आइएमई पे र नियोटेरिक नेपालबीच सम्झौता
काठमाडौं । आइएमई गु्रपद्धारा संचालित आइएमई पे र नियोटेरिक नेपालबीच छुटसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा आइएमई डिजिटल सोलुसनका ब्यापार तथा सहकार्य ब्यवस्थापन प्रमुख गुण श्रेष्ठ र नियोटेरिक नेपालका प्रोजेक्ट म्यानेजर मेघराज भण्डारीले हस्ताक्षर गरेका छन् ।...
सानिमा लाइफद्धारा ४१ लाख ३२ हजार बीमा दाबी भुक्तानी
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको इलाम शाखाले दुई बीमितको मृत्युपछि मृतकको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीले कोरोना संक्रमणका कारण मृत्यु भएका इलाम नगरपालिका मनिषा...
कोरोना महामारीमा सहयात्री बनेकालाई कोका–कोलाको ‘धन्यवाद’
काठमाडौं । कोका–कोलाले कृतज्ञता प्रदान गर्न नयाँ दशैं अभियान ‘धन्यवाद’ आज काठमाडौंको दरबारमार्गस्थित होटल याक एण्ड यतिमा सम्पन्न गरेको छ । कोरोना भाइरसको कारण देशभर परेको चूनौतिपूर्ण समयमा साथीहरु परिवार फ्रन्टलाइन कामदारहरुलाई आशा र सर्मथन प्रदान गर्दै कोका–कोलाले दशैंको...
नेप्से ५० अंकले बढ्दा सबै समूहमा हरियाली छायो, कारोबार ५ अर्बमा सिमित
काठमाडौं । साताको चौथो दिन शेयरबजारमा हरियाली छाएको छ । ३ दिन सम्म लगातार उच्च अंकको गिरावट आएको नेप्से परिसूचक आज ५० दशमलव ५८ अंकले बृद्धि भई २६६५.९४ विन्दुमा कायम भएको छ । आज पूँजीबजारमा नेप्सेमा सूचिकृत २२९ कम्पनीको...
४ कम्पनीको शेयरमा सर्किट, आज कसले कमाए, गुमाए ?
काठमाडौं । आज पूँजीबजारमा नेप्सेमा सूचिकृत २२९ कम्पनीको ९८ लाख ९४ हजार ४७८ कित्ता किनबेच हँुदा ५ अर्ब २ करोड रुपैयाँको कारोबार भएको छ । आज अपी पावर कम्पनी, ग्रीन डेभलपमेन्ट बैंक, मनकामना स्मार्ट लघुवित्त र यूनाइटेड इदी मार्दी...
बुधबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको चौथो दिन नेप्सेमा सूचिकृत २२९ कम्पनीको ९८ लाख ९४ हजार ४७८ कित्ता किनबेच हँुदा ५ अर्ब २ करोड ८५ लाख ५५ हजार ९२ रुपैयाँको कारोबार भएको छ । बुधबार नेप्से परिसूचक उच्च अकंले बढदा पनि कारोबार...
एनआइसी एशिया क्यापिटलले ल्यायो ‘महा–शेयर लगानी महोत्सव’ योजना, शेयर बजारमा विशेष छुटका साथै ५ लाख सम्मको दुर्घटना बीमा
काठमाडौं । एनआइसी एशिया क्यापिटलले नेपालीहरुको महानपर्वको अवसरमा ‘महा–शेयर लगानी महोत्वस’ योजना ल्याएको छ । चाडपर्व तथा शेयर बजारमा आउने लगानीको अवसरलाई लक्षित गर्दै क्यापिटलले महा–शेयर लगानी महोत्वस योजना ल्याएको हो । क्यापिटलले छुटैछुटको बहार, हर्षले मनाऔं दशैं तिहार...
एशियन लाइफद्धारा ७ लाख १८ हजार बीमा दाबी भुक्तानी
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको चाबहिल शाखाले बीमा दाबी वापतको ७ लाख १८ हजार १८७ रुपैयाँ बीमितको परिवारलाई भुक्तानी गरेको हो । कम्पनीले गोकर्णेश्वर नगरपालिका ६ की बिमला योङगाको...
मध्ये भोटेकोशीले असोज २० गतेदेखि आइपीओ निष्काशन गर्ने
काठमाडौं । विभिन्न कम्पनीहरुले लगातार आइपीओ निष्काशन गर्ने क्रममा मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले पनि सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । यस असोज महिनामा मात्र चारवटा हाइड्रोपावर कम्पनीको आइपीओ निष्काशन भएको र हुनेछन् । साहज...
सुनको मूल्य १०० रुपैयाँले घट्दा चाँदी स्थिर
काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबार ३०० रुपैयाँले बढेको सुन आज तोलामा १०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुन प्रतितोला ८८ हजार ९०० रुपैयाँ र तेजाबी सुन...
सनराइज बैंकद्धारा संस्कृत माध्यमिक विद्यालयका शिक्षकलाई ल्यापटप सहयोग
काठमाडौं । सनराइज बैंकले आफ्ना १४ औं बार्षिक उत्सवको अवसर पारि दरबार हाई स्कूल अन्तर्गत संस्कृत माध्यमिक विद्यालयका शिक्षकहरुलाई ल्यापटप खरिद गर्न जोन्ता क्लबलाई २ लाख रुपैयाँ सहयोेग गरेको छ । उक्त रकम बैंकका प्रमुुख कार्यकारी अधिकृत सुमन शर्माले...
सिटिजन्स बैंकको १५ औं सभाको लागि बुक क्लोजको मिति तय
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले बुक क्लोजको मिति तय गरेको छ । बैंकले १५ औं बार्षिक साधारण सभाका लागि असोज २२ गते बुक क्लोज गर्ने भएको हो । बार्षिक साधारण सभाको मिति तय नगरेको बैंकले गत आर्थिक बर्षमा...
नेशनल माइक्रोेफाइनान्स लघुवित्तको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामी शेयरमा आवेदन दिने आज (असोज १३ गते) अन्तिम दिन रहेको । संस्थाले भदौ ३० गतेदेखि संस्थापक तर्फको ३६ हजार ५ सय कित्ता शेयर बोलकबोलमा बिक्री गर्न लागेको होे । कम्पनीले...
जनरल इन्स्योरेन्समा हुँदा दर्जन अभियोग लागेका तत्कालिन सञ्चालक दीपेन्द्र अग्रवाललाई कारवाही नगरी उन्मुक्ति
काठमाडौं । सर्वसाधारणको समेत शेयर लगानी रहेको र राज्य नियन्त्रित सार्वजनिक कम्पनीमा सञ्चालकको रुपमा काम गर्दा एक दर्जन अपराधमा संलग्न लगानीकर्ता दीपेन्द्र अग्रवाललाई कुनै पनि कारावही बिना नै उन्मुक्ति दिइएको पाइएको छ । बीमा समितिले राजनीतिक पहुँचका आधारमा शेयर...
नयाँ सारथी लघुवित्तले माग्यो सातै प्रदेशबाट ठूलो संख्यामा कर्मचारी, प्लस टु पासलाई पनि अवसर
काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले दुई पदका लागि केही संख्यामा कर्मचारी आवश्यक रहेको जनाएको हो । लघुवित्तले प्रदेश नं. १ र २ को लागि २० जना, प्रदेश नं. ३ र...
सानिमा इक्विटी र लार्ज क्याप फण्डको लाभांश असोज १७ गतेदेखि हितग्राही खातामा
काठमाडौं । सानिमा म्युचुअल फण्ड अन्तर्गत संचालित सानिमा इक्विटी फण्ड र सानिमा लार्ज क्याप फण्डले नगद लाभांश आफ्ना इकाईधनीहरुको हितग्राही खातामा जम्मा गरिदिने भएको छ । यी दुई फण्डले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट आफ्ना इकाईधनीहरुलाई लाभांश वितरण गर्न...
नेपाल लाइफद्धारा घातक रोग वापतको बीमा दाबी भुक्तानी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले बीमा दाबी रकम भुक्तानी गरेको छ । कम्पनीको कोटेश्वर शाखाबाट प्रविण गौलीले २०७७ पौष १५ गते ६ लाखरुपैयाँको जीवन बीमा सहित घातक रोग समेतको बीमामा घातक रोग वापत निजले बीमाशुल्क वापत एक हजार पचास...
एनएमबी फिफ्टी र एनएमबी हाइब्रिड फन्ड एल–१ को विवरण सार्वजनिक, यस्तो छ वित्तीय अवस्था
काठमाडौं । भदौ मसान्तसम्ममा एनएमबी म्युचुअल फन्डअन्तर्गत संचालित दुई योजनाको वित्तीय विवरण सार्वजनिक भएको छ । एनएमबी फिफ्टी र एनएमबी हाइब्रिड फन्ड एल–१ को विवरण सार्वजनिक गरेका हुन् । जसअनुसार गत आर्थिक वर्षको प्रतिफल वितरणका लागि मूल्य समायोजन गरिँदा...
बैंक अफ काठमाण्डैंका ग्राहकले 0 % ब्याजदरमा सामसुङका सामान सरल किस्ताबन्दीमा खरिद गर्न पाउने
काठमाण्डौ । बैंक अफ काठमाण्डले नेपालीको चाडपर्वलाई लक्षित गर्दै बैंकले शून्य प्रतिशत ब्याजदरमा सामसुङ्का सामान खरिद गर्दा विशेष छुट दिने व्यवस्था गरेको छ । क्रेडिट कार्डबाहकले शून्य प्रतिशत ब्याजदरको सुविधामा सामसुङ कम्पनीको स्मार्टफोन, स्मार्ट वाच तथा ट्याब्लेटहरु सरल किस्ताबन्दीमा...
शेयर बजारको कृतिम कारोबार रोकिएकै हो ? अर्बौ कारोबार गर्ने ब्रोकर कम्पनी किन सुके ?
काठमाडौं । नेपालको शेयर बजार आज भन्दा तीन महिना पहिले दैनिक १५ अर्बभन्दा माथि कारोबार हुन्थ्यो । शेयर खरिद बिक्रीका कारण मालामा हुने ब्रोकर कम्पनीहरु अहिले निकै सुस्ताएका छन् । मूल्य परिसूचक निकै तल झरिसकेको छ भने कारोबार समेत...