डिम्याट खाता अब एक घण्टामै, एनआईसी एशिया क्यापिटलले ल्यायो नयाँ योजना

काठमाडौं । शेयर कारोबारको लागि खोलिने डिम्याट खाता अब एक घण्टाभित्रैमा खोलिने भएको छ । एनआईसी एशिया क्यापिटल लिमिटेडले एक घण्टामा खाता खोलिने नयाँ योजना आजदेखि सार्वजनिक गरेको हो । विगत लामो समय देखि “एक नेपाली, एक डिम्याट खाता”...


आइएमई लाइफ इन्स्योरेन्सद्धारा पाँच लाख रुपैयाँ बीमा दाबी भुक्तानी

काठमाडौं । पश्चिम नवलपरासीको सरावल गाउँपालिका– ६ मा बीमित स्व. नरसिंह कहारको परिवारले पाँच लाख १५ हजार ७४३ रुपैयाँ वरावरको बीमा दावी भुक्तानी आफ्नै घरमा प्राप्त गरेका छन् । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले पश्चिम नवलपरासीमा बीमितको मृत्यु पश्चात् बीमा...


कोरोनामा महामारीमा सचेततापूर्वक बीमा सेवा प्रवाह गर्न बीमा समितिको निर्देशन

काठमाडौं । बीमा समितिले हाल विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण बढ्दै गईरहेको अवस्थामा सचेततापूर्वक बीमा सेवा प्रवाह गर्न बीमा कम्पनीहरुलाई आज निर्देशन दिएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले आज एक परिपत्र जारी गर्दै कोरोनाको दास्रो...


छ्याङ्दि हाइड्रोपावरको बोनस शेयर नेप्सेमा सूचिकृत

काठमाडौं । छ्याङ्दि हाइड्रोपावरको एक लाख ४१ हजार ७५० कित्ता बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत भएको छ । छ्याङ्दि हाइड्रोपावरको साधारण सभाबाट पारित कुल चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचिकृत भएको हो । बोनस शेयर...


नेप्से दुई दशमलव ६८ अंकले बढ्यो

काठमाडौं । लगातार दुई दिन सम्म रातो रङमा तटस्थ भई घटेको नेप्से आज भने दुई दशमलव ६८ अंकले बढेको छ । नेप्से पूँजि बजारमा शेयरको मूल्य सूचांक दुई दशमलब ६८ अंकले बढेर दुई हजार ६६४ दशमलब ६१ मा कायम...


साधना लघुवित्त वित्तीय संस्थाको ३ लाख ९२ हजार बोनस शेयर नेप्सेमा सूचिकृत

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ । नेप्सेमा साधना लघुवित्त वित्तीय संस्थाले लाभांश वापत वितरण गरेको ३ लाख ९२ हजार कित्ता बोनस शेयर आज सूचिकृत भएको हो । गत पुष २९ गते सम्पन्न...


जनउत्थान सामुदायिक लघुवित्तको साधारण सभाको मिति तोकियो, २२ सम्म नेप्सेमा कायम रहेका शेयरधनी मात्र उपस्थित हुन योग्य

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभाको मिति तोकिएको छ । संस्थाको ६ गते बसेको संचालक समितिको १६८ औं बैठकको निर्णयअनुसार १० औ वार्षिक साधारण सभा वैशाख ३० गते बिहिबार हुने तय भएको हो ।...


अजोड इन्स्योरेन्सको स्वतन्त्र विज्ञ संचालक नियुक्ति

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले स्वतन्त्र विज्ञ संचालक नियुक्त गरेको छ । कम्पनीले वैशाख ६ गते बसेको संचालक समितिको ८९ औं बैठकले काठमाडौं जिल्ला का.म.न.पा. वडा नं. १६ बालाजु बस्ने विष्णु प्रसाद नेपाललाई स्वतन्त्र विज्ञ संचालक पदमा नियुक्त...


लक्ष्मी बैंकको ‘ओरेन्ज सेभिङ प्लस’ खातामा ४.५% ब्याजदरको साथै बिमा सुविधा

काठमाडौं । लक्ष्मी बैंकको प्रिमियम बचत खाता ‘ओरेन्ज सेभिङ प्लस’ बाट ग्राहकहरूले अब ४.५% वार्षिक ब्याज दरको साथै थप आकर्षक सुविधाहरू प्राप्त गर्न सक्नेछन् । ‘ओरेन्ज सेभिङ प्लस’ खाता भएका ग्राहकले रु. १ लाख सम्मको वार्षिक स्वास्थ्य बिमा र...


खाने तेलको मुल्य १० देखी १५ रुपियाँले बढ्यो

काठमाडौँ । बजारमा खाने तेलको मूल्य पुन उकालो लागेको छ । खाने तेलको मूल्य ब्रान्ड अनुसार १० देखी १५ रुपैयाँले बढेको हो । गत माघकोमध्यतिर प्रतिलिटर २० रुपियाँ सम्मले घटेको तेलको भाउ यतिबेला १० देखी १५ रुपियाँले मूल्य वृद्धी...


जनरल इन्स्योरेन्स कम्पनीमा बेथितीको चाङ्, तीन करोड दावी भुक्तानीको जिम्मेवार को ?

काठमाडौं । बीमा समितिले जनरल इन्स्योरेन्स कम्पनीका विवादित सञ्चालक दिपेन्द्र अग्रवाललाई गत शुक्रबार निलम्वन गरेको छ । निलम्वित सञ्चालक अग्रवालले सर्वसाधारणको करोडौं रुपैयाँ तलमाथि गरेको विषयमाथि नियामक निकाय बीमा समितिले गरेको कारवाहीलाई राजनीतिक रंग दिने प्रयत्न गर्दैछन् । बीमा...


पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले शनिबार रातीदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँका दरले मूल्य बृद्धि भएको हो । आज पेट्रोलको मूल्य प्रतिलिटिर रु १२१, डिजेल र मट्टितेलको मूल्य...


लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले ११ करोड ४० लाख लाभांश वितरण गर्ने

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले गत आर्थिक वर्षमा आर्जन गरेको मुनाफाबाट ११ करोड ४० लाख ८० हजार रुपैयाँ मुनाफा वितरण गर्ने भएको छ । कम्पनीको गत बिहिवार बसेको सञ्चालक समितिले बैठकले आर्थिक वर्ष २०७६।०७७ को वित्तीय विवरण पारित गर्दै...


बीमा समितिद्वारा जनरल इन्स्योरेन्स कम्पनीका सञ्चालक अग्रवाल निलम्वित

काठमाडौं । बीमा समितिले जनरल इन्स्योरेन्स कम्पनीका एक जना सञ्चालकलाई आज निलम्वन गरेको छ । बीमा समितिले जनरल इन्स्योरेन्स कम्पनीका सञ्चालक दीपेन्द्र अग्रवाललाई आजैका मितिबाट लागू हुने गरी सञ्चालकबाट निलम्वन गरेको हो । बीमा समितिले जारी गरेको लगानी निर्देशिका...


नयाँ वर्ष लागेसँगै सुनचाँदीको भाउ बढोत्तरी

काठमाडौं । दिनहुँ घटबढ भइरहने सुनको मूल्य नयाँ वर्ष लागेसँगै लगातार रुपमा मूल्य उकालो लागेको छ । नयाँ वर्षको सुरुवातसँगै सुनचाँदीको मूल्य क्रमश बृद्धि हुन थालेको हो । वैशाख ३ गते शुक्रबार सुनको मूल्य ७०० रुपैयाँले बढेको छ ।...


३७ हजार ९१६ जनाले पाए रुरु जलविद्युत परियोजनाको आईपिओ, साढे १५ लाखको हात खाली

काठमाडौं । रुरु जलविद्युत परियोजनाले निष्काशन गरेको आईपिओ बाँडफाँड केहीबेर अघि सम्पन्न भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा गरिएको आईपिओ बाँडफाँड गोलाप्रथाको सहयोग लिइएको सो कम्पनीले जनाएको छ । आज वितरण गरिएको आईपिओ शेयर आवेदन दिएका कूल...


रु रु हाइड्रोपावरको आइपीओ बाँडफाँड आज, कसरी हेर्ने नतिजा ?

काठमाडौं । रु रु हाइड्रोपावरको आइपीओ आज बाँडफाँड हुँदैछ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आज ८ः ३० बजे आफ्नै कार्यालय नागपोखरी काठमाडौंमा बिहान ८:३० बजे आइपीओ बाँडफाँड हुने भएको छ । कम्पनीको शेयरमा कुल २ अर्ब ३३ करोड...


सिइडिबी हाइड्रोपावर कम्पनीलाई २५ लाख कित्ता आईपीओ निष्काशन गर्न अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले जलविद्युत उत्पादन गर्ने कम्पनी सिइडिबी हाइड्रोपावर कम्पनीलाई २५ लाख कित्ता भन्दा बढि आईपिओ निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले आजै अनुमति दिएको सो कम्पनीले जनाएको छ । बोर्डका अनुसार सिईडिबी हाईड्रोपावर कम्पनीलाई कूल...


राष्ट्रिय बीमा कम्पनीको सञ्चालक बने उपसचिव उपाध्याय

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीमा नयाँ सञ्चालक थपिएका छन् । अधिकांश शेयर हिस्सा नेपाल सरकारको रहेको सो कम्पनीमा गत चैत्र २४ गते अर्थमन्त्रालले सह–सचिव प्रेम उपाध्यायलाई सञ्चालकमा नियुक्त गर्ने निर्णयसहितको पत्र पठाएपछि कम्पनीले नयाँ सञ्चालकको रुपमा शपथ ग्रहण गराई...


बोनस शेयरपछि आइएमई जनरल इन्स्योरेन्सको शेयर मुल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले आइएमई जनरल इन्स्योरेन्सको बोनश शेयर वितरणपछि कायम हुने शेयरको मूल्य समायोजन गरेको छ । आगामी साधारणसभाबाट सात प्रतिशत बोनश शेयर वितरण गर्न लागेको कम्पनीले पछिल्लो कारोबार दिनका लागि तोकिएको बुक क्लोज मितिपछि शेयरको मूल्य...