महिला लघुवित्तको शेयर मूल्य ७ प्रतिशतले घट्यो

काठमाडौं । शेयर बजारमा महिला लघुवित्तको शेयर मूल्य लगातार बृद्धि भएतापनि आज आइतबार शेयर मूल्य घटेको छ । दोस्रोबजारमा महिला लघुत्तिको कारोबार सुरु भएदेखि नै लगातार उकालो लागिरहको भएपनि आज आइतबारको कारोबारको सुरुवातमै ओरालो लागेको हो । कारोबारको पहिलो...


प्रभु इन्स्योरेन्स कम्पनीको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा प्रभु इन्स्योरेन्स कम्पनीको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले १० प्रतिशत बोनस शेयर दिन प्रयोजनको लागि हिजोको मितिमा बुक क्लोज गरेकोमा आज शेयर मूल्य समायोजन गरिएको हो । गत बिहिवार ९७२ रुपैयाँमा कारोबार...


महिला लघुवित्तको शेयर ‘होल्ड’ गर्नेले बिक्री गर्न थाले, थामिएला मूल्यबृद्धि ?

काठमाडौं । कुनै अन्यथा भएन भने महिला लघुवित्त वित्तीय संस्थाको शेयर आज ३५ औं दिन नेप्सेमा सर्किट लागेर मूल्य बृद्धि हुनेछ । सुरुदेखि लगातार मूल्यबृद्धि भइरहेको महिला लघुवित्त वित्तीय संस्थाको शेयर होल्ड गरेकाहरुले सानो अंश बिक्री गरेको पाइएको छ...


सिटिजन लाइफको जीवन बीमा कोषमा तीन अर्ब, खुद बीमा शुल्क दोब्बर, सबै सूचांकमा प्रगति

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सो कम्पनीले जीवन बीमा कोषमा तीन अर्ब एक करोड ११ लाख २९ हजार रुपैयाँ संचिती गर्न सफल भएको छ । अघिल्लो वर्षको तुलनामा...


अजोड इन्स्योरेन्सको मुनाफा ७३ प्रतिशतले बृद्धि, अर्बमाथि कूल बीमा शुल्क, तेस्रो त्रैमासमा यस्तो देखियो कम्पनी

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको नौ महिनामा एक अर्ब कूल बीमा शुल्क सहित पुराना कम्पनीहरुलाई चुनौति दिँदै बीमा व्यवसाय गर्न सफल भएको छ । कम्पनीले आज प्रकाशन गरेको वित्तीय विवरण अनुसार अजोड इन्स्योरेन्सको मुनाफा ७३.९३ प्रतिशतले...


थप ८४१८ जनामा कोरोना संक्रमण पुष्टि, ५३ जनाको मृत्यु

काठमाडौं । आज थप नेपालमा ८ हजार ४ सय १८ जनामा कोरोना संक्रमण देखिएको छ। देशभरमा भएका १८ हजार ३ सय ४ नमुना परीक्षणमध्ये सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ...


जनरल इन्स्योरेन्सको तेस्रो वार्षिक साधारणसभा स्थगित

काठमाडौं। जनरल इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारण सभा स्थगित भएको छ । कम्पनीले वैशाख २४ गते सम्पन्न संचालक समितिको बैठककोे हाल संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण साधारण सभा स्थगित गरिएको जनाएको छ । कम्पनील यसअघि बैशाख २६...


सुनको मूल्य ११०० रुपैयाँले बढ्यो, लकडाउनमा कारोबार भने ठप्प

काठमाडौं । आज सुनको मूल्य आकाशिएको छ । शुक्रबार सुनको मूल्य एकैदिन तोलामा ११ सयले ह्वात्तै बढेको हो । आज छापावाला सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुनको मूल्य ९१ हजार २०० रुपैयाँमा कायम...


माउण्टेन एनर्जीको वित्तीय विवरण सार्वजनिक, गत वर्षभन्दा खुद नाफा ९.५७ प्रतिशतले कमी

काठमाडौँ । आज माउण्टेन एनर्जी नेपाल आफ्नो तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरणमा गत वर्ष भन्दा ९.५७ प्रतिशत ले घटेर चार करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको हो । गत वर्ष कम्पनीले पाँच...


युनिक नेपाल लघुवित्तको एसजीएम मिति परिर्वतन

काठमाडौं । युनिक नेपाल लघुवित्तको विशेष साधारण सभा (एसजीएम)को मिति परिर्वतन भएको छ ।  यसअघि बैशाख २५ गतेका तोकेको सभा कारणवस जेठ ४ गते गर्ने लघुवित्तले जनाएको छ । उक्त सभा कम्पनीका अध्यक्ष र कार्यकारी निर्देशक दुवै जना कोभिडको...


नेप्सेमा सूर्या लाइफको बोनस शेयर सूचिकृत

काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत भएको छ । इन्स्योरेन्सले लाभांश वापत वितरण गरेको १० लाख ७७ हजार ५६९ कित्ता बोनस शेयर आज नेप्सेमा सूचिकृत भएको हो । कम्पनीको साधारण सभाबाट पारित...


एनएमबि बैंकले जेठ २ गतेदेखि ऋणपत्र निष्काशन गर्ने, ब्याजदर कति?

काठमाडौ । एनएमबि बैंकले वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरको जेठ २ गतेदेखि २ अर्ब बराबरको १० वर्षे अवधिको ऋणपत्र विक्री खुला गर्ने भएको छ।बैंकले ‘एनएमबि ऋणपत्र ८.५–२०८७÷८८’ नामको ऋणपत्र विक्री गर्न लागेको हो । प्रति ऋणपत्र १ हजार...


प्रभु इन्स्योरेन्सको शेयरमूल्य समायोजन

काठमाडौं । नेप्सेमा प्रभु इन्स्योरेन्स कम्पनीको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको १० प्रतिशत बोनश शेयर पछि नेप्सेले प्रतिकित्ता ८ सय ८४ रूपैयाँ कायम हुने गरी शेयरमूल्य समायोजन गरेको हो । नेप्सेले अन्तिम कारोबारको रुपमा बिहिबार मूल्य ९...


सबैको लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा पौडेल नियुक्त

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत नियुक्ति गरेको छ ।संस्थाको बैशाख २४ गते बसेको संचालक समितिको ८६ औं बैठकको निर्णयअनुसार केशव कुमार पौडेललाई जेठ २ गतेदेखि लागू हुने गरी पुनः नियुक्ति गरेको हो । पौडेलको...


प्रुडेन्सियल इन्स्योरेन्सको नाफा बृद्धि, कूल बीमा शुल्क अर्बमाथि, तथ्याङ्कमा यस्तो देखियो कम्पनी

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको मुनाफा ४०.५ प्रतिशतले * बृद्धि भएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीका सबै सूचांक सकारात्मक छन् । अझ राम्रो पक्ष के छ भने कम्पनीको खुद दावी भुक्तानी समेत घटेको...


निर्जिवन बीमा व्यवसायमा फड्को मार्दै युनाइटेड इन्स्योरेन्स, मुनाफा ३३४% ले बृद्धि, सबै सूचांकमा प्रगति

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको नौ महिनामा उल्लेख्य प्रगति गर्न सफल भएको छ । कम्पनीले आज प्रकाशन गरेको वित्तीय विवरण अनुसार युनाइटेड इन्स्योरेन्सको मुनाफा ३३४.९३ प्रतिशतले बृद्धि भएको छ । गत आर्थिक वर्षको नौ महिनामा एक...


घलेम्दी हाईड्रोको बार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । घलेम्दी हाईड्रो लिमिटेडको सातौं वार्षिक साधारणसभा बिहीबार (आज) कम्पनीको केन्द्रिय कार्यलय बनस्थली काठमाडौंमा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष किशोर सुवेदीको अध्यक्षतामा भर्चुअल माध्यमबाट सम्पन्न भएको वार्षिक साधारणसभामा स्वागत मन्तव्य कम्पनीका सञ्चालक नारायण बाबु अधिकारीले गरेका थिए...


एनएमबी बैंकद्वारा ११ जनालाई ६१ लाख रुपैयाँ बीमा दावी रकम भुक्तानी

काठमाडौं । एनएमबी बैंकले ११ जना सेवाग्राहीलाई बीमा बापतको रकम भुक्तानी गरेको छ । बैंकले आफ्ना खातावाललाई दिएको बीमा सुविधा अन्तर्गत दुर्घटनामा परेका तथा घातक रोग लागेका सेवाग्राहीहरुलाई कूल ६१ लाख तीन हजार ८४१ रुपैयाँ भुक्तानी गरेको बक्तव्यमार्फत जनाएको...


इसेवा मनि ट्रान्स्फर र पेरू रेमिटबीच रेमिट्यान्स् भुक्तानी सम्झौता, अष्ट्रेलियाबाट रेमिट्यान्स् पठाउन झनै सहज

काठमाडौं । पछिला दिनमा आक्रामक ढंगले बजार विस्तार गरिरहेको इसेवा मनि ट्रान्स्फर र अष्टे«लियाको चर्चित रेमिट्यान्स कम्पनी पेरू रेमिटबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै अष्ट्रेलियामा रहेका नेपालीहरूलाई रेमिट्यान्स् भुक्तानी गर्न अझ सहज भएको छ । नेपालीहरूले आफ्नो...


share

यी हुन् आज सर्वाधिक कारोबार गर्ने १० कम्पनी

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्सेमा सूचीकृतमध्ये २ सय १६ कम्पनीका १ करोड ५९ लाख ८० हजार ८१५ कित्ता सेयर ६ अर्ब ८१ करोड ९१ हजार ४५३ रुपैयाँमा शेयर कारोबार भएको छ। आज हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्टको सर्वाधिक ४६ करोड...