नयाँ कार्यालयको खोजीमा पुनर्बीमा कम्पनी, त्रिपुरेश्वर–थापाथली–बानेश्वरमा सर्ने

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी हाल रहेको स्थानबाट सर्ने भएको छ । थापाथलीस्थित सेन्ट्रल बिजनेश पार्कबाट नयाँ स्थानमा सर्न कम्पनीले घर बहालमा लिन सूचना जारी गरेको छ । आज प्रकाशित सूचना अनुसार अधिकतम आठ हजार स्क्वाएर फिट क्षेत्रफल भएको...


नेपाली बीमा क्षेत्रमा कालो धब्बा लगाएर बिदा भयो २०७७ साल

काठमाडौं । नेपाली बीमा क्षेत्रमा कालो धब्बा लगाउँदै २०७७ साल हामीबाट विदा भएको छ । २०७७ साल बैशाख ७ गतेबाट सुरु गरिएको कोरोना बीमा नेपाली बीमा क्षेत्रको लागि गलत र ऐतिहासिक भूल थियो भन्ने कुरा सावित भइसकेको छ ।...


बीमा समितिले कक्षा ८ देखि १० सम्मका विद्यार्थीबीच निबन्ध प्रतियोगिता गर्ने

काठमाडौं । बीमा सम्बन्धी जनचेतना जगाउने उद्देश्यले आगामी जेठ १ गते बीमा सम्बन्धी निबन्ध प्रतियोगिता हुने भएको छ । बीमा समितिले कक्षा ८ देखि १० सम्म अध्ययन गरिरहेका विद्यार्थीहरुका बीचमा प्रतिस्पर्धा गराएर निबन्ध प्रतियोगिता गर्न लागेको हो । बीमा...


लोकप्रिय हुँदै शिखर इन्स्योरेन्सको अटो प्लस बीमा पोलिसी

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले नेपाली बीमा क्षेत्रमा पहिलो पटक शुभारम्भ गरेको सवारी साधनको अतिरिक्त बीमा सुविधा भएको बीमा पोलिसी निकै लोकप्रिय हुँदै गएको कम्पनीले जनाएको छ । ‘मोटर बीमा निर्देशिका २०७३’ मा समावेश नभएका सुविधा र पूर्ण राहात...


नेप्सेमा ऐतिहासिक रेकर्ड, मूल्यपरिसूचक २७१४ पुग्यो, कारोबार सात अर्ब माथि

काठमाडौं । साताको दोस्रो दिन शेयर मूल्यमा उच्च अंकले बृद्धि हुँदा नेप्सेमा ऐतिहासिक रेकर्ड कायम हुन पुगेको छ । मंगलबार शेयर मूल्य २३ अंकले बढ्दा शेयर मूल्य परिसूचक नेप्से २७१४.७९ को नयाँ रेडर्क राख्न सफल भएको छ । मंगलबार...


नेप्से हालसम्मकै उच्च २६९१ बिन्दुमा, ज्योति लाइफ, महिला लघुवित्तसहितका पाँच कम्पनीको मूल्यमा सर्किट

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आज शेयर मूल्य हालसम्मकै उच्च बिन्दु कायम भएको छ । नेप्सेमा सोमबार शेयरको मूल्य बृद्धि हुँदा नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । तीन दिन बजार बन्द भएपछि खुलेको शेयर कारोबारमा नेप्से परिसूचक...


बीमा संस्थान कर्मचारी संघमा श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति

काठमाडौं । राष्ट्रिय बीमा संस्थानको कर्मचारी संघमा रविन्द्र श्रेष्ठको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको छ । नेपाल वित्तीय संस्था कर्मचारी संघ, राष्ट्रिय बीमा संस्थानको आठौं केन्द्रीय अधिवेशनले श्रेष्ठको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।...


जनरल इन्स्योरेन्स कम्पनीको बुक क्लोज बैशाख १० मा, बैशाख २६ गते साधारणसभा हुने

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको तेस्रो बार्षिक साधारणसभा आगामी २०७८ साल बैशाख २६ गते हुने भएको छ । कम्पनीको यही चैत्र २४ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले साधारणसभाको मिति र समय तोकेर सभा आह्वान गरेको हो । कम्पनीले...


मिथिला लघुवित्तमा नयाँ सञ्चालक नियुक्त

काठमाडौं । जनकपुरको ढल्केवरमा केन्द्रीय कार्यालय रहेको मिथिला लघुवित्त वित्तीय संस्थामा नयाँ सञ्चालक नियुक्त भएका छन् । कम्पनीको हिजो सम्पन्न भएको १२ औं बार्षिक साधारणसभाबाट सेयरधनी समुह ख को तर्फबाट मन्दिरा आचार्य आगामी चार वर्षको लागि निर्विरोध निर्वाचित भएको...


बीमा अभिकर्ताहरुलाई कस्दै बीमा समिति, उपत्यकाको अभिकर्ता तालिम बीमा समितिभित्र मात्रै हुने !

काठमाडौं । बीमा अभिकर्ताहरुलाई लगातार कस्ने क्रममा रहेको बीमा समितिले आज पुनः अर्को निर्णयमार्फत थप कडाई गरेको छ । बीमा समितिले उपत्यकाभित्र हुने बीमा अभिकर्ताको तालिम बीमा समिति परिसरभित्रै रहेको इन्स्योरेन्स इन्स्टिच्यूटमा मात्रै हुनुपर्ने कडा नियम बनाउने तयारी गरेको...


नेपाल पुनर्बीमा कम्पनी उत्कृष्ट करदाता, आन्तरिक राजश्व विभागले गर्यो सम्मान

काठमाडौं । आन्तरिक राजस्व विभागले नेपाल पुनर्बीमा कम्पनीलाई उत्कृष्ट करदाताको रुपमा सम्मान गरेकोछ । राजधानीमा आयोजित एक कार्यक्रमका बीचमा विभागले पुनर्बीमा कम्पनीलाई सम्मान गरेको हो । आव २०७६।०७७ मा सबैभन्दा धेरै कर तिर्ने कम्पनीको रुपमा नेपाल पुनर्बीमा कम्पनीलाई सम्मान...


रुरु जलविद्युतको आइपिओ आजबाट, १० कित्ता भर्न १२ सय चाहिने

काठमाण्डौ । एकपछि एक गर्दै विभिन्न्न कम्पनिहरुले साधारण शेयर (आइपिओ) निष्काशन गरिरहेको छ । यसैबीच चैत २० गते शुक्रबार यानिकी आजबाट रुरु जलविद्युत आयोजनाले पनि आइपिओ निष्काशन गरेको छ । कम्पनीले कुल ४ लाख ७ हजार ७०६ कित्ता शेयर...


ठमेलस्थित मेगा बैंकको एटिएम ह्याक, एक विदेशी पक्राउ

काठमाडौं । मेगा बैंकको ठमेलस्थित एक एटिएम मेशिन ह्याक गरी रकम निकाल्ने प्रयास भएको छ । प्र्रहरीले मेगा बैंकको एटिएम बुथबाट रकम निकाल्दै गरेको अवस्थामा एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौं र दरबारमार्गको टोलीले...


आईपिओ जारी गर्ने योजनामा काठमाडौं उपत्यका खानेपानी

काठमाडौं । नेपालका हरेक क्षेत्रमा आईपिओ जारी गर्ने प्रचलन बढिरहेको बेला काठमाडौं खानेपानी लिमिटेड (केयुकेएल) ले पनि आईपिओ जारी गर्ने चर्चा सुरु भएको छ । केयुकेएलको प्रबन्ध पत्र अनुसार सर्वसाधारणको लागि समेत शेयर जारी गर्नुपर्नेमा हालसम्म औपचारिक कुनै प्रस्ताव...


 तीन लघुवित्त संस्थाले आईपीओ निष्कासन गर्ने

काठमाडौं । विभिन्न कम्पनिहरुले निरन्तर साधारण शेयर (आइपीओ) निष्कासन गरिरहेको समयमा नयाँ तीन कम्पनिहरुले पनि आइपीओ निष्कासन गर्ने भएको छ । आईपीओमा लगानीकर्ताको आकर्षण बढिरहेको अवस्थामा तीन लघुवित्त संस्थाले आईपीओ निष्कासन गर्ने भएको हो। जाल्पा सामादायिक लघुवित्त, जीवन विकास...


यहि सातादेखि नयाँ आईपीओ आउँदै

काठमाडौं । लगातार विभिन्न कम्पनीहरुले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने क्रममा रु रु जलविद्युत आयोजनाले पनि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले चैत्र २० गते (शुक्रवार) देखि आइपीओ निष्काशन गर्ने भएको हो । अरु कम्पनीहरुको जस्तो यो कम्पनीको...


ज्योति लाइफको आईपीओ बाँडफाँड सम्पन्न, १२ लाख बढिको हात खाली

काठमाडौँ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको साधारण शेयर (आईपीओ) आज बाँडफाँड भएको छ । कम्पनीले फागुन २१ शुक्रबारदेखि २६ बुधबारसम्म निष्काशन गरेको साधारण सेयर आज १२ः३० बजे कम्पनीको केन्द्रीय कार्यालय ज्ञानेश्वरमा बाँडफाँड गरेको हो । गोलाप्रथाद्धारा गरिएको बाँडफाँडमा ५...


ग्लोबल आइएमई बैंकले जारी गर्यो ‘ग्लोबल ईकम डलर कार्ड’

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकमहानुभावहरुलाई विभिन्न सेवा सुविधा दिने क्रममा ‘ग्लोबल ईकम डलर कार्ड’ जारी गरेको छ । बैंकले अनलाइनमार्फत विदेशबाट वस्तु तथा सेवा खरिद वापतको भुक्तानी गर्ने प्रयोजनका लागि नेपाल राष्ट्र बैंकले ल्याएको परिवत्र्य विदेशी...


ज्योति लाइफ इन्स्योरेन्सको आईपिओ बाँडफाँड आज हुँदै

काठमाडौं । सबैभन्दा जनाले आईपिओमा आवेदन दिएको ज्योति लाइफ इन्स्योरेन्सको आईपिओ अहिले केहीबेरमा बाँडफाँड हुँदैछ । प्रिअलोटमेन्ट प्लान अनुसार कूल पाँच लाख ९४ हजार जनाले १० कित्ताका दरले शेयर पाउनेछन् भने १८ लाख चार हजार ६४८ जना आवेदक मध्ये...


निफ्राको सेयर किनबेच सबैभन्दा बढी, शेयर मूल्य कति पुग्यो ?

      काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर मूल्य उकालोतर्फ लागेको छ । बिहिबार निफ्राको शेयरमूल्य २७ रुपैयाँले बढेर ६०८ रुपैयाँ पुगेको हो । शेयर बजारमा निफ्राको मूल्य उकालो लाग्दा बिहिबार सबैभन्दा धेरै किनबेच तथा कारोबार निफ्राको नै...