नेप्सेमा छलाङ, ५० अंकले बढ्दा १७ अर्ब माथीको कारोबार

काठमाडौं । आज साताको पहिलो दिन आइतबार नेप्से उत्कृष्ट अंकले बढेको छ । नेप्से परिसूचक आज ५० दशमलव १३ अंकले बढेर २९०६.८९ विन्दुमा पुगेको छ । आज २१८ कम्पनिले ३ करोड ७४ लाख ५५ हजार १८९ कित्ता शेयर किनबेच...


अभिकर्ताबाट ऋण असुल गर्ने जिम्मेवारी बीमा कम्पनीलाई नै दिने बीमा समितिको निर्णय

काठमाडौं । बीमा समितिले जीवन बीमा कम्पनीहरुले आफ्ना अभिकर्तालाई दिएको ऋण उठाउने जिम्मा सम्बन्धित कम्पनीकै हुने गरी नयाँ निर्णय गरेको छ । बीमा अभिकर्ताहरुले बीमा समितिका विरुद्धमा आन्दोलनको तयारी गरेपछि बीमा समितिको आजको बैठकले यस्तो निर्णय गरेको हो ।...


नेप्सेमा ग्लोबल आईएमई लघुवित्तको सेयर सूचिकृत

काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भएको छ । नेप्सेमा संस्थाको १० लाख ८ हजार कित्ता सेयर आज आईतबार सूचिकृत भएको हो । नेप्सेका अनुसार अनुसार ग्लोबल आइएमई लघुवित्तले...


सानिमा लाइफको ६० लाख कित्ता आईपिओ पारित, साधारणसभा सम्पन्न

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको तेस्रो बार्षिक साधारणसभा केहीबेर अघि सम्पन्न भएको छ । आज सम्पन्न भएको साधारणसभाले सानिमा लाइफले छिट्टै निष्काशन गर्न लागेको ६० लाख कित्ता आईपिओ निष्काशन गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ । सानिमा लाइफ...


निषेधाज्ञामा एनएलजी, प्रिमियर र युनाइटेड इन्स्योरेन्सको प्रगति, शिखर सबैभन्दा अगाडि (तथ्याङ्क सहित)

काठमाडौं । कोरोना महामारीका कारण सरकारले घोषणा गरेको निषेधाज्ञाकै बीचमा एनएलजी र प्रिमियर इन्स्योरेन्स कम्पनीले बीमा व्यवसाय बृद्धि गर्न सफल भएका छन् । प्रतिस्पर्धी कम्पनीहरुलाई उछिन्दै उनीहरुको अवस्थामा सुधार भएको पाइएको छ । त्यस्तै युनाइटेड इन्स्योरेन्स कम्पनीको बीमा व्यवसायमा...


नागरिक लगानी कोषको साधारणसभा असार १८ गते, बुक क्लोज हुदै

काठमाडौं । नागरिक लगानी कोषले आगामी असार १८ गते २६ औं बार्षिक साधारणसभा गर्ने भएको छ । कोषको यही जेठ २१ गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभाको मिति तय गर्दै बुक क्लोज मिति समेत घोषणा गरेको हो । बोनस...


ऐतिहासिक रेडर्क राख्दै २९१० पुग्यो नेप्से, ४० मिनेटमा ५३ अंकको बृद्धि

काठमाडौं । कोरोना महामारीको समयमा नेपाली पुँजि बजारमा चमत्कारिक बृद्धि भएको छ । जेठ महिनाको अन्तिम साताको आज पहिलो दिन नेप्सेमा विहानै उछाल आएको छ । कारोबार सुरु भएको ४० मिनेटमा नेप्से ५३.५ अंकले बृद्धि हुँदा समग्र मूल्य परिसूचक...


सुनको भाउ ७ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सुनको मूल्य फेरी उकालोतर्फ लागेको छ । आज सुन तोलामा ७ सयले बढेको छ भने चाँदी तोलामा १५ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ७ सयले बढेर छापावला सुनको मूल्य प्रतितोला ९४...


आजबाट पेट्रोलको मूल्य प्रतिलिटर १२५ पुग्यो

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरी बढेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुन बढाएको हो । शनिबार राती १२ बजेबाट लागू हुनेगरी निगमले डिजेल, पेट्रोल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटरमा दुई रुपैयाँले बढाएको हो...


सानिमा लाइफको तेस्रो बार्षिक साधारणसभा आज, ६० लाख कित्ता आईपिओ पारित गर्दै

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभा आज काठमाडौंमा हुँदै छ । कम्पनीको तेस्रो बार्षिक साधारणसभाले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपिओ पारित गर्दैछ । साधारणभाले आर्थिक वर्ष २०७५।०७६ को वार्षिक प्रतिवेदन उपर छलफल गर्नुका...


प्राइम लाइफ इन्स्योरेन्स १४ औं बर्षमा प्रवेश

काठमाडौं । प्राईम लाईफ इन्स्योरेन्स कम्पनी आजबाट १३ औं वर्ष पुरा गरी १४ औं वर्षमा प्रवेश गरेको छ । १३ औं बार्षिकोत्सवको मनाइरहँदा कम्पनीले आगामाी दिनमागर्ने सुखद यात्राका चित्रहरु कोर्न सफल भएको छ । तथ्याङ्क तथा सूचांकहरुले प्राईम लाईफ...


ओली सरकारका १३ मन्त्रीहरु हटाइए, अर्थमन्त्री पौडेलको बढुवा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मौजुदा मन्त्रिपरिषद पुनर्गठनको क्रममा १३ जना मन्त्रीहरुलाई हटाएका छन् । हटाइएकामा २०७४ को आम निर्वाचनपछि पहिलो पटक प्रधानमन्त्री बन्दासँगै शपथ खाएका उपप्रधानमन्त्री ईश्वर पोखरेल र परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली रहेका छन् । उता,...


प्रम ओलीद्वारा मन्त्रिपरिषद पुनर्गठन, राष्ट्रपति निवासमा शपथ सम्पन्न, को को भए मन्त्री ?

अपडेटः राष्ट्रपति कार्यालयमा केहीबेर अघि शपथ ग्रहण सकिएको छ । केही मन्त्रीहरुले आजै र केहीले भोलि पदभार ग्रहण गर्नेछन । ……………………………………………. काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावी सरकार पुनर्गठन गरेका छन् । नयाँ गठन भएको मन्त्रिपरिषदमा वर्तमान अर्थमन्त्री...


एशियन लाइफ इन्योरेन्सले नविकरण ब्याजमा छुट दिने

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले नविकरण बीमाशुल्कमा ब्याज छुट दिने भएको छ ।कम्पनीले कोरोना महामारीको अवस्थालाई मध्यनजर गर्दै नविकरण बीमाशुल्क भुक्तानी गर्न बाँकि रहेका बीमितहरुको लागि २०७८ बैशाख १६ गते देखि नविकरण बीमाशुल्कमा लाग्ने ब्याजमा छुट दिने भएको कम्पनीले...


कोभिड महामारिमा मानवीय सहायताका लागि महासंघको सिंगो सञ्जालनै परिचालित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ सहित यसको सिंगो सञ्जालनै यतिखेर मुलुकभित्र कोभिड महामारीका विरूद्धमा लड्दै आमसर्वसाधारणको स्वास्थ्य सुरक्षा र सहयोगमा जुटिरहेको छ । कोभिडको दोस्रो लहरको महामारिका कारण वैशाख १६ गतेदेखि उपत्यका र त्यसअघि केही जिल्लाहरूबाट शुरू भएको...


नारायणी डेभलपमेन्ट बैंकको हकप्रदमा राष्ट्र बैंकको कैची, २००% हकप्रदलाई १००% मात्रै अनुमति

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले निष्काशनका लागि प्रक्रिया अघि बढाएको १००% हकप्रदका लागि नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले अनुमति दिएको छ । नेपाल राष्ट्र बैंकले सो विकास बैंकको हकप्रदमाथि कैची लगाउँदै २००% बाट १००% मा झारेको हो । पुँजि...


३४ बीमा कम्पनी सामाजिक सुरक्षा कोषमा सूचिकृत, ३ सरकारीसहित ६ बीमा कम्पनी सूचिकृत हुन बाँकी

काठमाडौं । सामाजिक सुरक्षा कोषमा नेपालमा सञ्चालित ३४ वटा बीमा कम्पनी सूचिकृत भएका छन् । जसमा दुई विदेशी कम्पनीका शाखासहित नेपालमा दर्ता भएका ३२ वटा कम्पनी रहेका छन् । सरकारले तीन वर्षअघि देखि लागू गरेको सामाजिक सुरक्षा कोषमा योगदानका...


न्यायाधीश पौडेलको कोरोना संक्रमणाबट निधन

काठमाडौं । धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको कोरोना भाइरसको संक्रमणबाट शुक्रबार निधन भएको छ । कोरोना संक्रमण भएपछि ललितपुरको स्टार अस्पतालमा भर्ना भएको पौडेलको उपचारको क्रममा शुक्रबार बिहान निधन भएको हो । ५५ वर्षीय पौडेलको भेन्टिलेटरमा उपचार भइरहेकोमा...


नेप्सेद्वारा खानीखोला हाइड्रोमाथि कारवाही, शेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले खानिखोला हाइड्रोपावर कम्पनीलाई समयमा वित्तीय विवरण प्रकाशन नगरेको भन्दै कारवाही गरेको छ । नेप्सेले कारवाही स्वरुप सो कम्पनीको कारोबार आजदेखि सेयर कारोबार रोक्का गरेको हो । खानी खोला हाइड्रोपावर कम्पनीले वित्तीय विवरणहरू सार्वजनिक नगरेको...


बजेट वक्तव्यमा उल्लेखित छुट तथा सुविधाको कार्यान्वयन सुरु

काठमाडौं । आर्थिक वर्ष २०७८र७९ को बजेट वक्तव्यमा उल्लेखित छुट तथा सुविधाको कार्यान्वयन सुरु भएको छ । अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनबीच भएको बैठकमा सरकारले बजेटमार्फत निषेधाज्ञा अवधिभर...