सिटिजन्स बैंकका ग्राहकले बन्दीपुर माउटेन्स रिसोर्टमा विशेष छुट पाउने
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बन्दीपुर तनहुमा रहेको बन्दीपुर माउन्टेन रिसोर्टबीच समझदारी भएको छ । बैंक र रिसोर्टबीच बैंकका ग्राहकले डेबिट क्रेडिट कार्ड तथा कर्मचारीहरुले बन्दीपुर माउन्टेन रिसोर्टमा विभिन्न सेवाहरुमा बिशेष छुट दिने गरी सम्झौता भएको हो...
बाग्मती प्रदेशको सबै खाले सवारी कर, दर्ता र नविकरणको शुल्क इसेवाबाट भुक्तानी गर्न सकिने
काठमाडौं । बाग्मती प्रदेशमा दर्ता भएका सबै खाले सवारी साधनको कर तथा राजस्व, सवारी दर्ता तथा नविकरणको शुल्क इसेवा मार्फत भुक्तानी गर्न सकिने भएको छ । वाग्मती प्रदेश सरकार र इसेवाको सहकार्यमा सवारी साधनको कर, दर्ता र नविकरण अनलाइनबाटै...
२० कम्पनीको शेयरमा लाग्यो पोजेटिभ सर्किट
काठमाडौं । आज पूँजीबजारमा नेप्सेमा सूचिकृत २१७ कम्पनीको १ करोड २१ लाख २२ हजार २९८ कित्ता शेयर किनबेच भएको छ । नेप्से १०४.८८ अकंले बढ्दा ६ अर्ब १७ करोड माथिको कारोबार भएको हो । आज प्रिमियर इन्स्योरेन्स, बेस्ट फाइनान्स,...
नेप्सेमा १०४ अंकको उछाल, कारोबार ६ अर्बमा सीमित
काठमाडौं । लगातार घटिरहेको शेयर बजारमा आज भारी उछाल देखिएको छ । मंगलबार दिनभरीको उतारचढावका बीच १३ अंकले बढेको नेप्से बुधबार १ सयभन्दा बढी अंकले बढेको हो ।राष्ट्र बैंकले बैंकहरुको ब्याजदरमा हस्तक्षेप गरेपछि त्यसको सकारात्मक प्रभाव सेयर बजारमा देखिएको...
बुधबार सर्वाधिक खरिदबिक्री भएका टप १० कम्पनी
काठमाडौं । बुधबार नेप्सेमा सूचिकृत २१७ कम्पनीको १ करोड २१ लाख २२ हजार २९८ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब १७ करोड ९३ लाख १५७ रुपैयाँको कारोबार भएको छ । आज नेप्सेमा हरियाली छाएको छ । नेप्से परिसूचक उच्च...
सिद्धार्थ बैंकद्धारा जोन्ता क्लबलाई करिब ५ लाख आर्थिक सहयोग
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले सामजिक उत्तरदायित्वअन्तर्गत जोन्ता क्लब काठमाडौं नेपाललाई आर्थिक सहयोग गरेको छ । बैंकले काठमाडौं महानगरपालिका कमलादीस्थित उक्त क्लबलाई ४ लाख ९७ हजार २०० रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो । उक्त रकम बैंकका प्रमुख कार्यकारी...
बीमा समितिको विभेदपूर्ण निर्देशिकाको असरः पुनर्बीमा दलाल कम्पनी दर्ता भएनन्
काठमाडौं । बीमा समितिले पुनर्बीमा सम्बन्धी निर्देशिकामा अन्यौलका कारण हालसम्म एउटा पनि ब्रोकरले काम गर्ने अनुमति लिएका छैनन् । निर्देशिकामै दलाल(ब्रोकर)लाई काम गर्ने मान्यता दिएपनि हालसम्म एउटा पनि दलालले काम गर्ने अनुमति नलिएको पुनर्बीमा कम्पनीले जानकारी दिएको छ ।...
कोरियामा नेपालीहरुद्धारा शेयर बजार सुधारको माग गर्दै प्रदर्शन
काठमाडौं । कोरियामा रहेका नेपाली लगानीकर्ताहरुले नेपालको शेयर बजारको सुधारको माग गर्दै नेपाली दूतावास अगाडी प्रदर्शन गरेका छन् । नेपालको स्टक मार्केट नेप्सेमा गत साता उच्च अंकले शेयरमूल्य घटेपछि कोरियामा रहेका नेपालीहरुले प्रदर्शन गरेका हुन् । ‘लगानीकर्ताको हित विपरित...
एचआइडिसिएलको अवतरित हकप्रद शेयर लिलाम बढाबढ गरि बिक्रीमा
काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसिएल) ले संस्थापक तथा सर्वसाधारण समूहको अवतरित हकप्रद शेयर लिलाम बढाबढ प्रक्रियाद्धारा बिक्रीमा ल्याएको छ । कम्पनीले साउन ५ गतेदेखि भदौ ८ गतेसम्म बिक्री खुल्ला गरी आवेदन माग गरिएकोमा माग अनुसारको...
ब्याजको चेलखेल रोक्न वाणिज्य बैंकलाई राष्ट्र बैंकको निर्देशन
काठमाडौं । वाणिज्य बैंकहरुलाई ब्याजको चेलखेल रोक्न राष्ट्र बैंकले निर्देशन दिएको छ। बैंकहरुले अस्वस्थ प्रतिस्पर्धामा उत्रिएर निक्षेपको ब्याजदर बढाउने कार्यलाई कम्पनीलाई तत्कालै घटाउन राष्ट्र बैंकले निर्देशन दिएको हो । राष्ट्र बैंकले मंगलबार बैंक तथा वित्त कम्पनीका छाता संगठनलाई बोलाएर...
४० प्रतिशत नगद लाभांश पारित गर्न सिद्धार्थ क्यापिटलले डाक्यो वार्षिक साधारण सभा
काठमाडौं । सिद्धार्थ क्यापिटलले १० औं वार्षिक साधारण सभा आह्वान गरको छ । कम्पनीले सभा असोज १८ गते गर्ने भएको हो । कम्पनीको भदौ १७ गते बिहिबार बसेको संचालक समितिको १४५ औं बैठकले कम्पनीको १० औं वार्षिक साधारण सभा...
सुन भाउ ९ सय रुपैयाँले बढ्यो, आज कतिमा हुदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ९ सयले बढेको छ । नेपाल सुनचादी ब्यवसाय महासंघका अनुसार सुनकोे मूल्य प्रतितोला ९० हजार १ सय रुपैया र तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ६५० रुपैयामा कारोबार भइरहेको छ ।...
रु रु जलविद्युत परियोजनाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
काठमाडौं । रु रु जलविद्युत परियोजनाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । कम्पनीले सभा प्रयोजनका लागि कम्पनीले असोज ७ गते बिहीबार बुक क्लोज गर्ने भएको छ। नेप्सेमा आजसम्म कारोबार भइ कायम शेयरधनीहरूले कम्पनीले वितरण गर्ने लाभांश प्राप्त...
न्यादी हाइड्रोपावर कम्पनीको आईपीओ आज साँझ बाँडफाँड हुँदै
काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनीको आईपीओ आज साँझ बाँडफाँड हुँदैछ । कम्पनीको विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको नक्सालस्थित कार्यालयमा ५ः३० बजे बाँडफाँड हुने छ । कम्पनीले लमजुङ जिल्लाका आयोजना प्रभावित स्थानिय बासिन्दालाई १५ लाख कित्ता र संस्थापक शेयरधनी कम्पनीका...
एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ३ कम्पनीको संस्थापक शेयर पुनः लिलामीमा
काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ३ कम्पनीको संस्थापक शेयर लिलामीमा आएको छ । कम्पनीले एक सूचना जारी गर्दै एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको मेरो माइक्रोफाइनान्स लघुवित्त, सिटिजन इन्भेष्टमेन्ट ट्रस्ट र आरएमडिसि लघुवित्तको संस्थापक शेयर आजदेखि पुनः लिलामीमा...
एनएमबि हाइब्रिड फण्ड एल–१ र एनएमबि–५० को लाभांश असोज ६ र ७ गतेदेखि हितग्राही खातामा
काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत संचालित एनएमबि हाइब्रिड फण्ड एल–१ र एनएमबि फिफ्टीले लाभांश वितरण गर्ने भएको छ । यी दुई फण्डले आर्थिक वर्ष २०७७।०७८ को लागि इकाईधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो । एनएमबि हाइब्रिड फण्ड...
युनाइटेड इन्स्योरेन्सले माग्यो ठूलो संख्यामा कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले आज एक सूचना जारी गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । कम्पनीले इन्फरमेशन टेक्नोलोजि डिपार्टमेन्ट अन्तर्गत सिनियर अफिसर।असिस्टेन्ट म्यानेजर एक जना कर्मचारी माग गरेको छ...
साहज उर्जाको आईपिओ आजदेखि खुल्यो, कति कित्ता भर्ने ?
काठमाडौं । साहज उर्जा लिमिटेडले आजदेखि आईपीओ निष्काशन हुँदैछ । कम्पनीाले सर्वसाधारणका लागि आजदेखि आइपीओ ब्रिक खुल्ला गरेको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाका दरले ७० करोड रुपैयाँ बराबारको ७० लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।निष्काशन...
विकासको रणनीति बनाऔं, ठेक्का लगाउने प्रवृत्ति सच्याऔं र सामूहिकपूर्वाधार निर्माणको अवधारणामा जाऔं
पुँजीगत खर्चको अहिलेको अवस्था हेर्ने हो भने अत्यन्त नाजुक अवस्था छ । यदि यसलाई सुधार्न सकेनौँ भने हामीले सम्पूर्ण बजेटको पुँजीगत खर्चमा छुट्याउने बजेट अत्यन्तै सानो छ । त्यो बजेट पनि हाम्रो आम्दानीबाट जुटाउन सकेका छैनौँ । तानतुन गरेर,...
वाणिज्य बकैंहरुमा निक्षेप संकलनको दर बढ्दै, एक सातामै २६ अर्बले बढ्यो निक्षेप
काठमाडौं । वाणिज्य बकैंहरुमा निक्षेप संकलनको दर बढाउँदै लान थालेको नेपाल बैंकर्स एशोशियसनले प्रकाशन गरेको तथ्याङ्कले देखाएको छ । चालु आर्थिक वर्ष लागेदेखि बढ्न नसकेको निक्षेप संकलन भदौपछि विस्तारै बढ्न थालेको तथ्याङ्कले देखाएको छ । एशोशियसनको तथ्यांक अनुसार गत...