कूलमान घिसिङले बुझे नियुक्ती पत्र, हितेन्द्र शाक्यले दिए बधाई

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सिईओमा नियुक्त कुलमान घिसिङले आज उर्जा मन्त्रालयबाट आफ्नो नियुक्ती पत्र बुझेका छन् । घिसिङलाई उर्जा मन्त्री पम्फा भुषालले मन्त्रिपरिषदको निर्णय बमोजिमको आगामी चार वर्षे कार्यकालका लागि नियुक्त गरेकी हुन् । आजै घिसिङले नियुक्ती पत्र...


कृषि विकास बैंकको ब्याज आम्दानी घटेपनि नाफा बढ्यो

काठमाडौं । कृषि विकास बैंकले गत आर्थिक बर्षको असार मसान्तसम्ममा मुनाफा ११ प्रतिशतले बढाएको छ ।कृषि विकास बैंकले गत आर्थिक वर्षमा ३ अर्ब ६९ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्ष कृषि विकास बैंकको नाफा ३ अर्ब ३१...


आइएमई लाइफले माग्यो विभागीय प्रमुख

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडल विभागीय प्रमुख माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै ट्रेनिङ विभागको लागि विभागीय प्रमुख माग गरेको हो । इच्छुक योग्यता पुगेका व्यक्तिले आवश्यक कागजातसहित १५ दिनभित्र कम्पनीको कार्यालय लैनचौर, काठमाडौं...


सूर्या लाइफ इन्स्योरेन्सद्धारा मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीको जावलाखेल शाखामा एक कार्यक्रम आयोजना गरि उक्त बीमा दाबी भुक्तानी हस्तान्तरण गरेको हो । कम्पनीले मृतक बीमित लिला बहादुर राईको श्रीमती समला राईलाई ७ लाख ३३...


विद्युत बिक्री आम्दानी घट्दा दिव्यश्वरी हाइड्रोपावर नोक्सानीमा

काठमाडौँ । दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले गत आर्थिक बर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनी ३ करोड ३ लाख ५७ हजार खुद नोक्सानीमा रहेको छ । अघिल्लो आर्थिक बर्षको चौथो त्रैमाससम्ममा कम्पनी ४ करोड ३४...


गणपति माइक्रोफाइनान्सको नाम परिवर्तन

काठमाडौं । गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको नाम परिवर्तन गरिएको छ । कम्पनीले आज नेप्सेमार्फत एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । कम्पनीले लेटर हेडमा लतपट्टी साविक कम्पनीको नाम कम्तीमा १ वर्षसम्म उल्लेख गर्ने साथै नामका सम्बन्धमा...


जीवन विकास लघुवित्त र यूनियन लाइफ इन्स्योरेन्स लाग्यो सकारात्मक सर्किट, खरिदकर्ताको चाप बिक्रीकर्ता शून्य

काठमाडौं । जीवन विकास लघुवित्त र यूनियन लाइफ इन्स्योरेन्स कम्पनी कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। बीमा पोष्टले यो समाचार तयार पार्दासम्म कम्पनीको दुई कम्पनीको शेयरमा मात्र सकारात्मक सर्किट लागेको छ । दुबै कम्पनीको शेयरमा खरिदकर्ताको चाप बढेपनि बिक्रीकर्ता...


सिनर्जी पावर डेभलपमेन्टले १५ औँ वार्षिक साधारणसभा भदौ १८ गते, बुक क्लोज कहिले ?

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्टले १५ औँ वार्षिक साधारणसभा बोलाएको छ। कम्पनी सञ्चालक समितिको हिजो सम्पन्ने बैठकले वार्षिक साधारणसभा आउँदो भदौ १८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बालुवाटारस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ भर्चुअल माध्यमबाट सुरु...


सुनको भाउ ४ सयले घट्यो, प्रतितोला कति?

काठमाडौं । नेपाली बजारमा मंगलबार २०० ले बढेको सुन बुधबार फेरी घटेको छ । आज सुन तोलामा ४०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाला सुन प्रतितोला ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।...


हिमालयन उर्जाको खुद नाफा ९२ प्रतिशतले घट्यो, अन्य सूचक कस्तो?

काठमाडौँ । हिमालय उर्जा विकास कम्पनीले गत आर्थिक बर्षको चौथो त्रैमासम्मकको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद घटेको छ । कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले खुद नाफा ३ लाख ७९...


एनआईसी एशिया क्यापिटलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । एनआईसी एशिया क्यापिटलले संचालन गरिरहेको खुलामुखी योजनाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । एनआईसी एसिया डेप्थ फण्डको लाभांश बितरणको लागि साउन २८ गते बुक क्लोज गर्ने निर्णय भएको थियो । जसका कारण आज सम्म कायम...


सगरमाथा इन्स्योरेन्सले माग्यो ठूलो संख्यामा कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको हो । कम्पनीले म्यानेजर/डिप्युटि म्यानेजर/असिस्टेन्ट म्यानेजर(मार्केटिङ), जुनियर/सिनियर अफिसर/अफिसर र ट्रेनि डेभलपमेन्ट अफिसर (मार्केटिङं) पदका लागि...


ग्लोबल आइएमई बैंकद्धारा पुरानो लाभांश लिन अनुरोध

काठमाडौँ । ग्लोबल आइएमई बैंकले आफ्ना शेयरधनीलाई पुरानो लाभाशं लिन आग्रह गरेको छ । बैंकले एक सूचना सार्वजनिक गदै ५ बर्ष देखी विभिन्न साधारण सभाबाट पारित नगद लाभांश लिन अनुरोध गरेको हो । बैंकले २०७०।०७१ सम्मको नगद लाभांश नलिएका...


कूलमान घिसिङलाई विद्युत प्राधिकरणको सिईओमा नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारी पदमा कुलमान घिसिङलाई नियुक्त गरेको छ । सो पदमा बहाल रहेका हितन्द्र देव शाक्यलाई उर्जा आयोगको पूर्णकालिन सचिव सरहको पदमा पदस्थापन गरिएको छ । मन्त्रिपरिषदबाट चार वर्षका लागि प्रमुख कार्यकारी पदमा...


रिलायबल नेपाल लाइफको जीवन बीमा कोषमा साढे दुई अर्ब माथि, बीमा शुल्क आम्दानी झण्डै दोब्बर

काठमाडौं । रिलायबल नेपाल लाइफले गत आर्थिक वर्ष २०७७/७८ को बार्षिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । कम्पनीको जीवन बीमा कोष १२०.८९ प्रतिशत बृद्धि गर्दै दुई अर्ब ५८ करोड ५१ लाख ५४ हजार पुर्याउन सफल भएको छ ।...


आजदेखि मानुषी लघुवित्तको आइपीओ बिक्री खुल्ला, कतिले पाउँछन् आईपीओ ?

काठमाडौं । मानुषी लघुवित्तले आजदेखि आइपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । लघुवित्तले ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीको लागि, १९ हजार ६८८ कित्ता सामुहिक...


जिडिपीकै आकारको पुँजि बजार, उत्पादनमूलक कम्पनीको उपस्थिति न्यूनः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले जिडिपीकै आकारमा देशमा पुँजीबजारको विकास भएपनि त्यसले उत्पादनमूलक क्षेत्रमा योगदान दिन नसकेकोमा गुनासो गरेकाक छन् । आज अर्थतन्त्रको स्वेतपत्र जारी गर्र्दै अर्थमन्त्री शर्माले पुँजिबजारमा वित्तीय संस्था बढी भएको बताएका छन् । प्रतिनिधि सभामा आज...


सिटिजन लाइफ इन्स्योरेन्सद्धारा कर्मचारी माग

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले दुई पदका लागि ६६ जना कर्मचारी मागेको हो । कम्पनीले शाखा र उप–शाखा इन्र्चाजका लागि प्रदेन १ बाट ५ जना, प्रदेश २ बाट ६ जना, बाग्मति प्रदेशबाट...


एक वर्षमा नेप्से सूचकाङ्क दुई गुणा भन्दा बढीले वृद्धि

काठमाडाौं । आर्थिक बर्ष २०७६ असार मसान्तमा १२५९.० विन्दुमा पुगेको नेप्से परिसूचक आ.व. २०७७ असार मसान्तमा १३६२.४ विन्दु कायम रहेको थियो । आ.व. २०७८ असार मसान्तमा उक्त परिसूचक २८२२.७ विन्दु कायम भएको छ । यसरी पछिल्लो एक वर्षमा नेप्से...


पछिल्लो २४ घण्टामा ४९०४ जनामा कोरोना संक्रमण पुष्टि, ३५ जनाको मृत्यु

काठमाडौं । नेपालभर पछिल्लो २४ घण्टामा थप ४ हजार ९०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार २१७ जनाको पिसिआर परीक्षणमा ३ हजार १९४ र एन्टिजेन विधिबाट ५...