सिटिजन्स बैंकको १५ औं सभाको लागि बुक क्लोजको मिति तय

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले बुक क्लोजको मिति तय गरेको छ । बैंकले १५ औं बार्षिक साधारण सभाका लागि असोज २२ गते बुक क्लोज गर्ने भएको हो । बार्षिक साधारण सभाको मिति तय नगरेको बैंकले गत आर्थिक बर्षमा...


नेशनल माइक्रोेफाइनान्स लघुवित्तको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामी शेयरमा आवेदन दिने आज (असोज १३ गते) अन्तिम दिन रहेको । संस्थाले भदौ ३० गतेदेखि संस्थापक तर्फको ३६ हजार ५ सय कित्ता शेयर बोलकबोलमा बिक्री गर्न लागेको होे । कम्पनीले...


जनरल इन्स्योरेन्समा हुँदा दर्जन अभियोग लागेका तत्कालिन सञ्चालक दीपेन्द्र अग्रवाललाई कारवाही नगरी उन्मुक्ति

काठमाडौं । सर्वसाधारणको समेत शेयर लगानी रहेको र राज्य नियन्त्रित सार्वजनिक कम्पनीमा सञ्चालकको रुपमा काम गर्दा एक दर्जन अपराधमा संलग्न लगानीकर्ता दीपेन्द्र अग्रवाललाई कुनै पनि कारावही बिना नै उन्मुक्ति दिइएको पाइएको छ । बीमा समितिले राजनीतिक पहुँचका आधारमा शेयर...


नयाँ सारथी लघुवित्तले माग्यो सातै प्रदेशबाट ठूलो संख्यामा कर्मचारी, प्लस टु पासलाई पनि अवसर

काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले दुई पदका लागि केही संख्यामा कर्मचारी आवश्यक रहेको जनाएको हो । लघुवित्तले प्रदेश नं. १ र २ को लागि २० जना, प्रदेश नं. ३ र...


सानिमा इक्विटी र लार्ज क्याप फण्डको लाभांश असोज १७ गतेदेखि हितग्राही खातामा

काठमाडौं । सानिमा म्युचुअल फण्ड अन्तर्गत संचालित सानिमा इक्विटी फण्ड र सानिमा लार्ज क्याप फण्डले नगद लाभांश आफ्ना इकाईधनीहरुको हितग्राही खातामा जम्मा गरिदिने भएको छ । यी दुई फण्डले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट आफ्ना इकाईधनीहरुलाई लाभांश वितरण गर्न...


नेपाल लाइफद्धारा घातक रोग वापतको बीमा दाबी भुक्तानी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले बीमा दाबी रकम भुक्तानी गरेको छ । कम्पनीको कोटेश्वर शाखाबाट प्रविण गौलीले २०७७ पौष १५ गते ६ लाखरुपैयाँको जीवन बीमा सहित घातक रोग समेतको बीमामा घातक रोग वापत निजले बीमाशुल्क वापत एक हजार पचास...


एनएमबी फिफ्टी र एनएमबी हाइब्रिड फन्ड एल–१ को विवरण सार्वजनिक, यस्तो छ वित्तीय अवस्था

काठमाडौं । भदौ मसान्तसम्ममा एनएमबी म्युचुअल फन्डअन्तर्गत संचालित दुई योजनाको वित्तीय विवरण सार्वजनिक भएको छ । एनएमबी फिफ्टी र एनएमबी हाइब्रिड फन्ड एल–१ को विवरण सार्वजनिक गरेका हुन् । जसअनुसार गत आर्थिक वर्षको प्रतिफल वितरणका लागि मूल्य समायोजन गरिँदा...


बैंक अफ काठमाण्डैंका ग्राहकले 0 % ब्याजदरमा सामसुङका सामान सरल किस्ताबन्दीमा खरिद गर्न पाउने

काठमाण्डौ । बैंक अफ काठमाण्डले नेपालीको चाडपर्वलाई लक्षित गर्दै बैंकले शून्य प्रतिशत ब्याजदरमा सामसुङ्का सामान खरिद गर्दा विशेष छुट दिने व्यवस्था गरेको छ । क्रेडिट कार्डबाहकले शून्य प्रतिशत ब्याजदरको सुविधामा सामसुङ कम्पनीको स्मार्टफोन, स्मार्ट वाच तथा ट्याब्लेटहरु सरल किस्ताबन्दीमा...


शेयर बजारको कृतिम कारोबार रोकिएकै हो ? अर्बौ कारोबार गर्ने ब्रोकर कम्पनी किन सुके ?

काठमाडौं । नेपालको शेयर बजार आज भन्दा तीन महिना पहिले दैनिक १५ अर्बभन्दा माथि कारोबार हुन्थ्यो । शेयर खरिद बिक्रीका कारण मालामा हुने ब्रोकर कम्पनीहरु अहिले निकै सुस्ताएका छन् । मूल्य परिसूचक निकै तल झरिसकेको छ भने कारोबार समेत...


प्रहरीद्धारा बैंकिङ कसूर मुद्दामा जरिवाना तोकिएका अभियुक्त खगेन्द्र खत्री पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दामा जरिवाना तोकिएका अभियुक्त खगेन्द्र खत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।उच्च अदालत पाटनले २०७७ पुस २८ गते खत्रीलाई बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम चार दिन कैद र १० लाख ६५ हजार ९ सय...


भारतीय इतिहासकै ठूलो एलआईसीको आईपिओमा चिनियाँ लगानीकर्तालाई रोक्ने तयारी

काठमाडौं । भारत सरकारले चिनियाँ लगानीकर्ताहरुलाई भारतको सबैभन्दा ठूलो बीमा कम्पनी एलअलाईसीको शेयर खरिद गर्न रोक्ने तयारी गरेको छ । भारतीय इतिहासकै ठूलो आईपिओमा चिनियाँ लगानी रोक्ने सम्बन्धमा त्यहाँको सरकारले गृहकार्य सुरु गेको भारतीय सञ्चार माध्यम दि हिन्दुस्तान टाईम्सले...


चाडपर्वको अवसरमा राष्ट्रिय वाणिज्य बैंकले ल्यायो पीओएस कारोबारमा १५ प्रतिशत क्यास ब्याक अफर

काठमाडौं । नजिकिदै गएको दशै, तिहार र छठको अवसर पारी राष्ट्रिय वाणिज्य बैंकले पीओएसको माध्यमबाट कारोबार गर्दा १५ प्रतिशत क्यास ब्याक अफर सार्वजनिक गरेको छ । बैंकले प्रतिकारोबार १ हजार रुपैया वा सो भन्दा माथिको कारोबार गर्दा क्यास ब्याक...


बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपिओमा दोस्रो दिनमा १९ गुणाको आवेदन

काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपिओमा दोस्रो दिनसम्म १९ गुणाको आवेदन परको छ । कम्पनीको आईपीओमा १० लाख ९० हजार ३ सय ३३ जना आवेदकबाट १ करोड ४१ लाख ५० हजार ५ सय ५० कित्ताको लागि आवेदन परेको हो...


बीमा समितिद्धारा कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिमका लागि प्रशिक्षक माग, कहिलेसम्म दिने आवेदन?

काठमाडौं । बीमा समितिले कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तथा कृषि तथा पशुपन्छी बीमा सम्बन्धी प्रशिक्षक माग गरेको छ। बीमा समितिले बनस्पति, पशुपन्छी तथा बन सम्बन्धी बिषयमा कम्तीमा स्नातक तह उत्र्तिर्ण, कृषि तथा पशुपन्छिसंग सम्बन्धित सरकारी, सार्वजनिक निकाय, एनजिओ...


एनआईसी एशिया लघुवित्तमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले विभिन्न शाखा कार्यालयका लागि ३ पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । संस्थाले सहायक प्रमुख कार्यकारी अधिकृतकका लागि १ जना, सहायक महाप्रबन्धकका लागि १ जना...


एनआइसी एशिया लघुवित्तद्धारा वित्तीय साक्षरता र सरसफाई कार्यक्रम सम्पन्न

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले मोरङ जिल्लाको सुनवर्षी नगरपालिकाको अमरदहमा वित्तीय साक्षरता र सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले वित्तीय साक्षरता कार्यक्रम अन्तर्गत बचत, कर्जा, खर्च व्यवस्थापन, उद्यमशीलता, पैसाको महत्व, नोटको जतन, बीमा, विप्रेषण, वित्तीय...


पाँच कम्पनीको बीमाङ्कीय मूल्याङ्कन बीमा समितिबाट स्वीकृत, तीन कम्पनीको स्वीकृत हुने प्रक्रियामा

काठमाडौं । बीमा समितिबाट पाँच वटा जीवन बीमा कम्पनीहरुको बीमाङ्कीय मूल्याङ (एक्चुरी भ्यालुएशन) स्वीकृत भएको छ । बीमा समितिले प्राइम लाइफ, महालक्ष्मी लाइफ, ज्योति लाइफ र रिलायबल नेपाल लाइफ र मेट लाइफको बीमाङ्कीय मूल्याङ्कन स्वीकृत गरेको हो । उक्त...


नेपाल महिला चेम्बरद्धारा ‘दशैं तिहार व्यापार मेला २०२१’ आयोजना

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स अन्तर्गत नेपाल महिला चेम्बरले ‘दशैं तिहार व्यापार मेला २०२१’ को आयोेजना गर्ने भएको छ । स्वदेशी मै उत्पादन भएका अर्गानिक कृषि उत्पादन लगायत अन्य उपभोग्य बस्तुको प्रवद्र्धनको लागि उक्त मेला आयोजना गर्न लागेको...


नेशनल माइक्रोफाइनान्स लघुवित्तको लिलामी शेयरमा आवेदन दिने भोलि अन्तिम दिने

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लिलामी शेयर आवेदन दिने भोलि (असोज १३ गते) अन्तिम दिन रहेको । संस्थाले भदौ ३० गतेदेखि संस्थापक तर्फको ३६ हजार ५ सय कित्ता शेयर बोलकबोलमा बिक्री गर्न लागेको होे । कम्पनीले उक्त...


थप ११५८ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मूत्यु

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १ हजारर १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज ११ हजार ६७२ जनामा पीसीआर गर्दा ९०४ जना र २ हजार ३३१ जनामा एन्टिजन परीक्षण गर्दा २५४ जनामा...