न्यादी हाईड्रोपावरको आईपिओमो आवेदन दिन भाेलि अन्तिम दिन, ह्वात्तै घट्यो आवेदन दिनेको संख्या
कामठाडौं । न्यादी हाईड्रोपावरले निष्काशन गरेको २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपिओमा आवेदन दिने भाेलि अन्तिम दिन हो । कम्पनीले यही असोज १५ गतेदेखि १९ गतेसम्म आवेदन दिन पाउने गरी आईपिओ निष्काशन गरेको...
दशैं-तिहारमा यति एयरलाइन्सको जहाज चढ्नेलाई पुरस्कारै पुरस्कार
काठमाडौं । नेपालीहरुको राष्ट्रि पर्व दशैं तिहारमा यति एयरलाइन्सको जहाजमा यात्रा गर्नेहरुले विशेष उपहारहरु प्राप्त गर्ने भएका छन् । सुरक्षा र सेवाग्राहीको सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राखेर वायुसेवा सञ्चालन गर्दै आएको यति एयरलाइन्सले दशैं, तिहार र छठ पर्वलक्षित गरी ‘धमाकेदार...
फक्सवागनकाे नयाँ टाइगुन सार्वजनिक, न्यूनतम् मूल्य ५० लाख
काठमाडाैं । पुजा इन्टरनेशनलले जर्मनी अटाे कम्पनी फक्सवागन एसयुभी टाइगुन नामक नयाँ सवारी साधन सार्वजनिक गरेकाे छ । नेपालका लागि जर्मनीका राजदूत डा. थाेमस प्रिन्ज र पुजा इन्टरनेशनलका सिइयाे विवेक बिजुक्छेले संयुक्त रूपमा सार्वजनिक गरेका हुन् । नेपालका लागि...
ऋण प्रवाहमा हाल कायम व्याजदर घटाउन लघुवित्त संस्थालाई अर्थमन्त्री जनार्दन शर्माको निर्देशन
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले ऋण प्रवाहमा हाल कायम व्याजदर घटाउन लघुवित्त संस्थाहरुलाई आग्रह गरेका छन् । लघुवित्त संस्थाहरुले १० देखि १५ प्रतिशतसम्म व्याजदरमा ऋण लगानी गर्दै आएका छन् । आईतवार माइक्रो फाइनान्स एशोशियसन अफ नेपालको मागपत्र बुझ्दै मन्त्री...
साहस उर्जा कम्पनीको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त
काठमाडौं । साहस उर्जा कम्पनीको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल नियुक्त भएको छ। आज साहस उर्जा लिमिटेड र एनआईबिएल एस क्यापिटल लिमिटेडबीच सेयर रजिष्ट्रार नियुक्ती गर्ने सम्बन्धी सम्झौता भएको हो। उक्त सम्झौतापत्रमा साहस उर्जाको तर्फबाट प्रबन्ध संचालक शुसिल थापा...
स्वभिमान लघुवित्तले ३४ प्रतिशत लाभांश वितरण गर्ने, बोनस र नगद कति ?
काठमाडौं । स्वभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको आज साँझ ४ बजे बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैठकले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट ३२.३०...
थप ६७९ जनामा कोरोना संक्रमण पुष्टि, १ हजार ४०५ जना निको भए
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ६७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ७० जनामा गरिएको पीसीआर परिक्षणमा ५७४ र ३ हजार ८५० जनामा गरिएको एन्टिजेन परीक्षणमा १०५ जना...
वेष्ट फाइनान्सको बाह्य लेखापरीक्षक नियुक्त
काठमाडौं । वेष्ट फाइनान्स कम्पनी लिमिटेडले बाह्य लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीको भदौ ३० गते बसको २४ औं वार्षिक साधारण सभाले लेखापरीक्षक नियुक्त गरेको हो । सभाले आर्थिक वर्ष २०७७।०७८ को लागि वि.आर.एस. न्यौपाने एण्ड कम्पनीलाई मु.अ.क. बाहेक...
साहस उर्जाको आइपीओ पर्यो त ? यसरी हेर्नुहोस्
काठमाडौं । साहस उर्जाको आइपीओको नतिजा चार साईटबाट हेर्न मिल्ने भएको छ। बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार आईपिओ बाँडफाँडको रिजल्ट विभिन्न चार वटा वेभसाइटबाट हेर्न सकिनेछ । साहस उर्जाको आईपिओ रिजल्ट एनआईबिएल एस क्यापिटलको https://result.niblcapital.com/#/ipo-result वेभसाइट सिडिएससीको आईपिओ...
मैलुङ खोला हाइड्रोपावरको शेयरमा सर्किट, आज कसले कमाए, गुमाए ?
काठमाडौं । पूँजी बजारमा नेप्सेमा सूचिकृत २३२ कम्पनीको ८९ लाख ४८ हजार ९३७ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से ५५.९३ अकंले घट्दा कारोबार ४ अर्ब ११ करोडमा सिमित भएको हो । साताको पहिलो दिन मैलङु खोला जलविद्युत...
२५७७ मा झर्यो नेप्से, कारोबार ४ अर्बमा सिमित
काठमाडौं । तिव्र उत्तारचढावसहित ओरालो लागिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक आईतबार पनि ओरालो लागेको छ । साताको पहिलो दिन नेप्से ५५ दशमलव ९३ अंकले ओरालो लाग्दा नेप्से परिसुचक २६ सयको विन्दुबाट ओरालो लागेर २५ सय ७७ को विन्दुमा...
आरएसडिसी लघुवितद्धारा लाभांश घोषणा, नगद र बोनस कति ?
काठमाडौं । आरएसडिसी लघुवित्तले लाभांश घोषणा गरेको छ ।कम्पनीको असोज १५ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ० दशमलव ५२ प्रतिशत नगद...
साताको पहिलो दिन हाइड्रोपावरमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी
काठमाडौं । साताको पहिलो दिन नेप्सेमा सूचीकृत २३२ कम्पनीको ८९ लाख ४८ हजार ९३७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ११ करोड ३८ लाख १४ हजार २४६ रुपैयाँको कारोबार भएको छ । आईतबार नेप्सेमा ५५ अंकको गिरावट आउँदा ४...
साहस उर्जाको आइपीओ नतिजा ३ बजेपछि सार्वजनिक हुने
काठमाडौं । साहस उर्जाले निष्काशन गरेको ७० लाख कित्ता आईपिओको बाँडफाँड आज बिहान ९ बजे सम्पन्न भईसकेको छ। सिडिएस एण्ड किल्यरिङ हाउसमा डाटाको अन्तिम तयारीको काम भईरहेको हुँदा ३ :३० बजे पछि मात्र रिजल्ट चारवटा साईटबाट सर्वसाधारणले हेर्न पाउने...
२० निर्जिवन बीमा कम्पनीमा कृषि बीमा सम्बन्धी अनुगमन
काठमाडौं । बीमा समितिले २० निर्जिवन बीमा कम्पनीहरुमा गरेको कृषि बीमाको स्थलगत अनुगमको कार्यक्रम सम्पन्न गरेको छ। कृषि बीमा क्षेत्रमा निर्देशन विपरित कार्य भएमा कम्पनीहरुलाई कानुन बमोजिम कारवाही गर्ने बीमा समितिले जनाएको छ । बीमा समितिले यस बाहेक निर्जिवन...
२५ प्रतिशत लाभांश पारित गर्न साल्ट ट्रेडिङले डाक्यो सभा, बुकक्लोज कहिले ?
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले ५४ औं साधारण सभा आह्वान गरेको छ । कम्पनीले २५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न सभा डाकेको हो । कम्पनीको असोज १४ गते बसेको संचालक समितिको बैठकले सभा कात्तिक १६ गते बिहान ११...
१२.६३% लाभांश पारित गर्दै एक्सेल डेभलपमेन्ट बैंकको साधारण सभा सम्पन्न
काठमाडौं । एक्सेड डेभलपमेन्ट बैंक लिमिटेडको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको सभा असोज १६ गते सिद्धार्थ होटल विर्तामोड, झापामा सम्पन्न भएको हो । सभाले १२.६३ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ । कम्पनीले गत...
कुमारी क्यापिटलको उत्सवलाई महाउत्सव योजना सार्वजनिक, यस्ता छन् सुविधा
काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले उत्सवललाई महाउत्सव बनाउने अफर सार्वजनिक गरेको छ । पूजी बजारमा लगानीकर्ताहरुको हितग्राहिमा पहुच पुराउने हितले यो योजना सार्वजनिक गरेको हो ।पुजी बजार भन्दा बाहिर रहेका लगानीकर्ताहरुलाई डिम्याट खाता पहुचमा पुराउने हितले क्यापिटलमा नेपाल सरकारको...
प्रभु क्यापिटलको साधारणसभा सम्पन्न, १ अर्बको पहिलो मर्चेन्ट बैंकिङ्ग कम्पनी
काठमाडौं । प्रभु क्यापिटलले आफ्नो १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। क्यापिटलले प्रस्ताव गरेको १७.६१ प्रतिशत नगद लाभांश र २२ दशमलव ३८८५ प्रतिशत बोनस शेयर सहित कूल ४० प्रतिशत लाभांशको प्रस्तावलाई पारित गर्ने निर्णय गरेको छ ।...
४ कम्पनीको साधारण सभा भोलि हुँदै, कसले कति लाभांश दिँदै ?
काठमाडौं । चार अलग–अलग कम्पनीको वार्षिक साधारण सभा भोलि सोमबार हुने भएको छ । गोर्खाज फाइनान्स कम्पनी लिमिटेड, नेपाल ल्यूब आयल लिमिटेड, सिद्धार्थ क्यापिटल र नेपाल बंगलादेश क्यापिटलले असोज १८ गते साधारण सभा गर्ने भएको हो । नेपाल ल्युव...