राष्ट्रपतिद्वारा शिखर इन्स्यारेन्सका सिईओ दीप प्रकाश पाण्डे प्रबल जन सेवाश्रीबाट विभुषित
काठमाडौं । देशकै सबैभन्दा ठूलो र उत्कृष्ट बीमा व्यवसायको परिचय बनाएको शिखर इन्स्योरेन्स कम्पनीका सिईओ तथा नेपाल बीमक संघका अध्यक्ष दीप प्रकाश पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा प्रबल जन सेवाश्री पदकबाट विभुषित गर्नुभएको छ । गृह मन्त्रालयले...
बुद्धभूमि नेपाल हाइड्रोपावरले असोज ११ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने
काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका लागि आइपीओ निष्काशन गरिसकेकोमा सर्वसाधारणका लागि पनि असोज ११ गतेदेखि आइपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले अंकित १०० रुपैयाँका दरले...
एनएलजी इन्स्योरेन्सका सिईओ सुनिल बल्लभ पन्त प्रबल जन सेवाश्री पदकबाट विभुषित
काठमाडौं । बीमा क्षेत्रबाट देशलाई उल्लेखनीय योगदान पुर्याएबापत एनएलजी इन्स्योरेन्स कम्पनीका सिईओ सुनिल बल्लभ पन्त प्रबल जनसेवाश्री पदबाट विभुषित भएका छन् । संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले एनएलजी इन्स्योरेन्स कम्पनीका सिईओ पन्तलाई विभुषित गर्ने निर्णय गर्नु भएको हो...
शेयर बजारको पहिरो रोक्न नागरिक स्टक डिलरले किन्यो दुई अर्बको शेयर, यसरी हुँदैछ बजारमा हस्तक्षेप
काठमाडौं । नागरिक स्टक डिलर लि यतिबेला बजार घटेको भन्दै शेयर किन्न व्यस्त रहेको देखिएको छ । तर, बैंकमा तरलताको हाहाकार भएर निरन्तर घटिरहेको शेयर बजारमा नागरिक स्टक डिलरको प्रयासले पहिरो रोकिनेमा आशंका व्यक्त गर्दै उल्टै नागरिक स्टक डिलर...
लोकप्रिय कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ सिजन २ को उपाधि भरतमणि पौडेललाई
काठमाडौं । लोकप्रिय कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ सिजन २ को उपाधि भरतमणि पौडेलले जितेका छन् । आज भएको ग्राण्ड फिनालेमा ताप्लेजुङका पौडेलले सबैभन्दा बढी भोट पाएर ‘कमेडी च्याम्पियन २’ जित्न सफल भएका हुन् । पौडेलले उपाधिसँगै उनले डेट्सुन...
जीवन बीमा व्यवसायमा ‘टाईगर पुरी’को लामो यात्रा, प्रभु लाइफलाई नयाँ उचाईमा पर्याउने प्रतिबद्धता
काठमाडौं । कृष्ण कुमार पुरीलाई नेपाली बीमा व्यवसायमा अधिकांशले ‘टाईगर’को उपनामले चिन्दछन् । बुटवलका कृष्ण कुमार पुरीको परिचय अहिले बदलिएको छ । उनी लुम्बिनी प्रदेशमा बीमाको लागि बादशाह नै हुन् । उनको उपनाम ‘टाईगर’ झै जीवन बीमा व्यवसायमा जम्दै...
सिद्धिचरण नगरपालिकामा बीमा जनचेतनामुलक कार्यक्रम सम्पन्न, दाबी भुक्तानी प्रकृयामा ढिलाई नगर्न मेयरको आग्रह
काठमाडौं । बीमा समितिले आयोजना गरेको बीमा जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ। उक्त अन्तक्रिया कार्यक्रम सिद्धिचरण नगरपालिकामा सम्पन्न गरिएको हो । अन्तक्रिया कार्यक्रम बीमा समितिको तर्फबाट कार्यकारी निर्देशक राजुरमण पौडेल, नगरपालिकाका मेयर मोहन कुमार श्रेष्ठ, उपमेयर इच्छा कुमारी गुरुङ,...
राजस्वको लक्ष्य बढाएर केही कार्यक्रम सांकेतिक रुपले थपेका छौ :अर्थमन्त्री शर्मा
काठमाडौं । शुक्रवार नेपाल चार्टर्ड अकाउन्टेन्स संस्थाका नव निर्वाचित अध्यक्ष, उपाध्यक्ष र नवौं पार्षद सदस्यहरुको सपथग्रहण समारोहमा अर्थमन्त्री जनार्दन शर्माले मैले अहिले खासै नयाँ बजेट बनाएको पनि होइन । तीन प्रतिशतभन्दा कम बजेट चलाएको हो । कसैको केही घटाइदिएको...
राजविराज नगरपालिकामा बीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न, बीमा नीति बनाएर अघि बढ्ने मेयर यादवको प्रतिबद्धता
काठमाडौं । बीमा समितिले आज शनिबार राजविराज नगरपालिकाको स्थानीय निकायसँग बीमा जनचेतना सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । बीमा समितिका निर्देशक दिनेशलाल कर्णको नेतृत्वमा रहेको टोलीले राजविराज नगरपालिकाका स्थानीयबासी तथा जनप्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । बीमा समितिद्वारा...
नेपाल सरकार र विश्व बैंकबीच सहुलियतपूर्ण ऋण सम्झौता
काठमाडौं ।नेपाल सरकार र विश्व बैंकबीच दुई छुट्टाछुट्टै सहुलियतपूर्ण ऋण सम्झौता भएको छ । नेपालको विद्यालय क्षेत्र सुधार र स्वास्थ्य क्षेत्र सुदृढिकरणका लागि करिब पाँच अर्ब ८७ करोड (पचास मिलियन अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको हो ।...
लुम्बिनी जनरल इन्स्योरेन्सद्धारा कर्णाली र सदुरपश्चिम प्रदेशस्तरीय मार्केटिङ मिट सम्पन्न
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले कर्णाली र सुदरपश्चिम प्रदेशस्तरीय मार्केटिङ मिट कार्यक्रम हिजो सम्पन्न गरेको छ । कैलाली जिल्लाको लम्कीचुवा नपा ३, कर्णाली चिसापानीमा यही असोज १ गते आयोजित कार्यक्रममा उक्त दुई प्रदेशमा रहेको कम्पनीका १० वटा शाखाको...
बैंकहरुमा पैसाको हाहाकार, ४८ घण्टामा बैंकहरु आफैले लिए १३ अर्ब सापटी, शेयरको मूल्य झनै घट्ने त्रास
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले पैसाको हाहाकार मच्चिएसँगै बैंकरहरु यतिबेला ठूलो तनावमा छन् । नेपाली बैंकिङ क्षेत्रले विगत तीन वर्षपछि पहिलो पटक अहिलेको तरलता जस्तो तरलता अभाव महसुस गरेको एक बैंकले बीमापोष्टलाई बताए । असोज महिनाको पहिलो दिनमा...
हिमालयन रि इन्स्योरेन्सको सिईओमा चन्द्रशेखरन रामामुर्ती नियुक्त
काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको प्रमुख कार्यकारी (सिईओ) पदमा चन्द्रशेखरन रामामुर्ती नियुक्त भएका छन् । बीमा क्षेत्रमा चार दशक लामो अनुभव रहेको राममुर्ती भारतीय हुन् । कम्पनीले बीमा समितिबाट लाइसेन्स पाएपछि पनि लामो समयसम्म सीईओ नियुक्त गर्न सकेको थिएन...
थप १५५८ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मूत्यु
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ५५८ जनामा कोरोना संंक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज ८ हजारर ६६५ जनामा पीसीआर परिक्षण गर्दा १ हजार ८६ जनामा र ३ हजार ७२० जनामा एन्टिजन परीक्षण...
ङादी गुप्र पावरको बार्षिक साधारण सभा असोज ३ गते
काठमाडौं । ङादी गु्रप पावर लिमिटेडको बार्षिक साधारण सभा आइतबार (असोज ३गते) हुने भएको छ । क्विन्स क्याफे अनामनगर काठमाडौंमा बिहान ९ बजे बस्ने गरी सभा आव्हान गरेको हो । उक्त सभाले २० प्रतिशत बोनश शेयर र १.०५ प्रतिशत...
सिरहामा बीमा सचेतना सम्बन्धी अन्तरक्रिया सम्पन्न, बीमा दाबी भुक्तानी झन्झटिलो नबाउन मेयरको आग्रह
काठमाडौं । बीमा समितिले सिरहा जिल्लाको गोलबजार नगरपालिकामा आज ‘बीमा सचेतनाका लागि अन्तक्रिया’ कार्यक्रम सम्पन्न गरेको छ । समितिले आयोजना गरेको उक्त कार्यक्रम गोलबजार नगरपालिकामा मेयर देवनाथ शाह, उपमेयर रेश्म कुमारी थापा सहित वडा अध्यक्ष र जनप्रतिनिधिहरुको उपस्थितिमा कार्यक्रम...
मेगा बैंकले दशैंलाई लक्षित गर्दै ल्यायो उच्च ब्याजदर योजना, नयाँ बचत खाता योजना पनि सार्वजनिक
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले नजिकिँदै गरेको महान चाड दशैंलाई लक्षित गर्दै उच्च ब्याजदर योजना ल्याएको छ । बैंकले ‘दशैंको बहार, मेगा बैंकको उत्कृष्ट ब्याजदर उपहार’ नाराका साथ मुद्दती तथा बचत खातामा उच्च ब्याजदर दिने भएको हो ।...
लक्ष्मी बैंकको १३७ औं शाखा कार्यालय सुनसरीमा
काठमाडौं । लक्ष्मी बैंकले आफ्नो नयाँ शाखा बिस्तार गरेको छ । बैंकले सुनसरी ईटहरी उपमहानगरपालिका वडा नं. १६ को पकलीमा संचालनमा ल्याएको हो । उक्त शाखा कार्यालयबाट स्थानिय बासिन्दाहरुलाई बैंकिङ तथा वित्तीय सेवाका साथै साना तथा लघु ब्यवसायहरु माझ...
गणपति लघुवित्तकोे एकैदिनमा ३ नयाँ शाखा बिस्तार
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले थप ३ नयाँ शाखा कार्यालय बिस्तार गरेको छ । संस्थालले असोज १ गतेबाट मोरङ जिल्लाको बुढीगंगा, सप्तरी जिल्लाको पोर्ताहा र रौतहट जिल्लाको परोहमा नयाँ शाखा संचालनमा ल्याएको हो । बिस्तार गरेको शाखा...
प्रुडेन्सियल इन्स्योरेन्सको संस्थापक शेयर आजदेखि लिलामीमा
काठमाडौं । महालक्ष्मी विकास बैंकको स्वामित्वमा रहेको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर आजदेखि लिलामीमा आएको छ । कम्पनीले ६० हजार ६६९ कित्ता संस्थापक शेयर आज (शुक्रबार) देखि बिक्रीमा ल्याएको हो । कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य ५०१ रुपैयाँ...