एभरेष्ट इन्स्योरेन्सको बार्षिक साधारणसभा जेठ १० गते

काठमाडौं । एभरेष्ट इन्स्योरेन्सले २६औं वार्षिक साधारण सभा जेठ १० गते बोलाएको छ। सभा कम्पनीको प्रधान कार्यालय हात्तिसार, दिउसो २ बजेदेखि भिडियो कन्फरेन्स मार्फत हुने कम्पनीले जनाएको छ । सभामा कम्पनीले ८ दशमलव ४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव...


स्वास्थ्यकर्मीलाई बीमा सुविधा र ५० प्रतिशत भत्ता दिने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रको नाममा सम्बोधन गर्दै देशैभरिका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा उनीहरुको परिवारलाई बीमा सुविधा तथा उपचारको व्यवस्थाप सरकारले गर्ने घोषणा गरेका छन् । आज देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना महामारीमा...


१२ अंकले घट्यो नेप्से, कारोबार साढे सात अर्ब माथि

काठमाडौं । साताको दोस्रो दिन नेपाल स्टक एक्सचेन्जमा शेयरको मूल्य घटेर कारोबार भएको छ । समग्र मूल्य सूचांक १२.३५ अंकले घटेर २६५२.७५ कायम हुन आएको छ । सोमबार कूल २१६ कम्पनीले एक करोड ५९ लाख आठ हजार ४८९ कित्ता...


वैशाख २३ गतेदेखि अन्तराष्ट्रिय उडान बन्द

काठमाडौं । कोभिड–१९ नयाँ भेरियन्टको संक्रमण तीव्र रुपमा फैलिएपछि सरकारले वैशाख २३ गते बिहिबारबाट सबै अन्तराष्ट्रिय उडान पनि बन्द गर्ने निर्णय गरेको छ । आइतवार बसेको मन्त्रीपरिषद्को बैठकले देशैभर फैलिरहेको कोरोना संक्रमणको दोस्रो लहरलाई नियन्त्रण गर्न लामो दूरीका यातायात...


नेपाल पुनर्बीमा कम्पनीका दुई सञ्चालक पुनः नियुक्ती

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका सञ्चालकद्वय पुनः दिप प्रकाश पाण्डे र डा. डिल्लीराज अर्याल नियुक्त भएका छन् । यसअघि पनि सञ्चालकमा रहेको यी दुईको पदावधि सकिन लागेसँगै कम्पनीले उनीहरुलाई पुनः नियुक्त गरेको हो । पाण्डे शिखर इन्स्योरेन्सका सिईओ हुन्...


एलआइसी नेपालका पूर्व कम्पनी सचिव भुजेल नेपालमा लाइफमा, कम्पनी सचिव पदमा लिए शपथ

काठमाडौं । लामो समयसम्म एलआईसी नेपालमा कम्पनी सचिवको रुपमा कार्यरत बिनोद भुजेलले सो कम्पनीबाट राजिनामा दिएका छन् । भुजेलले एलआइसी नेपाल छोडेर नेपाल लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा हिजो आइतबार शपथ लिएर कार्यभार सम्हालिसकेका छन् । भुजेलले एलआईसी नेपालमा दिएको...


मध्य भोटेकोशी हाइड्रोपावरको आईपीओ चाँडै आउँदै

काठमाडौं । एकपछि एक गर्दै विभिन्न कम्पनीहरुले साधारण शेयर निष्काशन गरिरहेको छ । पछिल्लो समय सर्वसाधारणहरुको आईपीओप्रति ‘क्रेज’ बढिरहँदा मध्य भोटेकोशी हाइड्रोपावर कम्पनीले पनि साधारण शेयर निष्काशन गर्ने भएको हो । आईपीओप्रति यसरी क्रेज बढ्दै जाँदा हित ग्राही खाता...


रु रु हाइड्रोपावरको आईपीओ सूचिककरण

काठमाडौं । केहि समयअघि आईपीओ निष्काशन र बाँडफाँड गरेको रु रु जलविद्युत परियोजनाको आईपीओ सूचिकरण भएको छ । वैशाख १९ गते नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र रु रु जलविद्युत परियोजनाबीच प्रतिशेयर अंकित तथा चुक्ता मूल्य रु. १०० कायम भएको...


युनाईटेड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा उपासना पौडेल नियुक्त

काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत नियुक्ति गरेको छ । कम्पनीको वैशााख १६ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदमा चार वर्षका लागि उपासना पौडेललाई नियुक्ति गरेको हो । वैशाख १६ गतेबाट नै...


नेप्सेद्धारा युनाईटेड फाइनान्सको शेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्स)ले युनाईटेड फाइनान्सको सेयर कारोबार रोक्का गरेको छ । कम्पनीको सेयर कारोबार वैशाख १९ गतेबाट नेप्सेले रोक्का गरिदिएको हो । नेप्सेका अनुसार नबिल बैंक र युनाईटेड फाइनान्स कम्पनी लिमिटेडले प्राप्ति (एक्विजिशन) गर्ने सम्बन्धि समझदारी...


कोभिडका कारण वेष्ट फाइनान्सको वार्षिक साधारणसभा स्थगित

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट नेपालमा पनि फैलिएपछि नेपाल सरकारबाट निषेधाज्ञा जारी गरिएकोले वेष्ट फाइनान्सको वार्षिक साधारणसभा स्थगित भएको छ । संस्थाको संचालक समितिको वैशाख १८ गते बसेको ५२१ औं बैठकको निर्णयअनुसार सरकारबाट निषेधाज्ञा जारी गरिएको अवस्था र...


रिचार्जरले नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने

काठमाडौं । इ–कमर्श प्लेटफर्म रिचार्जरले आफ्ना ग्राहकहरुलाई कोरोना संक्रमण भएको खण्डमा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । हाल कोरोना महामारीको संक्रमण तिब्र बनिरहेका बेला अस्पताल अभाव भईरहेको सन्दर्भमा अस्पताल खोज्नका लागि पनि रिचार्जरले सहयोग गर्नेछ । २०७७...


एकतिहाई कर्मचारीबाट बीमा सेवा सूचारु गर्न निर्देशन

काठमाडौं । सरकारले जारी गरेको निषधाज्ञाको समयमा इजाजतपत्र प्राप्त बीमा कम्पनीहरुलाई बीमा समितिले सेवा प्रवाह गर्न निर्देशन दिएको छ । कोभिड–१९ को नयाँ भेरियन्टको संक्रमण नेपालमा पनि फैलिएसँगै स्थानीय प्रशासनहरुबाट निषेधाज्ञाको आदेश जारी भएको समयमा इजाजतपत्र प्राप्त बीमा कम्पनीहरुलाई...


नारायणी डेभलपमेन्ट बैंकको स्वतन्त्र संचालक नियुक्ति

काठमाडौं । नारायाणी डेभलमेन्ट बैंकले स्वतन्त्र संचालक नियुक्ति गरेको छ । बैंकको २०७८/०१/१३ गते बसेको संचालक समितिको बैठकले बैंकको स्वतन्त्र संचालक पदमा ललितपुर महानगरपालिका वडा नं. १४ नखिपोट निवासी वलराम पौडेललाई ४ वर्ष अवधिका लागि नियुक्ति गरेको हो ।...


निषेधाज्ञामा निगमका डिपो र पेट्रोल पम्प खुल्ला रहने

काठमाडौँ । काठमाडौ उपत्यका लगायतका जिल्लामा कोरोना भाइरसको नयाँ भेरियन्ट फैलिएको क्षेत्रमा आज देखी निषेधाज्ञा गरिएको छ । निषेधाज्ञामा सार्वजनिक यातायात तथा अत्यावश्यक बाहेकका निजी सवारी साधनमा रोक लगाइएको छ । यसैबीच नेपाल आयल निगमका विनितमणी उपाध्यायले इन्धनको आपूर्ति...


बीमा समितिद्वारा नयाँ पुनर्बीमा कम्पनी दर्ताको लागि प्रस्ताव आह्वान, शंकाको घेरामा नयाँ कम्पनी दर्ता प्रक्रिया

काठमाडौं । बीमा समितिको नयाँ अध्यक्षको नियुक्ती नेपाली बीमा कम्पनीहरुका लागि सधैं घातक, चलखेल हुने गर्दछ । यस पटक पनि पूर्व सचिव सूर्य प्रसाद सिलवाल नयाँ अध्यक्ष भएर आएपछि पुनः नयाँ कम्पनी दर्ता गर्ने प्रक्रिया सुरु गरेका छन् ।...


एलआईसी नेपालको कम्पनी सचिवमा गिरी

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोशन (एलआईसी) नेपालको कम्पनी सचिव तथा कानुन अधिकृत पदमा कार्यरत सुदर्शन गिरी नियुक्त भएका छन् । सो कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनी सचिवमा गिरीलाई नियुक्त गरेको हो । साथै यस अघि सो पदमा कार्यरत विनोदकुमार...


सिटी एक्सप्रेस मनी ट्रान्सफरमा आवद्ध ८ अभिकर्ताले पाए कोरोना दाबी भुक्तानी

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले विश्वव्यापी फैलिरहेको कोरोना महामारी विरुद्घ आफ्ना अभिकर्ताहरुको बीमा गराएको थियो । कम्पनीमा आवद्ध ८ जना कोरोना संक्रमित अभिकर्ताले कोरोना बीमा दाबी भुक्तानी पाएका छन् । उक्त कोरोना बीमा दावी वापत ८ जना कोरोना...


तत्काल लकडाउन नहुने, घर फर्कनेलाई ४८ घण्टा समय दिने काठमाडौं प्रशासनको निर्णय

काठमाडौं । कोरोना भाइरसको संक्रमण तीव्र बन्दै गएको राजधानी काठमाडौंमा तत्काल लकडाउन नहुने भएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले आजको बैठकबाट लकडाउन गर्ने सम्बन्धमा कुनै पनि निर्णय नभएको बताए । सिडिओ पराजुलीका अनुसार...


सानिमा बैंकले माइती नेपाललाई थप दुई वर्ष सहयोग गर्ने

काठमाडौँ । सानिमा बैकले दिदै आएको सहयोगलाई जारी राख्ने सम्बन्धमा माइती नेपालबीच थप दुई वर्षका लागी सम्झौता नविकरण भएको छ । आज उक्त सम्झौता पत्रमा सानिमा बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत सरोज गुरागााई र माइती नेपालको तर्फबाट संस्थापक अनुराधा...