नेपाल एसबिआई बैंक र पोखरा फाइनान्सबीच बैंकिङ सुविधा उपलब्ध गराउने सम्बन्धी सम्झौता
काठमाडौं । नेपाल एसबिआई बैंकले पोखरा फाइनान्सबीच बैंकिङ सुविधा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम तथा पोखरा फाइनान्सका सिईओ रविचन्द्र गुरुङबीच उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।...
मध्य भोटेकोशीको आईपीओमा पहिलो दिनमै ५ लाख बढीको आवेदन
काठमाडौं । मध्य भोटेकोशीको आईपीओमा पहिलो दिनमा नै ५ लाख बढीको आवेदन परेको छ। कम्पनीले निष्काशन गरेको आइपीओमा पहिलो दिनमै ५२ हजार १६७ वटा वटा आवेदन परेको छ । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार बुधबार साँझ पाँच...
बुद्धभुमि नेपाल हाइड्रोपावरको आइपीओ शुक्रबार बाँडफाँड हुने, २० लाख बढीको हात खाली
काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावरले प्रि– अलटमेन्ट आज सम्पन्न भएको छ। प्रि– अलटमेन्ट सम्पन्न भएसँगै शेयर शुक्रबार बाँडफाँट हुने प्रबन्धक सिभिल क्यापिटलले जनाएको छ।कम्पनीले असोज ११ गतेदेखि १४ गतेसम्म सर्वसाधारणको लागि ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण...
सिटिजन लाइफद्धारा उत्कृष्ट एजेन्सीलाई सम्मान
काठमाडौं । सिटिजन लाईफ इन्स्योरेन्सले धमाका स्कीममा पर्न सफल २१ एजेन्सीलाई सम्मान गरेको छ । इन्स्योरेन्सको विराटचोक शाखाले ९ वटा समूहका २१ जना एजेन्सीलाई सम्मान गरेको हो ।इन्स्योरेन्सले पूर्व क्षेत्रका ब्यवसाय प्रमुख अधिकृत बिमल वाग्ले, इटहरी क्षेत्रीय प्रमुख रामबहादुर...
आइएमई लाइफले मृतकको परिवारलाई दियो बीमा दाबी वापतको रकम
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानीको रकम हमस्तान्तरण गरेको छ। कम्पनीले मृतक कालु डगौराको परीवार ४ लाख १६ हजार ९ सय १ रुपैयाँको मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण गरेको हो । कम्पनीको अत्तरीया शाखाले हिजो...
ग्लोबल आईएमई बैंकले माग्यो कर्मचारी
काठमाडौं । ग्लोबल आईएमई बैंकले कर्मचारी मागेको छ। बैंकले अफिसर/म्यानेजेरियल पदको लागि कर्मचारी माग गरेको हो । बैंकले डिजिटल मार्केटिङ विभागको लागि अफिसर पदमा कर्मचारी माग गरेको जनाएको छ । जसमा इच्छुक व्यक्तिहरूले आगामी अक्टोबर २१ सम्ममा आवेदन दिन...
नेप्से ६८ अंकले बढ्दा १९ कम्पनीको शेयरमा लाग्यो सकारात्मक सर्किट
काठमाडौं । नेप्से ६८ दशमलव ४७ अंकले बढेर २६८१ दशकलव ११ को विन्दुमा कायम भएको छ। आज २ सय २७ कम्पनीको शेयर सूचीकृत हुँदा ४ अर्ब ५० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। आज साढे ५ अर्ब माथि...
नेप्सेमा हरीयाली छाँउदा , लघुवित्तको शेयरमा लगानीकर्ताको आकर्षण
काठमाडौं । पूँजी बजारमा नेप्सेमा सूचिकृत २२७ कम्पनीको ८१ लाख ८९ हजार ८९० कित्ता शेयर किनबेच भएको छ । आज नेप्से ६८ दशमलव ४७ अकंले बढ्दा कारोबार साढे ५ अर्ब माथि भएको हो । आज बेष्ट फाइनान्स, प्रोगेसिभ फाइनान्स,...
यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी
काठमाडौं । नेप्से ६८ दशमलव ४७ अंकले बढेर २६८१ दशकलव ११ को विन्दुमा कायम भएको छ। आज २ सय २७ कम्पनीको शेयर सूचीकृत हुँदा ४ अर्ब ५० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। सिटिजन बैंकको आज सर्वाधिक कारोबार...
बैदेशिक रोजगारीमा जाने घरपरिवारको स्वास्थ्य बीमा अनिवार्य, स्वास्थ्य बीमा बोर्डमा कार्यविधि बन्दै
काठमाडौं । वैदेशिक रोजगारमा जानु अघि परिवारको स्वास्थ्य बीमा अनिवार्य रुपमा गर्नुपर्ने व्यवस्था लागु हुने भएको छ । स्वास्थ्य बीमा बोर्डले यस सम्बन्धी कार्यविधि तयार पारिसकेको जनाएको छ । ‘वैदेशिक रोजगारमा जाने व्यक्तिहरुका लागि परिवारको स्वास्थ्य बीमा सम्बन्धी कार्यविधि–२०७८’...
प्रभु लाइफमा रोजगारीको अवसर
काठमाडौं । प्रभु लाइफले विभिन्न चार पदका लागि कर्मचारी माग गरेको छ। । कम्पनीले कर्पोरेट सेल्स् विभागका लागि बरिष्ठ अधिकृत, पोखरा उप शाखाका लागि बरिष्ठ सहायक, लम्की उप शाखाका लागि कनिष्ठ अधिकृत र कटानी उप शाखाका लागि अधिकृत पदमा...
मेगा बैंकको कृषि कर्जा तथा वित्तीय साक्षरता अभिमुखीकरण कार्यक्रम सम्पन्न
काठमाडौं । मेगा बैंक नेपालले बारा र रौतहटका किसानहरुलाई कृषि कर्जा तथा वित्तीय साक्षरता सम्बन्धमाा अभिमुखीकरण कार्यक्रम गरेको छ ।बैंकले उर्बरर नेपालसँगको सहकार्यमा बारा जिल्लाको महागढीमाई नगरापालिकाका किसानहरुलाई वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको हो । उक्त कार्यक्रममा बैंकको ब्याज...
बाग्लुङ र बेनीमा युवासँग महालक्ष्मी लाइफको कार्यक्रम सम्पन्न
काठमाडौं । ।युवा वर्गमा बीमा सँग सम्बन्धित जनचेतना जगाउने उद्देश्यले महालक्ष्मी लाईफ इन्स्योरेन्सले आश्विनको पहिलो हप्ताबाट प्रारम्भ गरेको ूयुवा संग—महालक्ष्मी लाईफू बीमा जागरण राष्ट्रिय अभियान छोटो अवधिमा व्यापक हुँदै गइरहेको छ । यसै सिलसिलामा म्याग्दीको बेनी र बागलुङबजारमा पनि...
नेपाल लाइफ इन्स्योरेन्सद्धारा मृत्यु बीमा दाबी भुक्तानी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीमा १५ लाख को बिमा गरेर जम्मा रु ५५३५२० बुझाएका बीमित भएको बिमित सुन्दरहरैचा –८ , मोरङ निवासी ओयल फेमली होट्ल ्का सचालक रबिन्द्र चौहानको परिवारलाई कम्पनीले...
कामना सेवा विकास बैंकमा अब अनलाइनबाटै डिम्याट खाता खोल्न पाईने
काठमाडौं । कामना सेवा विकास बैंकले अनलाईन मार्फत डिम्याट सुविधा संचालनमा ल्याएको छ । बैंकमा बचत खाता भएका ग्राहकहरुले घरमै बसी सहज र सरल रुपमा अनलाईन मार्फत डिम्याट खाता तथा मेरो शेयर खोल्न सक्ने छन् । बैंकमा खाता नभएका...
तरलता अभाव भएपछि २० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले रिपोमार्फत २० अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ। बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य रकम अभाव हुन नदिन राष्ट्र बैंकले रिपोमार्फत उक्त रकम बैंकहरुमा पठाउन लागेको हो । बैंकिङ्ग प्रणालीमा तरलता सन्तुलन राख्न राष्ट्र बैंकले...
वेष्टर्न युनियन मनि ट्रान्सफर र प्रभु मनि ट्रान्सफरबीच रेमिट्यान्सबीच सम्झौता
काठमाडौं ।वेष्टर्न युनियन मनि ट्रान्सफर र प्रभु मनि ट्रान्सफरबीच रेमिट्यान्सबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।सम्झौतामा वेस्टर्न युनियनको तर्फबाट ऐलेन र प्रभु मनि ट्रान्सफरको तर्फबाट रामेश्वर सापकोटाले हस्ताक्षर गरेका हुन् । दुई रेमिट्यान्सबीच विदेशबाट वेष्टर्न युनियनबाट पठाएको पैसा नेपालमा रहेको प्रभु...
हिमालयन बैंकका नवनियुक्त अध्यक्ष श्रेष्ठले गरे पद तथा गोपनियताको शपथ ग्रहण
काठमाडौं । हिमालयन बैंकका नवनियुक्त अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।राष्ट्र बंैकका गभर्नर महाप्रसाद अधिकारीले उनलाई सपथ खुवाएका हुन् । अध्यक्ष श्रेष्ठले सपथ ग्रहण पश्चात आजै बंैक अध्यक्षको पद बहाली गरेका छन् । श्रेष्ठलाई...
सबैको लघुवित्तको ३२.६८ प्रतिशत बम्पर लाभांश घोषणा
काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले आव २०७७/ ७८ को मुनाफाबाट शेयरधनीलाई आकर्षक लाभाश घोषणा गरेको छ।लघुवित्तले ३१ दशमलव शून्य ५ प्रतिशत बोनस शेयर र १ दशमलव ६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल ३२ दशमलव ६८...
नबिल बैंकको नबिल दशैं धमाका अफर , यस्ता छन् सुविधाहरु
काठमाडौं । नेपालीहरुको महानचाड बडादशैंको उपलक्ष्यमा नबिल बैंकले “नबिल दशै धमाका अफर” ल्याएको छ । यस अफरअन्तर्गत नबिल बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले बिग मार्ट, दराज र किरानामा कार्ड प्रयोगगरेबापत क्यासब्याक पाउन सक्नेछन । नबिल बैंकको...