कालीमाटीमा तरकारीको भाउः बन्दा ४०, काउली ८० रुपैयाँ किलो
काठमाडौं । कालीमाटीमा साउन ९ गतेका लागि तरकारीको मुल्य निर्धारण भएको छ । सोका अनुसार आज सानो लोकल गोलभेडा २०, लोकल बन्दा ४०, स्थानीय काउली र इस्कुस ८० रुपैयाँ किलो न्यूनतम मूल्य तोकिएको छ । कालीमाटी फलफूल तथा तरकारी...
आँखुखोला जलविद्युतले साउन २७ गतेदेखि हकप्रद निष्काशन गर्ने
काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले साउन २७ गतेदेखि १५० प्रतिशत अर्थात १० कित्ता शेयर बराबर नयाँ १५ कित्ता शेयरका दरले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित...
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च, यस्तो छ आजको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले साउन ९ गतेका लागि मुद्राको विनिमयदर निर्धारण गरेको छ । सोका अनुसार यस दिन अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज एक अमेरिकी डलरको खरीदमूल्य १३३ रुपैयाँ ६१ पैसा र बिक्रीदर...
बेष्ट फाइनान्सको २९ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनी दिपक तुलाधरको नाममा रहेकोे २९ हजार ४८३ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । उक्त शेयर हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउनेछन्...
मेटलाइफ र कर्मयोग फाउन्डेशनको साझेदारीमा सार्वजनिक विद्यालयमा अन्तरक्रियात्मक प्लेस्केपको निर्माण
काठमाडौं । विद्यार्थीहरूको शैक्षिक अनुभव र संज्ञानात्मक विकासलाई अभिवृद्धि गर्ने उद्देश्यले एउटा महत्वपूर्ण परियोजनामा पाइला टेक्दै मेटलाइफ नेपालले कर्मयोग फाउन्डेशनसँग करिब २५० विद्यार्थीहरुलाई लाभ हुने गरि इटहरी १६ स्थित, लविपुरको श्री जब्दी आधारभूत विद्यालयमा एक अन्तरक्रियात्मक प्लेस्केप निर्माण गर्ने...
सूर्यज्योति लाइफद्वारा लकी ड्र मार्फत बिजेता घोषणा
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ल्याएको नविकरण बीमाशुल्क अव अनलाइन मार्फत भुक्तानी गर्नुहोस् र जित्नुहोस् ‘उपहारै–उपहार’ योजनाका विजेताहरुको नामावली सार्वजनिक गरेको छ । कम्पनीले असार २४ गतेदेखि लागु गरेको उक्त योजनामा असार ३१ गतेसम्म कायम रहेका बीमितहरु...
१२ करोडको सीमा हटाउने चर्चाले उचालिएको शेयर बजार, साँच्चै हटाउनै लागेको हो त ?
काठमाडौँ । नयाँ सरकार बनेदेखि उचालिएको शेयर बजार हिजो केही सुस्त भएपनि आज फेरि उचालिएको छ । ‘पर्ख र हेर’ को अवस्थामा रहेका शेयर लगानीकर्तामा मंगलबार उत्साहको माहोल सिर्जना हुनुको पछाडि नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जाको सीमा १२...
आइमएमई लाइफको ब्रान्च म्यानेन्जर कन्फ्रेन्स २०८१ पोखरामा सम्पन्न (फोटो फिचर सहित)
काठमाडौं । आइमएमई लाइफको ब्रान्च म्यानेन्जर कन्फ्रेन्स २०८१ पोखरामा सम्पन्न भएको छ ।साउन पाँच गतेदेखि आठ गतेसम्म संचालन भएको उक्त कन्फ्रेन्स भव्यताका साथ सम्पन्न भएको हो । पोखरामा देशैभरका ब्रान्च म्यानेन्जरहरुको उपस्थितीमा कार्यक्रम आज सम्पन्न हुने भएको छ ।कार्यक्रममा...
हिमालयन लाइफमा बिक्रम उदास, राम पुकार साह र सानु कुमारी पाख्रिन बने उत्कृष्ट अभिकर्ता
काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका अभिकर्ताहरुले गत आर्थिक वर्षमा आक्रामक तरिकाले जीवन बीमा व्यवसाय गर्न सफल भएका छन् । कम्पनीमा अभिकर्ताहरुले लाखौँ मानिसहरुको बीमा गरी जीवन रक्षावरण गर्न सफल भएका हुन् । कम्पनीमा देशैैभरीबाट सहभागीहरुलाई उछिन्दै पोखराका बिक्रम...
निजी क्षेत्र बिना भविष्यमा हुने ऊर्जाको माग पूर्ति गर्न सम्भव छैनः खड्का
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल ९इप्पान०का वरिष्ठ उपाध्यक्ष मोहन कुमार डाँगीले संसदमा दर्ता भएको विद्युत विधेयक फिर्ता हुनुपर्ने बताएका छन् । विद्युत विकास विभागको ३१ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै डाँगीले नवनियुक्त ऊर्जामन्त्री दीपक खड्कासामु विद्युत...
अर्थमन्त्रालयका नजरमा अर्थतन्त्रका ४६ चुनौतीः २९ तत्काल कार्यान्यनमा ल्याउने तयारी
काठमाडौं । अर्थ मन्त्रालयले नेपालको विद्यमान अर्थतन्त्रमा विशेष गरी ४६ वटा चुनौती रहेको तथ्य औंल्याएको छ । यी मध्ये तत्कालका लागि २९ वटा क्षेत्रमा तत्काल कदम चाल्न जरुरी रहेको देखाईएको छ। देशको अर्थतन्त्रमा देखा परेका चुनौती र तिनलाई सामना...
सूर्योदय वोमी लघुवित्तको एफपिओमा आजसम्म कति पर्यो आवेदन ?
काठमाडौँ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओमा आजसम्म दुई अर्ब बढीको आवेदन परेको छ । सिडिएसका अनुसार साउन ८ अर्थात साउन ८ गते साँझ ५ः७ बजेसम्ममा १६ लाख ५६ हजार ८२६ जनाले दुई करोड ३८ लाख ७९...
सबै बीमा कम्पनीको शेयरमूल्य वृद्धि, कुनको कति पुग्यो ?
काठमाडौं । कारोबार साताको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार उच्च अंकले वृद्धि भएकोृ छ । आज नेप्से परिसूचक ७५ अंकले बढेर २५६३ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै बीमा क्षेत्रका सबै कम्पनीहरुको शेयरमूल्य वृद्धि भएको...
ओटीसी बजारबाट पाँच अर्बको कारोबार, वर्डलिंकको मूल्य सबैभन्दा धेरै, कुन कम्पनीको कति सेयर मूल्य ?
काठमाडौं । गत आर्थिक वर्षमा ओटीसी बजारबाट ५ अर्ब ४ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेप्सेले मंगलबार तथ्यांक सार्वजनिक गर्दै ३ करोड ६५ लाख कित्ता शेयर किनेबेच हुँदा ५ अर्ब ४ करोड ४७ लाख रुपैयाँको...
सरकारको लक्ष्य अनुसार मौद्रिक नीति आउने भएकाले हस्तक्षेप गर्दैनः अर्थमन्त्री
काठमाडौ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शिथिल अर्थतन्त्रलाई गतिशील बनाउने दिशामा केन्द्रित भएर सरकारले काम गरिरहेको बताएका छन् । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा मंगलबार इमान कार्यसमितिसँगको अन्तक्र्रियाका क्रममा अर्थमन्त्री पौडेलले अहिले निजी क्षेत्रको मनोबल टुटेको अवस्थामा रहेकाले त्यसलाई उकास्नु...
६ उद्योगमा लाइन जोड्ने प्राधिकरणको निर्णय
काठमाडौं। बक्यौता नतिरेको भन्दै उद्योगमा लाइन काटिएको १३ दिनपछि पुनः जोडिने भएको छ। आज नेपाल विद्युत प्राधिकरण सञ्चालक समिति बैठकले ६ उद्योगमा लाइन जोड्ने निर्णय गरेको हो। तीन महिनाभित्र बक्यौता बुझाउनुपर्ने सर्त राखेर तत्कालका लागि लाइन जोड्ने निर्णय सञ्चालक...
श्री साशा इन्जिनियरिङ हाइड्रोपावरको आइपीओ निष्कासन गर्ने
काठमाडौं । श्री साशा इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले आफ्नो जारी पूँजीको २० प्रतिशतले हुन आउने २५,००,००० कित्ता साधारण शेयरहरु प्राथमिक सार्वजनिक निष्काशन मार्फत धितोपत्र निष्काशन गर्नको लागि श्री एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाण्डौलाई निष्काशन तथा बिक्री प्रबन्ध नियुक्त गरेको...
भारतिय बजारमा नेपाली सिमेन्टको दबदबा, किन छैनन् निर्यातको आँकडामा उद्योगिहरु सन्तुष्ट ?
काठमाडौँ । नेपालमा उत्पादन भएका सिमेन्टहरुले अन्र्तराष्ट्रिय बजारमा आफ्नो दबदबा बनाउँदै गएका छन् । देशभित्र सिमेन्टको मागमा आएको कमीको कारणले उत्पादन घटे पनि सिमेन्टमा निर्यात भने निरन्तर बढि रहेको हो । व्यापार घाटा निरन्तर चुलिदैं जाँदा छिमेकी राष्ट्र भारतमा...
सवारी साधन लिएर कर्जा नतिर्ने १७ जनाको नाम सार्वजनिक, समयमै कर्जा नतिरे लिलामी गर्ने
काठमाडौं । भेन्चर हायर पर्चेज लिमिटेडले हायर पर्चेज कर्जा लिएका १७ जनालाई समयमै ऋण तिर्न आग्रह गरेको छ । कम्पनीको प्रधान कार्यालय रानीपोखरीबाट हायर पर्चेज कर्जा लिएका १७ जना ऋणीलाई कम्पनीले ३५ दिनभित्र ऋण तिर्न भनेको हो । ३५...
८ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, कुनको कतिले बढ्यो ?
काठमाडौं । साता कारोबारको् तेस्रो दिन अर्थात मंगलबार पनि शेयर बजार उच्चा अंकले वृद्धि भएको छ । आज नेप्से परिसूचक ७५.३३ अंकले बढेर २५६३.४३ को विन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै आज कारोबार भएका कम्पनीहरुमध्ये २२० वटाको...