नेपाल टेलिकमको वित्तीय विवरण सार्वजनिक, २२ प्रतिशतले नाफा घट्यो

काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार टेलिकमको २२ प्रतिशतले नाफा घटेको छ । नेपाल दूरसञ्चार कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ५ अर्ब ८९ करोड रुपयाँ खुद नाफा...


शिखर इन्स्योरेन्सको खुद नाफा बढ्यो, कुल बीमाशुल्क आम्दानी ३ अर्ब नजिक

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको अवधिसम्ममा आफनो खुद नाफा १० प्रतिशतले बढाएको छ । । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३६ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको तेस्रो...


एलआईसी नेपालको जीवन बीमा कोष पौने खर्ब नाघ्यो, खुद बीमा शुल्क–मुनाफा बढ्दा अन्य सूचांक कस्तो ?

काठमाडौं । एलआईसी नेपालको जीवन बीमा कोषको आकार पौने खर्ब नाघेको छ । कम्पनीले आज प्रकाशन गरेको वित्तीय विवरण अनुसार जीवन बीमा कोषमा ७७ अर्ब ५४ करोड २८ लाख ९६ हजार ४४ रुपैयाँ संचिती गरेको छ । कम्पनीको जगेडा...


वित्तीय विवरणमा देखिएन नेपाल लाइफको उत्साह, खुद बीमा शुल्क आर्जन ३५% ले बृद्धि, मुनाफा ८% मा सीमित

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी थप बलियो बनेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणमा झल्किएको छ । यद्यपि कम्पनीको वित्तीय विवरणमा खासै उत्साह भने देखिएको छैन । खुद बीमा शुल्क आम्दानी बृद्धि प्रतिशत अन्य कम्पनीहरुको तुलनामा सामान्य देखिएको...


बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १३.७ प्रतिशतले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १३.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ९.७ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा...


९३०५ जनामा कोरोना संक्रमण पुष्टि, १६८ जनाको मृत्यु

काठमाडौं नेपालमा थप ९ हजार ३ सय ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार २ हजार ३ सय ६२ पीसीआर र ४ सय २४ एन्टिजेन परीक्षणमा ९ हजार ३ सय ५...


शेयरबजारमा सामान्य सुधार आँउदा १२ कम्पनीको शेयरमा लाग्यो पोजेटिभ सर्किट

काठमाडौं । आज नेप्से सामान्य अंकले बढ्दा १२ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। नारायणी डेभलपमेन्ट बैंक, बोटलर्स नेपाल (तराई) र आँखुखोला जविद्युतको सेयरमूल्यमा १० प्रतिशत तथा विशाल बजार कम्पनी, रुरु जलविद्युत, समता घरेलु लघुवित्त, खानीखोला हाइड्रोपावर, युनियन हाइड्रोपावर,...


निषेधाज्ञा अवधीमा बीमा पोलिसी ल्याप्स नहुने, इमेलमार्फत म्याद सकिएका पोलिसी नविकरण गर्न पाइने

काठमाडौं । बीमा समितिले निषेधाज्ञा अवधीमा बीमा कम्पनीका कार्यालयहरु बन्द हुने भएपछि बीमा पोलिसी सम्बन्धी व्यवस्था गरेको छ । जसमा निषेधाज्ञा अवधीमा म्याद सकिने बीमा पोलिसीहरु बीमितले लिखित रुपमा इमेलमार्फत जानकारी गराएको अवस्थामा नविकरण हुने व्यवस्था मिलाएको छ ।...


बीमा कम्पनीका केन्द्रीय कार्यालय खोल्न दिने बीमा समितिको निर्णय, छुट्टै पासको व्यवस्था

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुका केन्द्रीय कार्यालय भोलिबाट सुचारु गर्न दिने निर्णय गरेको छ । समितिले आज जारी गरेको निर्देशन अनुसार सबै बीमा कम्पनीहरुका शाखा कार्यालयहरु पूर्ण रुपमा बन्द गर्न निर्देशन दिइएको छ । केन्द्रीय कार्यालय भने बीमा...


share

यी हुन् आज सर्वाधिक कारोबार गर्ने १० कम्पनी

काठमाडौं । आज नेप्सेमा सूचीकृतमध्ये २ सय १५ कम्पनीका १ करोड ४८ लाख ५४ हजार ४२२ कित्ता सेयर ५ अर्ब ३२ करोड ६० लाख ५२ हजार ८ सय १ रुपैयाँमा शेयर किनबेच भएका छन्।पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ।...


नेप्से सामान्य अंकले बढ्यो, उत्पादन तथा प्रशोधन समूहमा सर्वाधिक अंक बृद्धि

काठमाडौं । साताको चौथो दिन वुधवार नेप्से सामान्य अंकले मात्र बढेको छ । नेप्से आज ० दशमलव ५६ अंकले मात्र बढेको हो । नेप्से उपसमुहमा रहेका १३ समुहमा ७ समुह बाहेकका अन्य समुह आज राताम्मे भएको छ। आज उत्पादन...


राष्ट्र बैंकद्धारा एक्सेल डेभलपमेन्ट बैंकको लाभांश स्वीकृत

नेपाल राष्ट्र बैंकले एक्सेल डेभलपमेन्ट बैंकको लाभांश स्वीकृत गरेको छ ।बैंकको चैत्र २६ गते सम्पन्न सचांलक समितिको बैठकले गत आर्थिक वर्ष नाफाबाट कोषका शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०।६३ प्रतिशत नगद...


तेस्रो त्रैमासिक समीक्षाः गुराँस लाइफको बीमा व्यवसायमा छलाङ

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । पुरानो कम्पनी भएर पनि नयाँ कम्पनीहरुले चुनौति दिन थालेको सन्दर्भमा यस पटक भने उल्लेख्य रुपमा बृद्धि गर्न सफल भएको छ । कम्पनीले...


चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाउने मिति तय, कहिले र कहाँबाट लगाउने ?

काठमाडौं । चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाउने मिति तय भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार कोभिड–१९ विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाउने मिति तय भएको हो । भेरोसेलको दोस्रो डोज जेठ २ गतेबाट लगाउने मिति...


यी दुई कम्पनीको शेयरमूल्य नेप्सेमा समायोजन

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स र अपि पावरको शेयरमूल्य आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा समायोजन भएको छ । नेप्सेले एभरेष्ट इन्स्योरेन्स कम्पनीको बोनश शेयरमा शेयरमूल्य समायोजन र अपि पावरको हकप्रद शेयरमा शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य कायम गरेको हो...


जेठ १३ गतेसम्म सबै बीमा कम्पनीहरु बन्द, बीमा समितिले दियो निर्देशन

काठमाडौं । नेपालमा सञ्चालित ४० वटै बीमा कम्पनीहरुलाई आजदेखि कार्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । सबै बीमा कम्पनीहरुलाई आज निर्देशन जारी गर्दै बीमा समितिले कोरोना महामारीको समयमा जेठ १३ गतेसम्म कुनै पनि बीमा कम्पनीको शाखा अन्य कार्यालयहरु नियमित...


अजोड इन्स्योरेन्सको लेखापरीक्षकमा मदन निरौला एण्ड कम्पनी नियुक्त

काठमाडौं । अजोड इन्स्योन्स लिमिटेड कम्पनीले लेखापरीक्षक नियुक्ति गरेको छ । कम्पनीको २०७८/०१/०८ गते सम्पन्न तेस्रो वार्षिक साधारण सभाबाट कम्पनीको आर्थिक वर्ष २०७७/७८ को बाह्य लेखापरीक्षणमा मदन निरौला एण्ड कम्पनी, चार्टर्स एकाउन्टेन्ट्सलाई नियुक्ति गरेको हो । कम्पनीले आगामी आ.व....


स्वास्थ्य संकटकाल लगाउने तयारी

काठमाडौं । देशमा कोरोना भाइरसको प्रकोप नियन्त्रण बाहिर जान लागेपछि सरकारले स्वास्थ्य संकटलकाल घोषणा गर्ने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले हिजो आयोजित डिजिटल पत्रकार सम्मेलनमार्फत आम जनतालाई धैर्य धारण गर्न आग्रह गर्दै अक्सिजन आपूर्ति...


प्राइम लाइफ इन्स्योरेन्सका सञ्चालकको कोरोनाबाट निधन

काठमाडौं । देशेभरि महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसले बीमा क्षेत्रमा पनि अप्रिय घटनाहरु घट्ने क्रम जारी छ । यसैबीचमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका एक जना सञ्चालकको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ । गत असोजमा स्वतन्त्र सञ्चालकको रुपमा प्राइम...


नेशनल लाइफ इन्स्योरेन्सको प्रगति: ४० अर्बको जीवन बीमा कोष, झण्डै नौ अर्ब बीमा शुल्क आम्दानी

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको जीवन वीमा कोषको आकार ४० अर्ब २१ करोड ७९ लाख ९८ हजार २९५ रुपैयाँ बनाउन सफल भएको छ । गत आर्थिक वर्षमा ३१ अर्ब ५२ करोड ९२ लाख १७ हजार ९८३ रुपैयाँको जीवन...