्ट ट्रस्ट (सीआईटी)को संस्थापक शेयर लिलाम बिक्रीमा राखेको छ । बैंकले आफ्नो स्वामित्वको ५० हजार कित्ता शेयर बिक्रीमा राखेको हो । यो शेयर बैंक तथा वित्तीय संस्था र बीमा...
कालीमाटीमा तरकारीको भाउः गोलभेडा १६, काउली ८० रुपैयाँ किलो
काठमाडौं । कालीमाटीमा साउन ७ गतेका लागि तरकारीको मूल्य निर्धारण भएको छ । सोका अनुसार आज लोकल सानो गोलभेडा १६ रुपैयाँ, लोकल बन्दा ४० रुपैयाँ, स्थानीय काउली र इस्कुस ८० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य निर्धारण भएको छ । कालीमाटी...
निफ्राको नाफामा ५.९८% गिरावट, ईपीएस कति?
काठमाडौं । नेपाल इन्फ्रान्सट्रक्चर बैंक लिमिटेड (निफ्रा)को गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ५.९८ प्रतिशतले घटेर एक अर्ब ३३ करोड पाँच लाख रुपैयाँमा झरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले एक अर्ब ४१ करोेड ५२ लाख रुपैयाँ...
प्रतिकित्ता १०० रुपैयाँमा नेपाल लाइफ क्यापिटलको अवितरित हकप्रद लिलामीमा
काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले हकप्रद शेयर लिलामीमा राखेको छ । यस कम्पनीले अवितरित ४ लाख ३८९ कित्ता हकप्रद शेयर लिलामीमा राखेको हो । कम्पनीले गत असार २५ गतेसम्म चुक्ता पूँजी २९ करोड ९९ लाख तीन हजार ६००...
सिद्धार्थ बैंकको ७२ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनी चंचल देवी जैनको नाममा रहेको ७२ हजार ९२७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । उक्त शेयर संस्थापक शेयरधनीले खरीद गर्न नचाहेपछि सर्वसाधारणले समेत किन्न...
यस्ता छन् अपि पावरले लगानी गरेका ७ कम्पनी, अबको योजना पानी बिक्री र अपार्टमेन्ट निर्माण
काठमाडौँ । अपि पावर कम्पनी लिमिटेडले दार्चुलाको नौगड गाढ नदीको पानी उपयोग गरि ८.५ मेगावाट क्षमताको नौगड गाढ जलविद्युत आयोजनाबाट आफ्नो यात्रा सुरु गरेको थियो । ८.५ मेगावाटबाट सुरु भएको अपिले अहिले ६२.५ मेगावाटका आयोजना निर्माण सम्पन्न गरेको छ...
कानुन विपरित अधिकतम मूल्य नतोक्न विभागद्वारा निर्देशन
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कानुन विपरित वस्तु वा सेवाको अधिकतम बिक्री मूल्य नतोक्न निर्देशन दिएको छ । विभागले आइतबार विज्ञप्ति जारि गर्दै यस्तो निर्देशन दिएको हो । विभागले उत्पादक वा वितरक संघ संगठनले कानुनको परिधिभित्र...
घुस लिँदै गर्दा बीपी कोइराला क्यान्सर अस्पतालकी लेखा अधिकृत अख्तियारको फन्दामा
काठमाडौँ । घुस लिँदै गर्दा भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी लेखा अधिकृत अमृता कोइराला पक्राउ परेकी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले कोइरालाको साथबाट १ लाख ५० हजार रुपैयाँ नगद र ४ लाख ५० हजार रुपैयाँको...