मोबाईल बैकिङ एपमा सानिमा सजिलो ई –बैकिङ्ग रेमिट्यान्स सेवा थप

काठमाडौं । सानिमा बैकले मोबाईल बैकिङ एप सानिमा सजिलो ई –बैकिङ्गबाट रेमिट्यान्स सेवा थप गरेको छ । यो सेवा संचालनमा आएसँगै बैंकका ग्राहकहरुलेआन्तरिक रेमिट्यान्स सोझै मोबाईल बैकिङ्ग एपबाट पठाउन पाउनेछन् । ग्राहकले रेमिट्यान्स रकम पठाउँदा मोबाइल बैकिङ्ग एपमा रहेको...


भोलिबाट बीमा कम्पनीका शाखा र बैंकहरु खुल्ला गर्ने चितवन प्रशासनको निर्णय

चितवन । कोरोना महामारीका कारण लामो समयदेखि निषेधाज्ञाको मारमा परेका चितवनका बीमा कम्पनी तथा बैंकका शाखा कार्यालयहरु यही जेठ २० गतेबाट खुल्ला हुने भएका छन् । आज विहान चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जारी गरेको आदेशमा जारी निषेधाज्ञा...


१३ वटा हाइड्रोपावर कम्पनी आईपीओ निष्काशनको तयारीमा, निषेधाज्ञा पछि लगातार निष्काशन गरिने 

काठमाडौं । सर्वसाधारणहरुको आईपीओ प्रति चाख बढ्दै जाने क्रममा १३ हाइड्रोपावर कम्पनीहरुले साधारण (आईपीओ) निष्काशनको तयारी थालेका छन् । नेपाली पुँजी बजारमा सो कम्पनीहरुले आईपीओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका हुन् । उक्त १३ हाइड्रोपावर कम्पनीले ५...


पुँजिबजारले अत्यावश्यकको मान्यता पाएन, बीमालाई पूर्ववत अत्यावश्यकमा समेटियो

काठमाडौं । नेपाल सरकारले राजपत्रमार्फत थप ९ वटा अत्यावश्यक सेवाहरु थप गरेको छ । यही जेठ १७ गतेको मितिमा नेपाल राजपत्रमा प्रकाशित अत्यावश्यकको सूचिमा यसअघि प्रकाशन भएको १८ वटामा ७ वटा क्षेत्र थप गरिए पनि पुँजि बजारले अत्यावश्यक सेवाको...


चौधरी ग्रुपको उद्योगमा भिषण आलोलागी, अवस्था नियन्त्रण बाहिर, करोडौंको बीमा दावी पर्ने

काठमाडौं । नेपालको प्रतिष्ठित औद्योगिक घराना चौधरी ग्रुपको नवलपरासीस्थित उद्योगहरुमा भिषण आगोलागी भएको छ । नवलपरासीको देवचुली नगरपालिका वडा नं २ मा रहेको उद्योगको नेपाल आइस बियर उत्पादन गर्दै आएको सन गोल्ड ब्रुअरीको मुख्य प्लान्ट र गोदाममा आगलागी भएको...


दरवार हत्याकाण्डको २० पूरा, सत्य–तथ्य किन अझै रहस्यमय ? ज्ञानेन्द्र शाह नामको ट्वीटरमा लेखियो, यथार्थ थाहा पाउन समय लाग्छ

काठमाडौं । जेठ १९ अर्थात नेपालको राजतन्त्रको लागि एउटा भयानक दिन् । यद्यपि आज नेपालमा राजतन्त्रात्मक शासन व्यवस्था त छैन तर आम मानिसहरु २०५८ साल जेठ १९ गते राति नारायणहिटी हत्याकाण्डमा मारिएका तत्कालिन राजा वीरेन्द्र शाहलाई सम्झदै फेसबुकमा पोष्टहरु...


आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा गिरावट

काठमाडौं । आज बुधबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा भने गिरावट आएको छ । आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर १ हजार ३ सय ६० रुयियाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज...


आइएमई फाउण्डेशनद्वारा तीन करोडको स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं । आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालको संस्था आइएमई फाउन्डेसनले कोभिड–१९ को रोकथाम तथा उपचारकालागि करिब तीन करोड रुपियाँ मूल्य बराबरको स्वास्थ्य उपकरण नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । कोरोना महामारीमा सरकारलाई सजिलो बनाउन ति सामग्रीहरु हस्तान्तरण गरिएको आइएमई...


बीमा कम्पनी र बैंकका शाखा खोल्ने निर्णय आज हुन सकेन, भोलि पुनः बैठक बस्ने

काठमाडौं । कोरोना महामारी रोक्न सरकारले जारी गरेको निषेधाज्ञाका कारण तीन सातादेखि बन्द रहेको बीमा कम्पनीका शाखा कार्यालयहरु खुल्ला गर्ने सम्बन्धमा आज निर्णय हुन सकेन । राजधानी उपत्यकामा गत बैशाख १७ गतेदेखि जारी निषेधाज्ञा आगामी जेठ २१ गतेदेखि केही...


नेशनल लाइफ नारायणगढ शाखाद्वारा १०० विपन्नलाई परिवार खाद्यान्न सहयोग

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नारायणगढ शाखा चितवनले कोभिड– १९ बाट प्रभावित दैनिक ज्याला मजदुरी गर्दै आएका राप्ती नगरपालिका वडा नं ७, ८ र ९ का १०० घरधुरीलाई खाद्यान्न सहयोग गरेको छ । नेपाल रेडक्रस सोसाइटी बिरेन्द्रनगर उपशाखा...


आइएमई जनरल इन्स्योरेन्सले जुमबाट अभिकर्ता तालिम संचालन गर्ने

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले अभिकर्ता तालिम संचालन गर्ने भएको छ । कम्पनीले असार २ गतेदेखि ४ गतेसम्म उक्त तालिक (जुम मार्फत) संचालन गर्ने भएको हो । उक्त तालिममा भाग लिन इच्छुकले असार १ गतेसम्म इमेल मार्फत आवेदन...


हिमालय एअरलाइन्सले दुई लाख डोज भेरोसेल खोप निशुल्क ढुवानी गर्दै

काठमाडौं । हिमालय एअरलाइन्सले चीन सरकारद्धारा नेपाललाई अनुदान सहयोग स्वरुप प्राप्त दुई लाख डोज भेरोेसेल खोप निशुल्क ढुवानी गर्ने भएको छ । कोभिड–१९ को नयाँ भेरियन्ट बढेसँगै नेपाल सरकारले खोप संचालन कार्यक्रम पनि तीव्र रुपले अगाडि बढाएको छ ।...


आज कुन कम्पनीका लगानीकर्ताले कमाए र गुमाए

काठमाडौं । बजार आज ११.६८ अंकले घटेको हो। योसँगै नेप्से परिसूचक २७७१.१५ को विन्दुमा झरेको छ।कालिका पावर कम्पनीको शेयरमा सेयरधनीहरु मालामाल भएका छन्। यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको बढोत्तरी भएर पोजेटिभ सर्किट लागेको छ। यसैगरी लक्ष्मी विकास बैंकको शेयरभाउ...


कारोबार आधा घट्दा नेप्से ११ अंकले तल झर्यो

काठमाडौं । आज नेप्से ११ दशमलव ६८ अंकले घटेको छ । नेप्से ११ अंकले घटेर २७७१.१५ विन्दुमा पुगेको छ । सोमबारको तुलनामा आज नेप्से उच्च अंकले गिरावट आएको हो । आज २१६ कम्पनिले १ करोड ९७ लाख ८२ हजार...


आज नेपाल पुनर्बीमाको सर्वाधिक कारोबार, लगानीकर्ताको ध्यान तानेको १० कम्पनी कुन कुन हुन ?

काठमाडौं । मंगलबार नेपाल पुनर्बीमा कम्पनीको शेयर भन्दा धेरै रुपैयाँको कारोबार भएको छ । रकमको आधारमा नेपाल पुनर्बीमा कम्पनी आज शीर्ष स्थानमा पुगेका छ । सो कम्पनीको आज एकै दिन ५७ करोड आठ लाख १५ हजार ७८२ रुपैयाँको कारोबार...


शिखर इन्स्योरेन्सद्वारा ३० प्रतिशत हकप्रदको लागि बिक्री प्रबन्धक नियुक्त

काठमाडौं । नेपालकै ठूलो निर्जिवन बीमा कम्पनी शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले निष्काशन गर्न लागेको ३० प्रतिशत हकप्रदका लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । शिखर इन्स्योरेन्स कम्पनीले हाल कायम भएको चुक्ता पूँजीको...


उपत्यकामा ‘सीजी नेट’ सूचारु, अरुभन्दा आधा सस्तो मूल्य

काठमाडौं । उपत्यकाका तीनवटै जिल्लामा चौधरी ग्रुप सीजी कम्युनिकेसन्सले आज मंगलबारबाट इन्टरनेट सेवा सूचारु गरेको छ । सीजी कम्युनिकेसन्सले इन्टरनेटको गतिमा सुधार ल्याउन र सार्वजनिक एवं निजी क्षेत्रबाट प्रवाह हुने सेवाको गुणस्तरमा सुधार आउने अपेक्षा गर्दै १२० एमबीपीएस गतिको...


एनआईसी एशिया क्यापिटलले ल्यायो अनलाईनबाटै लगानी व्यवस्थापन सेवा लिन सक्ने सुविधा

काठमाडौं । एनआईसी एशिया क्यापिटलले अनलाईनबाटै लगानी व्यवस्थापन सेवा संचालनमा ल्याएको छ।शेयर बजारसम्बन्धी ज्ञान नभएका लगानीकर्ता तथा यससम्बन्धी जानकारी भएर पनि समयाभावका कारण शेयर कारोबार गरेर लाभ लिन नसकेका लगानीकर्तालाई लक्षित गरी लगानी व्यवस्थापन सेवा संचालनमा ल्याएको क्यापिटलले जनाएको...


चार बैंकलाई मर्जरमा जान नेपाल राष्ट्र बैंकको सहमति

काठमाडौं । नेपाल राष्ट्र बैंकले हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंक तथा नवील बैंक र यूनाइटेड फाइनान्सबीचको मर्जर प्रक्रियालाई नेपाल राष्ट्र बैंकले लेटर अफ इन्ट्रेस्ट (एलओआई) दिने निर्णय गरेको छ । चार वटा बैंक तथा वित्तीय संस्थाहरु अबको केही दिनमा...


आईपीओ निष्काशन प्रस्ताव सहित सानिमा लाइफको साधारण सभा आह्वान

काठमाठौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले जेठ २३ गते साधारण सभा आह्वान गरेको छ। उक्त सभा बिहान ११ बजे प्रधान कार्यालय कमलादी, काठमाडौंमा हुने भएको छ । सभाले आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । साथै सभाले आव...