पूर्व राजा ज्ञानेन्द्र शाहलाई कोरोना संक्रमण, नर्भिक हस्पिटलमा उपचार हुँदै

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहलाई कोरोना भाइरसको संक्रमण भएको छ । पूर्व राजा ज्ञानेन्द्र शाह, पूर्व रानी कोमल राज्यलक्ष्मी शाह, तथा राजपरिवारका पूर्व सदस्य प्रेरणा शाहलाई कोरोना भाइरस पोजेटिभ देखिएको नर्भिक अस्पतालले जानकारी दिएको छ । तीनै जनालाई...


एकै दिन ६५ अंकले घट्यो नेप्से, कारोबार भने साढे छ अर्बमाथि

काठमाडौं । कोरोना महामारीका कारण लकडाउनको हल्लासँगै साताको दोस्रो दिन पुँजिबजारमा व्यापक उतार चढाव आएको छ । सोमबार मूल्य परिसूचक नेप्से ६५.५८ अंकले घटेर २५०६.५९ मा आईपुगेको छ । गत साता २७०० माथि रहेको नेप्से हिजो आइतबार ७५ अंकले...


उपत्यकाका तीन जिल्लामा वैशाख १६ देखि निषेधाज्ञा

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियेन्ट नेपालमा पनि बढेकोले उपत्यकाका तीन जिल्ला निषेधाज्ञा हुने भएको छ । वैशाख १६ गते राति १२ बजेदेखि लागू हुने गरि काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा निषेधाज्ञा गर्ने निर्णय भएको हो । तीन जिल्लामा...


नेपाल बैंक लिमिटेडको लेखापरीक्षक नियुक्ति

काठमाडौं । नेपाल बैंक लिमिटेडले लेखापरीक्षक नियुक्ति गरेको छ । बैंकले सुनिरकुमार ढुङ्गेललाई लेखापरीक्षकमा नियुक्ति गरेको सूचना जारी गर्दै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई जानकारी गराएको हो । बैंकको २०७७ पौष २९ गते सम्पन्न ६१ औं वार्षिक साधारण सभाबाट आर्थिक...


सुध्रियो प्रभु बैंक, नौ महिनाको नाफा दुई अर्बमाथि

काठमाडौँ । खराब बैंकहरुलाई मर्ज गरेर ठूलो बैंक बनेपनि लामो समयदेखि औषतको वित्तीय विवरण प्रकाशन गर्दै आएको प्रभु बैंक यस पटकको वित्तीय विवरणमा निकै सुध्रिएको देखिएको छ । प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तिय विवरण...


नेप्सेमा एकाएक पहिरो, रोकिएर बजार घट्ने क्रम

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आज विहानैदेखि शेयर मूल्यमा उच्च अंकले ह्रास आई पहिरो जाने क्रम रोकिएको छैन । हिजो ठूलो अंकले गिरावट आएको नेप्सेमा साताको दोस्रो दिन सोमबार बजार खुलेको एक घण्टामा ५४ अंकले गिरावट आएको छ ।...


नेपाल बैंक वित्तीय विवरण सार्वजनिक, मुनाफा दुई अर्बमाथि

काठमाडौं । नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिकृष्त वित्तीय विवरण आज सार्वजनिक गरेको छ । बैंकको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा दुई अर्ब २६ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल...


गुराँस लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा बोधलाल पुरी नियुक्त

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनी सचिव परिवर्तन गरेको छ । कम्पनीको वैशाख १२ गते आइतबार बसेको संचालक समितिको १६८ औं बैंठकले रिक्त कम्पनी सचिव पदमामा परिपालन विभाग प्रमुखको रुपमा कार्यरत कानून अधिकृत बोधलाल पुरीलाई नियुक्ति गरको...


आरम्भ चौतारी लघुवित्तले ३७ करोड कर्जा उठायो

काठमाडौँ । आरम्भ चौतारी लघुवित्त वित्तिय संस्थाले यो बर्षमा ३७ करोड ६४ लाख कर्जा उठाउन सफल भएको छ । संस्थाले चालु आर्थिक वर्षको त्रैमाससम्म ७ करोड ८३ लाख ३६ हजार खुद मुनाफा आर्जन गर्न सफल भएको छ । संस्थाले...


उपत्यकाका प्रशासन कार्यालय अत्यावश्यक बाहेकका सेवा एक साताका लागि बन्द

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर फैलिएसँगै उपत्यकाका तीनवटा जिल्ला प्रशासन कार्यालय अत्यावश्यक सेवा बाहेकका अन्य सेवा एक हप्ताको लागि बन्द गर्ने निर्णय गरेको छ । आईतबार बसेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले अत्यावश्यक...


सुनको मूल्य फेरी चार सयले घट्यो, प्रतितोलाको मूल्य कति ?

काठमाडौँ । घटबढ भइरहने सुनको मूल्य आज साताको पहिलो दिन आइतबार पनि पुनः चार सयले घटेको छ । पछिल्लो समय सुनको मूल्य ओरालोतर्फ लागिरहेको छ । आज तोलामा चार सयले मूल्य घटेर नेपाली बजारमा प्रतितोला ९१ हजार तिन सयमा...


खाली सिलिण्डर भरेर राख्न ग्यास उद्योगीको आग्रह

काठमाडौँ । गत वर्ष कोरोना नियन्त्रण गर्न सरकारले चैत १० गते देखी गरेको लकडाउनले गर्दा ग्याँसको हाहाकार माच्चिएको थियो । यतिबेला छिमेकी राष्ट्र भारत लगायत नेपालमा पनि दोस्रो लहर फैलिएको छ सो अवस्थाका कारण उपभोग्य वस्तुको आपूर्तिमा समस्या आउन...


इन्फिनिटी लघुवित्तले प्रमुख कार्यकारी अधिकृतमा प्रविण कुमारलाई गर्यो पुनः नियुक्ति

काठमाडौं । इन्फिनिटी लघुवित्ति वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत नियुक्ति गरेको छ । संस्थाले प्रमुख कार्यकारी अधिकृतमा कार्यरत प्रविण कुमार लामालाई पुनः नियुक्ति गरेको हो । संस्थाको वैशाख ११ गते बसेको ६५ औं बैठकको निर्णयअनुसार प्रमुख कार्यकारी अधिकृत...


आइएमई लाइफद्धारा मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले म्यादी बीमा अन्तर्गको मृत्यु बीमा दाबी भुक्तानी गरेको हो । वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका वृख बहादुर लिम्बु परिवारलाई कम्पनीले बीमा दाबी वापतको १२ लाख...


शिखर इन्स्योरेन्सको बैशाख २२ देखि ४ दिने बीमा अभिकर्ता तालिम

काठमाडौं । शिखर इन्स्योरेन्सले ४ दिने बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले वैशाख २२ गतेदेखि २५ गतेसम्म ४ दिनको अभिकर्ता तालिम संचालन गर्ने भएको हो । संचालन गर्न लागेको उक्त तालिममा बैशाख १७ गतेसम्म कम्पनीको आधिकारीक...


रिलायन्स फाइनान्सको शेयरमूल्य नेप्सेमा समायोजन

काठमाडौं । रिलायन्स फाइनान्सको शेयरमूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज समायोजन भएको छ । नेप्सेले कम्पनीको १० प्रतिशत बोशन शेयर प्रतिकित्ता २६२ कायम हुने गरी सेयर मूल्य समायोजन गरेको हो । बिहिबारको अन्तिम कारोबार मूल्य २८८ रुपैयाँका आधारमा मूल्य...


रिलायन्स फाइनान्सको खुद नाफा बढ्यो, अन्य सूचांक कस्तो ?

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले आज तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेकोछ । आज प्रकाशित अपरिकृष्ट वित्तीय विवरण अुनसार कम्पनीको खुद ब्याज आम्दानी घटेपनि खुद नाफा भने बढेको छ । चालु आर्थिक वर्ष तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीको...


प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको साधारणसभा जेठ २ गते, बुक क्लोजको मिति कहिले ?

काठमाडौं । प्रेुडेन्सियल इन्स्योरेन्स कम्पनीले १९ औं बार्षिक साधारणसभाको मिति तय गरेको छ । कम्पनीको हिजो अपरान्ह बसेको सञ्चालक समितिको बैठकले आगामी जेठ २ गते बार्षिक साधारणसभाको मिति तय गरेको हो । आर्थिक वर्ष २०७६।०७७ मा आर्जित मुनाफाबाट बोनस...


पुरानो लाभांश लैजान हिमालयन डिस्टिलरीको सूचना, अटेर गरे कोषमा जम्मा गरिने

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले २०७० सालदेखि २०७२ सालसम्ममा कम्पनीले वितरण गरेको मुनाफा केही शेयरधनीहरुले लैजान बाँकी रहेको भन्दै त्यसरी लाभांश लैजान बाँकी रहेका शेयरधनीहरुलाई यथाशिघ्र सम्पर्क गरी आफ्नो लाभांश लैजान सूचना जारी गरेको छ । कम्पनीले गत आर्थिक...


सुनको मूल्य पाँच सयले घट्यो

काठमाडौँ । आज बजारमा सुनको मूल्य तोलामा पाँच सयले घट्ेर प्रतितोला ९१ हजार सात सयमा कारोबार भइ रहेको छ । बुधबार एकै दिन १३ सयले बढेको सुनको मूल्य बिहिबार पनि दुई सयले बढेर तोलाको ९२ हजार दुई मा कारोबार...