सीईडीबी हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको शेयर कारोबारमा आएको तेस्रो दिन पनि कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको शेयर आज ९ दशमलव ९६ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता ५ सय ५२ रुपैयाँ पुगेको हो ।...


नेशनल माइक्रोफाइनान्स लघुवित्तको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्तको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन आज अन्तिम दिन रहेको छ। लघुवित्तले ८० हजार कित्ता संस्थापक शेयर जेठ १६ गतेदेखि लिलामीमा विक्री विक्री खुला गरेको हो । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. १ हजार...


मिर्मिरे लघुवित्तको कार्यकारी अधिकृत कुमार याक्सोले दिए राजीनामा

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार याक्सोले पदबाट राजीनामा दिएका छन् । संस्थाको राजीनामा संचालक समितिको जेठ ११ गते बसेको २०८ औं बैठकको निर्णयले याक्सोलाई कार्यकारी अधिकृत पदबाट राजीनामा स्वीकृत गरेको हो । पदबाट...


हिमालयन जनरल इन्स्योरेन्सका संस्थापक राजकृष्ण श्रेष्ठको निधन, अस्ताए विकास पूर्वाधारका धरोहर

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीका संस्थापक अध्यक्ष राजकृष्ण श्रेष्ठको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार श्रेष्ठको गत बिहिवार निधन भएको हो । नेपालमा विद्युतीय विकास पूर्वाधारका प्रविधिहरु भित्राउने तथा बहुराष्ट्रिय कम्पनीहरुसँगको सहकार्यमा दर्जनौं विकास पूर्वाधारहरु तयार पार्ने...


हिमालयन जनरल इन्स्योरेन्सको मर्जर सम्बन्धी अधिकार सञ्चालक समितिलाई तोकियो, साधारणसभाबाट पारित भए यी प्रस्ताव

काठमाडौं । अन्य कुनै बीमा कम्पनीसँग मर्जरमा जाने उपयुक्त अवसर आएको खण्डमा सो सम्बन्धी सम्पूर्ण अधिकार सञ्चालक समितिलाई दिँदै हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको बार्षिक साधारणसभा सम्पन्न भएको छ । सो साधारण सभाले लगानीकर्तालाई कूल ६.७५ प्रतिशत लाभांश दिने प्रस्ताव...


हिमालयन रि इन्स्योरेन्स कम्पनीको वेभसाईटले जन्मायो आशंका

काठमाडौं । बीमा समितिबाट लाईसेन्स पाउने प्रक्रियामा रहेको हिमालयन रि इन्स्योरेन्स कम्पनीले लाइसेन्स पाउनुपूर्व नै वेभसाइटको लागि डोमेन नेम दर्ता गराएको खुलेको छ । बीमापोष्टलाई प्राप्त विवरण अनुसार डब्लुडब्लुडब्लु हिमालयन रि डट कम नामक डोमेन यही २०७७ साल चैत्रको...


लुम्बिनी जनरल इन्स्योरेन्सको १० प्रतिशत लाभांश पारित, साधारणसभाले गर्यो यस्तो निर्णय

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले प्रस्ताव गरेको १० प्रतिशत लाभांश हिजो सम्पन्न भएको १६औं वार्षिक साधारण सभाबाट पारित भएको छ । शुक्रबार अपरान्ह भर्चुअल माध्यमबाट सम्पन्न भएको आव २०७६।०७७ को बार्षिक साधारणसभाले वित्तीय विवरणहरु पारित गर्ने नियमित प्रक्रिया...


नेप्सेमा एलआईसी नेपाल सहित दुई कम्पनीको शेयर सूचिकृत, कुन कम्पनीको कति ?

काठमाडौं । यो साता नेप्सेमा तीन कम्पनीको सेयर सूचिकृत भएको छ । नेप्सेका अनुसार यस साता २ कम्पनीको १ करोड १४ लाख १२ हजार ३ सय ६१ दशमलव ७८ कित्ता सेयर सूचिकृत भएको हो ।यो साता ग्लोबल आइएमई लघुवित्तको...


अपाङ्गतामैत्री वित्तीय सेवाका लागि थप नीतिगत व्यवस्थामा सरोकारवालाहरुको एकस्वर, थप नीतिगत व्यवस्थामा जोड

काठमाडौं । वित्तीय सेवालाई अपांगतामैत्री बनाउनका लागि स्पष्ट नीतिगत व्यवस्थामा सरोकारवालाहरुले जोड दिएका छन् । शुक्रबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आयोजनामा भएको अपाङ्गतामैत्री वित्तीय सेवा विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले अपाङ्गतामैत्री वित्तीय सेवाका लागि थप नीतिगत व्यवस्थामा जोड...


यूनियन लाइफद्धारा मृत्यु दाबी भुक्तानी

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको टीकापुर शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको उक्त शाखाले एक कार्यक्रम आयोजना गरि ४२ लाख १२ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो । कपनीका ७ नं. प्रदेश प्रमुख चन्द्र बहादुर...


रोजगारदाता परिषद्का सभापति संघईद्वारा आइएलओ १०९ औ बैठकलाई नेपालको रोजगारदाताको तर्फबाट संवोधन

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति रामचन्द्र संघईले अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १०९ औ बैठकलाई नेपालको रोजगारदाताको तर्फबाट आज साँझ संबोधन गरेको थियो । कोरोना महामारीको कारण पहिलो पटक भर्चुअल माध्यमबाट आयोजना भईरहेको उक्त सम्मेलनलाई...


सिटिजन लाइफले अनलाईन बीमा दाबी वापत दुई दिनमै गर्यो भुक्तानी

काठमाडौैं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले केही दिन अघि मात्र “डिजिटल सिटिजन” अभियान अन्तर्गत अनलाईन बीमा दाबी सेवाको शुभारम्भ गरेको थियो । हालको अवस्थालाई मध्यजनर गर्दै कम्पनीले ग्राहकहरुका लागि छिटो र छरितो सुविधाका लागि यस्तो सेवा ल्याएको थियो ।...


‘संस्थागत बीमा अभिकर्ता निर्देशिका’ तत्काल फिर्ता लिन अभिकर्ता संघको माग, आन्दोलनमा उत्रने चेतावनी

काठमाडौं । बीमा समितिले यही जेठ २६ गते जारी गरेको संस्थागत बीमा अभिकर्ता सम्बन्धी निर्देशिका २०७८ तत्काल फिर्ता लिन पेशागत बीमा अभिकर्ता संघले माग गरेको छ । संघका अध्यक्ष नन्द प्रसाद तिवारीले आज प्रेस बिज्ञप्ति जारी गर्दै बीमा समितिले...


४० प्रतिशत हकप्रद निष्काशन गर्न आईएमई जनरल इन्स्योरेन्सद्वारा बिक्री प्रबन्धक नियुक्त

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले निष्काशन गर्न लागेको कूल चुक्ता पुँजिको ४० प्रतिशत हकप्रद शेयरको लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले ४६ करोड ३० लाख रुपैयाँको हकप्रद शेयर निष्काशन गर्नको लागि आज ग्लोबल आइएमई क्यापिटललाई धितोपत्र...


सिद्धार्थ इन्स्योरेन्स कम्पनीको १९ औं वार्षिक साधारणसभाबाट १५ प्रतिशत लाभांश पारित

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले वितरण गर्न लागेको १५.७८ प्रतिशत लाभांश आज सम्पन्न भएको १९ औं वार्षिक साधारणबाट पारित भएको छ । कम्पनीले भच्र्युअल माध्यमवाट सम्पन्न गरेको साधारणसभाले १२ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको लागि समेत ३.७८ प्रतिशत...


सांग्रिला बैंकको डिवेञ्चरको असार ६ गतेदेखि बिक्री खुल्ने, ९ प्रतिशत ब्याज पाइने

काठमाडौं । सांग्रीला डेभलपमेन्ट बैंक लिमीटेडको १० वर्षे अवधिको ऋणपत्रको बिक्री आगामी असार ६ गतेदेखि खुल्ला हुने भएको छ । बैंकले रु। ७५ करोड रुपैयाँ ऋणपूँजी रकम बराबरको “सांग्रिला डेभलपमेन्ट बैंक डिवेञ्चर २०८७” को निष्काशन गर्न लागेको हो ।...


एनआईसी एशिया बैंकले असार ६ गतेदेखि ३ अर्ब बराबरको ऋणपत्र विक्री गर्दै

काठमाडौं । एनआईसी एशिया बैंकले असार ६ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र विक्री गर्ने भएको छ ।बैंकले १० वर्षे अवधि एवं वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरको उक्त ऋणपत्रमध्ये बैंकले १२ लाख कित्ता सर्वसाधारणमा र...


लाइफ इन्स्योरेन्स कर्पोरेशनकोे बोनस शेयर हितग्राही खातामा

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)ले शेयरधनीको खातामा रकम गराएको छ। इन्स्योरेन्सले गत फागुन २५ गते सम्पन्न १८ औं साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर जेठ २५ गते सूचीकरण भइसकेकोले शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको जनाएको छ ।...


एचआईडिसीएलको हकप्रद शेयरको मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले शुक्रवार एचआईडिसीएलको हकप्रद शेयरको मूल्य समायोजन गरेको छ ।नेप्सेले १०० प्रतिशत हकप्रद शेयरको समायोजनपछि शेयरमूल्य ३ सय ४३ रुपैयाँ तोकेको छ ।कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् बिहीवार कायम अन्तिम शेयरमूल्य रू. ५८६ को आधारमा...


राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ८ दशमलव ५ प्रतिशतको आरबीबीएल डिवेन्चर २०८३ नामक ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले ६ वर्ष अवधि भएको वार्षिक ८ दशमलव ५० प्रतिशत ब्याजदर भएको कुल २ अर्ब ५० करोड...