आजदेखि राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र बिक्री खुला, कति पाईन्छ ब्याजदर ?

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आजेखि ८ दशमलव ५ प्रतिशत आरबीबीएल डिबेन्चर,२०८३ नामको ऋणपत्र बिक्री खुला गरेको छ। बैंकले ६ वर्ष अवधि भएको वार्षिक ८ दशमलव ५० प्रतिशत ब्याजदर भएको कुल २ अर्ब ५० करोड रुपैंया (२५ लाख कित्ता)...


१० जनाले १७ करोड राजश्व छले, विभागद्वारा मुद्दा दायर

काठमाडौँ । देशका विभिन्न स्थानमा व्यवसाय गर्दै आएका १० जनाले १७ करोडभन्दा बढि भ्याट छली गरेको खुलेको छ । राष्ट्रिय ढुकुटीमा जाने भ्याट छली गरेको आरोपमा राजश्व अनुसन्धान विभागले राजश्व छलि गर्ने १० जना बिरुद्ध मुद्दा दर्ता गरेको छ...


एनसीसी बैंकको कोहलपुर शाखा प्रमुख पाण्डेको कोरोनाबाट निधन

काठमाडौं । बैंकिङ क्षेत्रमा निकै मेहनत गर्दै अघि बढिरहेका एनसीसी बैंकको बाँकेस्थित कोहलपुर शाखाका प्रमुख राजु पाण्डेको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ । तिलोत्तमा–९, बुटवल निवासी पाण्डेले एनसीसी बैंकमा उत्कृष्ट कार्य गर्दै आइरहेको बेला यही जेठको पहिलो साता...


नेपाल पुनर्बीमा कम्पनीले बजार पुँजीकरणमा नेपाल टेलिकमलाई उछिन्यो

काठमाडौं । आज (सोमबार)  नेपाल पुनर्बीमा कम्पनीले बजार पुँजीकरणमा नेपाल टेलिकमलाई उछिनेको छ ।कम्पनीको शेयरमूल्य बढेर नेपाल टेलिकमको घट्दा सबैभन्दा धेरै बजार पूँजीकरण भएको नेपाल टेलिकमलाई पुनर्बीमा कम्पनीले उछिनेको हो। शेयर बजारमा चुक्ता पूँजी र शेयरमूल्य उच्च रहँदै गर्दा...


बजेटमा खोट नभेटेपछि वातावरणको मुद्दा उठाएर विवाद झिकियोः उपप्रधान एवं अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बजेटमा खोट खोज्न चाहनेले खोट नभेटेपछि वातावरणको मुद्दा उठाएर विवाद झिकेको बताएका छन् । सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको बजेट कार्यान्वयन चुनौती र समाधान विषयक अन्तक्रियामा बोल्दै...


थप ४४७२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप चार हजार ४ सय ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका अनुसार आज १२ हजार २ जनाको पिसिआर र ५ हजार ९ सय १ जनाको एन्टिजेन परीक्षण गर्दा यो तथ्यांक आएको हो ।...


भोलिदेखि राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र बिक्री खुला, कति पाईन्छ ब्याजदर ?

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले भोलिदेखि ८ दशमलव ५ प्रतिशत आरबीबीएल डिबेन्चर,२०८३ नामको ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले ६ वर्ष अवधि भएको वार्षिक ८ दशमलव ५० प्रतिशत ब्याजदर भएको कुल २ अर्ब ५० करोड रुपैंया (२५...


१६ कम्पनीको शेयर मूल्य बढ्दा सर्किट, यी हुन आज धेरै कमाउने कम्पनी

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा सोमबार १६ वटा कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ । सर्किट लागेका कम्पनीहरुकै धेरै शेयर कारोबार भएको भने होइन । यद्यपि मूल्य बृद्धिका लागि यीनै १६ वटा कम्पनीको मुख्य भूमिका भने रहेको छ ।...


सर्वाधिक कारोबारको सूचिमा बैंकहरुको बर्चश्व, हेरौं आजका १० कम्पनीको कारोबार

काठमाडौं । साताको दोस्रो दिन नेपाल स्टक एक्सचेन्जमा बैंकहरु सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचिमा परेको छ । सोमबार सर्वाधिक कारोबार हुने १० कम्पनीको सूचिमा ७ वटा बैंक परेका छन् । मेगा बैंक, लुम्बिनी बैंक, कैलाश विकास बैंक, एनएमबी बैंक...


नेपाल राष्ट्र बैंकद्धारा १ अर्ब ७८ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपमा लगानी गर्ने निर्णय गरेको छ । बैंकले १ अर्ब ७८ करोड रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो । बैंकले सो रकम बैंक तथा वित्तीय संस्थामा एकवर्षे मुद्दती निक्षेपमा लगानी...


नेप्से झिनो अंकले घट्दा १५ अर्ब माथीको कारोबार

काठमाडौं । सातोको दोस्रो दिन सोमबार नेप्से परिसूचक झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ० दशमलव २१ अंकले घटेर २९०६.७० विन्दुमा पुगेको छ । जुन हिजोको तुलनामा आज थोरै गिरावट आएको हो । आज २२१ कम्पनीले ३...


एक करोड ४६ लाख बीमाको दायरामा ! नेपालमा बीमाको पहुँच कति ?

काठमाडौं । नेपालमा बीमाको पहुँच गणना गर्दा त्रुटीपूर्ण विधि अपनाएको फेला परेको छ । नेपाल सरकारले सार्वजनिक गरेको तथ्याङ्कमा २३ प्रतिशत जनता बीमाको दायरामा आएको उल्लेख छ । नेपालमा बीमाको पहुँचबारे नेपाल सरकार अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकले प्रकाशन...


सिंगटी हाइड्रो इनर्जी कम्पनीद्धारा शेयरधनीलाई शेयर अभौतिकीकरण गर्न आग्रह

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी कम्पनीले शेयरधनीलाई शेयर अभौतिकीकरण गर्न आग्रह गरेको छ। कम्पनीले एक सूचना जारी गर्दै संस्थापक र सर्वसाधारण (स्थानिय )शेयरधनीलाई शेयर अभौतिकीकरण गर्न आग्रह गरेको हो । धितोपत्र सम्बन्धी ऐन २०६३ अन्तर्गत हाल सूचीकृत कम्पनीहरुले जारी...


राष्ट्र बैंकद्धारा भोलिदेखि आरटीजीएस प्रणाली साताको सबै कारोबार दिन पूर्ण रुपमा संचालन गर्ने निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलीदेखिे रियल टाइम ग्रस सेलमेन्ट (आरटीजीएस) प्रणाली साताको सबै कारोबार दिन पूर्ण रुपमा संचालन गर्न निर्देशन दिएको छ । केन्द्रीय बैंकले जेठ २५ गतेदेखि जेठ ३१ गतेसम्म नेपाल सरकारको विद्युतीय कोष हस्तान्तरण कारोबार फट्र्यौटका...


एक करोड छ लाखले सेवा लिने बीमा सेवाप्रति प्रशासनको विभेद, सडकमा भिडभाड, बीमा कम्पनी भने बन्द

काठमाडौं । सरकारले अत्यावश्यक सेवाको सूचिमा राखेको बीमा सेवा करिब एक महिनादेखि बन्द अवस्थामा छ । उपत्यकाका तीन वटै प्रशासनले गत शुक्रबार देखि अत्यावश्यक सेवाहरु सुचारु राख्ने निर्णय गरेको छ । उक्त निर्णयमा बीमा क्षेत्र परेको छैन । देशको...


नेशनल माइक्रोफाइनान्स लघुवित्तको विशेष साधारण सभा भोलि

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्तको विशेष साधारण सभा जेठ २५ गते (मंगलबार) आह्वान गरेको छ। संस्थाको केन्द्रिय कार्यालय धादिङमा भर्चुअल माध्यमबाट बिहान ११ बजे सुरु हुने जनाएको छ। सभाले महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने भएको...


युनियन हाइड्रोपावरको साधारण सभा असार २५ मा, बुक क्लोज कहिले ?

काठमाडौं । युनियन हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभाको मिति तय भएको छ । कम्पनीले तेह्रौं र चौधौं वार्षिक साधारण सभा आउँदो असार २५ गते गर्ने निर्णय गरेको हो । कम्पनीको जेठ २३ गते बसेको संचालक समितिको बैंठकको निर्णयअनुसार कम्पनीको...


स्वावलम्बन लघुवित्तको संस्थापक शेयर आजदेखि लिलामीमा, न्यूनतम ७५१ तोकेर बोलपत्र पेश गर्न सकिने

काठमाडौं । स्वावलम्बन लघुवित्तको संस्थापक शेयर आजदेखि लिलामीमा विक्री खुला हुने भएको छ । लघुवित्तले एक लाख ९० हजार ६५० कित्ता संस्थापक शेयर लिलामीमा विक्रीमा ल्याएको हो । उक्त लिलामि लशेयर खरीदकर्ताले विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले...


नेपाल सेवा लघुवित्तको छैठौं वार्षिक साधारण सभा आज

काठमाडौं । नेपाल सेवा लघुवित्तको छैठौं वार्षिक साधारण सभा आज हुँदै छ । कम्पनीले इन्द्रावती सामुदायिक सेवा केन्द्र फटकशीला ८, सिन्धुपाल्चोकमा हुदैं छ।उक्त सभाले नेपाल सेवा लघुवित्त र विन लघुवित्त एक आपसमा गाभिने प्रस्ताव छलफल गरी पारित गर्नेछ ।...


अभिकर्तामाथि अर्को बज्रपातको संकेत, इसेवालाई अभिकर्ता लाइसेन्स दिँदै अध्यक्ष सिलवाल

काठमाडौं । बीमा अभिकर्ताहरु चुप लागेर बस्ने हो भने अबको केही दिनभित्रैमा अर्को बज्रपात सहनु पर्ने भएको छ । बीमा समितिका अध्यक्ष बनेर आएका सूर्य प्रसाद सिलवालले बीमा ऐन, नियम र नियमनको सामान्य विधिलाई समेत धज्जी उडाउँदै व्यक्तिगत लाभका...